खुराफाति अक्कल लगाउन खोज्दा दरबार फेरि पछारियो !
राजाको घोषणाको खुद असर:
१) राजा जनताको भन्दा बिदेशी शक्तिकेन्द्रको चाहानालाई बढि प्राथमिकता दिन रुचाउँछन् भन्ने कुराको पुष्टि
२) जनताको शक्तिलाई बन्दुकको बलले दबाउन सकिन्न भन्ने यथार्थताको व्यापक अनुभुति र आन्दोलनमा यसले दिने नयाँ उर्जा
३) मण्डले समुदायको आत्मबलमा अतिशिघ्र स्खलन र पतन (संभवत भागदौडि र फरारको लहर)
४) कामचलाउ हैसियतको सरकार भएकोले सुरक्षा कमाण्डमा कन्फ्युजन (संभवत निष्कृयता र आईपरेमा विद्रोह समेत)
.......साँझसम्ममा सुपरपुमा (राजाको हेलिकप्टर) पूर्ण वाहन क्षमता सहित हिन्दुस्तान तर्फ लाग्ने झिनो संभावना पनि देख्छु म त !
Neutral
-----------------------