[Show all top banners]

symlyn
Replies to this thread:

More by symlyn
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Why have I stayed [in Nepal]?

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE: <<  1 2  
[VIEWED 11041 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-03-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have worked and lived a sixth of my life outside of Nepal. And if I wanted to do so again, I could (technically) live outside Nepal. So many of my well-wishers (or so they would me to think of them) always seem to be intrigued of me living and working in Nepal. Some of them think (and are not hesitant to even say out publicly) I am stupid in still staying in while I still had the opportunity to go outside. Readmore>>

http://torilaure.com/?p=96
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-05-07 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रहरु,

धन्यबाद कमेन्टको लागि, मुख्य गरेर हाम्रो गोर्खालि साथिलाई। हाम्रो अमेरिकामा दुइखालका नेपालीहरु छन, एक खालका ले त हाम्रो जस्तो कुरो बुज्छन, अर्को खालकाले चाहिँ नेपालमा गएर काम गर्ने सबै नेपालीहरु अमेरिकामा जागिर पाएनन अनि गए भन्दै बस्छन। होला। तर त्यसरी होच्याउनुमा बिचराहरुको आफ्नै हीनताबोध पनि छ, आफै मात्र जान्ने आफै मात्र राम्रो भन्ने मान्छेहरु सबभन्दा बढि हीनताबोधले ग्रस्त हुन्छन रे क्या। सरकारी छात्रबृत्तिमा आएर यता बस्ने हरु प्रति साँच्चै भन्ने हो भने मलाई घृणा मात्र छ। अझ त्यस्ताले नेतालाई भ्रष्ट भन्दा त मलाई थुकौं जस्तो लाग्छ।

यहाँ एउटा प्रसंग उल्लेख गरिहालुँ। धेरै पहिले मैले टोनि हेगनको एउटा किताप पढेको थिए, उनि राणाकाल सक्किने बेला गाउँ घुम्दा धेरै बिदेश पढेका लाउरे हरु आफ्नो गाउँमा स्कुल चलाएर बसेका देखेछन्। ति लाहुरेहरुले भनेका हुन्छन, 'भारत तथा अरु ठाउँमा पनि बस, यहि पढाउ य अरु जागिर खाउ' भन्दा पनि आफ्नो देश आयौ, हामीले नपढेर दुख पायौ, अब अरुले नपाउन भनेर।

म त छक्क। त्यो बेलाको कुरो। राणाहरुले जागीर दिनु त के, स्कुल खोल्नेलाई झ्यालखानामा हाल्ने बेलाको कुरो। आज कति पय केटाहरु म लाई भन्छन, 'महिनाको एकलाख रुपिया पाए त जान्थेहुला'। त्यस्ता मान्छे हेरेर मलाई टीठ लाग्छ। भन्छन नि, ग्रीड र नीड भन्ने दुइकुरा हुन्छन रे, ग्रीड कहिले पुग्दैन, नीड भन्ने कुरो पन्ध्र हजार रुपियाले पनि पुग्छ। आफु पढेलेखेको बाउआमा छ भने छोराछोरीलाई किन महँगो बोर्डिङ पढाउनु पर्‍यो, आफैले राती घरमा बसेर राम्रो सँग पढाए हुन्न?

अनि अमेरिकामा बसेर जानेहरुलाई इख पनि हुन्छ, यो बिदेशीहरुले हामीलाई हेप्छन भन्ने, र राम्रो काम गर्न मनलाग्छ। देखेका जानेका पनि हुन्छन। जंग बहादुरले बेलायतबाट फर्केर पहिला मुलुकी ऐन जारी गरेका थिए, उदाहरणको लागि।पहिला त नत्र जे अपराधमा पनि अंगभंग गर्ने, जारी काट्ने आदि चलन थियो। जँगले हामी सभ्य हुनुपर्छ, दुनिया कहाँबाट कहाँ पुगिसक्यो भनेर त्यसो गरेको। उसको अरु बैगुण त थियो, तर गुण मात्र उल्लेख गरेको यहाँ।

अब अमेरिकामा बस्नेनेपालीमा दुइटा मुख्य 'ट्रेट' देखिन्छ, 'यहाँ नोकर भयो अरुको, र नेपालमा मालिक हुन खोज्यो'। ठुलोठुलो युनिभर्सिटिको प्रोफेसर आदिको कुरा छोडौ उनीहरु त साच्चै बिद्वान हो, तर अरु झारेझुरे ठाउँमा काम गर्ने, वेबपेज बनाएर गुजारा गर्नेले पनी आफुलाई बिद्वान भएको जस्तो ठानेर नेपालका नेता, नेपालका सिभिल सोसाइटि सबैलाई गाली गरेको देख्दा ति आफै कति पटमुर्ख रहेछन भन्ने जस्तो लाग्छ।

अब कति लेखुँ। मुखको तितो फाल्याइ मात्र भो। आफु त चाँडै घर गइन्छ, एउटा राम्रो कम्पनि खोल्ने बिचार छ, शायद फाइनान्स कम्पनिहरु को सर्भिस प्रोभाइडर र एउटा टुरिज्म रिलेटेड। देश शान्ति भयो भने त टुरिज्म मा पैसा टन्न छ। अनि, फुर्सदमा टन्न साथिभाइहरु सँग बसेर मम खाइन्छ, सरकारीस्कुलका बच्चाबच्चिहरुलाई फ्री अंग्रेजि र गणितको शिक्षा शुरु गर्छु, अमेरिका बाट फर्केका म जस्ता भोलुन्टीरहरु जम्मा पारेर। केहि नभए पनि शनिबार र आइतबार। सबैले आफुले सकेको गर्ने त हो।

र अन्त्यमा, मधेशको हकहीतको लागी पनि केहि गर्नुपर्छ। अब चाहि अरु जातिको मान्छेलाई होच्याएर बोल्न हुन्न, नत्र पछि हामिलेनै दुख पाउछौ भन्ने पनि सिकाउनु पर्ने भाछ, बच्चाहरुलाई सानै देखि।
 
Posted on 02-05-07 1:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
पिरेजी शुरुमा खुब मिठा मिठा कुरा सुनाउनु हुन्थ्यो। तपाइको कुरामा पनि बिस्तारै अहिले तितोपन आउन थाल्यो। के आफुलाइ चित्त नबुझेको कुरा, अरुले भनेको कुरामा आफ्नो कुरासंग मेल नखांदा बिबादमा भागलिन के पिएचडि नै गरेको हुनु पर्ने हो कि? तपाइ अहिले प्रजातान्त्रीक देशमा बसेर अप्रजातन्त्रीक कुरा गर्ने।
तपाइले अर्ति पाठ गर्दै जाने र हामि केहि नबोलिकन सिर्फ दक्षिणा मात्र चढाउदै जाने? तपाइले इतिहासमा त पिएचडि गर्नु भयो होला तर अरु थोक त अझै धेरै सिक्नु छ तपाइले!! मैले कलिलो उमेरमा देश छोडेको अहिले २३ बर्ष भयो।
तर नेपाललाइ बिर्सेको छैन। मैले यहां बसेर पनि हाम्रो देशको जात पातको अनेककुरा कुरा सिक्दै छुं।
 
Posted on 02-05-07 1:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सायमिजि,

तपाईसँग बहस गर्न बेकार छ,किनकि जहातहि जातभातको कुरो नगरी तपाईलाई हुदैन। तर तपाईको लागि सुचना, म इतिहास मा पिएचडि हैन। त्यो मैले जे लेखेको थिए अर्को थ्रेअडमा, त्यो मेरो आफ्नै सच्चा परिचय हैन। साझामा आफ्नै ब्यक्तीगत परिचय दिइराख्नु जरुरी छैन। नाम कमाउन अरु पनी उपाय छन।

साँच्चै भन्ने भने तपाईले भन्न खोजेको के भन्ने समेत बुझिन मैले।
 
Posted on 02-05-07 2:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In my first visit in nepal after yrs,I got nothing but bitter experience.while going to Pashupatinath in the early morning my cousin was driving a TAXI( evn though thas not his profession,actually he owns a Taxi ).He happened to over take a private pajero or something,wat so ever,it was 4 wheels drive..May be he didnt like it or something.He jumped out of his jeep in the middle of the road.Then he starts punching my cousin's face.I was so shocked at the first place.I didnt see any reason to treat him like a dog.After of couple of minutes a policeman came in.they talked in a private for few secs,then he ordered my cousins to pull his taxi on the side.The most annoying thing is that he was addressing that guy as hajur,tapai and ta,padhata karaus?,uta gaihal to my cousins....
Afer couple of arguements,they took our taxi to the station..and we discovered that guy was already gone..and was PA of some minister.
( I heard them talking with each other,tyo Vip ko gadi)
Since that incident,my cousin never drives Taxi...
 
Posted on 02-05-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i will join u guys after i win the lottery
 
Posted on 02-05-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Whenever I go home, I feel like I cheated my country. I have already stopped cursing local politicians. The country sent me to a good school, good college, and I got those chances while thousands others were deprived of basic amenities such as schools and colleges. And now, when I have to give something back, I am running away.

I know you have to live where you become happy. Do I fit here? No. Heck, when I topped my class one day and got the highest mark in probability class, I wanted to jump with joy, and I had no one to share that. I missed my highschool's friends at the time. We used to go to movie together, we used to go to eat samosa chat together, and now the only thing I am left with is memory.

May be I am too weak. But I definitely don't want to live a life where you don't know your apartment's neighbors, or your neighbors. I want to have a life. And in the morning, I want to go to Pashupatinath, and things like that. My country is poor, but I love every bit of it. I hope that we will be richer one day. And for us to be richer, a lot of us has to go back. A lot of us has to use our knowledge there. And yes, a lot of us has to come here also. Insulation won't make us rich, but desertion won't either.

Pireji, well composed.

अब अमेरिकामा बस्नेनेपालीमा दुइटा मुख्य 'ट्रेट' देखिन्छ, 'यहाँ नोकर भयो अरुको, र नेपालमा मालिक हुन खोज्यो'। ठुलोठुलो युनिभर्सिटिको प्रोफेसर आदिको कुरा छोडौ उनीहरु त साच्चै बिद्वान हो, तर अरु झारेझुरे ठाउँमा काम गर्ने, वेबपेज बनाएर गुजारा गर्नेले पनी आफुलाई बिद्वान भएको जस्तो ठानेर नेपालका नेता, नेपालका सिभिल सोसाइटि सबैलाई गाली गरेको देख्दा ति आफै कति पटमुर्ख रहेछन भन्ने जस्तो लाग्छ।
but could not appreciate above paragraph.
-यहाँ आएर सिक्ने नै काम प्रतिको कदर र सम्मान हो।कुनै पनि काम झारझुरे हुदैन र यहाँ यो देशमा काम र काम गर्ने प्रति इज्जत गर्न सिकिन्छ,सबैमा केहि न केहि कम्जोरि हुन्छ र तपाइले पनि यो छ बर्षमा सबै कुरा त सिक्नु भो तर अरुको काम लाइ कदर गर्न चाहि अझै सिक्नु भएन जस्तो छ।तपाइका लेख र बिस्लेषणहरु राम्रा छन,त्यसैले नेपाल जानु अघि अलि अलि भएको मनको मैलो हटाएर जानु भए सुनमा सुगन्ध हुने थियो।अन्यथा नसोच्नु होला,मलाइ जे लाग्यो त्यो मात्रै व्यक्त गर्ने प्रयास गरेको हुँ।
 
Posted on 02-05-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire wrote:

"आफु त चाँडै घर गइन्छ, एउटा राम्रो कम्पनि खोल्ने बिचार छ, शायद फाइनान्स कम्पनिहरु को सर्भिस प्रोभाइडर र एउटा टुरिज्म रिलेटेड। देश शान्ति भयो भने त टुरिज्म मा पैसा टन्न छ। अनि, फुर्सदमा टन्न साथिभाइहरु सँग बसेर मम खाइन्छ, सरकारीस्कुलका बच्चाबच्चिहरुलाई फ्री अंग्रेजि र गणितको शिक्षा शुरु गर्छु, अमेरिका बाट फर्केका म जस्ता भोलुन्टीरहरु जम्मा पारेर। केहि नभए पनि शनिबार र आइतबार। सबैले आफुले सकेको गर्ने त हो।"

Excellent thoughts.
Hope you will live these dreams!

oohi
ashu
 
Posted on 02-05-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This has be one of the most meaningful discussions I have ever read on Sajha. Kudos to symlyn for starting the threads and all the best to you all who are sacrificing their so called American Life to help Nepal be successful in future. I am not sure when I will be brave/smart enough to join you guys but hope someday I will be back for good also.
 
Posted on 02-05-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरी साथीहरु, मैले अलि इमोसनमा आएर लेखेको हो।

के भा'थ्यो भने एकपटक म नेपालबाट फर्केर आएर मेरा केहि साथीहरुलाई महाबिर पुनको म्याग्दिको हाइस्कुलको बारेमा सुनाउदै थिएँ, एकजनाले बुझ्नु न सुझ्न प्याच्च 'त्यो मुला, ह्याँ जागिर नपाएर गा त हो' भनेर भन्यो। मलाई खुब नरमाईलो लाग्यो। कसलाई इज्जत गर्ने, कसलाई राम्रो भन्ने, को ठुलो भन्ने सोचाई हामी मा अझै नआएको हो कि? अनि महाशय आफै चाहिं के गर्ने रहेछन नि? उनी वेबपेज बनाउने रहेछन यौटा कम्पनीमा, इस्टकोस्टमा। मैले कामको कदर नगरेको जसो देखिन्छ, तर उदाहरणमात्र दिएको हो।

बुढो भएर एकदिन जब हामी फर्केर हेर्छौं आफ्नो जीवनलाई, थाहा छैन कसरी मुल्यांकन गरिन्छ होला। जातभातको कुरो लिएर झगडा गरेको, त साला मधेशी निस्किहाल भनेको, चोरेको, ठगेको, अरुलाई मान्छे नगनेको, मै ठुलो भनेको, अरुलाई मार्नुपर्छ काट्नुपर्छ भनेको, यस्तो कुरो सम्झदा मनलाई शान्ति हुन्छ कि कमसेकम मैले गर्दा यति केटाकेटि हरुको जीवन राम्रो भयो भनेको?

यहीँ भनम न, म कहिलेकाही महँगो होटेलमा गएर चालीस पचास डलर को डिनर खान्छु। भोलिपल्ट आखीर ऊहि हो, केहि बाकि रहदैँन,बरु थुक्क त्यति पैसा बरु नेपालको हाइस्कुललाई दिएको भए, मेरो अलुम्नाईलाई दिएको भए, कमसेकम यसयलसि को कोचिङ् चलाउथेकि भन्ने सोच्छु।

त्यसैले, कति यस्तो रिग्रेट पाल्ने, कति अरुलाई केहि गरेनन भनेर गाली गर्ने? कति नेताहरुलाई गाली गर्ने, किन आफै चुनाब नलड्ने? आदि कुरा हरु मैले सोचेको धेरै भयो।

Anyway, thanks Ashu for your encouragement. With god's blessing, it will happen soon.
 
Posted on 02-05-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरेजिलाइ मेरो पनि शुभकामना।राम्रो सोच राख्न्न्नु भएको छ।हामि पनि चाडै फर्किन पाइयोस आफ्नो प्यरो नेपाल र केहि गर्न सकियोस देशको लागि।
महाबिर पुनलाइ त्यसो भन्ने मान्छे चाहि महाबिर सरलाइ नजिकबाट नचिन्ने वा भनौ राम्रो कुराको कदर गर्न नचाहने मान्छे हुनु पर्छ।महबिर सर् जति बेला हाम्रो स्कूलमा हुनुहुन्थो तेति बेला पनि तलब पचाएर मात्रै बस्नु हुन्न थियो।वहाले बङूर पालन गरेर बिज्ञान प्रयोगसालालाइ सहयोग गर्नु हुन्थ्यो।मैले के भन्नु पर्छ र वहाँको बारेमा,वहाँ आफैले सिद्ध गरि सक्नु भएको छ वहाँको महानता।
उपेन्द्र महतोको पैसा र वहालाइ एउटै तराजुमा राखेर जोख्न्न त मिल्दैन किनभने त्यो महाबिर सरको अपमान गरेझै हुन्छ। यदि जोखियो भने महाबिर सरको देश प्रतिको योगदानको अगाडि उपेन्द्र महतो धेरै हलुका देखिनु हुन्छ।

मेरो शुभकामना पिरेजिलाइ,तपाइ पनि वहाँकै बाटोमा हिड्न सक्नुहोस
 
Posted on 02-05-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going back to Nepal not because nepal needs me but because I need Nepal - my motherland.

When? -----> Good question!!!!! :P

LooTe
 
Posted on 02-05-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Loote you're not going back right now which means you don't need Nepal, your motherland, right now. You don't need it enough to go back yet. I'm sure you have other priorities which is keeping you here.
 
Posted on 02-05-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बिचारमा उपेन्द्र महतो पनि धेरै उदार मान्छे हो, धेरै ठाउँमा सहयोग गर्नु भा'छ वहाँले। देशको लागि गरौँ भन्ने भावना भएको मान्छे हो। तर त्यो मेरो मोबाइलमा बदनाम भाको चाहिँ पक्का हो, त्यसले गर्दा बदनाम भयो।

एउटा सिराहाको साधारण मधेसिको छोराले त्यति गरेकोलाई चानचुने मान्दिन। हाम्ले मानेपनि नमाने पनि मधेशिलाई नेपालमा राइज हुन कति गार्हो छ, त्यस्तो बेला बिदेश गएर त्यत्रो पैसा कमाएर नेपालमा गएको छन। प्लस पशुपति मा किरियापुत्री घर वा देबघाटमा बृद्धश्रम आदि बनाउने भन्यो भने सधै सहयोग गर्ने। मान्छे वहाँ ठिकै हो, त्यत्रो अस्थिरत हुदा पनि नेपालमा इन्भेस्टर लैजाने, आफै पैसा लगानी गर्ने गरेर गुण लगाएको चाहि मान्नुपर्छ।तर त्यो राजाको ज्वाइ संग मिलेर मोबाइल बिजनेस गरेको चाहि ठुलो दाग हो पछिसम्म पनि।

तर महाबिर सर चाहिं डेफिनिटलि बेदाग मान्छे हो, शायद वहाँले एकदिन ठुलै पुरस्कार पनि पाउनु हुन्छ जस्तो लाग्छ, नोबेल वा म्यागासेस जस्तै। हेरौं।
 
Posted on 02-05-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

really nice thread after a long time. Like many of you I find life here in US empty. for some reason all that glitter and the gloss that is so appealing ,attractive about USA -that pple all over the world come here- I still do not understand. its been 3 years since i came here , and i always thought i would get tuned to the lifestyle here, but that is yet to happen. i miss my family, my friends,my relatives, my neighbour, the little shop in the corner where i would always buy some goodies on the way to school, food, the muddy road, the insane traffic,pple,dirt, the noise, smell, even the barking of stray dogs!! ,the smile from an old lady with whom i have never spoken to, but who always lovingly looks at me with some sort of admiration,or maybe just little care .i don' tknow .but i miss it all.......

well the list can go on , just wanted to share my feelings is it just me or are there pple feeling the same..or am i being too sentimental, or sensitive some might say...but for me what is joy, sorrow,happiness,grief,success,failure without family to share it with..............,without the feeling of belongingness ......to say with pride that - its mine-this is my country- will I ever be accepted here? will I always remain a second class citizen regardless of my career, amount of money I make , or the car I drive?

sometimesi wish I could be like pple who look so happy and content to be here, they seem to enjoy it to the fullest or is it just the outside..are they as happy as they look from inside too?.
confused!!!!
I don't know................share ur thoughts pple............waiting....
 
Posted on 02-05-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very interesting article symlyn. I guess several points are raised in that article and the discussion that follows it here . My comments are mostly on the questions raised in this thread. I think going back to Nepal is a personal choice and to each his own. Some people have a higher calling in life and if that calling is Nepal, then go for it. If your calling is to be here in the US (or Europe or Australia or wherever else you may be) and conquer new horizons then so be it. We can argue all we want about what people should and should not do but the fact remains that you live only once and where you chose to live your life is your own business and no one else's.

I will not judge those who go back any differently from those who chose to stay. There seems to be this notion of goodness and virtue in going back to Nepal and by implication a sense of betrayal and deceit in staying back in the West. Migration is as old as the human species and it is futile to look at it from a moral angle in my opinion. Most of our forefathers have migrated in the course of history and moved their homes and hearts along with them. Africa would explode if we really took this going-back-is-good theory to its logical conclusion. You live where it makes sense for you to live and that will always be different for each person.

Loote - Hey, let us know when you are going ok? You are not getting off the hook without a going-away party :) LOL! Just kidding. Hope all's well.
 
Posted on 02-05-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My Experience is little bit different in Nepal. It is an excellent idea to go back and work in Nepal. This is not to discourage anyone just sharing honest experience.

In early twenties I passed "LokSewa" twice and both case I didn’t join the Bureaucracy. My decision to appear in "Loksewa" was just to prove myself that I am capable. Instead I joined an Organization which offered me a 5 yrs contract (it was a Nepali Academic ORG with 10% more salary that that of the govt.). In that org. I was instrumental in establishing a National laboratory(I was tasked). Once the laboratory was established, there was a political appointment to the head of the lab. I became second person. I continued working, after 5 yrs there was another political appointment and I became third person in lab.
In my late twenties I was instrumental in Nepal working hard here and there and was involved as a founder member of two professional organizations. These two organizations could not do that well but functioning to date to some extent. These two were not money making org. we had to generate money to operate them. I was the first to generate (commercially) the operating money for one of these organizations. But when it was time to make a visit to Japan they called the meeting without informing me and one of them went to Japan.

In the mean time I was also involved as an active founder member of one NGO which was able to make money in its first year without us investing a rupee, as it was non profit NGO we were supposed to invest this money in other activities. We did that, second yr it generated more money, then the real play started. After second yr. president of the NGO who was almost 10 yrs older than me started to play foul. I thought who cares, so second yr I started another branch of that NGO and this time they agreed to make me the head, but this guy tried everything possible (indirectly) to make me fail. But that didn’t happen, I was successful as usual. All these I did in my late 20. Unfortunately because of unavoidable personal circumstances, I left Nepal for about 5 yrs after handing over the second org also to the same guys.
At present, the laboratory is only national laboratory of its kind with international recognition. Both NGOs have become money making machine; their collective property is about 200 million rupees. Both of these NGO are now converted to Public Company (I do not know how they manage to do that) and my friends are enjoying the money.

When I visit Nepal I always visit those places. PPl working their respect me very much. Workers in NGO (now so called NGO) tell me how much money that organization is making and request me to return and join the organization. What they don’t know is other founder members have already made me legally week in that regard.

I wanted to share this just to make ppl aware of real life hard fact what usually happens in Nepal. Please do not take this for anything else.
 
Posted on 02-05-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well said captain!

indeed is a matter of personal choice. i don't want to give an impression of 'a man with principles' or 'a dog with principles' rather :P, but i guess, being the first citizen to a very poor and struggling nation as is nepal, we - our generation- hold some responsibilities to contribute to the betterment of nepal. of course, one does not need to be on the soil itself to be able to make that contribution.

but again, responsibilities as such cannot be forcefully attributed to a citizen, it should come from inside.

as for in my case, i am determined to go back to nepal after i finish my current responsibilites. i am not saying it to prove anything to anyone or to pass a message to anybody, but deep inside, i feel that it's more challenging to prove oneself in nepal than in US. US is a land of opportunities, so anyone can prosper if he comes up with hard work while doing something in nepal is not only challenging but very satiating as well if it works. i would like to experiment my luck where the probability of success is less :P

just my thoughts.

LooTe
 
Posted on 02-05-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Loote - I agree with the thrust of what you have said. You raise two important points about responsibility and challenge that I want to addresses. But before doing so, I want to wish you the very best of luck no matter what you decide to do and when you decide to go back.There is a good chance I may end up doing something similar.

This is not directed at you specifically, but at the larger audience as food for thought. These points don't always reflect my own opinion on the subject - although sometimes they do - and are raised more with the intent of providing an alternative point of view.

(1) Responsibility: What responsibility do we have towards the country we were born in? Where does that responsibility start and end? For the guy from Humla who wore torn pants and broken slippers to school, passed his SLC, suffered hardships finishing his ISc in Kathmandu and got a scholarship to study in America, and then helped the rest of his family, relatives and village-folks come to the US, hasn't he impacted the lives of many more Nepalese than some of us might be able to when we go back? He worked difficult, often demeaning jobs in the US to send money to his brothers and sisters in Nepal so that they could pay their school fees and have a decent meal. He signed letters of affidavit for his fellow village-people based on the income he made from these odd jobs or the job he got when he finally graduated from college. Will he be doing a greater service by going back to Nepal or by continuing to be a helping hand to those who want to better the lives of their children by coming to the US? Why can't America be his new country? Why does the country you were born into have to be the country you should be loyal to? People migrate from the Pahad to the Madesh or Kathmandu in Nepal - why should the situation of the people migrating to the US from the Nepal be looked at any differently?

(2) Challenges: There are challenges everywhere. I think the challenges in America are no less from the challenges in Nepal. Coming to a foreign country, learning the culture and ways of the land, breaking barriers of culture and assimilation, setting your mark - that's as much a challenge in its own ways as trying to make things better in Nepal. Also, what challenges someone is different from person to person. If you have the ability to impact the lives of billions of people by being part of the American economy, why limit your impact to a small part of the world, and I know this might sound harsh and cruel to some, even if that part of the world happens to be your country of birth?

Again, this is not pointed at you personally, Loote, and I hope you will not feel otherwise. My point, once again, is directed at the larger audience and I feel staying back and doing what you need to do should not be placed on a lower moral plane than going back and having an impact, even though I personally maybe be going back but for neither of the above two reasons.
 
Posted on 02-05-07 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yah captain. there is always two sides of the coin. head is not always the winner. head works for me though :P but i equally respect tail. :-)

i leave your food for thought for others to take on. i would like to see what's their take on this. will come back later with another plate of food for thought :P

have a good night ya'll!

LooTe
 
Posted on 02-06-07 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh how much i miss my NEPAL. well said loote.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters