[Show all top banners]

bibas100
Replies to this thread:

More by bibas100
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 1 Nepali Killed, 7 Held Hostage in Congo
[VIEWED 2416 TIMES]
SAVE! for ease of future access.
Posted on 05-29-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It has been reported that one Nepali peacekeeper has been killed while seven others are being held hostage by the militias in Congo ahead of the upcoming elections. Reports say that the militias have been demanding $20,000 per person for the release of those Nepali soldiers.

It is sad that people who are trying to defend law and order in foreign countries have to face such atrocities. It isn't the first time that UN peacekeepers are held hostage anyway. But, UN has to work seriously for the release of these men who went out of the country to serve UN mission despite a gloomy situation back home.

Congo is a weird place to work for such UN missions. The people are sketchy and you can never trust those people who walk beside you on the roads. Nepali soldiers dared to work in such conditions reinforcing their "GURKHA" attitude. However, times have changed. We need to act in a rational way. May be we need to select the countries where we want to send our forces. We do not want peace in foreign countries at the cost of our people, Nepali people.
What do you guys think? We got killed in Iraq. Now in Congo. What next?

source: http://dreamnepal.wordpress.com
based on:
kantipuronline.com
nepalnews.com
reuters.com
 
Posted on 05-29-06 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संयुक्त क्रान्तिकारी जन-परिषद्, नेपाल
वृहद् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति)
United Revolutionary People’s Council, Nepal
Broad National Political Conference Organizing Committee

संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपाल, वृहद् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समितिको वैठक हालै संयोजक क.बाबुराम भट्टर्राईको अध्यक्षतामा तथा ने.क.पा. -माओवादी) का अध्यक्ष क.प्रचण्डको विशेष समुपस्थितिमा सफलतापर्ूवक सम्पन्न भयो । वैठकले वर्तमान राष्ट्रिय तथा अन्तर्रर्ााट्रय परिस्थितिको गम्भीर समीक्षा गर्दै कतिपय महत्वपर्ूण्ा राजनीतिक तथा सांगठनिक निर्ण्र्ाारू गरेको छ ।

दशवर्षो जनयुद्धको जग र माओवादी-संसदवादी १२-वुदे समझदारीको आडमा तथा आम जनसमुदायको वृहद् सहभागितामा संचालित ऐतिहासिक जनआन्दोलन पश्चात् देशमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु र राज्यको अग्रगामी पर्ुनर्संरचना गर्नु तत्कालीन महत्वपर्ूण्ा कार्यभार भएको निष्कर्षनिकालिएको छ । त्यसको निम्ति सेनाको पर्ुनर्संरचना, जातीय तथा क्षेत्रीय आत्म-निर्ण्र्ााो अधिकार र स्वायत्त शासन, महिला तथा दलितहरूको निम्ति विशेषाधिकार, क्रान्तिकारी भूमिसुधार आदिको सुनिश्चितता अपरिहार्य भएको ठहर गरिएको छ । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निष्पक्ष र स्वतन्त्र संविधानसभाको निर्वाचन यथाश्रि्र गरिनु पर्ने र त्यसको निम्ति पुरानो राजनीतिक तथा वर्गीय शक्ति सन्तुलनको आधारमा निर्मित संसद, संविधान र सरकारको विघटन गरी नयाधरातलीय यथार्थलाई प्रतिविम्वन गर्ने गरी अन्तरिम जनप्रतिनिधि संस्था, अन्तरिम विधान र अन्तरिम सरकारको निर्माण गर्नु पर्ने कुरामा जोड दिइएको छ ।

यस सर्न्दर्भमा ‘’सम्पर्ूण्ा सत्ता वृहद् लोकतान्त्रिक राजनीतिक सम्मेलनलाई हस्तान्तरण गर'’ भन्ने केन्द्रीय नारा तय गरिएको छ । साथै विभिन्न पार्टर्ीीजातीय तथा क्षेत्रीय मोर्चाहरू र नागरिक आन्दोलनकारीहरू बीचमा वृहद् लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माण गर्न पहल गर्ने ठेगान पनि भएको छ । केन्द्रीय स्तरमा त्यसको ठोस जिम्मा क.बाबुराम भट्टर्राई, क.देव गुरूङ र क.खिमलाल देवकोटालाई दिइएको छ र स्वायत्त गणतन्त्रहरू र विभिन्न मोर्चाहरूको स्तरमा पनि गणतान्त्रिक मोर्चाहरू निर्माण गर्न सकिने निर्ण्र्ााभएको छ ।
१५ जेठ २०६३
बाबुराम भट्टर्राई

संयोजक, वृहद राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति
संयुक्त क्रान्तिकारी जनपरिषद् , नेपाल


Source :- http://focus.blogsome.com
अरु मलाइ थाहा छैन।

रुसी अक्टोवर क्रान्तिको मुखैमा आङ्खनो जीवनको सम्भवतः सवभन्दा महत्वपूर्ण कृति ‘’राज्य र क्रान्ति'’ लेख्ने सर्न्दर्भमा लेनिनले भन्नुभएको थियो- ‘’क्रान्तिवारे लेख्नु भन्दा क्रान्तिको अनुभवबाट गुज्रनु धेरै आनन्दायी र उपयोगी हुन्छ ।'’ नेपाली क्रान्तिकारी जनयुद्धका दश वर्षरु पूरा भएको सर्न्दर्भमा त्यसवारे संक्षिप्त समीक्षा गर्न लाग्दा हामीलाई पनि त्यस्तै अनुभूति भैरहेछ । फेरि ‘कवि करोति काव्यानि, रसम् जानति पण्डिताः’ -अर्थात् ‘कविले कविता लेख्छ तर त्यसको व्याख्या पण्डितहरुले गर्छन्’) भनेझैं आफैं संलग्न रहेको क्रान्तिवारे स्वयं आफुले भन्दा अरुले गरेको समीक्षा र मूल्यांकन वढी वस्तुवादी र रोचक हुनसक्छ ।.....बाकि कपि गर्न सकिएन (focus.blogsome.com)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters