[Show all top banners]

KakaBaba
Replies to this thread:

More by KakaBaba
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 blame in on the Bahuns

[Please view other pages to see the rest of the postings. Total posts: 82]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 28475 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-26-07 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it is the Bahuns of Nepal who have created all these mess in Nepal, from Maobadis to Madheshis demanding a separate country. These Bahuns have for so long discriminated majority of Nepalis for so long that finally they are paying the price for it. Their supremacy in Hindu religion lead to large number of magars & janjatis to join the Maobadis, and their monopoly in government jobs and discrimination have lead to Madheshis start their own struggle. Lets kill the fu*cking chutiya Bahuns first before we start blaming the Maobadis & Madheshis. Telling the truth like it is....Peace!
 
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-26-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
ए बाहुन! रक्सी र मम: खाएर बिग्रीने को!
लोकतन्त्र त तिम्रो लागि दशा हो
हेर न अब को कुहिन्छ
म कुहिन्छुं कि बाहुन कुहिन्छ
 
Posted on 01-26-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रहरु, बाहुन र नेवार भनेर झगडा गर्नु भन्दा पहिला, दुबै ले बाहुन र नेवार को परिभाषा दिनुस् त । अनि मान्छु, झगडाको नि कुनै अर्थ छ भनेर, नत्र सबै ब्यर्थ छ ।
 
Posted on 01-26-07 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई ले सान्धर्भिक कुरा गर्नु भयो । यसो, यो thread म लेखिएको कुरा हेर्दा, यो sayami भन्ने नै, आफु ले व्याख्या गरे जस्तै "बाहुन्" हो जस्तो लाग्यो ।

दिन भरि रक्सी धोकेर साझा म आएर नाना भाति क कुरा गर्ने पाजी पो हो कि?
 
Posted on 01-26-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't know why this Sayami has so much problem people eating beef or dating other girls. He must have been really phucked by some bahuns.
 
Posted on 01-26-07 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
छुवाछूतजन्य अपराधमा राज्यको मौनता

धनबहादुर मिजार

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक नेपालमा पुर्खौंदेखि जातीय, धार्मिक, सांस्कृतिक, भाषिक सहअस्तित्व कायम रहँदै आएको छ। यद्यपि मानिस-मानिसबीच वर्ण व्यवस्थामा आधारित छुवाछूतजस्तो अमानवीय र पशुभन्दा न्यूनस्तरको व्यवहार विद्यमान हुनु आफैंमा दुःखद एवम् लज्जास्पद विषय हो।

ठूला शहरका दुइ-चार पढेलेखेका सीमित व्यक्तिबाहेक नेपालको तराई, पहाडी र हिमाली क्षेत्रका सबै जसो भूभागमा जातीय भेदभाव, छुवाछूत, शोषण, हिंसाजस्ता अपराधजन्य क्रियाकलाप विद्यमान छन्।
छुवाछूत र भेदभाव भन्ने कुरा सदियौंदेखिको सामन्तवादी सोच र ब्राहमणवादी चिन्तनको उपज हो भन्दा अत्युक्ति नहोला। अधिकांश पढेलेखेका व्यक्तिबीचमा आपसी सौहार्दपूर्ण व्यवहार भएको यथार्थ हो र पनि अन्तर्जातीय विवाह अझ स्वीकार्य छैन। धेरैजसो दलित अहिले पनि रोग, भोक, अशिक्षा, सामाजिक असुरक्षा, अन्याय, अत्याचार, शोषण, उत्पीडन तथा विभेदको प्रत्यक्ष शिकार भइरहेका छन्।
यसको मुख्य दोष पुरातनवादी सामाजिक, सांस्कृतिक प्रथा तथा सामन्तवादी राज्यसत्ता र ब्राहमणवादी हिन्दू परम्परालाई जान्छ। यदि समयसापेक्ष नीति नियम बनाई राज्यका एक चौथाइ दलित समूहको सम्बोधन नगर्ने हो भने नयाँ नेपाल निर्माणको कल्पना केवल कल्पनामा नै सीमित रहनेछ।
'छुवाछूत' र 'भेदभाव' भन्ने शब्द एक्काइसौं शताब्दीलाई सुहाउँदैन। यसले त केवल वैरभाव र विखण्डन ल्याउँछ।
तथाकथित माथिल्लो जात भनिनेहरूले तल्लो जातको रूपमा निम्नस्तरको जीवन जिउन बाध्य, आफ्नो पुख्र्यौली सीपलाई निरन्तरता दिँदै आएका स्वाभिमानी सिल्पीलाई वर्णको आधारमा तल्लो स्तरको व्यवहार गर्दै आएका छन्। वर्ण व्यवस्था आफैंमा नराम्रो होइन तर वर्र्णकै आधारमा छुवाछूत र विभेद हुनु सामाजिक कलंक हो।
महात्मा गान्धीले जातीय विभेदलाई 'मानव र इश्वरविरुद्धको अपराध' भनेका छन्। विभिन्न धार्मिक ग्रन्थहरूमा जन्मले सबै शुद्र हुन्छन् र राम्रो कर्मले सबै द्विज (महान्) हुन्छन् भनेर कर्म प्रधानता देखाइएको छ। त्यसैले जातीय आधारमा तल्लो स्तरको व्यवहार गर्ने तथाकथित ठूला जाति नै वास्तवमा शुद्र हुन्।
एकै खाले रातो रगत, प्रतिभा र क्षमता अनि रहनसहन भएका मित्रहरूलाई आस्थाको सार्वजनिक मन्दिरमा पूजा गर्न नदिनु, कुवा र इनारको पानीमा छोइछिटो गर्नु, होटलमा पैसा तिरेर खाना खाँदा भाडा माझन पर्नु, टाढाको बाटो हिँड्दाखेरी दलित भनाउँदाहरूको अनुहार देखेमा साइतै बिग्य्रो भन्ने खालका अमानवीय व्यवहार सहन पर्नु, मरेको सिनो नफालेको निहुँमा अमानवीय पीडा सहन पर्नु, ज्ञान आर्जन गर्ने विद्यालयसमेत छोइछिटोमुक्त नहुनु, कुनै काममा सघाएबापत वा मेलार्-पर्ममा खाजा वा खाना खाँदा अलग्गै बसेर खाई भाडा माझन पर्नु आदि पीडा नै जातीय छुवाछूत र भेदभावका रूप हुन्। यसका साथै हलिया, कमैया, बालिघरे, कमलरी, खला तथा छाउपडी प्रथा पनि तथाकथित दलित जातमाथिका शोषण हुन्।

दलितहरू राज्य र समाजद्वारा सदियौंदेखि पछाडि पारिएका तथा राज्यमा प्राप्त स्रोत र साधनबाट वञ्चितप्रायः समूह हो। नेपालको जनगणना २०५८ अनुसार दलितको जनसंख्या केवल १२ प्रतिशत (२७ लाख) छ। वास्तवमा यो व्यावहारिक र वैज्ञानिक तथ्यांक होइन। दलित गैरसरकारी संस्थाहरूले गरेका अध्ययन तथा अनुसन्धानहरूले हाल दलित करिब २२-२५ प्रतिशत -५०-५५ लाख) को हाराहारीमा रहेको देखाएको छ।

दलित जनसंख्याको तथ्यांक न्यून आउनुका पछाडि प्रशासनिक, सामाजिक, आर्थिक कारण छन्। विकट क्षेत्रमा गएर तथ्यांक लिने उपयुक्त संयन्त्रको अभाव, प्रायः दलितहरू दुर्गम क्षेत्रमा बस्न विवश हुनु, अशिक्षा, समाजको हेपाइको भयले आफ्नो जात ढाँट्नु, प्रायः दलितहरूको थर -गोत्र) ब्राहमण-क्षेत्रीको थरसँग मिल्नु, अलि पढेलेखेका दलितहरूले आफू दलित समूदायको भएको परिचय नदिनु आदि हुन्।

अधिकांश दलितमा न्यूनतम आधारभूत आवश्यकता -गाँस, बास, कपास, प्राथमिक शिक्षा, स्वास्थ्योपचार) परिपूर्ति गर्ने हैसियत छैन। नेपालको वाषिर्क प्रतिव्यक्ति आय २ सय ९० डलर रहेको परिप्रेक्ष्यमा दलितहरूको ३९ डलर मात्र रहेको दलित गैससको अध्ययनले देखाएको छ। नेपालमा दलितको मातृमृत्युदर ८६ प्रतिहजार रहेको छ जबकि अन्यको ६५ प्रतिहजार छ।

त्यस्तै दलितहरूको औसत आयु ५१ वर्षमात्र छ जबकि अन्यको ५७ वर्षरहेको छ। साक्षर र शिक्षितको प्रतिशत ४३ मात्र रहेको छ। यूएनको गरिबीको परिभाषा (दैनिक प्रतिव्यक्ति आय यूएस डलर १ भन्दा कम) अनुसार नेपालको गरिबीको रेखामुनि रहेका जनसंख्या ७१ प्रतिशत छ भने दलितहरूको प्रतिशत ९२ छ। नेपालको सन् २००४ को राष्ट्रिय जीवनस्तर सर्वेक्षणले गरिबीको रेखामुनि रहेका दलित जनसंख्या ४६ प्रतिशत देखाउँछ।

वास्तवमा दलितहरूमा पनि कोही कुनै आम्दानी गर्न सक्दैनन्, कोहीको दैनिक ३-४ हजार रुपियाँसम्म छ। यी सबैलाई एकै तुलोमा राखेर गरिबीको प्रतिशत निकाल्दा धेरैजसो गरिब दलितहरूलाई न्याय हुन सक्दैन। साथै राज्यले दिने हरेक सुविधा पनि तिनै पहुँचवाला दलितहरूले मात्र उपभोग गर्ने निश्चित छ। र, प्रायः दलितहरूको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक हैसियत अत्यन्त कमजोर रहेको र विकासको मूलप्रवाहीकरणबाट अलग्याइएको दयनीय अवस्था छ।

नेपाल राज्यको संविधान २०४७ ले छुवाछूतलाई अपराधको रूपमा लिई दण्डनीय गरिसकेको अवस्थामा अहिलेको अन्तरिम संविधानमा यो नहुने कुरै भएन। दलितहरूको हक-हितको रक्षार्थ राष्ट्रिय दलित आयोग गठनसँगै विभिन्न दलित गैरसरकारी संस्थाहरू पनि क्रियाशील छन्, तापनि अधिकांश दलितलाई जातीय छुवाछूत र विभेद भनेको अमानवीय एवम् दण्डनीय अपराध हो भन्ने चेतना पनि छैन।

आरक्षण र समावेशीकरणको सवाल उठिरहेको स्थितिमा 'आरक्षण' भन्ने शब्द 'प्रतिस्पर्धा'को विरोधी शब्द हो भन्ने पनि सुनिँदै आएको छ। वास्तवमा समानताको पहिलो खुड्किलो आरक्षण वा विशेषाधिकार निश्चित अवधिसम्मको लागि राज्यले दलित, जनजाति, महिला, मधेशीहरूलाई प्रदान गर्नु आफैंमा नराम्रो होइन।

राज्यको प्रशासनिक, राजनीतिक नीति निर्माण तहमा उनीहरूको पहुँच नभएकै कारण बनेका नीति-नियमको पनि कार्यान्वयन पक्ष अत्यन्त फितलो छ। छुवाछूतको मुद्दा लिएर पुलिस प्रशासनमा उजुरी दिन गएमा पनि त्यति ध्यान दिँदैनन् किनकि पीडक पुलिसको आफन्त हुन सक्छ कि त पीडकले घूस खुवाइसकेको हुन्छ।

यसमा राज्य मौनप्रायः नै रहने गरेको छ। चाहे डोटीको शैलेश्वरी मन्दिर पस्ने दलित महिलाहरूको पीडा होस् या दैलेखका निमावि शिक्षक बालबहादुर विश्वकर्माको आफन्तले शंख बजाएको निहुँमा सेवाबाट अवकाश पाएको घटना होस्, चाहे बागलुङकी शिक्षिका रोमादेवी किसानको दलित भएकै कारण डेरा नपाएको पीडा होस् या जुम्लाको सर्पदल सुनारले अन्तर्जातीय विवाहबाट पाएको पीडा नै किन नहोस्।

राज्यले त्यसमा न्यायको प्रत्याभूति दिलाउन सकेको छैन। पीडितलाई उचित क्षतिपूर्ति र पीडकलाई कडाभन्दा कडा सजाय दिलाउनु त परै जाओस् बरु कुनै-कुनै चोटमा त राज्य नै मलमको सट्टा चुक बनेर सताएको छ। यस्ता अनेकौं घटना गाउँमा दैनिक देख्न र सुन्न पाइन्छ। विकट गाउँमा मिडिया पुग्न सक्दैन र पुगे पनि पीडकले पुनः दुःख दिने त्रासले अगाडि कोही पनि पर्न चाहँदैनन्।

विश्वमा दलित, महिला तथा कालाजातिका व्यक्तिहरू राष्ट्राध्यक्ष बनेको र राष्ट्रले प्रगति गरेका उदाहरण हाम्रासामु छन्। अब्राहम लिंकन दलित समुदायका सार्कीको छोरा भए पनि दाउरा बेचेर पढ्दै अमेरिकाका १६औं राष्ट्रपति बने, भारतका राष्ट्रपति केआर नारायनन पनि दलित समुदायकै व्यक्ति थिए भने हाल भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश पनि दलित नै हुन्।

रङकै आधारमा मधेशीलाई विभेद गरिन्छ भने संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव कोफी अन्नान, दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मण्डेलाजस्ता लब्धप्रतिष्ठित व्यक्ति पनि काला जातिका नै हुन् तथा हाल अमेरिकी विदेशमन्त्री कोण्डालिजा राइस पनि काला जातिकै नारी हुन्। के नेपालले पनि यी उदाहरण हेरेर दलित तथा सीमान्तीकृत समुदायलाई समानुपातिक अवसर प्रदान गर्नु पर्दैन ?

विश्वलाई चकित पार्ने जनआन्दोलन-२ मा दलित समुदायको ३ जना वीर-विरांगना शहीदको पनि उत्तिकै बलिदानीपूर्ण उत्सर्ग छ। यी योद्धाहरूको बलिदानले आएको यस लोकतान्त्रिक सरकारले पनि दलितहरूको समानुपातिक प्रतिनिधित्व प्रत्याभूत गरेको छैन।

संंविधानसभाको व्यवस्थापिकाको सिट ४२५ रहेको र २५ प्रतिशत दलितलाई समानुपातिक रूपमा समावेश गर्ने हो भने १०६ सिट छुट्याइनुपर्छ। के नेपालका राजनीतिक दलहरू यसलाई व्यवहारमा उतार्न सक्छन् ? समावेशीकरणको नाममा ३०-३५ जनालाई समाहित गरेर जनसंख्याको आधारमा समानुपातिक समावेशीकरणको मुद्दालाई ओझेलमा पार्ने हो भने दलितहरू झन् आन्दोलित बन्नेछन्।

यसले माओवादी तथा सात दलको नयाँ नेपालको परिकल्पनालाई र्सार्थक बनाउने छैन। दलित पनि अब अन्तरदलित विभेदलाई हटाई एक-आपसमा एकताबद्ध भई आफ्नो हक-अधिकारका लागि लड्नुपर्छ। गाउँका हामीजस्ता युवावर्गले आमाबाबु तथा आफन्तलाई छुवाछूत र भेदभाव अमानवीय तथा दण्डनीय अपराध भएको सम्झाउँदै जनचेतना फैलाउनुपर्छ।

मध्यपान र धूम्रपानमा पैसा खर्च नगरी आफ्ना छोराछोरीलाई बिनाभेदभाव सकेसम्म शिक्षादीक्षा दिने, सानोतिनो घटना भनेर छुवाछूतको पीडा नलुकाईकन यस्तो विभेदजन्य अपराधमा जतिसक्दो छिटो स्थानीय गैसस वा प्रहरीसमक्ष उजुरी दिई कारबाहीको लागि दबाब दिने गर्नुपर्छ। यसमा नै सम्पूर्ण दलितहरूको हित हुनेछ।

नेपाली समाजमा पुर्खौंदेखि तथाकथित दलित गरिबीको मारमा पर्दै आएका, राज्यमा प्राप्त स्रोत-साधनको उपभोगबाट वञ्चित, सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक रूपमा पछाडि पारिएका, भूमिमा स्वामित्व न्यून भएका, परम्परागत सीपको व्यापारीकरण र विशिष्टीकरण गर्न नसकेका करिब एक चौथाइ समूह छन्।

देशमा बनेका राम्रा नीति-नियमको कार्यान्वयन गर्दै, दलितका न्यूनतम आधारभूत आवश्यकता राज्यले ग्यारेन्टी गर्दै, शिक्षित र क्षमतावानलाई नीति निर्माण तहमा समानुपातिक ढंगमा समावेश गरी विद्यमान जातीय छुवाछूत र विभेद हटाउनुपर्छ भन्ने निष्कर्षा पुग्न सकिन्छ।

छुवाछूतजन्य अपराधमा राज्यले मौनता प्रदर्शन नगरी पीडकलाई कडाभन्दा कडा कारबाही गर्दै यस प्रकारका क्रियाकलापलाई निरुत्साहित गर्नुपर्छ। अनि मात्र सभ्य, सुसंस्कृत, समतामूलक र विकसित नयाँ नेपालको निर्माण गर्न सकिन्छ।

(लेखक दलित अधिकारवादी हुनुहुन्छ)
- http://newsofnepal.com/kps/fullnews.php?serialno=2134&sec=41&ssc=54
 
Posted on 01-26-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sayami, कुरा लाइ यसरि लिग्यौ।
ल भन तिम्रा साथि मध्य कति बाहुन साथिहरुले जातिय रुप मा भेदभाब गरेका छन् जस्तो तरिका ले तिमि ले साझा मा बोलिरहेका छौ।अनि तिमि जुन जात मा छौ त्यसको पनि गलत र सहि कुरा सोच । यो त हामि ले सुधारने हो , बार्ता का टेबल मा बसेर, हतियार उठाएर होइन । अनि नेपाल मा कति जाति छन र कति धर्म छ, के सबैले हतियार उठाए भने हाम्रो अस्तित्ब काँहा खोज्ने ।कि तपाइ आफुलाइ नेपालि भनेर भन्दा इन्डियन भनेर चिनाउन चाहानु हुन्छ ।

नेपाल बिग्रनु मा बाहुन मात्र को हात छैन त्यो त केबल सत्ता मा जाने ले हामि जनता को बारे मा नसोचेर हो , तिमि ले यस्तो सर्प को जस्तो बिष बोकेर हिड यसले तिमि लाइ नै खाने छ अन्तिम मा । माइन्ड नगर म चाँहि तिम्रो साथि थिय भने पनि चट्क्कै भुलिदिने थिए, एउटा पढेर पनि अनि बुझेर पनि अबुझ बन्न खोज्ने गवार देखि।

जादा जादै मैले तपाइ लाइ एउटा बुद्धिजिबि को रुपमा हेर्ने थिय साझामा तर माथि को अभिब्यक्ति बाट त आफु कतिसम्म गलत रहेछु भन्ने आभाष मिलेको छ जे भए पनि धन्यबाद असलिरुप को लागि।
 
Posted on 01-26-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another retarded thread, but since it is snowing outside nothing to do but come to sajha.

You ignorant turd's whole reasoning is flawed and absurd. It is like black people saying that they never got a chance in America and all the immigrants are coming from other countries and prospering. It is you and not the system that is screwing your life. As a percentage of people Bahuns are more educated so they go places. It's not like you never got a chance to go to school. You f'cked it up yourself. Stop blaming Bahuns.

Actually most of the newars outside of Kathmandu do not even understand newari. The new generation newari kids do not even want to speak newari at home. Pretty soon it will be another language like Sanskrit. Newars used be good at trade and business but with globalisation people of other caste with their MBAs are running the show.

I'm not being a racist here because my dad's driver was a newar but someone had to stand up and say it like it is.

You pathetic soul? What do you do for a living? Go back to school and learn new trades. Historically there were 90% newars in Kathmandu and now as a % of population it is not even 50%. With that attitude there will be 10% left in Kathmandu because you won't be able to afford the land and houses.

Mam Pakha.
 
Posted on 01-26-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its a class warfare if you look at the history of Nepal ; Kiratis, Mallas, Sahas , Ranas and now its Bahuns and some mix up .
But democracy will be for all and will proved opportunity for all but it might not be aswell see

Gandhism in India, Bushism in U.S , now Clintonism. But still change is possible in the system.

But don't mess with Chettris. Buck stops rite there.

Peace
 
Posted on 01-26-07 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One more thing- i have bahun, gurungs and all kind of friends and don't really think its about the cast

But - To see all Top Brass of three major political parties , Madhav Nepal, Prachande ( Punk) and G . Koira ( G.K- General knowledge ma goal ) makes me wanna think one more time.

Wht abt you guys?
 
Posted on 01-26-07 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

emini- You are a Jew ! accept it. Look at your history ? Don't try to run from it and be a Nepali.

Although laws have changed , if you are not born in nepal and not from both nepali mom and Dad . You are not true nepali. Thats how it works.

Why don't you be proud of being american instead ? are you lost , do you not belong , in that case you we will give a Nepali Refugee Status.

Peace - no hate to jews but the way they live.
 
Posted on 01-26-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal, ma Jwai
why are you fighting?
When the mentality of some Sajha intellectuals will be grown up? Beyond the racial attitude.

I am noticing from begining that these guys/gals try to defend some particular race, even they

know that this issue has no importance. Shame on you. Shame on you. Shame on you.
Jai Nepal
 
Posted on 01-27-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Duke: You little turd, you came out of the hole last night and started posting bs again. Isn't that the same thing that you did in other threads and I owned your sorry ass. Aren't you the wanna be trader who uses RSI to trade currencies? What's your account size? The only reason you are trading currencies is because you don't have enough money and need the leverage. You have many many years to get to my level. Go back to the little hole where you came from.

I could be 100% Nepali, you don't know me. Do you beleive everything that people say on the message board?

But why can't a Jew be a Nepali, if Christians can and if Moslems can. Judaism is a religion and being a Nepali is not. I pity you fool.
By the way last night were you supposed to be up that late. Your momma won't be happy if she finds out that you were online instead of in the bed.
 
Posted on 01-27-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Duke wrote, "But don't mess with Chettris. Buck stops rite there".

What does Buck stops rite there mean? If you are going to use a phrase atleast use it properly. It is supposed to be, "The buck stops here" not "there". The meaning of the phrase is basically "responsibility is not passed on beyond this point." I believe it was Truman who made it popular. If you use the word "there" instead of "here", you are basically passing the responsibility which makes the whole phrase meaningless. Looks like there is a triple divergence on RSI, you pathetic soul.
 
Posted on 01-27-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sayami brother lie ke bhacha achel???????????
k rog lagyo broda. yasto ramro manche lay yasto kura garne. jhan sajha ko genuine manche bhaneko ta la hera aba kohi baki rahena. ma gurung ho tara bahun lie bhedbav gardina. gau ma jau bichara bahun haru khanu napayara baseko cha. aba tinlie pani dos dine. eminitrader lay bhaneko jasti mathi ko politician haru lay khattam banayo desh. mathi hera businessman ra politician mileko cha. business man haru newar ra aru jat haru huncha tiniharu politician sanga milcha ani desh khattam bhayako cha. aba tesma bahun matra cha ra. think from both perspective.
take care now
 
Posted on 01-27-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste to all.

Nepali daju bhai tatha didi bahini haru kina yesto jhai jhagada.

Hamro desh Nepal 'Char jaat chattis barna ko phulbari ho" Please don't fight for nothing. If you all go on and on with this discussion then it won't stop. One after another person/ cast get mad ...

Do your best in everything and you will acheive what you want. If you blame ppl here doing nothing then ofcourse you will gain anger and anger and you will be mad and end up in psychiatric hospital or end up with the Cardiac diseases with hypertension and many other diseases.

So , don't fight and Sabai jana mili juli basnu parcha bhanera teacher ra parents le kailei sikayena tapaiharulai??? ajja Bidesh ma gayera afnai daju bhai sanga jhagada garne ...

take care all and Use your brain guys.
 
Posted on 01-27-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

so all of u guys agree that we r the rulers..
we r to b blamed for everything..from worst to good.
everything is wat we made.
haina ta sayami?
proud to b BAHUN
jai nepal
 
Posted on 01-27-07 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

F*** all of you Bahun Haters. You Racist.
 
Posted on 01-28-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In the truth and reality of 200 decades record of Nepal,....

These people just do not pop up and heat Chettris and Bahuns.... They hate Chettris and Bahuns because there is good reason to hate them.

Why?

create Caste system, destroy unity and suppressed people by Chettris and Bahuns.

Racism and discrimination practiced by Chettris and Bahuns.

Openly and undergroundly do all kinds of bribery, crimes, corruption, smuggling,
traffickking and national illigeal activities by chettris and Bahuns.

Corrupt, incompelte and destroy national developements by Chettris and Bahuns.

Manipulate politics, government and destroy peace, development, securtiy and democracy of Nepal by Chettris and Bahuns.

Not giving Nepali citizenship to authentic Nepalese people but taking bribery giving original Nepali citizenship to Indian people by Chettris and Bahuns.

Each and Every national crime and corruption leaded by Chettris and bahuns.

Political and governmental crime and corruption leaded by Chettris and Bahuns.
 
Posted on 01-28-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kaka ba, you are an pode! i have dhal problem, come and fix it.
 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters