[Show all top banners]

7SEAPAR
Replies to this thread:

More by 7SEAPAR
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 RPP (Rastriya Prajatantra Party) k... nepal ko rastriya party hoina ?
[VIEWED 3843 TIMES]
SAVE! for ease of future access.
Posted on 11-14-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

करोनौ नेपाली ले प्रतिनिधित्यो गरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्ती लाइ अहिले को अबस्ता मा तपाइ हरु हो के भनाइ छ।
कृपया कमेन्त् लेख्नु होला!


सोछच प्रतिकृया दिनु होला ।
 
Posted on 11-14-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kaagresa ra raaprapaa euTai ho, ahile duiiTai paarTi seremoniyala king ko pakshamaa chhan. tesaile aahile bhaari bahumat le ki kaagresa ki raaprapaa laaii jitaayau ra raajaa bachaayau.
jaya nepaal,
 
Posted on 11-14-06 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काग्रेस र राप्रपा एउटै हो, अहिले दुईटै पार्टि सेरेमोनियल किङ् को पक्षमा छन्। तेसैले आहिले भारि बहुमत् ले कि काग्रेस कि राप्रपा लाई जितायौ र राजा बचायौ।
जय नेपाल्,
 
Posted on 12-21-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संघर्ष गर्ने राप्रपाको चेतावनी


काठमाडौं, (नेस)

अन्तरिम संविधान निर्माणप्रक्रियामा आफनो पार्टीलाई समावेश नगराइएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीसमक्ष आपत्ति जनाएको छ।



राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले बुधबार बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटी संसदीय निर्वाचनमा १३ प्रतिशत मत प्राप्त गरेको पार्टीलाई अन्तरिम संविधान निर्माणप्रक्रिया र स्थानीय निकाय मनोनयनमा नराख्ने कार्य गरेर लोकतान्त्रिक पार्टीहरुले अलोकतान्त्रिक निर्णय गरेको बताउनुभएको थियो।



'संविधानले दलित, जनजाति, मधेसी, महिला, पिछडिएका समुदायलाई स्वास्थ्य, शिक्षा, रोजगार र आरक्षणलगायत सुविधामा सम्बोधन गरेको छैन' -प्रधानमन्त्री कोइरालासँग भेटेपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राणाले भन्नुभयो।



अध्यक्ष राणाले अन्तरिम संविधानप्रति आफनो पार्टीको असहमति यथावत् रहिरहने बताउनुभयो। प्रधानमन्त्री कोइरालाले आगामी दिनमा आफनो पार्टीलाई पनि सहभागी गराउने बताए पनि आफू विश्वस्त हुन नसकेको जानकारी दिँदै राणाले आठ पार्टीको रवैयाविरुद्ध संघर्ष गर्ने बताउनुभयो।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters