फेरि नेपाल मा प्रजातन्त्र आयो रे,
फेरि नेपाल मा चुनाव गुने भो रे,
ल येस् पालि,
कुन् party लायि vote देउ म
जब जुन् party आये पनि अफ्नो बास् त pati मै भयेको छ
कस्को भासन् , कुन भेला मा जौउ म
जस्को मा गये पनि त खालि अफ्नो आफ्नै स्वार्थ को बयान् हुन्छ
कस्लै गुहार्न , कस्को सम्ररक्छ्न् मा जौ म,
जब हरेक् दिन् मेरो बाटो , ढुघा मुढा रा नेपाल बन्द ले छेकेको हुन्छ,
अब त आसै पनि त मरि सक्यो,
हरेक् दिन् गोलि र रगत को कथा सुन्दा सुन्दै
ल हेर उहिले बुडा पाका को बेला म,
ये दुख परे राजा लै गुहार्न जौउ है भन्थे रे
ल हेर कस्तो दिन आयेको छ देश् मा,
आहिले राजा आफैले गुहार्नु परेको छ