ये घमन्डि मानिश
के को घमन्ड् गर्छौ तिमि
किन आफै लाइ थुलो मान्छौ तिमि
एक् चोटि फर्केर त हेर, आफै भित्र
कि बिर्स्यो तिमिले
नौ मैना त , अफ्नै आमा को रागत को भर मा बाच्ये तिमि
जन्मे पछि पनि त, आफ्नै बाबु को छाया मा लुकि-लुकि, हुर्कौ तिमि
अफ्नै बाबु आमा को हासो र आशु को भर मा, जिबन लाइ उथायौ
उनि हरु को मुख को गास छिनि छिनि, आफ्नो पेट टन्न परौ
त अब, अलि थुलो भयेर,
२-४ पैसा कमायेर
के को घमन्ड गर्छौ तिमि,
किन आफैलाइ थुलो मन्छौ तिमि
हेर फेरि एक् चोटि ओरि परि,
आफ्नै खुट्टा मा त उभियेको छु भन्छौ तिमि,
तर ये, घमन्डि मनिस
तिमिलाइ आफ्नै खुट्टा मा उभिन मात्र पनि त जमिन को साहरा चाहिन्छ
सासै फेरेर बाच्न मात्र पनि त हावा को मद्दत् चाहिन्छ
के नै दियेका छौ र तिमिले यो सन्सार लाई
२ हात फैलाइ, आफ्नो आसु र बिलौना बाहेक
के नै दिने छौ रे तिमिले मलाई पनि
मरेर जादा पनि, २ थोपा आसु बाहेक
त ये घमन्डि मानिश
के को घमन्ड् गर्छौ तिमि
किन आफै लाइ थुलो मान्छौ तिमि