[Show all top banners]

narayanbdr
Replies to this thread:

More by narayanbdr
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 REPUBLIC OF MADESH - FREE MADESH

[Please view other pages to see the rest of the postings. Total posts: 155]
PAGE: <<  1 2 3 4 5 6 7 8  
[VIEWED 45211 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-18-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GUYS HAVE YOU HEARD THAT MADESHI ARE DEMANDING FREE MADESH? WHAT THE FU(K ARE THEY TAKING ABOUT? NEPAL IS ALREADY SMALL AND SUFFERING IN MANY WAYS. WHY DON'T THEY MOVE TO INDIA IF THEY REALLY DON'T WANT NEPAL AS THEIR COUNTRY. I REALLY DON'T UNDERSTAND THEIR HUMOUR. MAUKA KO FAIDA LINA KHOJEKO HO KI KYA HO?

http://freemadhesh.atspace.com/

CHECK THIS LINK OUT, ITS REALLY IRRITATING, ERRRRRRRRRRRRRRRRRRRRRRRR, FEEL LIKE DANG DANG DANG TO ALL MADESHI WHO WANT FREE MADESH.

SORRY IF IT IS A REPOST.
 
The postings in this thread span 8 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-24-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i came to know that RAkesh kumar, protagonist of madhes republic is a hacker. careful guys. don't write any comments in his website. i wrote the comments in his website, the fu*ker sent all of my friends in my contact list the message from my adress. .......
jayamatadi
 
Posted on 01-25-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Civil Society stands by the movement of Madhesis but rejects the violence.

- http://www.kantipuronline.com/kolnepalinews.php?&nid=98604

लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन
सदभाव भेलाको आह्वान

मधेस अहिले आन्दोलित छ । तर यो आन्दोलन अहिलेमात्र सुरु भएको होइन, गत २३८ वर्षेखि शाहवंशको एकल छत्रछायामा संरक्षित कथित शाही राष्ट्रवाद र पहाडी उच्च जातीय राजनीतिक वर्चस्वको दबदबामा दमित तथा सुषुप्त अवस्थामा रहेको मधेसी आवाजले अहिले मुखरित हुन पाएर आन्दोलनको रूप लिएको मात्र हो । अरू उत्पीडित जातिले राज्यको पुनःसंरचना र सामाजिक रूपान्तरणनिम्ति राखेको आकांक्षा पनि यही संघर्षको अर्को पाटो हो । ०६२/६३ को जनआन्दोलनको क्रममा विभिन्न जातीय र भौगोलिक समूहले आ-आफ्ना राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक हकको माग अघि सारेर आन्दोलनलाई तीव्र पारेका हुन् । मधेसी, आदिवासी/जनजाति, महिला, दलित तथा विकट कर्णाली भेग लगायतका विभिन्न अल्पसङ्ख्यक समुदायले आ-आफ्ना अभिलाषा र आकांक्षाहरूलाई अन्तरिम संविधानमै प्रस्ट रूपले सम्बोधन गरिनुपर्छ भन्ने आवाज अन्तरिम संविधान निर्माण प्रक्रिया थालिनुभन्दा निकै अघिदेखि राख्दै आएका हुन् । तर आवश्यक राजनीतिक इच्छा भए तत्काल सम्बोधन गर्न सकिने न्यायोचित मागहरूलाई लोकतान्त्रिक सरकारले वास्ता गर्नु आवश्यक ठानेन । फलतः नयाँ स्वरूप धारण गरिरहेको राज्यप्रति पनि ती समुदायको धारणा नकारात्मक नै बन्न पुग्यो । यस्तो स्थितिमा विरोधमार्फ आफ्ना पीरमर्का सुनाउन मधेसका केही समूहले विद्रोहकै गतिविधि अँगालेका छन् । केही समूहले त हिंसात्मक गतिविधिलाई समेत अँगालेका छन् । यही सिलसिलामा नेकपा (माओवादी) को ज्यादती र सरकारको नृशंस दमनबाट लहानमा असामयिक मृत्युवरण गर्न बाध्य पारिएकाहरूप्रति हाम्रो श्रद्धाञ्जली छ । स्मरण रहोस्, परिवर्तनको शान्तिविमुख बाटो र हिंसाको प्रयोग नागरिक आन्दोलनलाई कदापि स्वीकार्य छैन । अहिंसामै हाम्रो विश्वास छ र १९ दिनको जनआन्दोलनले अपूर्व रूपमा यसलाई स्थापित गरेको छ ।

अन्तरिम संविधानको मूल प्रयोजन संविधानसभाको निर्वाचन स्वच्छ एवं भयमुक्त वातावरणमा सम्पन्न गरी जनअपेक्षित राज्यसंरचना र शासनविधि निर्माण गर्नु हो । यस कार्यलाई फत्ते गर्दा व्यहोर्नुपर्ने चुनौतीका रूपमा एकातर्फमुलुकको राजनीतिक संस्कृतिमा विद्यमान कमजोरी उजागर हुनपुगेका छन् भने अर्कोतर्फसामाजिक सद्भावमा आघात पर्नथालेको देखिन्छ । मधेसको संघर्ष राज्यमा समानुपातिक राजनीतिक संलग्नताको निम्तिमात्र नभई सांस्कृतिक पहिचान र मर्यादाको निम्ति पनि हो । मधेसले उठान गर्दै आएका सवाललाई समयमै सम्बोधन गरेर त्यसको उचित निरुपण गरिएन भने मधेसीमा यो राज्यप्रतिको असन्तोष अझ गहिरिंदै गएर त्यसले झन् भयावह रूप लिने सम्भावना पनि छ, जसको परिणाम एकातिर सामाजिक सद्भाव र सहिष्णुतामा आघात पुग्नेछ भने अर्कोतिर संविधानसभाको निर्वाचनलाई पनि यसले प्रभावित गर्नेछ । पराजित मनोदशामा लुकेर बसेका सामन्ती प्रतिगामी तत्त्वहरूले आन्दोलनमा घुसेर धमिलो पानीमा माछा मार्ने चेष्टा गर्दै इतिहासको दिशा र गतिमै अवरोध खडा गर्ने सम्भावना स्पष्ट छ ।

यर्सथ समावेशी राज्यसम्बन्धी अन्य सवालमा संविधानसभामार्फ फस्र्यौट गर्ने सर्तमा केही अत्यन्त महत्त्वपूर्ण सवालको सम्बोधन तत्कालै अन्तरिम संविधानमै र निर्वाचनको कानुन निर्माण गर्ने क्रममा नै गरिनुपर्छ । विभेदमा आधारित पुराना २०५ निर्वाचन क्षेत्रलाई नै कायम राखेर मधेसी लगायत सबैले उठाएका समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको समस्याको हल किमार्थ हुँदैन ।

राज्यको हालसम्मको केन्द्रीकृत ढाँचा र त्यसमाथि केही जाति तथा वर्गविशेषको वर्चस्व हटाउन समानुपातिक निर्वाचन प्रणालीको माध्यमले मात्र सम्भव छ । त्यसैगरी सङ्घीय गणराज्य र स्वशासनको अधिकारविना दलित, आदिवासी/जनजाति, महिला, मधेसी र अन्य अल्पसंख्यकका सवालहरूको समाधान खोजिनु निर्रथक हुनेछ । तर्सथ मधेसीमार्फ मुखरित यी सवाललाई तत्काल सम्बोधन गरी सम्पूर्ण उत्पीडित जनतालाई विश्वासमा लिएर संविधानसभा निर्वाचनलाई उच्चतम् सहभागी र प्रतिनिधिमूलक बनाई उक्त सभाको निर्वाचन आगामी जेठमै सम्पन्न गराउन यस नागरिक भेलाले नेपाल सरकारसमक्ष जोडदार आग्रह गर्छ । साथै मधेसका आन्दोलित नागरिकलाई प्रतिगामी तथा अन्य अवाञ्छित शक्तिहरूको घुसपैठबाट जोगिएर आन्दोलनका शान्तिपूर्ण एवं मर्यादित रूपहरू अँगाल्न पनि हार्दिक निवेदन गर्छ ।

नागरिक आन्दोलनले हिंसात्मक नारालाई कदापि समर्थन गर्ने छैन । राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको नेपाललाई जनभावनाअनुरूप संविधानसभामार्फ लोकतान्त्रिक गणतन्त्रको गन्तव्यमा पुग्न नदिन विभिन्न प्रतिगामी तत्त्वबाट हुनसक्ने हिंसा, विध्वंस र हस्तक्षेपबाट सजग एवं सचेत हुनुपर्ने आजको समयको आवश्यकता छ । यर्सथ सबै जाति तथा समुदायका नागरिकलाई आ-आफ्ना राजनीतिक, आर्थिक एवं सांस्कृतिक सवालहरू अहिंसात्मक र शान्तिपूर्ण ढंगले उठाउन पनि नागरिक आन्दोलन आग्रह गर्छ ।

_____
 
Posted on 01-25-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नेपेजि जस्तो हावादारि बामेहरुलेनै देशलाइ यो हालतम पुर्याको हो।ताल न सुरको पुङ् न पुच्छरको कुरा गर्यो।।

इ बामेहरु गिरिजालाइ देश हाँक पनि भन्ने,उसैको तलुवा पनि चाट्ने,अनि मर्न लाको बुडालाइ गालि गर्ने बस्ने।

गालि गर्न सबैलाइ आउँछ,अगाडि आएर सम्स्याको समाधान पनि गर्नु पर्यो नि।

खालि हावा कुरा गर्यो हिड्यो,फटाहा कम्युनिस्टहरु।।
 
Posted on 01-25-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Man what the fug is this. We are just trying to get ove one fugging insurgency. Now here we go again. What the fug !! This is starting to piss me off now. I am all for Madhesh equal rights... but this is ot going to happen overnight. If you take the terai, tomorrow the Sherpas are gonna wanna keep the mountains to themselves, Or the Newars would want only newars in Kathmandu. For Madhesiii to be dwang fukoing this bullshit is useless. NEPALI PEOPLE ARE NOT GOING TO GIVE UP TERAI TO AN INDEPENDENT STATE(look at what happened to SIKHS in India and Khalisthan). SO TO ME BARKING LIKE THIS IS NOT GOING TO HELP YOUR CAUSE. IT WILL EVEN ANNOY THOSE NEPALI PEOPLE WHO WANT TO SUPPORT YOU.
 
Posted on 01-25-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नि:सन्देह यी वामेहरुले नै देशलाई यो हालतमा पु-याएका हुन् । वास्तवमा यो वाम प्रजाती नेपालमा हुँदै नभएको भए नेपाल यसबेला झण्डै झण्डै २०३३-३४ सालको जुगमा हुन्थ्यो - देशभक्ति र मेलमिलापले ओतप्रोत राजनीति, उत्पीडन र असमानता कुन चराको नाम हो पत्तै नभएका शान्त जनता, साच्चै धर्तीमा स्वर्गको एक टुक्रा भने हुने ।

यी वामेहरुले खत्तम पारे देशलाई ।
 
Posted on 01-25-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

EXACTLY ..THESE COMMIES ARE ROOT CAUSE OF THE PROBLEM OF NEPAL!!!!

BLOODY MAOIST BY DOING SAME KIND OF POLITICS CAN GET INTO PARLIAMENT THEN WHY NOT MADESHI??????

NOW SOLVE NEPAL'S PROBLEM ..HAHAHA
 
Posted on 01-25-07 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ahile barta bhaneko nai pachi autonomous athawa beglai terai dinu ho..
barta haina direct goli dinu parne ho...
if u want to protest go back to india..or face death..bottom line.
thats it..no further talk;'
 
Posted on 01-25-07 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I got some for you too khaobadi BIHARI

 
Posted on 01-25-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Above picture is Gurkha soldier trainning in jungle.


Below picture Madhesi people are being Nepali Citizenship of Nepal.

 
Posted on 01-25-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is a Leader of Medhesi Rupblic

Upendra Yadav.


Yadav is a last name from Bihari... like Kalu Yadav - Minister of Bihar.

 
Posted on 01-25-07 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Could be India supporting him or India playing vital role in this game.

Beware of India and Nepali Congress Party and Madeshi party.
 
Posted on 01-25-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यादव बिहारीको अन्तिम नाम हो, त्यसैले उपेन्द्र नेपाली हैन भन्नु कति बेवकुफि हो भने यसको जवाफ दिनु जरुरी छैन। नेपालका आफ्नै दाजुभाईलाई गाली गरेर हिंसा भड्काउन खोज्ने हरु कि त मुर्ख हुन, कि त राजावादी हुन। साझाको पोलमा नै एकसय भन्दा बढि राजावादी देखिएकाले म कहिलेकाहि यो साझामा मधेशीलाई गाली गर्ने तिनै त हैनन भन्ने सोच्न बाध्य हुन्छ्हु।

नेपालका अरु थुप्रै थर हरु भारतमा पाइन्छन, जस्तो मिश्र, वाग्ले, तिवारी, प्रधान, उपाध्याय, श्रेष्ठ आदि।

मेरो बिचारमा त यदि मधेशीहरुलाई नेपालीले गर्ने ब्यवहार नसुधार्ने हो भने उनिहरुलाई हामी नेपालबाट छुट्टिन चाहन्छोउ भन्ने अधिकार छ, तर त्यो बोलि दुइ चार जना उपेन्द्र यादब जस्ताटपरटुइयाँले बोलेर हुदैन, लोकप्रीय नेताले भन्नुपर्छ।मधेशका नेताहरु अहिलेसम्म सबै कसरि आफ्नै मधेशिलाई ठग्ने र मधेशको डर देखाएर केन्द्र सरकार बाट रिसोर्स लिएर आफ्नै भुडी भर्ने मात्र भएका छन।

मधेस भनेको कुनै देश हैन, कुनै जात जाति पनि हैन, जम्मै मैथिली बोल्ने वा जम्मै भोजपुरि बोल्ने वा जम्मै झा वा यादब ले छुट्टिन खोजेका पनि हैनन। यदि सबै मधेसका जनता ले छुट्टिन्छु भन्छन भने छुट्टिन पाउनुपर्छ। छुट्टिदैमा उनिहरुको आर्थिक अवस्था मजबुत पनि हुदैन, र मधेश छुट्टिदैमा पहाड गरिब पनि हुदैन। कर्णालि अरु कति गरिब हुनु छ र? धरानेहरु सँग बेलायतबाट आउने हो पैसा। काठमाण्डुमा बेपार गरेर पैसा कमाउने मधेशीहरु उस्तैपरे तराईमा ब्यापार गरेर वा कारखानामा मजदुरि गरेर बस्ने पहाडिया हरु भन्दा बढी होलान।घाटा दुबै तर्फ बाट हुन्छ।साच्चै चुनाब गर्दा बल्ल जनताले सोचि बिचारि भोट दिन पाउँछन र सबैलाई राम्रो हुन्छ।त्यसरी चुनाब भयो भने बल्ल तराईमा पनि राम्रो लिडरशिप आउछ र यि तालनतुलका उपेन्द्र, गोइत इत्यादिइ पाखा लाग्छन।यिनिहरुलाई मधेशिहरुले नेता मान्छन वा पछ्याउछन जस्तो लाग्दैन मलाई।यिनीहरु त डेमोक्र्याट पनि हैनन, अरु कुरै छोड्दिउ। लोकप्रीय, डेमोक्र्याट मधेशी नेताहरु शान्ति भएर निष्पक्ष निर्वाचन गराउन सके मात्र देखापर्छन।
 
Posted on 01-25-07 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thar haru nepali madhesis haina brother gotra ma janus..
natra aishworya rai pani kirat hunu parne.
gotra ra kaifiyat ma janus.
..
jai nepal
 
Posted on 01-25-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

milne kurai chaina..baru ashanti nai rahos desh ma..tara no compromise with indians..
baru sakincha bhane sabia le biharis..indians lai ignore garnu sabai ma..
ghar bhada lagaunu cha bhane..indian le 5 hajar dincha ra nepali le 4 bhane nepali lai dinu.
pasal ma khane kura chaina nepali ko bhane..marwari ko pasal ma najanu..
indians lai socially boycott garnu.
hindi film bandha, geet bandha, bolna chodnu..
bharu nepal ma chalna nadinu.
nepali tribal dress lagaunu..sari chodnu..
media le pani thulo role khelcha mind lai wash garna..
american news heryo bhane..germany, iraq, russia haru naramro dekhincha..tara k tyo desh ko media le hami naramro bhanera dincha?
indian news heryo bhane aru lai naramro bhancha tara afulai bhandaina..nationalism ko feeling badhauna ko lagi dherai anek anek program haru chalaucha..ani tyo program ko victim nepali pani hunchan..
so avoid all indians shitttt.
blockade garos baru gorkhali morna tayar chan tara goda tekdainan.
ek arka nepali sabai jaat ko lagi ijjat dinu..unity kayam rakhnu..
afai desh prati ko maya badhdai jancha tara ..indians haru pani ghatchan..tourist aunchan..aatithi devo bhawa bhanne..baru tourist haru lai bhabbye swagat garne tara aru jo basna aunchan tiniharu lai socially ignore..
ani ahile dekheko..bihari haru dherai nepal ma chamkiraheko chan..tyesko lagi totally euta matra ramro soln cha..
jasari assam ma hindi bhasi lai lakhetna anek kosish garey..tyestai..baru ragat bagos..kei chaina..
marun..hami pani morna tayar cham..tara yo kam hos
hamro purkha ko ragat le baniyeko yo mato aru ko haat ma najaos..
 
Posted on 01-25-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-25-07 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Who sold citizenship papers to them for a bribe ?

 
Posted on 01-27-07 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Whoever works is Central District Office (CDO) all Nepali officers and employees.

That is why Upendra Yadav become Nepali Citizen by bribery. Now he wants to become at least Minister or Prime minister of Nepal.

Will you allow him?

 
Posted on 01-27-07 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Free Madhes in My Dead Body.
 
Posted on 01-27-07 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CHITAWANTHITO JI,

kO KO HO LOKPRIYA NETA HARU, PLZ TELL THEIR NAME HERE?
 
Posted on 02-21-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If Nepal has to be ruled by Terrorists, and Bhusiya Leaders:

I demand Madhesh, FKK Nepal, We want Constitutional Monarchy.
 



PAGE: <<  1 2 3 4 5 6 7 8  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters