[VIEWED 3582
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
aman
Please log in to subscribe to aman's postings.
Posted on 07-23-06 11:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेजर र क्याप्टेनमाथि कारवाहीको माग शुक्रबार, २१ जुलाइ २००६ २०:३८ नेपालगञ्जस्थित राजनीतिक दलहरूले संकटकालको बेला नागरिक वेपत्ता पार्ने, हत्या–बलात्कार गर्ने लगायतका घटनामा संलग्न भएको आरोप लगेका दुई सैनिक अधिकृतमाथि कडा कारवाहीको माग गरेका छन्। ८ मंसिर २०५८ मा लगाइएको संकटकालको बेला बाँकेको चिसापानीस्थित रहेको भिमकाली दल गुल्मका सेनानी (मेजर) अजित थापा र सहसेनानी (क्याप्टेन) रमेश स्वाँरमाथि कारवाहीको माग गरिएको हो। संकटकालको सैनिक ज्यादतिवारे अहिलेसम्म मुख नखोलेका राजनीतिक दलहरुको शुक्रवार नेपालगन्जमा बसेको वैठकले उनीहरुमाथि कारवाहीको माग गर्दै सार्वजनिक निर्णय गरेका हुन्। बैठकमा सत्ताधारी सात दल, माओवादी र मानवअधिकारकर्मीको उपस्थिति थियो। थापा र स्वाँरमाथि गिरफ्तार गरी कयौंका हत्या एवं वलात्कार गर्नुका साथै पैंसा असुल गर्न व्यापारीको अपहरण गरेको आरोप छ। यी घट्नाहरुको बारेमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेष्टी इन्टरन्याशनल लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उजागर गरेका थिए। तर पनि सेनानी थापामाथि कुनै कारवाही भएन। बढुवा भएर प्रमुख सेनानी (लेफ्िटनेन्ट कर्नेल) भएका थापा हाल चितवनमा कार्यरत छन्। कारवाहीमा परेका भनिएका स्वाँर भने स्वेच्छिक अवकाश लिएर अमेरिका गएको बताइएको छ। संकटकालका वेला बाँके र वर्दियामा सबैभन्दा वढी नागरिक वेपत्ता पारिएका थिए र जसको आरोप उनीहरुमाथि लागेको थियो। राष्ट्रिय मानवअधिकार आयोगका अनुसार बाँके र वर्दियामा १६१ भन्दा वढी नागरिक वेपत्ता छन्। तीमध्ये धेरैको हत्या भएको अनुमान छ। राष्ट्रिय मानवअधिकार आयोगले प्रश्न सोधेपछि सेनाको मध्यपश्चिम पृतना अन्तर्गतको चार नम्बर बाहिनीले केही भिडन्तमा मारिएको जवाफ पठाएको छ। जसलाई सेनाले पक्रेर लगेको थियो। संकटकालकै वेला नेपालगन्जका व्यापारी मजिद मनिहारलाइ मेजर थापाकै नेतृत्वको सेनाले पक्रेर मोटो रकम तिर्ने शर्तमा छाडेको थियो। मनिहार निर्धारित मितिमा ब्यारेकमा हाजिर नभएपछि थापा र स्वाँरले उनकी छोरी तबस्सुम र तरन्नुमलाई पक्राउ गरी दुईदिसम्म व्यारेकमा राखेर यौन दुर्व्यवहार गरेका थिए। एमनेष्टीले त उनीहरुलाई पटकपटक सामुहिक बलात्कार गरिएको प्रतिवेदन नै सार्वजनिक गरेको थियो। त्यसैगरी सोही गुल्मले अर्का व्यापारी मोहम्मद हारुन अन्सारीलाइ पक्राउ गरी एकमहिना सैनिक हिरासतमा थुनेपछि उनीबाट रू.१६ लाख असुल गरेको अन्सारीले पत्रकार सम्मेलन मार्फत जनाएका थिए। सातदल र माओवादीका नेताद्वारा जारी विज्ञप्तिमा 'जिल्लामा नागरिक वेपत्ता पार्न सक्रिय भूमिका खेल्ने थापा र स्वाँरमाथि तत्काल कडा कारवाही गर्न' माग गरिएको छ। –रामेश्वर बोहरा
|
|
|
|
ImI
Please log in to subscribe to ImI's postings.
Posted on 07-23-06 11:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I certainly agree with that !!but lets punish those people who bombed the bus!! lets find at least which maoist bastard killed IGP shrestha and his wife.!!lets find another comander , major , captain.. who have killed the relgious leader even during the peace process.will we be able to do it!!ever!!!!!
|
|
|
Elixir
Please log in to subscribe to Elixir's postings.
Posted on 07-23-06 11:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oi, ImI, maile auta kura patta lagaye. Yo ImI bhanne ra memyselfandnepal bhanne manchhe uhi ho. You no bak bak badhi hai bhandeko chha. Don't think that people in sajha are dumb, alrite. AmriT
|
|
|
ImI
Please log in to subscribe to ImI's postings.
Posted on 07-23-06 11:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Elixir , timi luga jasto kura nagara.. i have several discussion with memyslef and nepal..i am more into real demoractic pratices..not for king or SPA or maoist.What i think i say..i do not take side of king .i nepali people don't want him .. then he should go ...so keep your luga jasto analysis with yourself.
|
|
|
Elixir
Please log in to subscribe to Elixir's postings.
Posted on 07-23-06 11:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la la san nadekhau, you are memyselfandnepal for sure. Gai khane nai bhande la ja. je parla parla. You LUGA jasto manchhe. AmriT
|
|
|
ImI
Please log in to subscribe to ImI's postings.
Posted on 07-23-06 11:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Teso bahye timi "luga kahane manche or luga jasto demag bheko manche" san kasaile dekha chaine .tara timro logic chahi sadahi "luga ma nai " rahane bho..jaha pani jasko kure pani maan pare bahne jsako thread ma pani luga luga " hahhahaha Don't hate, if you have nothing to say can't people have opinion of thiers, can't they talk about topic of their intrest.Doesn't mean you have to like them or read everyone of them!!!or comment luga on them..just a thought .. you are educated i assume and you know what is freedom !!!
|
|
|
Elixir
Please log in to subscribe to Elixir's postings.
Posted on 07-24-06 7:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oi AmriT sanga panga linai khojeko ho?? Bhidne ho?? AmriT
|
|
|
DC_virus
Please log in to subscribe to DC_virus's postings.
Posted on 07-24-06 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|