जोक सुन्ने हो ! कृस्ने पहाडी ले किन पहेलो कपडा लगाउछ? सेर बहादुर को पाला मा माओवादीहरुलाई आतंककारी को घोषणा गरे पछि कृश्ने प्रच्न्डे लाई भेट्न जंगल तिर गएछ। भिर पाखा गर्दै जान्दा कृश्ने लडेछ । उठ्दा त जिउ भरि माओवादी ले हगेको आची लागेछ । कृश्ने जस्तो नौटन्की लाई के चाँहीयो, प्रचन्डेलाई भनेछ कम्रेड! मैले तपाईंको अन्कार्( सा कार भन्दा पनि माथिको) दर्शन पाए । प्रभु अति मिठो सुगन्ध्! अब म कपडा कहिलेइ फेर्दिन भनेछ ।काठमाडौं आए पछि त बुढी ले ए बुढा के गरेको एस्तो भनेर सङौ सुत्न दिइनछ । अब के गर्ने त भनेर कृश्ने लाई पर्नु चिन्ता परेछ । प्रचन्देलाई तेत्रो गफ हानेर आएको छ, फेरी नौटन्की पनि त टोड्न भएन, तेस्पछि यो नेपालको एक न को नौटन्की बाज ले पहेलो कपडा मात्र लगाएर हिंड्न थालेछ । अस्तु, सुन्नेलाई सुनको माला, सुनेर रिस् उठ्नेलाई गु को माला!