[Show all top banners]

sajhabusaima

More by sajhabusaima
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sad DR. Tulasi Giri (Do you have any sampathy for him)
[VIEWED 1975 TIMES]
SAVE! for ease of future access.
Posted on 07-06-05 5:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं, (महानगर)। मुलुकमा निर्दल फर्काउने अठोटसाथ स्वदेश फर्की राजाको मन्त्रिमण्डलमा उपाध्यक्ष बन्नुभएका डा. तुलसी गिरी त्यसका लागि राजा नमान्दा निराश हुनुभएको छ। डा. गिरी स्वयम्‍ले हिजो केही पत्रकारलार्इ आफ्‍नो निवासमा बोलाएर त्यस्तो निराशा व्यत्तm गनुभएको हो। यद्यपि आफू राजाभत्तm भएको जिकिर गर्दै उहांले राजाबाट जस्तो हुकुम हुन्छ त्यसलार्इ कार्यान्वयन गर्न कारिन्दा भmैं काम गनर्े बताउनुभयो। उहांले आफ्‍नो प्रस्ट स्वभाव पेश गर्दै सनसनीपूर्ण्ा अभिव्यत्तmि दिनुभयो? ?म राजाको जागिरे हुं।?

पत्रकारसंग कुराकानी गनर्े त्रmममा डा. गिरीले आफ्‍नो पञ्चायती मक्सद पूरा नहुने भएबाट अनुभूत निराशालार्इ अनुहार र हाउभाउबाट समेत दर्शाइरहनुभएको थियो। निर्दलीय पञ्चायतको खुलेर प्रशंसा गनर्ुहुने डा. गिरी संवैधानिक राजतन्त्रलार्इ ठीक व्यवस्था मान्नुहुन्न। उहांले भन्नुभयो? "राजतन्त्र मात्र राजतन्त्र हो, न संवैधानिक हुन्छ, न निरकुंश।" तर, राजा नै संवैधानिक राजतन्त्रको पक्ष्ामा रहेकाले निर्दलमा फर्कन नसकिने पनि डा. गिरीले बताउनुभयो। "तर, मेरो व्यत्तmिगत विचार निर्दलीय व्यवस्था नै हो। राजा, दल, जनता मान्दैनन्‍ त म एक्लैले के गर्नसक्छु" ?उहांले भन्नुभयो। नेपाल बैंग्‍क लिमिटेडको ऋण्ाले कालोसूचीमा परेपछि राजीनामासमेत मागिंदैआएका डा. गिरीले आफू व्यत्तmिगत रुपमा राप्रपा समर्थक रहेको र सो पार्टी बलियो होस्‍ भन्ने चाहने पनि उल्लेख गनर्ुभयो। पत्रकारलार्इ निवासमै बोलाएर यसरी पहिलोपटक भेटघाट गनर्ुभएका डा. गिरीले दरबार माघ १९ को कदमलार्इ नै निरन्तरता दिंदै मन्त्रिमण्डल विस्तारको तयारीमा जुटिरहेको पनि जानकारी दिनुभयो। दलहरुले संसद्‍ पुनस्र्थापनाको माग उठाउंदै सडक संग्‍घर्ष्ा गनर्ुले माघ १९ को कदम प्रभावित नहुने पनि डा. गिरीको कथन थियो। उपाध्यक्ष्ा डा. गिरीले सरकारद्धारा घोष्ाित नगर निर्वाचनलगायत काम गर्न मन्त्रिमण्डल विस्तार गर्न लागिएको पनि जनाउनुभयो। सरकारले सञ्चार एकाधिकारलार्इ छुट नदिने उल्लेख गर्दै डा. गिरीले एउटै सञ्चारग ृहलार्इ छापा, रेडियो र टेलिभिजन चलाउन दिननहुने बताउनुभया
(http://www.newsofnepal.com/ffstory.asp?sn=5731)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters