[Show all top banners]

chitawan
Replies to this thread:

More by chitawan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Do somthings for your own society ...
[VIEWED 3484 TIMES]
SAVE! for ease of future access.
Posted on 11-23-05 3:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namsate www.chitawan.com
चितवन जिल्लाका प्रत्यक्ष वा अप्रत्यक्ष स्थायी वा अस्थायी वसोवास गरिरहुनु भएका आदरणीय दाजुभाइ तथा दिदी वहिनीहरुमा र्सवप्रथम चितवन डटकमका tkm{jf6 म यहाहरुलाई हार्दीक स्वागत गर्न चाहान्छु । भनिरहनु पर्दैन चितवन ७६ औ जिल्लाका रुपमा समेत परिचत छ र यहा के प'व{ के पश्चिम सवै स्थानवाट वसाइ सराइ देखि लिएर विविध पेशा व्यवसायमा वस्ने हरुको सख्या उल्लेख्य छ। चितवन प'र्व पश्चिमको संगम स्थलमात्र होइन देशकै मेरुदण्डको आधार हो भन्नेमा हामीलाई गर्व छ । आर्थिक उत्पादनका क्षेत्रमा देखि लिएर राजनैतिक घरातलमा समेत चितवन जिल्लाको वलियो उपस्थिती छ । घान मकै, तोरी देखि लिएर कुखुरा चल्ला उत्पादनमा समेत पहुच छ चितवन जिल्लाको , त्यति मात्र कहा हो र विश्व सम्पदा सूचीमा सूचिकृत शाही चितवन राष्ट्रिय निकुञ्ज समेत हाम्रै पृठभूमीमा पर्दछ ।

आफु जन्मेको देश र आफुलाई जन्म दिने आमा र्स्वर्ग जत्तिकै प्यारो हुन्छ यो हामीले यहा उल्लेख गरिरहनु पर्दैन । हामी यही चितवनको माटोमा खेल्दै हुर्किऔं हामीलाई हाम्रो यो भूमीले आज विश्वको कुना कुनामा नेपाली भएर गर्व गरेर हिड्न सिकाएको छ । हामी त्यही नेपाली हौ अनि त्यही चितवनको वासिन्दा हौ । हामीलाई गौरव जाग्छ कसैले चितवने भन्दा ।

यसै परिवेश र विभिन्न क्षेत्रका साथीहरुको हौसला तथा प्रयासवाट चितवनमा केही गर्नु पर्छ । हामीले गर्ने कुनै पनि काम समाजमा परिवर्तनका लागि गरिनुपर्दछ । त्यो परिवर्तन चितवन जिल्लाको लागि हुनुपर्दछ भन्ने अभ्रि्रायःले आज सस्सार भर छरिएर रहनु भएका साथीभाइको एउटै आग्रहमा चितवन सहयोग अभियान गठन गरेका छौ । तपाईले एक्लैले पनि सहायता र सहयोग विविध तवरवाट विभिन्न क्षेत्रमा गरिरहनु भएको छ ।त्यसलाई समेत मध्यनजर राख्दै अव उप्रान्त चितवन सहयोग अभियानका मार्फ चितवनका विभिन्न क्षेत्रमा सवै मिलेर थोरै थोरै जम्मा गरि चितवनको विकासमा सहयोग पुराउन चितवन डट कम हार्दीक अनुरोध गर्दछ ।


www.chitawan.com
 
Posted on 11-23-05 4:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Cha Bela Lagcha Ghaam.
Gardai Garu la ni.....

Alchi Nepali
:-)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters