[Show all top banners]

gurudev
Replies to this thread:

More by gurudev
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 NON-VEG (prakash ojha's victim)

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 21421 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-05-06 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You sick perverted Fu(k, This is not a porno site.
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-05-06 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u damn right brucelee..... that mofo is psycho.... n' guess what ?????? he is releasing his new album soon...... i bet, like always, nepalese will forget what he did n' they'll go to musik store to get his new album........
 
Posted on 10-05-06 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hummm... nepali R.Kelly.
 
Posted on 10-05-06 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाऊ“ कि क्या हो म पनि भयालखाना...
माधव ढुङ्गेल

बहिनी बनाएकी किशोरीस“ग विभिन्न मुद्रामा यौनसर्म्पर्क गरी भिडियो खिचेको अपराधमा गायक प्रकाश ओझा थुनामा छन् ।

तिहारमा उनकै हातबाट टीका लगाएकी चेलीस“गको सम्बन्ध कस्तो हुन्छ - नेपाली परम्पराअनुसार सबैभन्दा आत्मीय र पवित्र मानिन्छ, दाजुबहिनीको यो सम्बन्ध । अनुमान त के, कल्पना गर्न पनि गाह्रो पर्छ । यसै पवित्र सम्बन्धलाई भजाएर आफै“ले बहिनी बनाएकी किशोरीस“ग शारीरिक सम्बन्ध राखेर त्यसैलाई छायाङ्कन गरी अश्लील चलचित्र बनाउने प्रयास गरे भन्दा । तर, सुन्दा पनि कान थुन्नुपर्ने यस्तै घटना भएको छ । दर्ुइ साताअघि यसै अभियोगमा काठमाडौ“मा समातिएका चर्चित गायक तथा रङ्गकर्मी प्रकाश ओझाले आफ्नो दुष्कर्म स्वीकारी सकेका छन् ।

पछिल्लोपटक ए बाउ भात खान आऊ बोलको चर्चित गीत गाएका प्रकाशका यसअघि जाऊ“ कि क्या हो म पनि जिमखाना, बाउले बिहे गर्दैनन् पोर पनि भत्काइदिन्छु बाख्राको खोर पनि जस्ता गीतहरू चर्चाको शिखरमा पुगेका थिए । अहिले सुनसरी जिल्ला प्रहरीको नियन्त्रणमा छन् प्रकाश । चार जना किशोरीलाई यौन दर्ुर्व्यवहार गरेको आरोपमा गत माघ २४ गते काठमाडौ“को अनामनगरबाट पक्राउ गरी उनलाई सुनसरीको इनरुवा लगिएको थियो । इटहरीकै एक पीडित किशोरी र अर्की पीडितकी आमाले गरेको उजुरीका आधारमा प्रकाश पक्राउ परेका हुन् ।

के हो आरोप -

अहिले १७ वर्षपुगेकी एक किशोरीलाई विभिन्न आसनमा यौनसर्म्पर्क गरी त्यसलाई क्यामराले खिचेको आरोप प्रकाशमाथि लागेको छ । सुनसरीका जिल्ला न्यायाधिवक्ता जनकबहादुर अधिकारीले नेपाल लाई बताएअनुसार, उनले सो अपराध स्वीकारेका छन् । बयानमा प्रकाशले भनेका छन्, "कस्तो आउ“दो रै'छ भनेर हर्ेनलाई मात्र खिचेको हु“ ।"

१६-१७ वर्षी एउटी किशोरीस“ग विभिन्न आसनमा गरेको रतिक्रीडाको छायाङ्कन डिजिटल क्यामराको 'मेमोरी स्टिक' मा भेटिएको छ । ती युवतीको निर्वस्त्र तस्बिर त खिचेका छन् नै, उनले कोठा र 'बाथरुम' मा सम्भोग र मुखमैथुन गरेको दृश्य पनि सो 'मेमोरी स्टिक' मा कैद गरेका छन् । त्यसमा केही नाङ्गा स्टिल फोटो र छोटाछोटा भिडियो 'फुटेज' पनि छन् । साथै, १२ र १३ वर्षा अन्य दर्ुइ किशोरीलाई पनि यौनक्रियामा आमन्त्रण गर्ने प्रयास भैरहेको अर्धनग्न तस्बिर पनि सो 'मेमोरी स्टिक' मा भेटिएको छ । तीमध्ये एउटी बालिका उनै युवतीकी बहिनी हुन् भने अर्की प्रकाशका अत्यन्त हितैषीकी छोरी हुन् । प्रकाशलाई 'अङ्कल' भन्ने उनी प्रकाशकी छोरीकी साथी पनि हुन् ।

प्रकाशले ती दर्ुइ बालिकामध्ये १३ वर्षो बालिकाको माथिको कपडा खोलेर खिचेका छन् भने अर्कीको एक हातले कपडा तान्दै अर्को हातले क्यामरा समातेर फोटो खिचेको देखिन्छ । भयभीत अनुहारकी ती बालिकाले प्रकाशको हात हटाउने प्रयत्न गरिरहेको दृश्य पनि सो 'मेमोरी स्टिक' मा फेला परेको छ । टेलिशृङ्खलाहरूमा खेलाउन शरीरका भित्री अङ्गहरूको फोटो देखाउनर्ुपर्छ भन्दै खिच्ने र त्यही फोटो पत्रिकामा छापिदिन्छु भनेर धम्क्याउ“दै यौनशोषण गर्ने गरेको जाहेरीमा उल्लेख छ ।

क्यामरालाई स्ट्यान्डमा राखी पछाडिबाट खिचिएको दृश्यमा प्रकाशको अनुहार देखिएको छैन । तर, यौनक्रीडामा संलग्न युवतीको अनुहारलगायत गुप्ताङ्ग देखाइएको छ । "दृश्यमा केटाले केटीको टाउको समातेर क्यामरातिर फर्काएको प्रस्ट देखिन्छ," अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक -डीएसपी) गीता उप्रेती भन्छिन् ।

ँमेमोरी स्टिक’ को कथा

माघको पहिलो साता प्रकाशको 'मेमोरी स्टिक' हरायो । मदानी समूह को इटहरीस्थित कार्यालयबाट फोन गर्न गएको बेला क्यामराबाट निकालेर ज्याकेटमा राखेको निकोन डिजिटल क्यामेराको १२८ एमबीको 'मेमोरी कार्ड' उनले कतै खसालेका थिए । हराउनेबित्तिकै अत्तालिएका प्रकाशले कोकोहोलो मच्चाए, मेरो पा“च लाख रुपिया“को गीत भएको 'कार्ड' हरायो भनेर । 'कस्तो रहेछ त पा“च लाखको गीत -' भन्दै कौतुहलताले उक्त 'स्टिक' भेट्ने महिलाले एकपल्ट सो हर्ेन चाहिन् । ती महिला त्यतिबेला छा“गाबाट खसेजस्तो भइन्, जब उनले त्यसमा आफ्नै छोरीको दृश्य देखिन् । अर्की युवती र उनकी बहिनीको दृश्य त छ“दैथियो ।

यो कुरो महिला आयोगकी पर्ूवअध्यक्ष दर्ुगा पोख्रेलसम्म आइपुग्यो । र, उनीमार्फ नै यो नेपाल प्रहरीको 'महिला तथा बालबालिका शाखा' मा पुग्यो । यतिबेलासम्म कानुनी सहायताका लागि गैरसरकारी संस्था कानुनी अनुसन्धान तथा स्रोत विकास केन्द्र -सर्ेलर्ड) र बाल मजदुर सरोकार केन्द्र 'सिविन' यसमा सामेल भैसकेका थिए । "स्थापित गायकलाई त्यत्तिकै समातिहाल्नु हुन्न भनेर अनुसन्धान गर्‍यौ“ । अपराध हो भन्ने निष्कर्षा पुगेपछि मात्र उसलाई पक्रेका हौ“," डीएसपी गीता भन्छिन्, "यसैबीच ऊ कतार गएकाले समात्न ढिला भएको हो ।"

'मेमोरी कार्ड' मा भेटिएको सो दृश्य गत भदौ र असोज महिनामा खिचेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउ“छन् । प्रकाशले १७ वषर्ीया युवतीस“गको दृश्य तीन ठाउ“मा खिचेको पाइएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत आमा मलाई त्यही केटी चाहिन्छ गीतका गायक प्रकाश पौडेलकोे क्वार्टर रहेको घोपाक्याम्पस्थित प्रतिष्ठानको जी-८ भवनको तेस्रो तला, प्रकाश पौडेलको डेरा, मदानी समूहको इटहरीस्थित कार्यालय र युवतीकै घरमा ती दृश्य खिचिएको पाइएको छ । कोठा र 'बाथरुम' मा खिचिएका छन् ती दृश्य ।

फागुन ५ गते प्रहरीले प्रकाश पौडेलको कोठामा छापा मारी सो भिडिओमा देखिएका सामानहरू तन्ना, तकिया, तौलिया र भित्तामा टा“सिएका तस्बिर बरामद गरेको छ । तर, प्रकाश पौडेल यस्ता कुरामा संलग्न नभएको ओझाले बताएका छन् । ओझाले आफ्नो बयानमा भनेका छन्, "ऊ अफिसमा हुने भएकाले मैले नुहाउन र आराम गर्न भनेर कोठाको सा“चो माग्थे“ । अफिसमै गएर सा“चो बुझाएर र्फकन्थे“ ।"

प्रकाश ओझाले आफ्नो बयानमा भनेका छन्, "यौनसर्म्पर्क र मुखमैथुन सहमतिमा भएको हो । नाबालकको तस्बिर खिच्नुचाहि“ गल्ती हो ।" तर, युवतीले भने राम्रो कलाकार बन्न शारीरिक सर्म्पर्कमा अभ्यस्त भएमा असजिलो महसुस नहुने भनेर यौनक्रियामा संलग्न गराएको दाबी गरेकी छन् । यौनसर्म्पर्क गरेको दृश्य खिचेको थाहा नभएको दाबी पनि उनले गरेकी छन् ।

सुरुमा नग्न स्टिल फोटो खिचेर त्यसैका आधारमा 'बार्गेनिङ्' गरेको युवतीले बताएकी छन् । "तेरी बहिनीलाई ले, नत्र पत्रिकामा फोटो छापिदिन्छु भन्दै धम्क्यायो," युवतीको दाबी छ । उनले राम्रो 'सिरियल' मा खेल्न योग्य भए/नभएको परीक्षण गर्न भनेर सो दृश्य खिचेको भनी फकाएको दाबी पीडित पक्षको छ । सुरुमा फोटो मात्र खिचाउ“छु भनेर बहिनी बोलाउन लगाउने प्रकाशले फोटो खिचिसकेपछि बहिनीसमेत आफूस“ग यौनकार्यमा संलग्न गराउन दिदीलाई दबाब दिए । "बहिनीलाई पनि सर्म्पर्क राखे“ भने पो त घरमा भन्दिन“," युवतीको भनाइ उद्धृत गर्दै एक अधिकारी भन्छन् । आफू फसे पनि बहिनीलाई ब्रि्रन दिन्न भन्ने दिदीको अडानले प्रकाशस“ग खटपट भएको युवतीको भनाइ छ । "यस्तो गरेपछि पो लाज मर्छ, सच्चा कलाकार बन्नसकिन्छ" भनेर दिदीलाई 'कन्भिन्स' गर्ने प्रकाशले अरू बालिकालाई पनि त्यही सूत्र प्रयोग गरेको दाबी छ ।

कतिसम्म भनेे आपनै छोरीको नाङ्गो दृश्य खिचेको उजुरी श्रीमतीले दर्ता गराइसक्दा पनि उनकै पतिले थाहा नपाएर 'प्रकाशलाई कसैले फसायो' भन्दै सहायता गर्न पैसा खोजिरहेका थिए । त्यसपछि मात्र श्रीमतीले वास्तविकता बताइन् । यसले प्रकाशको सक्कली रूप र आवरणको अन्तर थाहा हुन्छ । प्रकाश पक्राउ परेपछि अरू दर्ुइ जना किशोरीले पनि आफूहरूलाई कलाकार बनाइदिने आश्वासन दिएर बोलाउने गरेको उजुरी प्रहरीमा दर्ता गराएका छन् ।

नेपाली ँब्लु फिल्म’

प्रकाशले आफ्नो बयानमा कस्तो आउ“दो रहेछ भनेर हर्ेनलाई मात्र खिचेको बताएका छन् । 'ब्लु फिल्म' बनाएर व्यापार गर्ने उद्देश्यले त्यसो नगरिएको उनको दाबी छ । तर, अनुसन्धानमा संलग्न अधिकारीहरू प्रकाशको दाबी मिथ्या भएको जिकिर गर्छन् । "यो दृश्य व्यापारिक प्रयोजनले नै खिचिएको हुनसक्छ, आफ्नो सन्तुष्टिको लागि मात्र हो भने त खिच्नु पर्दैनथ्यो," महिला सेलकी प्रहरी निरीक्षक रञ्जु सिग्देल भन्छिन्, "कसैले स्वेच्छाले अश्लील चलचित्र खिचाउ“छ भने सामाजिक मर्यादाविपरीत मात्र हुन्छ, तर यहा“ त इच्छाबेगर नै खिचेर थप अपराध भएको छ ।" उनी यसको पछाडि ठूलै गिरोह हुनसक्ने अनुमान पनि गर्छिन् ।

त्यसो त आफ्नै श्रीमान्ले अश्लील चलचित्र भिडियो तयार गरेको आरोपमा दोलखाको लादुक गाविस स्थायी घर भएका ओली थरका एक युवकविरुद्धको मुद्दा काठमाडौ“ जिल्ला अदालतमा विचाराधीन छ । दर्ुइ वर्षघि अन्तरजातीय प्रेम विवाह गरेकी शर्ेपा थरकी २३ वषर्ीया श्रीमतीले उजुरीमा लेखेकी छिन्, "मलाई विभिन्न पोजिसन गर्न लगाई सहवास गरेको, थाहा नदिई भिडियो क्यामराले तस्बिर खिचेको, भिडिओ चक्का तयार गरी बिक्रीवितरण गरेको ... ।"

ओलीले प्रहरीसमक्ष दिएको बयानमा भनेका छन्, "मेरो अमेरिकन साथी हेदर कैसीले नेपाली 'ब्लु फिल्म' बनाई विदेशमा बिक्री गर्दा फाइदा हुन्छ, तयार गर भनेको र भिडियो क्यामरा दिएकाले मैले मेरी श्रीमतीलाई विभिन्न पोजिसनमा फोटो खिचाएको .... ।" ४ साउन ०६१ मा काठमाडौ“ जिल्ला अदालतमा दायर मुद्दा अझै विचाराधीन छ भने अमेरिकी नागरिक हेदर कैसी भने नेपालबाट फर्किसकेको उल्लेख छ । यसले पनि नेपाली 'ब्लु फिल्म' को बजारमा माग रहेको देखाउ“छ ।

प्रकाश ओझाले कतार जानुअघि हराएको सो 'कार्ड' जोडदार ढङ्गले खोज्नुको कारणबारे शङ्का गर्दै डीएसपी उप्रेती भन्छिन्, "यो त्यही“ बेच्न खिचेको पनि हुनसक्छ ।" उनी अनुसन्धान जारी भएको र यसमा ठूलै गिरोहको संलग्नता हुनसक्ने पनि बताउ“छिन् । भन्छिन्, "यदि व्यापार गर्ने नियतले खिचेको हो भने यसमा प्रकाश एक्लै अवश्यै छैन ।"

-साथमा वेदराज पौडेल/इनरुवा)

"मनोविज्ञानको सिद्धान्तअनुसार यसलाई मनोविकृति भन्न सकिन्छ । आफ्नो अपराधलाई लुकाउने प्रयासमा अभियुक्त निकै सफल भएकाले यो 'ह्याबिचुअल' भन्दा एक स्तर माथिको अपराध हो ।
पारिवारिक पृष्ठभूमि र वंशानुगत हुने अति यौनइच्छाले पनि यस्ता घटना हुनुमा काम गरेको हुनसक्छ । 'स्कुलिङ्' पनि अर्को सम्भावित कारण हो । अभिभावकले आफ्ना सन्तानहरूलाई उचित यौनशिक्षा दिए मात्र समाजलाई यस किसिमको अपराधबाट जोगाउन सकिन्छ ।"

- सुष्मा रेग्मी, मनोविद्




दोहोरो अनुहार

प्रकाश ओझा पक्राउ परेपछि उनका नजिकका साथीहरूसमेत छक्क छन् । पा“च वर्षेखि सङ्गत गरेको बताउने हास्यकलाकार नारद खतिवडा भन्छन्, "कहिलेकाही“ नराम्रो शब्द बोल्दा पनि प्रकाश गाली गथ्र्यो ।" कहिल्यै त्यसस्तरको यौन अराजकता उसमा नदेखेको उनी बताउ“छन् । प्रकाशले नेतृत्व गरेको मदानी समूह मा काम गर्ने प्रकाश सुब्बा पनि ओझाले आफूहरूलाई 'केटीस“ग धेरै नजिक नहोऊ, आफ्नो हाइटको ख्याल गर' भनेर सम्झाउने गरेको बताउ“छन् ।

मदानी समूहमा प्रकाश सुब्बा, शिशिर सुवेदी र बेनु गौतम थिए । यो समूहले कान्तिपुर टेलिभिजन मा तीतेकरेली कार्यक्रम चलाइरहेको छ ।

यसैबीच आर्थिक समस्याका कारण बेनु गौतम कतार गए, प्रकाशस“ग असन्तुष्ट भएर । करिब छ महिनाअघिदेखि समूहका सदस्यले प्रकाशको व्यवहारमा शङ्का गर्न थालेका थिए । आर्थिक व्यवहारकै कारण तीन महिनाअघिदेखि प्रकाश ओझास“ग समूह अलग भएको सुब्बा दाबी गर्छन् । साथीहरूबीच गाइ“गुइ“ भएको बताउ“दै प्रकाश सुब्बा भन्छन्, "शिशिरले प्रकाशलाई भन्यो, तै“ले धेरै बहिनीहरू बिगारिस् तर यसलाई तैले बिगार्छस् भने म बिहे गर्छर्ुु" तर, ती किशोरीले अस्वीकार गरेपछि यो प्रयास पनि असफल भएको सुब्बा बताउ“छन् ।

यसपालिको तिहारको घटना सम्झ“दै प्रकाश सुब्बा भन्छन्, "मलाई त“ र म उसकहा“ भाइटीका लगाउन जाने भन्यो । तर, आफू भने बिहानै उठेर भद्रपुर हि“डेछ यसपल्ट टीका लगाउन नहुने भयो भन्दै ।" प्रकाश ओझाको ती किशोरीस“गको सम्बन्धमा शङ्का लागेको भए पनि यति तल्लो स्तरको काम गरेको होला भन्ने कल्पनासमेत नगरेको उनी बताउ“छन् ।
 
Posted on 10-05-06 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

here is his pic.....

 
Posted on 10-05-06 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chek the poster on the wall!
 
Posted on 10-05-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

life sux !!!!!!

ssssup with dat poster ????
 
Posted on 10-05-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This guy misused his fame. He had crossed social line and commited crime. He lost his carrier, Karma speaks. But how come he got out so soon?
 
Posted on 10-05-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prakash Ojha Back Into The Limelight


The undisputed star a couple of years back -- Prakash Ojha -- is back into the Music scene. Two weeks back he released his fifth album '477' which is marketed and produced by Budha Subba Music Centre. He cares to inform us that the album is already creating waves in the market. He states, "I am pleased and happy to share that '477' has been positively received by people, especially my fans.

Prakash spent more than a year behind bars because of accusations labeled against him. He is now a free man as all allegations have been proved baseless. There was a time when people said that his career was over and that the public would never accept him as an artist…or whether they would still like to hear from him. As soon as he was released from prison, he performed in Dhangadi and Mahendra Nagar. This proved that Prakash is still popular as ever! The charisma is still there in him. He says, "The reason for naming this album '477' is because I spent 477 days in prison!"

He flew to Hong Kong on September 28 for a program. Regarding this he shares, "The show is scheduled to take place on October 1. There are other artists who are also performing with me but as of now I have no idea who they are. I will be back on October 2 and on that day only I will be leaving for my home, Itahari to celebrate Dashain with my family."

Come Tihar and he will be performing for the crowds in Qatar and on November 8, 9 and 10 he will be in Dubai. If this is not hectic enough, we will be soon seeing Prakash in one of the Kollywood comedy based movies -- 'Daiko Sasurali' directed by Daya Ram Dahal. "I have a role of one of the main characters. Deepak Raj Giri is also in the movie among other artists. Music in this movie is composed by me and we have a target to finish working on each and every detail of this movie within 22 days. Most probably 'Daiko Sasurali' will be released during the second week of Magh."

Great going Mr. Ojha! Welcome back!!!!

Source: fursadDOTcom
 
Posted on 10-05-06 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh still many people are fan of his music, just read the comment on that article, from the same website.

-------


by NABIN @ 29 Sep 2006 08:51 pm
Dear Prakash Dai,
Great....keep up with positive hope and be careful with 'nazeek ma sathi vannay tra pachadi bata chura haannay haru bata'....always your loving bro Nabin, Malaysia

Nabin
(coordinator)
Prakash Ojha in Concert, Hansposa Tarahara


by suhin @ 29 Sep 2006 11:38 pm
tongue laughing smile


by sudip @ 29 Sep 2006 11:40 pm
that's great u came back to the media


by neus @ 30 Sep 2006 01:09 am
smile hey bro ist good to hear tht keeepp onn doing it never listen wht other say too dooo wht u r heart says
hehe


by manju gurung rai @ 30 Sep 2006 03:18 am
glad to hear that u r back and keeping yourself busy with the shows. wish you all the best. bad dream is over, keep it up .manju (uk)


by ishor @ 30 Sep 2006 05:03 am
welcome back


by shiv gurung @ 30 Sep 2006 05:04 am
Dear Prakash,
well beware in future for any other scandal. just be a good man in urself and live happily. all the best for ur future and ur new releases.
cheers!!


by Rajkumar @ 30 Sep 2006 02:57 pm
laughingthats kind a nice to hear that Prakash ojha in back in the limelight.The entertainer of his calibre should not be written off yet.he has much more to prove. nice seeing you again.


by prakash shrestha @ 02 Oct 2006 10:30 am
tonguedear bro , i m so glad to hear the news that u have got great come back to the field of nepali music which was incomplete in your abasence n was missed u.


by writiks gurung @ 03 Oct 2006 03:02 am
we warmly welcome u r the light of nepali music industry . we laways love u... writiks kalimati ktm


by roshani shrestha @ 03 Oct 2006 03:08 am
its true that nepai music is not be full with out your music. ur new music video of 477 okhar bote kaka is great.i like batista in music u proved that u r one great music video director . roshani shresta


by keshab rai @ 03 Oct 2006 04:48 am
it is good news ....
keep on singing keshab


by bina @ 03 Oct 2006 04:51 am
wel come again .sing always this types of funny songs. dont look back . past is past. always i like .u have few enemy but millon of fans .dont worry.
bina bastola


by Bikalpa @ 05 Oct 2006 09:29 am
smileHello Prakash ........
First of all wel come to the song's world meanwhile,u should die if u repeat the same ..........god knows the reality but infront of us the reality is what we heard........take care .......don't let next time to hangby urself................
by the way your songs are favourite of mine ........
Subhachintak
Bikalpa
 
Posted on 10-05-06 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thax 4 ur update Amazing. I hope he had learnt some lesson and will stand up as good citizen.
 
Posted on 10-05-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i hope nepalese living in us or uk will see this thread and stand against prakash ojha and his possible visit to same countries.......
 
Posted on 10-06-06 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

so this is prakash ojha, Nepali R.Kelly! if only i can meet this dirty scumbag. i will kick his S!
 
Posted on 10-06-06 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 10-06-06 12:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prakash ojha is a talented kid!!
 
Posted on 10-06-06 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I guess that SOB has exploited the poor kids dancing in the background as well.

Prakash Ojha is sick...
 
Posted on 10-06-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

San dai,

By posting her pic on the web,what 11 bravo wants to prove, is he posting her picture to look everyone who visit the sajha, i think she will be more victimize by 11 BRAVO than prakash ojha.. so i will like to request you San Dai, will you please delete her pic, you can let the thread alive but not her pic, this is only my request to you as i am frequent visitor of sajha.
 
Posted on 10-06-06 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kaleketo is absolutely right.. 11 BRAVO sucks man!!! Of course more than Prakash Ojha
 
Posted on 10-06-06 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

whateva

I still love his songs......

See one of his complete album in my previous post ..

http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=36638
 
Posted on 11-06-08 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i afraid that each and every charactor in his music video are being sufferred from the same situation.
 
Posted on 11-06-08 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeah!!! Talented as R. KELLY.

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters