[Show all top banners]

himaliketo

More by himaliketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 kattu Nalagaune Ghoshana!
[VIEWED 2036 TIMES]
SAVE! for ease of future access.
Posted on 07-26-05 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaba Nepal ma Prajatantra Nafarke samma Ma pani Kattu nalaune Ghoshana Garchhu....
Lau samachar chhapnu paryo mero....

टोप नलगाउने घोषणा


रवि/न्युयोर्क

- पत्रकार कुन्द दीक्षितले गत माघ १९ पछि टोप लगाएका छैनन् । अंग्रेजी साप्ताहिक 'नेपाली टाइम्स' का पाठक उनको अन्तिम पृष्ठको 'अन्डर माइ ह्याट' स्तम्भमा हिजोआज मुकुन्डो पहिरेको तस्वीर देख्छन् ।

'म नेपालमा प्रजातन्त्र पुनःस्थापना भएर स्थिति सामान्य अवस्थामा नफर्केसम्म टोप लगाएको तस्वीर छाप्ने छैन,' अमेरिकाको न्युयोर्कवासी नेपाली समुदायसँग सोमबार उनले भने । नेपाल डेमोक्र्याटिक युथ काउन्सिल, अमेरिका-नेपाल प|mेन्डसिप सोसाइटी र एलायन्स फर डेमोक्रेसी एन्ड हुमन राइट्स इन नेपाल संस्थाहरूद्वारा सोमबार क्विन्सको ज्याक्सन हाइटमा आयोजित कार्यक्रममा उनी बोल्दै थिए । नेपालमा पत्रकारले सामना गरिरहेको संकटबारे नेपालीहरूलाई उनले जानकारी गराएका थिए । नेपालमा प्रेस स्वतन्त्रताको आवाज उठाइरहेको सेन्टर फर प्रोटेक्ट जर्नालिस्ट्स -सीपीजे) मा आयोजित छलफलमा पनि नेपाली सञ्चारले गरिरहेको संघर्ष अवगत गराए । कान्तिपुर र दी काठमाडौं पोस्टका प्रति देखाउँदै -तस्वीरमा) उनले प्रमुख नेपाली पत्रिकाले अनेक दबाब खप्दै स्वतन्त्र समाचार प्रवाह गरिरहेको उल्लेख गर्दै कडा सञ्चार अध्यादेश जारी हुन लागेकामा चिन्ता व्यक्त गरे । 'एफएममा समाचार प्रतिबन्धित गरेर सरकारले दुर्गम भेगका जनतालाई माओवादी रेडियोतिर विकषिर्त गराएको छ,' दीक्षितले टिप्पणी गरे- 'नेपाली सञ्चारको अवस्था विचित्रको छ ।'

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters