[Show all top banners]

rajkarki
Replies to this thread:

More by rajkarki
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 डा. बाबुराम भट्टर्राईको प्रधानमन्त्री बन्ने योग
[VIEWED 5955 TIMES]
SAVE! for ease of future access.
Posted on 11-10-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं । एक ज्योतिषशास्त्रका ज्ञाताले माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईको नेपाल राज्यको प्रधानमन्त्री बन्ने योग जुरेको भविष्यवाणी गरेका छन् । ज्योतिष पण्डित युवराज शर्माले डा. भट्टर्राईको जन्मकुण्डलीको अध्ययन गरी उक्त भविष्यवाणी गरेका हुन् । सरकार-माओवादी वार्ता भएको र अन्तरिम सरकारका निमित्त माओवादीले अफ्नो नेतृत्व माग गरिरहेको सर्न्दर्भमा डा. भट्टर्राईको यस्तो योग जुर्नुलाई महत्वपूर्ण् संयोग मान्नुर्पर्नेहुन्छ । प्रस्तुत छ- डा. भट्टर्राईको जन्मकुण्डलीसहित उक्त योगका सम्बन्धमा ज्यो. पं. श्री युवराज शर्माले तयार पारेको गणतीय विवरण ः
विक्रम सम्वत २०१० साल, आषाढ ४ गते, वुधबारका दिन, नेपाली समयअनुसार बिहानको ९।०० वजे-अर्थात् इष्टघटिका ०९।४० ज्येष्ठ शुक्ल षष्ठी तिथि ४८ घडी ४६ पला, मघा नक्षेत्र ४१ घडी १३ पला, मघा नक्षत्रको भुक्त ३४ घडी ३१ पला, भोग्य ४७ घडी ४३ पला, भभोघ ६५ घडी ५४ पला, वज्र योग ५९ घडी ०५ पला, कौलव करण १६ घडी ३३ पलामा-आफ्नी माताजीको कोखवाट सुपुत्रका रुपमा पर्ुव सरकार प्रमूखहरूले आतंककारीको दर्जा दिएका डा. बावुराम भट्टर्राई जन्मिएका हुन् । जन्म समयअनुसार उहाँलाई ‘मु’ नामले वोलाइन्छ ।
ज्योतिष शास्त्रअनुसार कस्तो समयमा, कस्तो ग्रहस्थिति लिएर यस्ता व्यक्तिहरूले जन्म लिन्छन् भन्ने विषयमा हामी ज्योतिषिहरूमा चासो हुनु स्वाभाविक नै हो । यही कुरालाई ध्यानमा राखी, ग्रहस्थितिको विषयमा ज्योतिषशास्त्र अनुसार अध्ययन गर्दा २०१०।०३।०४ का दिन बिहान ९।०० वजेको शुभ जन्म समयलाई स्वदेशको भौगोलिक स्थिति एवं अक्षांश र देशान्तरलाई आधार मानेर गणित गरी र्सर्ूय आदि नौ ग्रहका शत्रु, मित्र, उच, नीच, स्वगृही, मित्रगृही आदि ग्रहहरूको गहिरो अध्ययन गरी लग्नकुण्डलीतर्फविचार गर्दा उहाँको भविष्य निम्नानुसारको देखिन्छ ।
९ वटा ग्रहहरूको अवस्थिति र त्यसको फल
- राज्य तथा कर्मस्थानमा मंगलको घरमा शुक्र ग्रह बसेको हुँदा यस्ता व्यक्तिले राज्यमा धेरै संर्घष्ा गरेर मात्र राम्रो सफलता पाउँदछन् ।
- उद्योग पराक्रम स्थानमा बसेका शन्रि्रहको र द्वादश भावमा क्रूर ग्रह मंगलको परस्पर पर्ूण्ा दृष्टि हँुदा आतंकित गतिविधिमा लागेर धेरै संर्घष्ा गरेपछि मात्र राज्यको उच्चपद सम्हाल्ने योग छ ।
- यस्तो ग्रहस्थिति भएको व्यक्तिले माता तथा मातृभूमिको ऋण तिर्नेवाला हुन्छ ।
- यस्तो योगमा जन्मने व्यक्ति चतुर र बुद्धिमतापर्ूण्ा काम गर्ने हुन्छ ।
- द्वादश भावको स्वगृही बुध र साथमा रहेका तीनवटा ग्रहले समुद्रपारका मुलुकहरूसँग र विभिन्न उच्च व्यक्तित्वहरूसँग राम्रो सम्बन्ध राख्न सक्ने व्यक्तित्व हुन्छ । जस्तैः- मंगलग्रहबाट सैनिकहरूको सहयोग, हातहतियारहरूको सहयोग, बुधग्रहबाट व्यापारिक, औद्योगिक, आर्थिक सहयोग र र्सर्ूयग्रहवाट राजनैतिक सहयोग प्राप्त गर्न सक्ने व्यक्तित्व हुन्छ ।
- जन्मलग्नबाट दोस्रो चन्दमा र्सर्ूयको घरमा अवस्थित हुँदा ज्यादै चतुर, मिलनसार, नम्र, मिठो बोल्ने, घुमाउरो पारामा बोल्ने, बोलीको प्रभावले नै मित्रतामा वृद्धि गराउने, बोलीको प्रभावबाट उच्च व्यक्तिहरू पनि प्रभावित हुने प्रबल योग देखिन्छ ।
- एकादश स्थानमा शुक्रको राशिमा गुरुको अवस्थितिले गर्दा विद्या र बुद्धिमा प्रकाण्ड बनाए पनि अध्ययनअनुसारको कार्यक्षेत्र नहँुदा विचलित हुनुपरेको देखिन्छ ।
- शुक्रको राशिमा अवस्थित बृहस्पति ग्रहले अध्ययन-अध्यापन एकातिर काम अर्काेतिर गर्ने गराउँछ ।
- अर्थाेपार्जनका धेरै अवसरहरू आए पनि गुमाएको देखिन्छ ।
- धन जम्मा पारेर राख्ने र सुखसयल गर्ने योग जीवनमा नै लेखेको छैन ।
- आकर्ष चेहरा राहु र केतु ग्रहले नदिए पनि जीवनमा सुखसयल, उच्चस्तरको जीवनभन्दा दुःखी जीवनमा नै खुसी हुने, रमाउने बनाउँछ ।
- जीवनमा मृत्यूतुल्य धेरै कष्टहरू भोग्नुपरेको देखिन्छ ।
- सातौं शनिको घरमा बसेको राहुले अन्तरजातीय विवाह गर्नुपर्ने र दाम्पत्य जीवन पनि त्यति सुखमय नभएको देखिन्छ ।
- जीवनको अन्तिम समयमा दाम्पत्य जीवनमा सफलता मिल्ने नै देखिन्छ ।
- कुण्डलीको उच्चभाग अर्थात् १, २, ३, ४, ५, ६ का अंकमा एकावली ग्रहको अवस्थितिले र बाहौँ स्थानको सिंहासन योग -र्सर्ूय, बुध युक्त) र सँगै बसेको क्रूर ग्रह मंगल ग्रहको कारणवाट संर्घष्ाशील विशाल राजयोग पर्न गई एकपटक देशको प्रधानमन्त्रीको पद सम्हाल्ने र देशमा आमूल परिवर्तन गर्ने मौका दिनेछ ।
- द्वादश भावमा वसेको राजाग्रह र्सर्ूयले दिर्घकालीन सत्ता संहाल्न दिनेछैन तापनि, -मातृभूमी) र गरिबीको रेखामुनि रहेका नेपाली जनता नै मेरालागि र्सवाेपरि हुन् भनी अर्थाेपार्जनमा नलागी मातृभूमिको सेवा गरेमा चाहिँ द्वादश भावका र्सर्ूयलगायतका ग्रहहरूले उच्चस्तरको फल दिनेछन् । नत्र र्सर्ूय, मंगल, बुध ग्रहको प्रभावबाट सत्ताच्युत हुनर्ुपर्नेछ ।
सारांशमा ः समस्त ग्रह-गोचरको स्थितिलाई विचार गर्दा विसं २०६३-२०६४ सालभित्रमा देशको उच्चपद -प्रधानमन्त्री) सम्हाल्ने योग देखिन्छ । वि.सं.२०६४ भित्र उच्चपद सम्हाल्न नपाएमा २०६४ पछि पुनः जंगल पस्नर्ुपर्ने योग देखिन्छ । आफ्नो हठ त्यागेर भाग्यलाई पनि केही प्रतिशत भए पनि विश्वास गर्दै अगाडि वढ्नुभएमा नेपाली जनताले विद्वान् प्रधानमन्त्रीलाई स्वीकार गरी सुखको अनुभूति गर्ने थिए ।
त्रिभागी महादशा चक्रम्
ग्रहा केतु शुक्र र्सूर्य चन्द्र मंगल राहु गूरु शनि वुध
वर्ष४ १३ ४ ६ ४ १२ १० १२ ११
मास ८ ४ ० ८ ८ ० ८ ८ ४
वर्ष४ १८ २२ २८ ३३ ४५ ५६ ६८ ८०
मास ८ ० ० ८ ४ ४ ० ८ ०
योगिनी महादशा चक्रम
ग्रहा भद्रिका उल्का सिद्धा संकटा मंगला पिंगला धान्य भ्रामरी
वर्ष५ ६ ७ ८ १ २ ३ ४
वर्ष५ ११ १८ २६ २७ २९ ३२ ३६
वर्ष४१ ४७ ५४ ६२ ६३ ६५ ६८ ७२
अस्तुः
-ज्यो.पं युवराज शर्मा, काठमाडौँ सर्म्पर्क फोनः- ००९७७-९८४१-२७५३९६
http://laliguras.blogsome.com/2006/05/27/moistprimeminister/#more-550
 
Posted on 11-10-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just conspiracy. I thought Maoists do not believe in God, religions and these fate or fatalism.
 
Posted on 11-10-06 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

seems interesting but no time to read such a long stuffs..
 
Posted on 11-10-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shamasan ghat ko PM banaunu parchha
 
Posted on 11-10-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero bichar ma bhayerai chadcha.
 
Posted on 11-11-06 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

madi should be a seperate state in nepal and that crap should be primeminister there. murderer and pm !
 
Posted on 11-11-06 6:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

His Ph.d should be expalined like this:- Permanat head Damage (Ph.D),not doctor in philosopy how can he be a PM
 
Posted on 11-11-06 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Does any one has beatten him yet? Any leader can come closer to compare ? any people have become ever 1st on thier classes starting to end? Could you compare the education of GPK and Baburam....
 
Posted on 11-12-06 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Revealed:
Babu Bhaiya's Chronology
The first Maoist activity---P.Hd. from JNU--forced the Indian dean to get fake certificate.
 
Posted on 11-12-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

there is rumor that baburam bhattarai is the next primeminister of nepal,
anybody has any updates or ideas?
 
Posted on 11-12-06 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gimme a break..no matter how talented,educated multidimensionally dynacreative he might be according to his astrological chart: the basic thruth is he and his party have murdered innocent people in nepal, I have never agreed to Girija nor will ever with his political beliefs but my true convictions would side with Girija only whould I choose baburam versus Girija. Girija has tried the democracy but failed,Baburam didnt dare to face the elections instead chose voilence.Voilence doesnt have place in democracy, so still girija is right fundamentally to face the public and fail thereafter.

I would like to ask the same Pandit where he was when Birendra was killed? what had he seen when Madan Bhandari's Jeep fell off in the trishuli? Ever since the unification of Nepal such astrologers have come and gone with time,Mr Yuvaraj Sharma is one of them,it's just the hype as the political air is heated and such rumors get blown strongly in such occasions.
chill out guys
 
Posted on 11-13-06 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I respect Dr. Baburam Bhattarai. He is a great architechure, but dont think he can handle Nepali politics.
So Nepali government should appoint him as Maobadi le bigareko dhwasta pareko samrachana haru ko punarnirman garne mantrala ko mantri.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters