[Show all top banners]

panpate
Replies to this thread:

More by panpate
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Main drawback of Sajha Chautari.....?
[VIEWED 7758 TIMES]
SAVE! for ease of future access.
Posted on 03-05-06 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहो साझामा आएको धेरैता भएको छैन
तर पनि जान्न मन लगेको कुरा साझाका कमी कमिकमजोरीहरूलाई पनि जानम्न है..................
 
Posted on 03-05-06 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You mean the chautari Thread? eh... Aru chautari ta dekhya chaina Sajha ma. The best thing about that Chautari Thread is everyone is "aafnai dhoon ma mast". Nobody tries to pull your leg, piss you off or put you down (and they even if they do it, they do it with the use of great sense of humor). And the great thing about it is, even if you make fun of others (without any bad intentions of course), they understand the sense of humor and take it in their stride. I think it's a great thread and a real example of true Nepalipan, unlike other threads where they are even ready to kill you or get killed by you. That's how we Nepali should be, but some RKB's are always out there to give Nepali and Nepalipana a bad name.

Imagine our politicians and political parties act like in Chautari, ehe... we would have brought AnshuVerma period back.

Enuff said, bhok lagya jasto bho...
Do I get free membership in chautari for saying that? :P
 
Posted on 03-05-06 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kalanki, yes you are already a free member of Chautari. Infact, whoever writes in there automatically becomes a member of Chautari. Whatever you wrote about it is 100% correct. Its a great thread with a great sense of humor.

पानपाते जी, चौतारीको सफलता तपाई यसको भाग हेरेर पनि थाहा पाउनुहुन्छ, चौतारी-१०। यहाँ विभिन्न किसिमका कुराहरू हुन्छन्, कहिले राजनीति, कहिले प्रेम, कहिले ठट्टा, ईत्यादी। यसका ड्रब्याक चैं त्यति छन् जस्तो लागेन मलाई।
 
Posted on 03-05-06 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त चौतारी कति मनपर्छ, त्यहा जे कुरा गर्दा नि कसैले अपशभरु भनेर गाली गर्दैनन र नेपालीमा हासो ठ्ट्ठा गर्न त झन कति रमाइलो लाग्छ । जे होस चौतारीमा हाम्रा नेपालीपन को साक्षत चित्र हेर्न सकिन्छ । त्यहा हाम्रा काका म चाँही फुफु मेर भदहाहरु र अरु आफ्न्त हरु पनि छन ।
म चौतारीको दैनिक लेखिका नभए पनि दैनिक पाठक चाँही अवश्य पनि हो ।

साझा चौतारी जिन्दाबाद्!!!!!!!!!!!!!!!!
 
Posted on 03-06-06 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वास्तवमा मैले भेटेको यो चौतारी साह्रै राम्रो लाग्यो
मैले कल्पना पनि गरेको थिइनकी यस्तो सबै नेपालीलाई
समेट्ने खालको चौतारी पनि बनेछ
साच्चै अति उत्तम छ यो
म त वास्तव मै यस्मा यती रमाउन थालेको छु कि
यस्को बखान गर्ननै सक्दिन
जे भएपनी यस्मा ब्यक्त बिचार हरुकोलागि म सम्पूर्ण
यस्मा ब्यक्त घुस्सा भावना म साह्रै राम्रो छ नेपाल नै बिरसाउने खालको

ऐले सम्म त कमिकम्जोरी हरु भेटेको छैन

Long Live Sajha..................
 
Posted on 03-06-06 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी पानपाते ठूलालाइ के लहड चलेछ कुन्नि ?

चौतारो अब्यबस्थित छ । चौतारीका दौँतरीहरु अलिकति छाडा छन् म जस्तै !! Ehh :P राम्रो ब्यापार गर्नसक्ने, राम्री नब यौबनाद्वारा सञ्चालित भट्टी हो चौतारी जहाँ पुराना ग्राहक सुराको सुरमा तल्लिन हुन्छन्, तर नबागन्तुकहरु यौबनाको बक्षस्थल निहार्छन् !

त्यहाँ धैर्य नामको चिजै छैन, त्यसैले हरेक पटक आत्मविश्वाशी कामुक नबागन्तुक हरु नयाँ चौतारो बनाउँदा मिच्न उद्दत रहन्छन् !! किनकी उनीहरुलाइ भट्टीमा अक्सर चर्चाहुने बिषयबस्तु भन्दा यौबनाको समिप्य प्यारो छ, !!

(बिहानै साहित्य फुर्न लागेछ, मलाइ के भ को यो हँ ? ......म ठिक त छु ? :)
 
Posted on 03-06-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुन्द्रे पनि यौनरसप्रधान साहित्यमा राम्रै छ जस्तो छ!
 
Posted on 03-06-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Do you really wanna know the weaknesses and problems in SAJHA CHAUTARI?
I would argue that there are tons of weaknesses and unbalanced expressions.
I can see several sexually abused expressions. Look at the following few
Examples and find out short comings yourself
--------------------------------------------------------------------------------------------------------
Poonte
Posted on 01-31-06 2:09 PM Reply
आफू नि चुप लाएर कुरो सुनि रा’ हो, है! पईले पईले धेरै बोल्थिम् के रे, अईले, “पातकी बुढो धेरै बोल्छ” भन्देलान् कि भुन्नी डरले कुनाँ चुप लाएर बस्छु! धोबिनीलाइ सम्झँदै।

मेरी धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम्!
--------------------------------------------------------------------------------------------------------------

Ocean
Posted on 01-31-06 2:29 PM Reply
क्याऽऽऽऽऽ पुन्टेलाइनी के भ'को छ र हो भन्चु । धेरै बोलो भन्लान भन्नी डरले नबोलेर नि कँइ होला तो !
अबु सपै तेसरीनै डराउनी भा... तो स्वाँठ ग्यानेबादुर लाइ देशै छोडेर जा भन्नी खुपी भ'को को निस्किन्तो र ! बोलेसी बोलेओ बोलेइ हुन्च, मनाँ लाको कुरो पोख्दिए हुन्च निर्धक्क, कि कसो हो ?

आबु धोबिनियो च्यात्या पेटीकोट को के कसम खानी खोइ... दुलो पर्या बुलुसकै कसम भो लौ, क्यै परिआओ भुने म भएँ, लु जा ! :)
------------------------------------------------------------------------------------------------------------
Gautam B.
Posted on 02-01-06 2:07 AM Reply
यो दादाले भोलि दिनभरि सालीका निबुबा निचोर्ने भो यार! माईक्रोबसाँ पनि सबभन्दा पछाडिको सिटाँ बस्ने रे! मुग्लिङमा दादाले भातमात्रै होइन अरु थोक पनि खाला जस्तो छ! पिसाप फेराउन गाडी रोक्या बेला झाडी पस्नै पनि बेर लाम्दैनन् यीनी त।

दादाकी साली ताक्ने गाम्लेहुर, होशियार है!


Gautam B.
Posted on 02-01-06 2:12 AM Reply
चौतारीया राधा पनि देखिए। यी राधा नानी हुन् कि बाबु हुन् थाहा छ कसैलाई? ल ल नमे, यस्सो पत्ता लाम्दै गर्नु। कुरै त हो, उस्तै परे तेरो ओछ्यान पनि तात्ला केरे फागुनाँ!
 
Posted on 03-07-06 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राधा नानीले त गोताएँ, मुन्द्रे र पुन्टेलै त फरियामै पो गुटुमुटु पारी दिईछिन्। तै मैले त्यस्तो कन्ने कुरा अहिले सम्म लेख्या रैन्छु। न भे त मलाई पनि ......भित्र हाल्दिन्थिन् होला।
 
Posted on 03-07-06 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साझा चौतारीको बारेमा चौतारीमै पनि बेला बेलामा छलफल नभएका होईनन्। साझामा एक आपसमा ठट्टा, छेडखान र घोचपेच हुन्छ, तर कसैले पनि नराम्रो ठान्दैन (ठान्थेनन् भन्नुपर्ने होला अब बाट!)। पहिला पनि चौतारीमै केहि साथीहरुले त्यहाँको कुराकानीलाई साँच्चिकै ठानेर जोरी खोज्ने सूर ल्याऊँदा धेरै कुरा राखिएकै पनि हो। चौतारी नेपाली लोक बोली (विशेष गरी ग्रामीण लोक बोली)मा रमाईलो गर्न भनेर शुरु भएको हो। बिर्सन
नहुने कुरा के हो भने अरु धागाहरु भन्दा यो फरक छ, यहाँ वास्तविकता भन्दा पनि role playing बढी छ।चौतारीमा सबै आ-आफ्नै भूमिकामा छन्। र अर्को कुरा के हो भने, चौतारी अलिक adult ठाऊँ हो। adult भनेर असाध्यै छाडा भन्न खोजिएको हैन, तर आफैँले आफूलाई सेन्सर गर्ने बाहेक बन्धन पनि छैन।

अब आयो राधाजीले देखाउनुभएका उदाहरणहरु; ती मात्रै होइन, शुरुकै भागहरुबाट हेर्नु भयो भने सैयौँ पाउनुहुनेछ त्यस्ता उदाहरणहरु। चित्त नबुझ्नेहरुले चौतारीमै, चौतारीकै भाषामा वाद-प्रतिवाद गरेका छन्।

चौतारीमा मैले गोताएँको रुपमा राखेका कुराले राधाजीको चित्त दुखेको भए माफी माग्छु। उद्देश्य त्यो थिएन र जवाफ पनि चौतारीमै र रमाईलो पाराले आउला भन्ने सोचेको थिएँ।

अनि राधाजी, पुण्टे र मुन्द्रेका शब्दले पनि तपाईँलाई चित्त दुखाएछन्, तर त्यसको लगत्तै तपाईँले पनि ऊहि शब्दहरु राखेर केहि टाँस्नुभएको छ। तपाईँलाई मन नपरेको भए तुरुन्तै त्यहिँ किन प्रतिवाद गर्नु भएन?

यस्तो छ तपाईँको टाँसो,

radhaupadhyaya Posted on 01-31-06 2:55 PM Reply | Notify Admin
हन के भच र हो पुन्टे र मुन्द्रे लै त्योजाबो च्याथ्यापेटिउट र दु्ल्यो पर्याबुलुस को कसम किन खान्चन? बरु नय नय पेटिउट र बुलुस को खानु त नि ।
:)
 
Posted on 03-07-06 12:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि एक ठाऊँमा "साझामा एक आपसमा ठट्टा, छेडखान र घोचपेच हुन्छ........." को सट्टा " "चौतारीमा एक आपसमा ठट्टा, छेडखान र घोचपेच हुन्छ..." गरेर पढुम् है!
 
Posted on 03-07-06 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वास्तवमै साझामा गौतम जि ले भन्या जस्तो ठेट नेपाली पढ्न पाउने थलो हो यो साझा बेला बेला चल्ने जुहरी ले त झन मनोरन्जन गराउच जस्तो लाग्छ है
एसो युबा पिंढी लाई समेट्ने गरेर प्रयोग भएका शब्द केही उत्ताउला भए पनि तेस्लाई तेती ठुलो इस्सु बनाउन ठीक नहोलाकी
 
Posted on 03-07-06 1:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा चौतारी, यो साझा कुराकानीको एऊटा भिन्नै धागो हो जसमा गाउँले जनजीवन र युवा अनि बुढाहरुको नेपालको गाऊँमा चल्ने तरिका, बोलि र रहनसहनको नक्कल गरिन्छ! यहाँ नेपाली गाउँले जनजीवन र कुराकानीलाई सकेसम्म हुबहु उतार्न खोजिन्छ जसले कहिलेकाहिँ चौतारी धागोको मर्म नबुझ्नेहरुलाई अत्याएको देखिन्छ र दुबिधामा पारेको देखिन्छ। यदि नेपालको गाउँघरको रहनसहन र यथार्थ कसैले भोगेको छ भने चौतारिमा भएका कुरा उसलाई सरल, मिठो र जीवन्त लाग्छ र कसैलाई यस्ता कुरा बिझाउँछ भने मेरो भन्नु केवल यति छ यो हाम्रो देशको, ठाउँको र गाउँको यो धागो रुपि चौतारिमा हुने परावर्तन (reflection) हो। यहाँ प्रयोग भएका शब्द अनि वाक्यका आफ्नै अर्थ छन्! नराम्रो अश्लिल र आपत्तिजनक कुरा मैले अहिले सम्म यहाँ पाएको छैन र यो धागोमा माथि कसैले चौतारीमा छापिएका केहि वाक्यहरु राख्नुभएको रहेछ, मेरो बिचारमा ति वाक्यहरुले शाब्दिक रुपमा भनेका कुराहरुमा जानु भन्दा पनि ति कुराहरु टाँस्नुको पछाडि कस्तो मर्म छ त्यो बुझ्दा राम्रो होला।
 
Posted on 03-07-06 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dude!

why look for drawbacks, when there are good things of sajha chautari around here??
1- linking diaspora.
2- critical reflection of nepali issues
3- and what not.

You need to realise that sajha is a VIRTUAL network, not a real one.


best

hulaki bro
 
Posted on 03-07-06 4:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hulaki bro, waaah!! Have you really changed lately or this freakin' Folger-Coffee I am drinkin' is a fake one? Unless there is some mistake in the spelling in your name, you are singing a totally different tune these days... oh boy!! Still reminds me of old days. ha... anyway, if you are the same old hulaki, all the best for your new "roop" coz this one suits you better... eh!!
 
Posted on 03-07-06 5:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Auuni lai salam jani lai namaskar cha.
 
Posted on 03-07-06 5:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL... inspired by Confusedd :D, channel [V] and Sannani:D..

आउने लाई सलाम जाने लाई नमस्कार
Sex No bar, Caste No Bar, Creed No Bar
जाने भए जाम हिंड सान्नानी
किन्दिम्ला मोतीको हार

:D JPT... gayo aba!!
 
Posted on 03-07-06 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..Hurrey......

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters