This Kavita was written after Asoj tantra ( When Lokendra bahadur Chand was appointed as primeminister in 2059
दाइ मारा र भाइ माराले;
देश बिगार्?यो नेताहरुको काइते पाराले.
लोके त दरवारको धोके भए, गोरे भए द्वारे,
दुबै मिली संसदवादीलाई साप संग झपारे.
बिग्रिएका बद्री छन्� तीन,
कुरो फेर्�छन्� छिनका छिन
पुनले दुबै थरिलाई लाए छ गुण
पाण्?डे बाजेको जस लिने मात्र धुन,
ओझा त साह्रै सोझा भन्?थे, सटुक्?क दरबार पसे,
ओली ले भोली नभनेको भए झन्?डै फसे
दाइ मारा र भाइ माराले, देश बिगार्?यो नेताको काइते पाराले...........