[Show all top banners]

symlyn
Replies to this thread:

More by symlyn
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पेरिसमा विरोध
[VIEWED 2561 TIMES]
SAVE! for ease of future access.
Posted on 03-27-06 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेरिसमा विरोध भएछ!

'ठिक छ ठिक छ'

http://www.himalkhabar.com/component/option,com_zoom/Itemid,44/catid,18/PageNo,1/
 
Posted on 03-27-06 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेरिस को ब्यथा बुझेर ठिक भनिरहनु भएको छ कि ऊहि नेपाल मा जस्तो हडताल भए पनि समर्थन गर्ने परिपाटि ले गर्दा समर्थन गर्दैहुनु हुन्छ, प्लिज त्याँहा को बारे अलि पढनु होला मेरो सल्लाहा तपाइ लाइ मित्र।किनकि त्यहाँ जे भएरहेको छ नराम्रो भइरहेको छ, दु:ख नगरि जिउन खोज्ने हरु लाइ यो संसर मा ठाँउ छैन चाहे त्यि अरबियन मुल का हुन , या एसियन।
 
Posted on 03-27-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो आसय जिस्काउनु होइन। 'ठिक छ ठिक छ' भन्ने वाक्याङ्सत ज्ञानबहादुरलाई ब्यङ्ग हानेको। लेकतन्त्रको पुनर्वाहालीको निम्ति हुने हरेक विरोधमा मेरो पूर्ण समर्थन छ। अन्यथा नलिनु होला।
 
Posted on 03-27-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Trocadéro, in front of Eiffel Tower in Paris. March 26, 2006.

.
 
Posted on 03-27-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Trocadéro, in front of Eiffel Tower in Paris. March 26, 2006.

.

 
Posted on 03-27-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को विरोध बेलायतमा!

बेलायतस्थित नेपाली जनसम्पर्क समिति र नेपाली प्रजातान्त्रिक मञ्चले १३ चैत (२६ मार्च) मा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा भैरहेको मानवअधिकार हनन्प्रति चिन्ता व्यक्त गरेको छ। र, राजनीतिक दलहरुले २४ चैतबाट थाल्ने निरङ्कुशता विरोधी आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।
निरङ्कुश सरकारको लोकतन्त्र विरोधी क्रियाकलापको तिव्र रुपमा विरोध गर्नुका साथै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, नागरिक समाजका अगुवाहरु र मानवअधिकारकर्मीहरुलाई थुन्ने, शान्तिपूर्ण सभा–जुलुशमाथि रोक लगाउनेजस्ता सरककारी रवैयाको अन्त्यका लागि मुलुक बाहिरबाट सक्दो सहयोग गर्ने र वाह्य समर्थन जुटाउने प्रतिबद्धता समेत यी संस्थाहरुले गरेका छन्। शान्तिपूर्ण जनआन्दोलनको समर्थनमा बेलायतस्थित नेपाली जनसम्पर्क समिति र नेपाली प्रजातान्त्रिक मञ्चले संयुक्त रुपमा २६ चैत (८ अप्रिल २००६) मा नेपालमा विकसित राजनीतिक परिवेश र जन दायित्व विषयमा मन्धाता युथ एण्ड कम्युनिटी सेन्टर, मन्धाता हाउस, २०ए रोजमिड एभेन्यू, वेम्बली, मिडलसेक्स,एचए९ ७ ई मा अन्तरक्रिया गर्ने कार्यक्रम राखेका छन्।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters