Digital_sangalo
Replies to this thread:
More by Digital_sangalo
What people are reading
Subscribers
Please log in to subscribe to Digital_sangalo's postings.
:: Subscribe
|
nepali Jokes (हर्केले उल्लू बनायो)
[VIEWED 15191
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Digital_sangalo
Please log in to subscribe to Digital_sangalo's postings.
Posted on 02-23-07 9:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्केले उल्लू बनायो हरिद्वार घुमिसके पछि हर्के मुम्बैइ शहर पुग्यो । त्यहाँका ठूला ठूला घर हरु देखेर छक्क पर्दै हर्के त्यस घरको तल्लाहरु गन्न थाल्यो । त्यत्तिकैमा एउटा मान्छे आएर सोध्यो-“ के गरेको?” उसले भन्यो- घर को तल्ला गनेको, त्यस मान्छे ले ठगिहालौ भनेर भन्यो- “यहाँ त तल्ला गनेको पनि पैसा पर्छ, एक तल्ला गनेको १ रुपैया, कति तल्ला गन्यौ? “ हर्के ले १२ रुपैया दिदै भन्यो-“१२ तल्ला गनें ।“ त्यो मान्छे पैसा लिएर गयो अनि हर्के मक्ख पर्दै भन्छ- “नराम्रो सँग उल्लू बनाएं आज यसलाई, २१ तल्ला गनेर १२ रुपैया मात्र दिएँ ।“ More Please visit www.sangalo.be
|
|
|
|
Digital_sangalo
Please log in to subscribe to Digital_sangalo's postings.
Posted on 02-23-07 9:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
sYaKuuRiolAKU_nchImb
Please log in to subscribe to sYaKuuRiolAKU_nchImb's postings.
Posted on 02-23-07 9:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
he hee dharahara ko carbon copy joke po rahechha
|
|
|
Digital_sangalo
Please log in to subscribe to Digital_sangalo's postings.
Posted on 02-23-07 9:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चलाख हर्के हर्के भर्खरै काठमाडौं छिरेको थियो,घुम्दै जादा ऊ जमलको घण्टाघर अगाडि पुग्यो,त्यहाँ एउटा मान्छेले उसलाइ बोलाएर भन्यो-"दाई, ऊ त्यो माथि को ठुलो घडी किन्नुहुन्छ? १००० रुपैयामा चारै वोटा घडी दिन्छु" हर्के १००० मा चारै वोटा घडी पाउने कुरामा मक्ख पर्यो र हुन्छ भन्दै १००० रुपैया निकालेर दियो, त्यो मान्छेले पैसा लिएर भन्यो- एक छिन यही बस्नुस् है? म ठुलो भर्याङ लिएर आउछु, अनि घडी निकालेर दिन्छु," हर्के कुरेको कुर्यै भयो, त्यो मान्छे आएन अनि घर फर्क्यो, अर्को दिन फेरी घुम्दै जादा हर्के त्यही पुग्यो, र फेरी त्यही मान्छेलाई भेट्यो, आज पनि त्यो मान्छेले घडी दिन्छु भनेर हर्के सँग पैसा माग्यो, हर्के ले खल्ती बाट १००० रुपैया निकालेर उसलाई दियो र च्याप्प हातमा समातेर भन्यो-" मलाई मुर्ख ठान्नु भको होला,हिजो जस्तै कुर्छु भन्ने सोच्नु भको होला, आज तपाईं कुर्नुस्, म भर्याङ लिएर आउछु," He hehehehh more visit http://www.sangalo.be/jokes.htm
|
|
|
panas
Please log in to subscribe to panas's postings.
Posted on 02-24-07 2:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के को यात्रा हर्के नुवाकोट बाट काठमाडौं तर्फ आउँदै थियो, उस्लाई गल्छि मा ओर्लिनु थियो, दुई दिन देखि नसुतेको कारण साह्रै थाकेको थियो, त्यसैले बस को कुनै ब्यक्ती लाइ उस्ले ५० रुपैया दिएर उठाइदिन अनुरोध गर्यो र सुत्यो । सन्जोगबस् जो ब्यक्ती लाइ उसले पैसा दिएको थियो, ऊ हजाम परेछ, यती सजिलो काम को लागि ५० रुपैया पाउदा उसलाइ खुशी लाग्यो र हर्के को लामो दारी देखेर ऊ निदाएको बेला सफा पारी काटिदियो । त्यस मान्छेले हर्के लाइ गल्छि मा उठाइदियो, घर पुगेर हर्केले जब मुख धोयो र ऐना हेर्यो,अनी मुर्मुरिदै चिच्यायो, उसकी श्रीमतीले के भयो भनि सोध्दा हर्के भन्छ- "त्यो बेइमान मान्छेले म सँग ५० रुपैया लिई अर्कै मान्छे लाइ पो उठाईदिए छ”
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
What are your first memories of when Nepal Television Began? |
TPS Re-registration case still pending .. |
Basnet or Basnyat ?? |
nrn citizenship |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
Travelling to Nepal - TPS AP- PASSPORT |
emergency donation needed |
निगुरो थाहा छ ?? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
TPS Work Permit/How long your took? |
मन भित्र को पत्रै पत्र! |
Informatica consultancy share |
Travelling on TPS advance travel document to different country... |
Are you ready to know the truth? |
Thank you for the sajha policy |
Nepali doctors future black or white usa ? |
Morning dharahara |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|