[Show all top banners]

many
Replies to this thread:

More by many
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 mandaleharu le patrakaar harulai dhamkyayo
[VIEWED 1191 TIMES]
SAVE! for ease of future access.
Posted on 07-14-06 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rayamajhi Commission grills Thapa, Karki; summons others



Kantipur Report


KATHMANDU, July 14 - The High-Level Probe Commission headed by former Supreme Court justice Krishna Jung Rayamahi on Friday grilled Home Minister Kamal Thapa and Chief Secretary Lok Man Singh Karki of the erstwhile royal government on Friday in connection with their alleged involvement in suppressing the popular April pro democracy movement.
The duo, who was summoned at 11 this morning to the Commission, refused to give any reaction to the press before the interrogation.

"As a whole the (royal) cabinet is responsible for all the right and wrong decisions it took," Thapa said after coming out of the Commission office.

We have already said of our moral responsibility over the killings and suppressions during the movement, Thapa added.

Talking to the press, Thapa further criticized the government-Maoist ties.

Some supporters, who had come with the former Home Minister however, reportedly misbehaved with the journalists.

Thapa is being interrogated for his alleged use of excessive force to suppress the pro-democracy movement. He has also drawn flak for his supposed role in giving orders to shoot at the demonstrators.



कमल थापा दलबलसहित बयान दिन आयोगमा (UPDATED)
जनआन्दोलनमा भएको दमन र पद र शक्तिको दुरुपयोगको बारेमा छानबिन गरी कारबाही गर्न गठित उच्चायोगमा बयान दिन शाही गृहमन्त्री कमल थापा कार्यकर्ताहरुको दलबलसहित शुक्रबार बिहान पुगेका छन्।

प्रतिक्रिया लिन चाहने सञ्चारकर्मीहरुलाई कमल थापाका कार्यकर्ताहरुले अवरोध पुर्‍याउन खोजेपछि संचारकर्मीहरुले प्रतिरोध गरेका थिए। थापाले आयोगको कार्यालय परिसरमा पुग्दा त्यहाँ जम्मा भएका उनका कार्यकर्ताहरुले कमल थापा जिन्दावाद र राष्ट्रवाद जिन्दावाद भन्ने नाराबाजी गरेका थिए। थापाले बयान सकिएर फर्किएपछि स‍ंचारकर्मीहरुसँग कुरा गर्ने बताएका छन्।

कमल थापा आयोग पुग्नुभन्दा अगाडि देखिनै भवन पाठकको नेतृत्वमा कार्यकर्ताहरुको हुल
आयोग पुगेको थियो।

शाही सरकारको पालामा शिक्षा सहायक मन्त्री भएका पाठकले आयोगले आफूलाई पनि बोलाउने पक्का भएकोले आरुले कसरी बयान रहेछन् र संचारकर्मीहरुसँग प्रश्नको जवाफ दिदा रहेछन् भनेर आफू हेर्न आएको बताए।

कमल थापा अध्यक्ष रहेको राप्रपाका अर्का केन्द्रिय सदस्य लोकबहादुर गुरुङ पनि आयोग पुगेर कमल थापा जिन्दाबाद भन्दै नारावाजी गरेका थिए।

आयोगले शुक्रबार नै शाही सरकारका पालामा नियुक्त विवादास्पद मुख्य सचिव लोकमान सिंह कार्कीको पनि बयान लिँदैछ। ठूलो जिउडाल भएका कार्की प्रश्नलाई बेवस्ता गरी संचारकर्मीहरुलाई ठेल्दै आयोगको कार्यालयमा भित्र प्रवेश गरेका थिए।

www.parewa.com, 14 July 2006
 
Posted on 07-15-06 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विहारी शैलीमा कमल थापा आयोग गए
(GMT)


० गुण्डाद्वारा नारावाजी र दुर्व्यवहार



काठमाडौँ, -महानगर) । उच्चस्तरीय जाँचबुझ आयोगमा जनआन्दोलन दमनका प्रमुख पात्र तत्कालीन गृहमन्त्री कमल थापा करिब २५ जना मुस्तण्डेले घेरिएर बिहान बयानका लागि आउँदा आयोग पदाधिकारी, कर्मचारी र सञ्चारकर्मी तीनछक्क परे ।

तोकिएको समय ठीक ११ बजे मुस्तण्डेको कमल थापा जिन्दावाद, राष्ट्रवाद जिन्दावाद’ भन्ने नारावाजी, सिठ्ठी र कर्तलध्वनिबीच हरिहरभवनस्थित आयोग परिसर छिरेका थापा निर्धक्क मुडमा देखिन्थे । छिर्नेबित्तिकै सञ्चारकर्मीले प्रश्न तेर्स्याउँदा थापा संयमित हुनुहोस्, पछि कुरा गरौँला’ भन्दै थिए भने टाटु कोरेका पाखुरा देखाउँदै आएका मुस्तण्डेचाहिँ अपशब्द र जोरजुलुमका साथ सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्न थाले ।



थापाको गाडीलाई डन शैली’मा मोटरसाइकलले घेरी एर्स्कर्ट’ गरेका मुस्तण्डेको सञ्चारकर्मीसँग दुर्व्यवहारको क्रम नरोकिएपछि उनीहरूलाई प्रहरीले बाहिर पठायो ।

त्यस्तै राजाको शासनमा कर्मचारीको हुमत लिने तत्कालीन मुख्य सचिव लोकमानसिंह कार्की चाहिँ बडेमानको शरीरले ठेलठाल गर्दै छिरे, केही बोलेनन् ।

source: newsofnepal.com
 
Posted on 07-15-06 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oye runche yaha ko yes baarema k bhanai cha?
 
Posted on 07-15-06 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oye runche still not here to comment? sale parasite khali aaru post ma royera bascha
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters