देशमा शान्ति आएर कसैलाइ बेफाइदा हुन्छ?अ्मेरिका र युरोप देख्न्न नपाउनेले पनि केहि गरेर खान पाउने वातावरण बन्यो भने कसैलाइ बेफाइदा हुन्छ?देश रह्यो भने मात्र न हामि रहन्छौ,देश नै बाकि रहेन भने अनि के गर्नु हुन्छ?
सायद कमैले बिर्सेका होलान ति हत्याका थेगि नसकनुका अतितहरु।मान्छेलाइ खसि बाख्राझैँ सोचिएका ति पलहरु।तर त्यो जङ्गलि युग थियो।।के अब सधै तेहि अवस्थामा देशलाइ राखि राख्न्ने?हतियार छोडेर आउनेलाइ हतियार बोक्न जा भन्ने?यहाँनिर न राजा हारेका छन न जनता हारेका छन।सबैको जित भएको छ,हामि शान्तिको बाटोमा लगेका छौं।यहाँनेर आफ्ना स्वार्थलाइ बिर्सौँ है एक छिन।
"माफ गर,तर नबिर्स"।।
मतपत्रको प्रयोग गरौँ,जनमतको कदर गरौं। लेखन् त मन थिएन यस विषयमा,तर यहाँ धेरै धागोमा,नेपालमा भएका सकारात्मक् गतिविधि प्रति वितृष्णा देखेर,यओ लेख्ने प्रयतन् गर्या मात्रै हो।। मलाइ पनि प्रचन्डको अनुहार देख्योकि ति पुछिएका सिउँदोहरुको याद आउँछ,बाबुरामलाइ देख्योकि तेस्को किरा पर्या बुद्धि देखेर दिक्क लाग्छ।अरु नेता भनाउदाको त कुरै नगरौँ।
तर पनि हाम्रो चाहना शान्तिपुर्ण नेपाल नै होइन र?