[Show all top banners]

rozan

More by rozan
What people are reading
Subscribers
:: Subscribe
Back to: Classifieds (Roommates/Want Ads/For Sale/etc.) Refresh page to view new replies
 garkha patra and kantipur see the models
[VIEWED 1804 TIMES]
SAVE! for ease of future access.
Posted on 04-17-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

two differences
beeetween newof gorkha patra and e kantipur

गोर्खापत्र समाचारदाता
काठमाडौँ, वैशाख ३ गते । राजधानीमा खाद्यान्नलगायत पेट्रोलियम पदार्थको मौज्दात प्रशस्त रहेको जानकारी सम्बन्धित अधिकारीहरूले दिएका छन् । सामान्यतया राजधानीमा मौज्दात रहेको दैनिक उपभोग्य खाद्यान्नले दर्ुइ महिनाका लागि पुग्ने अधिकारीहरू बताउँछन् । राजधानीमा अहिले पनि दाल, चामल, पीठो, चिनी र नूनलगायतका खाद्यान्नको राम्रो मौज्दात रहेको छ । यद्यपि, मौज्दात रहँदा रहँदै पनि केही कालाव्यापारीहरूले भने मौकाको गलत फाइदा उठाउन खोजेका छन् । पेट्रोलियम पदार्थको मौज्दात पनि राम्रो रहेको नेपाल आयल निगमले जनाएको छ । राजधानीका लागि तीन हप्ताभन्दा बढीलाई पुग्ने पेट्रोलियम पदार्थको मौPrices of food items rise

With the pro-democracy movement initiated by the seven-party alliance intensifying, prices of essential food items and vegetables have started climbing up in Kathmandu Valley.

Pabitra Bajracharya of Nepal Retailers Association said that the price of rice has increased by up to Rs 15 per 30 kg sack, while prices of refined flour, which used to hover at Rs 22 per kg some days back, has gone up to Rs 30. "Similarly, prices of cooking oil and sugar have increased by Rs 10 per liter and Rs 12 per kilogram," he said.

According to Bajracharya, the price hike was mainly due to the obstruction in free movement of vehicles. "For the last 11 days, operation of transport vehicles has come to a virtual standstill. Very few vehicles are plying on the streets and even those that are delivering services have started demanding double the fare, which has increased the cost of business operations," he said.

He informed that vehicles, which used to charge up to Rs 250 for delivering goods, now demand Rs 500 to travel the same distance.

"With the stock of food items with retailers fast depleting and obstruction in movement of vehicles, the possibility of shortage of food materials cannot be ruled out," he said.

In the meantime, prices of green vegetables and fruits have also soared by up to 70 percent in the valley. Kalimati Fruits and Vegetable Market Development Board (KFVMDB) has stated that, prices of tomato, which hovered at around Rs 13 per kg until April 5, have gone up to Rs 22, while carrots, which used to cost around Rs 15 per kg have soared to Rs 20.

Likewise, prices of other vegetables like cabbage, cauliflower, sword bean, smooth gourd, squash and spinach leaf have increased from Rs 10, Rs 18, Rs 22, Rs 30, Rs 10 and Rs 24 to Rs 15, Rs 20, Rs 24, Rs 40, Rs 20 and Rs 28 respectively.


According to sources of KFVMDB, the prices of vegetables had increased due to disruption in movement of vehicles in the highways linking to Kathmandu. "As most of the vegetables available in the local market are imported from surrounding cities such as Dhading, Kavre, Makwanpur, Bara, Parsa, Rautahat, Sarlahi and Chitwan, among others, obstruction in the free flow of vehicles creates short supply, which in turn causes the price to go up," the source said.

Following disruption in movement of vehicles, prices of fruits have also gone up in the local market. KFVMDB has stated that price of bananas has increased by 100 percent to Rs 50 per dozen in the local market, while prices of apples, oranges and pomegranate have increased by Rs 10, Rs 10 and Rs 20 per kg respectively to reach Rs 65, Rs 50 and Rs 80.



Posted on: 2006-04-16 22:28:00 (Server Time)
ज्दात राख्ने क्षमता नेपाल आयल निमगसँग छ ।

राजधानीमा सवारी साधनहरू कम चल्दा पेट्रोल, डिजेल र एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको खपत कम भएको निगमले जनाएको छ । राजधानीमा खपत हुने पेट्रोलियम पदार्थमध्ये झन्डै ९० प्रतिशत यातायातका साधनहरूले खपत गर्ने गर्दछन् । अहिले यो खपत ज्यादै न्यून रहेको नेपाल आयल निगमले जनाएको छ । राजधानीमा आवश्यक पर्ने नूनको मौज्दात प्रशस्त रहेको साल्ट टे्रडिङ्ग कर्पोरेसनले जनाएको छ । आज केही व्यापारीहरूले नूनको मौज्दात कम भएको भन्दै नूनमा अनावश्यक मूल्य लिने प्रयास गरेको पाइयो । कर्पोरेसनका नायब महाप्रबन्धक मनोज आचार्यले काठमाडौँमा रहेको नूनको मौज्दातले उपत्यकावासीलाई पाँच महिनाका लागि पुग्ने बताउनुभयो । आचार्यका अनुसार, राजधानीमा अहिले ३४ हजार मेटि्रक टन नूनको मौज्दात रहेको छ । राजधानीमा आवश्यक पर्ने चामल, चिनी, दाल, पीठो, खानेतेललगायतका सामान मौज्दातसमेत साल्ट टे्रडिङ्ग कर्पोरेसन, नेशनल टे्रडिङ्ग कर्पोरेसन, नेपाल खाद्य संस्थानलगायतका संस्थासँग प्रसस्त रहेको जानकारी ती सस्थासँग सम्बन्धित अधिकारीहरूले दिएका छन् । सरकारी संस्थानसँग अहिले चिनी ३० हजार मेटि्रक टन मौज्दात रहेको अधिकारीहरूले जनाएका छन् । राजधानीमा वाषिर्क एक लाख ४४ हजार मेटि्रक टन चिनी खपत हुन्छ । मौज्दात रहेको चिनीले झन्डै तीन महिनालाई पुग्ने अधिकारीहरूले बताए । त्यसैगरी चामल, पीठोलगायतका सामग्री पनि प्रशस्त मात्रामा मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपर्ूर्ति मन्त्रालयले जनाएको छ । नेपाल खाद्य संस्थान, साल्ट टे्रडिङ्ग कर्पोरेसनलगायतका संस्थासँग अहिले झन्डै एक लाख मेटि्रक टन चामल मौज्दात रहेको छ । यो मौज्दातले राजधानीको झन्डै दर्ुइ महिनाको चामल र पीठोको माग धान्नेे बताइएको छ ।

सरकारी स्वामित्व रहेका संस्थानबाहेक निजी क्षेत्रका व्यापारीहरूसँग पनि प्रशस्त मात्रामा खाद्य सामग्री मौज्दात रहेको बताइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले राजधानीमा रहेको मौज्दातले सामान्यतया दर्ुइ महिनाका लागि पुग्ने जानकारी दिनुभयो । अहिले धेरै उपभोक्ताले आफूलाई नियमित आवश्यकताभन्दा बढी मौज्दात राखेका कारण खाद्यान्न आपर्ूर्तिमा केही समस्या देखिएको जानकारी उहाँले दिनुभयो । उपभोक्ताले आवश्यकताभन्दा बढी खाद्यान्न मौज्दात राखिदिँदा आपर्ूर्ति सन्तुलन बिग्रिएको अध्यक्ष मालाकारले बताउनुभयो । मालाकारले सम्पन्न मानिसले खाद्यान्न मौज्दात राखे पनि निमुखाहरूलाई अहिले बढी प्रभाव परेको बताउनुभयो । दैनिकरूपमा खाद्यान्न किनेर खानुपर्ने उपभोक्तालाई समस्या परेेको बताउँदै उहाँले आन्दोलनकारी दललाई खाद्यान्न आपर्ूर्तिमा कठिनाइ उत्पन्न नगर्न आग्रह गर्नुभयो । मालाकारले कडा सुरक्षा व्यवस्था मिलाएर भए पनि खाद्यान्न आपर्ूर्ति हुने व्यवस्था मिलाउनसमेत आग्रह गर्नुभयो ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters