मेरो चाहना विशेष कार्यक्रम, भावि पुस्ता, अन्तर्गत नेपाली सेवाले लघु-निबन्ध प्रतियोगिता गरेको थियो
बीबीसी नेपाली सेवाले आयोजना गरेको 'मैले सोचे जस्तो हुने भए' शीर्षकको लघु-निबन्ध प्रतियोगिताका उत्कृष्ट पांच रचनाकारहरुको निवन्धको अडियो तल प्रस्तुत गरिएको छ।
बीबीसी विश्व सेवाले डिसेम्वर २००६ मा १८ वर्षसम्मका किशोर-किशोरीहरुलाई लक्ष्य गर्दै संचालन गरेको 'भावी पुस्ता' शिर्षकको विशेष कार्यक्रमको सिलसिलामा उक्त प्रतियोगिताको आयोजना गरिएको थियो।
प्रतियोगितामा नेपालका ६६ जिल्ला र विदेशबाट समेत गरी झन्डै ८०० वटा रचनाहरु प्राप्त भएका थिए।
उत्कृष्ट निबन्धहरु रचनाकारकै आवाजमा नेपाली सेवाबाट पुषको अन्तिम हप्ता प्रसार गरिएको थियो।
-
http://www.bbc.co.uk/nepali/news/story/2006/10/061021_generationnext.shtml