[Show all top banners]

Mohammad Tajim
Replies to this thread:

More by Mohammad Tajim
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Breaking News --- Maoist Attack KTM

[Please view other pages to see the rest of the postings. Total posts: 56]
PAGE: <<  1 2 3  
[VIEWED 14794 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-14-06 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dont know for sure but ppl in ktm are hearing bomb explosion and following are the news coming from nepal

- http://www.nepalnews.com/archive/2006/jan/jan14/news10.php

-http://kantipuronline.com/kolnews.php?&nid=62634
 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-14-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै ब्यवस्थामाथि, यत्रो धोका हुँदापनि बिस्वास गर्न नछाड्नु के त्यो ब्यवस्थामाथिको भावनात्मक संबन्ध मात्र हैन र?
कसैलाई मन पराउनु भावना हो, तर त्यसलाई आफ्नो बनाउन खोज्नु रियालिटिमा आउनु नै त हो।
 
Posted on 01-14-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepesahila तपाइ झुकिन्नु भएछ, समाज र इतिहस बाट अग्लिनु भएछ , यसमा कुनै दुखेसो छैन किनकि तपाइ ले अहिले जुन लेखिरहनु भएको छ त्यस मा तपाईहामी, (त्यो प्रेमी) त्यो केटी (प्रजातन्त्र ), बहुलाउनु (अहिलेकै स्थिति) ,मर्नु (माओबादी),निकालेर फाल्नु (तानाशाहि ब्यवस्था) छ।

कुरा सरल छ
१. समय एउटा गति मा छ अहिलेकै स्थिति (बहुलाउने)मै त सोच्नु नै हाम्रो भुल हुने छ किनकि २०१७साल मा हम्रा पुर्खाले गल्ति गर्नाले पञ्चायति फ्याल्न ३० साल लाग्यो।

२.तपाइ को औलामा रोग लागेको छ सक्नुजेल औषधि गर्नुहुन्छ सक्नु भएन भने निकालेर फेक्नु पर्छ र मलाइ लाग्छ दरबार लाइ पर्याप्त समय दिएका हुन नेपालि जनता ले गल्ति हरु लाइ सच्याउन।

३.फेरि कुरा रह्यो प्रजातन्त्र । यो भनेको जनता ले जनताकै लागि बनाएका हुन त्यसैले हामि बाट टाढा रहन सक्छ जस्तो त मलाइ लाग्दैन अनि २, २ पटक हामि बाट खोसिएको हो , हामि बाट लुटिएको हो पद र पैसा र पावर को दुरुपयोग गरेर,यसमा तपाइ लाइ गलत फेमि भएछ।

४.माओबदि समस्या को समाधान होइन तर यति खेर तपाइ संग भएको बिकल्प नै यहि हो। यिनिहरु त लोकतन्त्र का लागि खुट्किला हुन फेरि भनि हाले भुपि शेरचनले लेखेका " हुदैन बिहान मिरमिरे तारा झरेर नगए , बन्दैन देस दुइ चार सपुत मरेर नगए "। भबिष्य जनता ले चुन्नेछन संबिधान सभा बाट।
 
Posted on 01-14-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाबसैमा,
तपाईले कति नेपालीको प्रतिनिधित्व गर्दैहुनुहुन्छ जस्तो लाग्छ र मलाई समाज र ईतिहासबाट अलग्गिएको आरोप लाउँदै हुनुहुन्छ? त्यो त समयले बताउँछ कि तपाईको आवाज मुल आवाज हो कि मेरो। चाहे जोसुकैलाई दोष लगाउनुस्, गल्ती कस्को हो सबैलाई थाह छ।
मैले माथिको धागोमा अहिलेको यथार्थ र बिकल्पहरुमात्र राखेको हुँ। छान्ने र मिलेनमिलेको अन्दाज गर्नेकाम तपाईको। मैले कसैको पनि खुलेर समर्थन बिरोध गरेकै छैन।

समय परिस्थिति अनुसार प्रस्ताव राख्न नसकेर नाइ भनेकि हो, अथवा, आफूमा कुनै खोट देखेर नाई भनेकि हो, भन्ने जस्ता निर्क्यौलहरु त तपाई जत्ति पनि निकाल्न सक्नु हुन्छ। यस्तो प्रवृति नदोहोरिने ग्यारेण्टि कस्ले दिन सक्छ। यो त झन बहुलाउने पनि तर बिद्रोह पनि नगर्ने भने जस्तो भो। तर यहाँ एउटा कुरा याद राख्नुस, नाई को मतलम हो नाई। जस्ट नो।
तपाइले भन्नु भा जस्तो प्रजातन्त्र आएर उँभो लागेको कुन चाहिं देश छ?
 
Posted on 01-14-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>म त पुगिसक्या छु। आन्दोलनको चुनामी पनि देखियो। राजा पाल्या पनि देखियो। सिसु अबस्थाको प्रजातन्त्र हुर्काउनेअरु पनि देखियो।
- सायद तपाइ ले सुन्नु भएको छैन या त थाहा छैन थोपा थोपा बाट खोला बन्छ अनि यिनै सुनामि बन्छ , त्यहि जनकपुर हो जाहा २०० राजा बादि जम्मा भएका थिए राजा को समर्थन मा र ३००००० जुटे सात दल को सम्रथन मा । हरेक मान्छे मा कमि कमजोरि हुन्छ केबल कमि कमजोरि को कुरा गरेर सहि पक्ष लाइ छोप्न खोज्नु पनि गलत हो जस्तो लाग्छ र म यहा कुनै ब्यक्ति बिषेस को कुरा गर्न गइरहेको छैन।सिसु अबस्थाको प्रजातन्त्र हुर्काउनेअरु पनि देखियो त भन्नु भयो तर त्यि नि हरु कै ठाउ मा उभाएर नेपाल को एक पटक कल्पना गर्नुहोस दादा।

>अहिलेको सम्बिधानले सक्दैन भनिराछु त।
- त्यसो भइ २ तिहाइ को च्यप्टर बन्द भएको सम्झु होइन त ?

>अन्तरिम कालमै शेर बहादुर गृह मन्त्री हुँदा गोलि हानेर ८ जना मारेको पनि देखियो।
- दादा के शेर बहादुर नै गएर मारेको हो? कान्हा मारेको दादा? यदि सेना ले मारेको हो भने सेना जसको पेवा हो उसले यसको जिम्बेबारि लिनु पर्छ ।किनकि बौदल रहनुजेल साहि सेना जहिले पनि राजनैतिक कार्यकर्ता जस्ता बौदलका बिपक्ष मा काम गर्न खटाइए। अनि फेरि के पारस ले ८ जाना मात्र मार्यो होला अनि बलत्कार र २ नम्बरि काम को त कुरा नगरु है किनकि तपाइको टाउको दुख्न सक्छ, अहिले नगर निर्वाचन मा उठेका त्यि भतुवा हरु लाइ माओबादि भोतिक कार्बाहि सुनेर जस्तै ।

> म तयार छु। पाटिको बिधानसित घोषणा पत्रसित म अघाइसकेको छु। र भनेको गिलो तानासाही चाहिन्छ भनेर। त्यो ज्ञानेन्द्र नै हुनुपर्छ भन्या चैँ होइन।

-धर्य गर्नुस दादा धेरै टाढा छैन त्यि हिमालि टाकुरा सम्म सुर्य का किरण आइपुगि सके छिट्टै तपाइ सम्म आइपुग्ने छ । पाटिको बिधानसित घोषणा पत्रसित म अघाइसकेको छु, त्यो त तपाइ ले कसरि लिनु हुन्छ त्यस मा भर पर्छ । किनकि एमाले काग्रेस र काग्रेस एमाले कुनै हालत मा बन्ने थिएन र माओबादि ले हतियार उठाएर जङ्गल त जाने नै थिएन। तानासाही त उहि तपाइ लाइ ज्ञाने ले राजगद्दि लोकतन्त्र आउनु भन्दा सुम्पियो भने मात्र हो नत्र भुन्नुहोस किनकि नेपालमा अब २०१७ साल आउदैन।भने पछि तपाइ पनि ज्ञानेन्द्र बिरोधि हाहा दादा त्यसो भए तपाइ पनि बौदल कै प्रतिक्षा मा । हाहाहाह


अहिलेलाई छोटकरीमा बोलेर सुतेँ।
- हस हजुर गुड नाइट
 
Posted on 01-14-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepesahila मलाइ यो त थाहा छैन म कति नेपालि को प्रतिनिधित्व गर्दैछु साझा ल्यण्ड मा तर नेपाल को परिबेस मा भन्नु हुन्छ भने पक्कै बहुसंख्यक नेपालि को।तपाइ ले भन्नु भो मलाई समाज र ईतिहासबाट अलग्गिएको आरोप लाउँदै हुनुहुन्छ तर प्लिज एक पटक इतिहस पढनुहोस २०१७ को बारे अनि ज्ञाने ले कसरि प्रजातन्त्र खोस्यो भन्ने कुरा मा । तपाइ ले भन्नु भयो प्रजातन्त्र र समाज अलग कुरा भनि एउटा प्रेमि र प्रमिका (जुटन नमान्ने) को उदारण दिएर तर यो के हो भने यो सधै एक साथ हुन्छन र प्रजातन्त्र मानिस ले मानिस कै लागि बनाएको ले त्यसैले यो दुइ अलग हुन सक्दैनन।
मालाइ थाहा छ माथिको धागोमा अहिलेको यथार्थ र बिकल्पहरुमात्र खोज्न चाहानु भएको हो र म यसलाइ गलत रुप मा लिइरहेको पनि छैन र मैले फोर्स पनि गारेको छैन तपाइ ले कसैको समर्थन गर्नुपर्छ भनेर।
 
Posted on 01-14-06 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i can't see above fonts.
 
Posted on 01-14-06 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

view-> character encoding -> UTF-8
 
Posted on 01-14-06 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pasupati Nath le Nepal ko Rakshya Garun...

Hamro desh Nepal, deutai dueta le bhareko desh ho.. 33 karod deuta cha bhanchan, kunai na kunai euta deuta le ta rakhya garnlan nee harmo nepali daju bhai didi bahini haru lai.. Feri Nepal ko almost sabai jana deuta bhakti hunu hunchha desh bhakti bhanda ne badi tesaile Pasupati Nath le nai rakshya garchha hola
 
Posted on 01-14-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pashupati tanna bhang khayera parwatiko kakh ma sutirakhnu bha cha ahile disturb nagarau
 
Posted on 01-14-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

YA MURKHA NEPALI JANTA HO
SUKRA BAR HANAY PACHHI ....
YO SABAI GAN DAI KO CHHAL HO ....
TYAHI GYAN DAI KA PUCHHAR HARU ...
WOKALAT GARDAI CHHAN SAJHA MA BASHI..

BUJHNAY LAI SIR KHANDA AANI ......
NA BUJHNAY LAI KHURPA KO BID.....
 
Posted on 01-14-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what is nepali kanch talking about?
 
Posted on 01-14-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन किन आज मलाइ केहि कुरा साझा मा कोर्न मन लागिरहेछ। मान्छेहरुको मनोदशा देखेर।
अरुले भनेको सुनेको भरमा निकै राजनितिज्र भाजस्तो गरि कुरा गर्ने तर रियलिटि मा केहि छैन। राजनिति बुझेर गरौ। हुनत मान्छे जन्मदै राजनैतिक प्राणि हुन्छ रे! मलाइ अचम्म लाग्छ, पोलिटिक्स अध्यन नै नगरि पोलिटिक्स फलाक्दै हिड्ने मान्छे देखि। मैले सबै लाइ भन्न खोजेको होइन है। कसैले पानि छित्त नदुखाउनु।
 
Posted on 01-14-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

They should attact Narayanhiti not thankpost police post. Spare poor police... kill parash
 
Posted on 01-14-06 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायणहिट्टि, साहि सैनिक मा परिबर्तन र ज्ञाने सरकार फेक्ने नै अहिले को गन्तब्य तर थानकोट गन्तब्यमा पुग्ने खुटकिला। मलाइ पनि चित्त बुझ्दैन तपाइ लाइ जस्तै साधारण मान्छे मारेको तर यो युद्ध हो, यहा कि त मार्छ कि त मर्छ , यो नै रुल हो । फेरि हेर्नुस न देस र जनता एक तर्फ छन पुलिस र सैनिक अझ त्यहि ज्ञाने को सत्ता जोगाउन कति लागि परेको छ । मरेका दाजु भाइ हरु को चिर शान्तिको कामना ।
 
Posted on 01-15-06 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maoists bomb DDC, municipality offices in Dadeldhura

Reports from far west Nepal say that Maoists have bombed the offices of Amargadhi Municipality and Dadeldhura District Development Committee Sunday morning.

The Maoists took the security guards of the offices under control before setting off the bombs. The building of municipality has been badly damaged in the blast while some rooms of the DDC office are said to be destroyed. However, there are no reports of casualty due o blasts.

The Royal Nepalese Army said they details of the incidents were still awaited
source: http://www.nepalnews.com/archive/2006/jan/jan15/news05.php


#######################################

The Royal Nepalese Army said they details of the incidents were still awaited
=== कति दिन सम्म झुट बोल्छौ नेपालि जनता संग अनि किन एउटा ज्ञाने लाइ बचाउन अरु नेपालि को आखामा गिरि रहन्छौ। के यहि हो सैनिक को अर्थ हे भुसतिग्रे हरु हो?
 
Posted on 01-15-06 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here's more info with some graphic pics.

http://www.blog.com.np/?p=1102#more-1102
 
Posted on 01-15-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sona ji , pasupatinath le haina aba buddha le chahi kehi garla ki? You know that there is a young fellow meditating in the jungle for 8 months with out any food and drink?For the search of peace in this world?May be.......brings peace.Its gonna take long time but still later is better than never.What do say?
 
Posted on 01-15-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

as soon as i heard news, i call my parents in Nepal. shit, the connection was not good. didn't hear anything!
 
Posted on 01-15-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sajhabusaima
U talk like idiot, Its not the question of army tryng to protect king and because of goverment not going to table they will launch the attack, its not the way of protest, yes I too like democracy, I too am not supporter of king , ut having said that, its not the explannation that maoist will again take the guns in their hand, what if today we solve the problem with maoist a nd tomorrow other next grp goes to jungle and start arm conflict again.
Question is maoist have started gun culture, which even they won't be control, see the condition of afghnaistan, where r they now? 7 parties have to decide now r they gonna supoort terroist or they will stand apart, yo maosit haru le ke nai gareka chan. tell me one famous personality in king's family or other they have try to shoot , they go and kill those police people who r there for 3000-5000 jobs coz they can support their families?
this way we will never solve the rpoblem rather we r leading to civil war,there should n't be any condtion for maosist for cease fire l.& aprties have to decide they will support still maosit or stand apart and say they r not supproting maosit any more coz its terroist activity. and moasit they haven't doe any better bringing the war to ktm, believe me now whole international community will be closely looking at their activities further strengtening the king against the terrosim.
 
Posted on 01-15-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well, the political parties as the main culprit. When Sher Bdr. Deuba was in the seat, his cabinet was the one to declare Maoists as terrorists. Now when the politicians are not on the seat, they will do anything, even patch up with maoists, whom once they declared terrorists. People should get a chance to choose from pro-democracy and anti-democracy not terrorism. And these political parties, well what to say, it was them who put Nepal in this situation.
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters