[Show all top banners]

symlyn
Replies to this thread:

More by symlyn
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Arghakhaachi - 8 feared dead
[VIEWED 2911 TIMES]
SAVE! for ease of future access.
Posted on 04-16-06 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Security personal open fired on the protestors today afternoon. 8 is feared dead on the incident and 35 unconsious due to noxious fumes of tear gas. They are being brought to Butwal. Any updates from other sajhaites???
 
Posted on 04-16-06 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

any sources you received the news ..........? pls
 
Posted on 04-16-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-16-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्घाखाँचीमा गोली चल्यो, १२ घाइते ५ को अवस्था चिन्तजनक
लोकतान्त्रिक आन्दोलनको क्रममा अर्घाखाँचीमा सुरक्षाकर्मीले चलाएको गोलीबाट १२ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको स्थिति चिन्ताजनक रहेको छ। अर्घाखाँचीमा रहेका सरकारी कार्यलमा श्री ५ को सरकारलाई हटाएर नेपाल सरकार लेख्नजाने क्रममा सेनाले गोली चलाएको हो।

बुटवलस्थित परेवा सहकर्मी चन्द्र खनालका अनुसार सेनाले गोली चलाउनु अघि सुरक्षाकर्मीले सयौँ राउन्ड टियर ग्याँस प्रहार गरेको थियो।

बुटबलमा गाउँ-गाउँबाट आएको जुलुसले बाजागाजा सहित आएको जनसमुदायले निरंकुश राजतन्त्रकाविरुद्ध शंख बजाएर प्रदर्शन गरेका छन्। आइतबार अपरान्हसम्म पनि रुपन्देही भैरहवा, बुटवल बजारमा प्रदर्शन भइरहेका छन्।
- parewa online
 
Posted on 04-16-06 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर्घाखाँचीको सन्धिखर्कमा आज सात राजनीतिक दलको तर्फबाट आयोजिक कार्यक्रममा सेनाले गोली चलाउँदा ८ जना घाइते भएका छन्। यस मध्ये तीनको अवस्था गम्भिर छ। सेनाले चलाएको गोली लागी घाइते हुनेमा नारायण कुँवर, विष्णु भुसाल, निरज दमास, वावुराम भुसाल, जुना विक, वसन्त भुसाल, पुरुषोत्तम वण्जाडे धर्मराज भुसाल छन। यस मध्ये नारायण कुँवर, विष्णु भुसाल र निरज दमासको ढाडमा गोली लागेको छ र उनिहरुको अवस्था चिन्ता जनक छ। बाँकीलाई खुटा र तिघ्रामा गोली लागेको छ। त्यसै गरी प्रहरीले भिडमाथि प्रहार गरेको अश्रयुग्यासका कारण वेहोस भएका ४० मध्ये ५ जनामात्र होसमा फर्र्किएका छन्। बाँकी ३५ जना अहिले पनि होसमा आउँन सकेका छैनन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको वताइएको छ। यसैगरी आज त्यहाँ भएका विभिन्न झ्डपमा ८५ जना घाइते भएका छन्। प्रर्दशनकारी माथि प्रहरी र सेनाले निर्मम कुटपिट गरेको छ।

प्राप्त समाचार अनुसार ३ वैशाख दिउसो १ बजे स्थानीय शान्ति बगैचामा मञ्च निमार्ण गरेर कार्यक्रम गर्न खोजिरहेका प्रर्दशनकारीलाई सादा पोशाकामा आएका सुरक्षाकर्मीले मञ्च तोडफोड गर्नुका साथै प्रर्दशनकारीमाथि हातपात गरेका थिए। त्यसपछि करिव १५ हजारको जुलुश निस्किएको थियो। जुलुशलाई स्थानीय हुलाक कार्यलयको छतमा बसेको सेनाले गोली चलाएको थियो। साँझ् ६ वजेसम्म पनि स्थिति असामान्य रहेको वुटवलवाट संवाददाता जेवी पुनले जनाएका छन्

- himalkhabar.com
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters