[VIEWED 2698
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 08-19-05 6:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काठमाण्डुका मेरा आफ्नै सुलसुलेका अनुसार नारायणधाराको साढेले दुनियादारका बारीमा पसी साग खाएर हैरान पारेको छ । अज्ञानी नामको उक्त साढेलाई समात्ने जिम्मा पाएका हल्दार बा र माकुरे कान्छा उल्टै उक्त साढेको फल झर्ला र खाऊँला भनी ट्वाल्ल पर्दै ऊँघ्न थालेपछि नेपालमा नयाँ हल्दारको तिब्र खोजी भइरहेछ । हल्दार बाले आफुले लिएको दाम्लो साढे बाँध्न नभई तर्साउन मात्र हो भन्दै बार्गेन गरी फल खाने ईच्छा ब्यक्त गरेका छन् । उता माकुरे कान्छा भने हनुमान खुशी भए आफ्नै मुखमा क्वाप्प पर्नेगरी फल झर्छ भनी दिनको १०८ पटक हनुमान चालीसा पाठ गरेर बस्न थालेका छन् । दुनियादारका भागमा आफ्नै बारीको साग पनि नपर्ने समय लम्बिने संभावना बढी छ भनी पर्यवेक्षकहरुले अनुमान गरेका छन् ।
|
|
|
|
Dalli Resham
Please log in to subscribe to Dalli Resham's postings.
Posted on 08-19-05 8:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Well said!!! I do not know that it is gaijatra todday. WOW all the fun I used to have in Nepal on gaijatra week. I just got back from nepal and miss it so much already.
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 08-19-05 9:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२०४६ पछि गाइजात्राको नाम गिरिजाजात्रा राखिएको हुदा नेपालि ब्रिहदशब्दकोसमा समेत सचाइसकिएको जानकारि गराइन्छ । अब आइन्दा गाइजात्रा लाइ गिरिजाजात्रा पढिदिनु हुन समस्त पाठक ब्रिन्द लाइ अनुरोध गरिन्छ ।
|
|
|
prajatantra
Please log in to subscribe to prajatantra's postings.
Posted on 08-20-05 1:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
well said gautam and nepalean
|
|