[Show all top banners]

nirwan
Replies to this thread:

More by nirwan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Binash kale biparit buddhi...
[VIEWED 8356 TIMES]
SAVE! for ease of future access.
Posted on 10-22-05 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनौन अब आएर कि त शैलजा दीज्?युलाई वा भेटेटेटेटे मास्?टर तारानाथ रानाभाट लाई प्र. म. को कुरसी दिएर नेपाळी जनतालाई ललिपपका ललिपप होलसेलमा दिने र केही महिनालाई यो
बिरोधको आधिँ-तुफान बढन बाट रोकने योजना होला। तेसमा पनि छेपारो, दरवारी हुलिया छलिया चैते काग्रेसी केशरबादुर बिषट, जनताको छोराछोरीलाई पढाऊने पैसाले आफनैलाई बिदेशमा पढाएर खोक्रो गफ हाकने विश्?वबन्?धु थापा र बीसौ बर्ष मत्रीं भएर पनि अग्रेँजी मिश्रित नेपाली बोलदै फाँको बौद्?धिकताको ढोँग दी नेपाली जनतालाई लत्?याएर खालि आफ्?ना र आफन्?त जनहरुलाई मात्र माथि पुर्?याउनेजस्?ता ळोहनी लाइ पनि मत्रीं खान दिए उसैले कलले के रचदैछ भन्?ने दैनिकी दरवारमा सचित जरसाबलाई पेश गरने नै भयो।

प्रमुख चुनाव आयुक्?तले "ईराकमा चुनाव हुदाँ नेपालमा किन हुन नसकने" भन्?ने तर्क दिनुभेछ । ठीकै हो, ईराकका तानाशाह ऐले कालकोठरीमा भेको पनि थाहै होला।

ए महाराज, लौ न, हाम्रा सिधासोझा जनतालाई कैले राहत मिलला? कैले मोओवादी त कैले कोईराला र देऊवाको कुशासन, कैले माकुनेको असक्षमता, कैले पचाँयती का हिमायतीको
चलखेल, कैले महाराज स्?वयमको लौरोको वज्रपात।कि त भ्रष्?टचार निर्मुल पारनुपर्?यो, कि त भ्रष्?टचारी।दुवै झन व्?याप्?त छन। भोलि माओवादी आए पोलपोट खेलने होइन भन्?ने डर, आसेपासे राजाको सासेहरुले सबै चुसेर केही नराखला भन्?ने डर, लौ, हामीलाई त पछि पारने
भयो..कसरी के गरेर जोगाऊने हो, सोचौ, घोरलौ, विचार गरौ।
गाली मात्र कति गरम?

फेरि नयाँ मत्रीमडल गठन गरेर एकदुइटा सोझा जस्?ता अनुहारहरु हालेर यो ऊर्लदो आधिँ तुफानलाई केही समयलाइ थमाऊन सकिएला, तर कुशासन भयो, भ्रष्?टचार भयो भनेर जनताको हक हनन गर्नपाइदैन है महाराज र महाराजका आसेपासे र चमचा हरु !!

कुशासन र भ्रष्?टचारको विकल्?प तानाशाही होईन!!!

प्रजाताँत्रिक हक समयको मागँ हो।


 
Posted on 10-22-05 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनौन अब आएर कि त शैलजा दीज्?युलाई वा भेटेटेटेटे मास्?टर तारानाथ रानाभाट लाई प्र. म. को कुरसी दिएर नेपाळी जनतालाई ललिपपका ललिपप होलसेलमा दिने र केही महिनालाई यो
बिरोधको आधिँ-तुफान बढन बाट रोकने योजना होला। तेसमा पनि छेपारो, दरवारी हुलिया छलिया चैते काग्रेसी केशरबादुर बिषट, जनताको छोराछोरीलाई पढाऊने पैसाले आफनैलाई बिदेशमा पढाएर खोक्रो गफ हाकने विश्?वबन्?धु थापा र बीसौ बर्ष मत्रीं भएर पनि अग्रेँजी मिश्रित नेपाली बोलदै फाँको बौद्?धिकताको ढोँग दी नेपाली जनतालाई लत्?याएर खालि आफ्?ना र आफन्?त जनहरुलाई मात्र माथि पुर्?याउनेजस्?ता ळोहनी लाइ पनि मत्रीं खान दिए उसैले कलले के रचदैछ भन्?ने दैनिकी दरवारमा सचित जरसाबलाई पेश गरने नै भयो।

nice one
 
Posted on 10-23-05 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Sajhabusaima.

Satya amilo hunchha bhanchhan, sabaijana guliyo matra khojchhan.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters