खोइ रिमिक्स र नयाँ भर्सन त थाहा भएन, तर हिमालयन ब्यान्ड को लिरिक्स यस्तो थियो है
मुसुमुसु हाँसिदेउ न लै लै , मुसुमुसु हाँसिदेउ

त्यो मायाले मारिदेउ, या हृदय छेडिदेउ

कर्के नजरहरुको नशालु असरमा परें
गुलाबी ओठहरुको मिठामोठा सोचमा परें
कर्के नजरहरुको नशालु असरमा परें
गुलाबी ओठहरुको मिठामोठा सोचमा परें
बेहोशहुने हो कि यहाँ म आत्तिसकें
बेहोशहुने हो कि यहाँ म आत्तिसकें
मुसुमुसु हाँसिदेउ न लै लै , मुसुमुसु हाँसिदेउ
मुसुमुसु हाँसिदेउ न लै लै , मुसुमुसु हाँसिदेउ
त्यो मायाले मारिदेउ, या हृदय छेडिदेउ
त्यो मायाले मारिदेउ, या हृदय छेडिदेउ
मुसुमुसु हाँसिदेउ न लै लै , मुसुमुसु हाँसिदेउ
मेरो यौवनको बागमा फुलेको फुल आजसम्म
तिमी मात्र नै हौ, तिमी मात्र नै हो
मेरो यौवनको बागमा फुलेको फुल आजसम्म
तिमी मात्र नै हौ, तिमी मात्र नै हो
बतासिने हो कि ओइलि झर्ने हो