[Show all top banners]

gahugoro
Replies to this thread:

More by gahugoro
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Ministers attend WANTED's party
[VIEWED 9428 TIMES]
SAVE! for ease of future access.
Posted on 05-12-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फरार अभियुक्तको पार्टीमा एमाले महासचिवदेखी सशस्त्रका आइजिपिसम्म

प्रहरी पक्राउ पुर्जी जारी गर्छ अनी पक्राउ गर्न नसकेको बताउँदै अभियुक्तलाई फरार सुचिमा राख्छ अभियुक्त काठमाडौंकै एक भब्य होटलमा भोजको आयोजना गरी देशका वरिष्ठ नेतादेखी शुरक्षा अङ्गका प्रमुखसम्म मन्त्रीदेखी कानुनको ठेक्का लिएको बार एसोसिएसनका अध्यक्षसम्मलाई आमन्त्रण गर्छन् र त्यो विवाह भोजमा उनीहरु देखिन्छन् । यस्तो दुर्लभ दृष्य अन्य देशमा देखिन्छ देखिँदैन तर नेपालमा भने शुक्रवार यस्तै देखियो नै ।

फरार ब्यक्ति हुन् प्रहरीको पक्राउ सुचिमा रहेका सिताराम प्रसाई अनी उनका पाहुनाहरु हुन् नेकपा एमालेका महासचिव माधवकुमार नेपाल शान्ति मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौडेल बाणिज्य मन्त्री राजेन्द्र महतो जलस्रोत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सशस्त्र प्रहरीका आइजीपी वासुदेव ओलि राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापा एमाले नेता मोदनाथ प्राश्रितशाही गृहमन्त्री कमल थापा माले महासचिव सिपि मैनाली अनी नेपाल वार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनाली । तपाइलाई लाग्ला भोजस्थल कुनै गोप्यस्थल होला जहाँ प्रहरी पुगेनन् भन्ने तर हैन भोजस्थल हो लाजिम्पाटस्थीत होटल र्याडिसन ।

अब तपाइ नै भन्नोस् यो नेपाल कस्तो हो र यहाँका नेताहरु कस्ता हुन् । राज्यले अपराधी घोषणा गरी पक्राउ वारेन्ट जारी गरेका अपराधीको पार्टीका धकै नमानी नेताहरु सहभागि हुन्छन् ।

सनसनीपुर्ण यो समाचार प्रकाशित गर्ने नयाँ पत्रिकाका अनुसार प्रसाई घरेलु तथा साना विकास बैंकका तत्कालीन अध्यक्ष हुँदा २८ करोड ठगि गरेको प्रमाणित गर्दै नेपाल राष्ट्र बैंकले वित्तिय अपराधि घोषणा गरेका ब्यक्ति हुन् । उनी राजाको सकि्रय शासनकालका सहयोगि हुन् । उनको घरमा शाही उपाध्यक्ष तुल्सी गिरी बसेका थिए । उनलाई पक्राउ गर्न प्रहरीले उपत्यका सहित पुर्वााचल मध्यमाचल र पश्चिमााचल क्षत्रिय प्रहरी कार्यालयलाई पत्र पठाएको थियो । तर उनी पक्राउ परेका छैनन् । प्रहरी भन्छ खोजि गरिरहेका छौं तर फेला पर्न सकेको छैन । कस्तो मजाक प्रहरी संयन्त्रको अनी कानुनको । भोजस्थलको शुरक्षाको लागि एक डफ्फा प्रहरी परिचालित थिए । पक्राउ गर्न हैन भोजमा आउने ब्यक्तिको शुरक्षा गर्न ।

तर प्रहरीले मात्र के गर्ने उनको भोजमा आउने ब्यक्तिहरुको सुचिले नै उनको पहुँच कुन स्तरसम्म रहेछ भन्ने प्रष्ट भएको छ नै । अब प्रहरीले मात्र के गर्ने । तर अब प्रसाईको भोजमा जाने नेताहरुले यसको उत्तर भने दिनुनै पर्छ । सुर्यबहादृुर थापा कमल थापा जस्ता नैतिकहिन नेताका लागि त के प्रश्न गर्नु । तर शान्तिमन्त्री रामचन्द्र पौडेल एमाले महासचिव माधवकुमार नेपाल लगायतका जो अहिले आठ दलीय गठबन्धनमा सहभागि रहेका छन् उनीहरुले यसको प्रष्टिकरण दिनैपर्छ ।

यसमा प्रसाईका सहयोगिका रुपमा एमाले महासचिव माधवकुमार नेपाल रहेको पहिला नै प्रष्ट भइसकेको छ । मदन भण्डारी मेमोरियल फाउन्डेसनको नाममा प्रसाईले दिएको सुविधासम्पन्न सवारी अहिले माधवकुमार नेपालले आफ्नो नीजि प्रयोजनका लागि प्रयोग गरिरहेका छन् । पहिला त नेपाल सहयोगि हुन् या हैनन् भन्ने आशंका थियो । तर यो घटनाले उनी प्रसाईका संरक्षक नै भएको पुष्टि भएको छ ।

यसमा अन्यको विषयमा भन्दा पनि अब विश्वकान्त मैनालीको विषयमा भने सोच्नैपर्ने भएको छ । उनी एमालेको टिकटमा नेपाल बार एसोसिएसनका विजयि अध्यक्ष हुन् । नेपाल बार भनेको कानुनी राज्यको पक्षमा संघर्षरत संस्था हो जसले राजाको निरंकुशता विरुद्ध डटेर लडेको थियो । तर त्यही संस्थाका अध्यक्ष मैनाली फरार अभियुक्तको पार्टीमा देखिनु बारको गरिमामा एक गम्भिर धक्का हो । रामचन्द्र पौडेल र राजेन्द्र महतोसंग स्पष्टीकरण लिनु पर्छ । उनीहरुको अपराधिसंग साँठगाँठ भएको अभियोगमा पदमुक्त गर्नुपर्छ । शसस्त्रका आइजीपी वासुदेव ओलिलाई निलम्बन गर्नुपर्छ ।

प्रसाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सहयोगि भएको आधारमा पक्राउ नपरेको हो भन्ने आधार दिएर समाचार प्रकाशित भएको छ । समाचारका अनुसार उनकी छोरी गिरिजाप्रसाद कोइरालाका जेठा दाजु मातृकाप्रसाद कोइरालाका नाती अमित कोइरालाकी श्रीमति भएको लेखीएको छ ।

गिरिजाप्रसाद कोइरालाको जेठा दाजु मातृका कोइरालाका जेठा नाती भनेर विचमा अमितका बाबु को हुन् भन्ने कुरा लुकाएको जस्तो लाग्यो ।

अमितका बाबु हुन् एमालेका सल्लाहकार कमल कोइराला । उनी कोइराला परिवारका एक मात्र कम्युनिष्ट हुन् । कमल कोइराला पत्रकार समेत हुन् । उनी जनआस्थामा नियमित जस्तो लेख्छन् अनी रोडम्यापका प्रधानसम्पादक उनै हुन् क्यारे ।

यदी अमितका ससुरा भएको आधारमा प्रसाइको संरक्षण भएको भए पक्कै पनि यो एमालेले गरेको हो । किनकी कमलको गिरिजाप्रसादसंग भन्दा माधवकुमार नेपालसंगै राम्रो पक्कै छ । प्रसाइलाई जोगाउन कोइरालाको कुनै हात छैन भनेर प्रष्ट बनाउन खोजेको हैन मैले केवल छोराको नाम लेख्दा बाबुको नाम लुकाएकाले प्रष्ट पारेको मात्र हो । २००७ सालको राजनीतिक परिर्वतनसंगै मातृका कोइराला र विपि कोइरालाविचको झगडाका कारण उनको पार्टीका त्यत्ति राम्रो पकड बन्न सकेको थिएन । मातृका विद्रोही भएर राजा महेन्द्रको पोल्टामा गएपछि उनको कांग्रेसमा हैसियत समाप्त भएको भनिन्छ ।

http://www.hamroblog.com/?p=429#more-429
 
Posted on 05-12-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BAHUN LEADERS le desh Dubayo !! lahai lahai...
 
Posted on 05-12-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its surprising that there are some people, who still hope for something good from these criminal politicians.
 
Posted on 05-13-07 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ँफरार’ प्रर्साईंको निम्तोमा नेताहरू
केदार ओझा

काठमाडौं, वैशाख २९ - घरेलु तथा साना उद्योग विकास बैंकमा आर्थिक अनियमितता गरेको अभियोगमा पक्राउ गर्न प्रहरीले खोजी गरिरहेका सीताराम प्रर्साईंले शुक्रबार खुलेआम मुलुकका सयौं प्रभावशाली व्यक्तिलाई भव्य भोज खुवाएका छन् ।
उनले छोरा परासरको विवाहका अवसरमा ती व्यक्तिलाई शुक्रबार लाजिम्पाटस्थित होटल र्‍याडिसनमा निम्तो गरी भोज खुवाएका हुन् । होटल वरिपरि दर्जनौं प्रहरी तैनाथ थिए तर पक्राउका निम्ति नभई प्रर्साईंको निम्तोमा आएका हजारभन्दा बढी प्रभावशाली व्यक्तिको सुरक्षा र गाडी व्यवस्थापनका निम्ति ।

घरेलु तथा साना उद्योग विकास बैंकका तत्कालीन अध्यक्ष प्रर्साईंलाई झन्डै २८ करोड रुपैया“ बैंकिङ नियम मिचेर ऋण प्रवाह गरेको अभियोगमा राष्ट्र बैंकले गत साल भदौ २६ गते प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन पत्राचार गरेको थियो ।

बैंकको अध्यक्ष हु“दा पदको दुरुपयोग गर्दै प्रर्साईंले रौतहटको चन्द्रनिगाहपुरस्थित मोडल ह्युम पाइप उद्योग र झापाको चापानेस्थित मित्तल चिया उद्योगको नाममा बिनाधितो तोक आदेशको भरमा ८० लाख रुपैया“ ऋण प्रवाह गरेका थिए ।

त्यसैगरी उनकै आदेशमा १४ वटा र्फमलाई कमसल धितो राखी २२ करोड ऋण प्रभाव गरेको भेटिएको थियो ।

काठमाडौं प्रहरीले भने माथिबाटै 'पक्राउ नगर्नू' भन्ने आदेश आएका कारण पक्राउ नगरिएको बताएको छ । सम्बद्ध अनुसन्धान अधिकृतलाई जिज्ञासा राख्दा भने ठेगाना स्पष्ट नभएको, अनुसन्धान र मुद्दाका निम्ति कागजपत्र पर्याप्त नभएको बताउ“छन् ।

आफन्त र आगन्तुकलाई भने हजुरआमा मैनादेवी प्रर्साईंका नाममा निमन्त्रणा गरिएको थियो । तर अधिकांश प्रभावशाली निम्तालुहरूलाई प्रर्साईं आफैंले हात मिलाएर स्वागत गरेका थिए ।

भोजमा एमाले महासचिव माधवकुमार नेपाल, शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेल, उद्योग वाणिज्य तथा आपर्ूर्तिमन्त्री राजेन्द्र महतो, जलस्रोत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्ष्ँक वासुदेव ओलीसमेत उपस्थित थिए ।

भोजमा सहभागी अन्य महत्त्वपर्ूण्ा व्यक्तिमा पर्ूवप्रधानमन्त्री र्सर्ूयबहादुर थापा, एमाले नेता मोदनाथ प्रश्रति, कांग्रेस

-प्रजातान्त्रिक) का नेता एवम् पर्ूवगृहमन्त्री पर्ूण्ाबहादुर खड्का, डा. प्रकाशचन्द्र लोहनी, माले महासचिव सीपी मैनाली, नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनाली, बारकै पर्ूवमहासचिव माधव बा“स्कोटा, त्रिभुवन विश्वविद्यालयका पर्ूवउपकुलपति नवीनप्रकाशजंग शाहलगायत उच्च प्रशासक तथा सुरक्षा अधिकारी थिए ।

सरकारी ओहदामा रहेका कर्मचारी र सुरक्षाकर्मीहरू निजी गाडी र सादा पोसाकमा उपस्थित देखिन्थे । समारोहमा सरिक हुन कम्तीमा नौ सय गाडी र्‍याडिसन प्रवेश गरेको एक सुरक्षागार्डले कान्तिपुरलाई बताए ।

गृहमन्त्री कृष्ण सिटौला भने जान तयारी गरे पनि अन्तिम समयमा रोकिएका थिए । सिटौला विवाहको निम्तोमा जाने सूचना पाएपछि होटल परिसरमा प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा व्यवस्था परिचालित थियो ।

तर सिरहामा सरकारी कर्मचारीको अपहरणपछि हत्या गरिएको सूचना आएपछि गृहमन्त्रीको र्‍याडिसन जाने कार्यक्रम रद्द भएको थियो ।

Posted on: 2007-05-12 22:21:49
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=109412
 
Posted on 05-13-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Where are those Sajha members who have been supporting these political criminals?
 
Posted on 05-13-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Do you guys have PHOTO OF सीताराम प्रर्साईं?

POST HERE IF YOU HAVE
 
Posted on 05-13-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 









http://www.kantipuronline.com/pdf/kanti1.pdf

 
Posted on 05-13-07 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

and MaKuNe and RC bahuns are the 2nd generation leaders that are going to lead Nepal after Girija's funeral.

Wonder if Maoists were invited? Or if any attended this party.

Of course weddings are a very personal matter, but when you are the leaders, you can't make it a personal matter.

By the way, this guy- this Prasai was the same guy who rented Dr. Peter (Tulsi) Giri his house. How can the leaders be so dumb.

I agree with people who say, the people (janata) of Nepal have changed and expect different, the leaders are still way behind.
 
Posted on 05-13-07 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Binod Chaudhry -- he robbed several banks and bribed the Supreme Court to avoid being in the list of willful defaulters. He leads Pari Sangh (or something like that), a business community that runs parallel to Udhyo Banijya Sangh. He is thought to be a royalist, even some claiming that he has been using the Royal money in different business ventures, boasts of over US 250 million dollar empire.

Chandi Raj Dhakal-- he robbed the government with fake documents, he was caught this time for 86 lakh, he must have done this a gazzillion times before. He leads the Udhyog banijya mahasangh. He is thought to be very close to Royal Nepal Congress party, Sujata and the likes.

Sitaram Prasai-- he is notorious for bringing Dr. Peter Giri to Nepal and connecting the dots amongst all parties. Although it was mentioned in the paper that MaKuNe uses the car he presented to Madan Ashrit (MaKuNe actually uses a car presented to Manmohan Pratisthan by another notorious byapari Mr. Maske), it is false. Sitaram is well connected to the Royalist and the Nepali Congress.

Mr. Maske-- I forgot the full name. This dude is the owner of Shree Distillery, and was making money forging Antasulka stickers. He is a runway for avoiding more than 50 crores of antasulka taxes. He is belived to be close to UML, MaKuNe rides on the gift he presented to Manmohan Pratisthan.

Now, Maobadi have taken "chanda" from all the hoodlums above negotiating with their guns. So they might not have attended this guys party, but they would still not want this person to be in jail, because it would cut their water line.

Conclusion-- we need new leadership from fresh people, maybe if possible from a completely unbranded party.
 
Posted on 05-13-07 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

is he one of em who ruined nepal??? oo yaa his son is/was//will be in dalllas hmm no wonder he be acting all hard n shyt
 
Posted on 05-14-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-14-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-15-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kaal is right. all of those bahun netas are looting nepal. dui rupaya paye ta afno aama lai pani chikchan saale laj nabhayeka bahun saaleharu, especially makune , girija and all thise katto khane jaat ko netaharu. desh dubaune haraamiharu. maybe my post will be deleted after some time, but tell me mr moderator who will maybe delete this, ask yourself with your heart? am i wrong? the answer is "NO"
 
Posted on 05-17-07 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Madhav became Padhav after attending Mr. Chor Prasai's party re.

What can you expect in the country ruled by these thug chor bahun leaders? It's obvious why Mr. Prasai is running scotfree.
 
Posted on 05-18-07 2:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

here is the pic on MAKUNI n PRASAI

source: mysansar.com

 
Posted on 05-18-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bahun leader na paryo.. lobhi, paapi, Dusta hunchhan... chor fataha leaders. What can you expect... If possible, as a punishment, Madhav shoudl not be allowed to go to toilet forever.. ha ha. bahun leaders are so messing up with our Country. Pleas sojha sajha good bahuns.. control your bahun leadwers.. they are bringing bad names to you guys.
 
Posted on 05-18-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KAAL: Dont use cast for politicians. this brings up contradiction. What you think there are only bahun leader in our country?? All neplese politicians are bhusyaha kukur. Jata haddi dekhyo utai daudine. Dont use Bahun chetri or newar ok.
 
Posted on 05-18-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रहरीले पक्राउ गर्न खोजेको ब्यक्तिले अयोजना गरेको भोज कार्यक्रममा मुलुकक नेताहरु देखि सुरक्षा निकायका प्रमुख हरु पनि सामेल भएछन।नेताहरुको यस्तै साथले गर्दा भ्रस्टचारी, ठगहरु, अपराधिहरुले खुलेआम आफ्नो धन्दा गर्ने शाहस गरेकाहुन। बाहिर जनताको मन जित्न भ्रामक भासन दिने अनि बेलुकि बसेर तिनै जनताका शत्रुहरुसित साठगाठ गर्ने नेताहरु बात अब के आशा गर्ने।
बाहिर गणतन्त्रको ठुलाठुला गफ गर्ने तर ब्यवहारमा तिनै राजतन्त्रका हिमायति सङग मित्रता बढाउने। बाहिर भ्रस्टाचारको कुर्लेर बिरोध गर्ने तर ब्यवहारमा तिनै भ्रस्टाचारी सित अङगालो हालेर हिड्ने अनि उनिहरुले दिएको सुबिधा उपयोग गर्ने।

पक्राउ गर्ने प्रहरीले ठेगना अस्पष्ठ भएको भनेछन। तेति ठुलो भोज हुदा पनि थाहा नपाउने प्रहरीले अरु के पो थाहा पाउला? कुरो तेस्तो नभै नेताहरुको साथ नै हो भन्न सकिन्छ। ग्रिह मन्त्रिको सुरक्षाको लागि पहिलेनै पुगेका प्रहरीले सो कार्यक्रमको आयोजक थाहा नपाउने कुरै हुदैनथ्यो। बरिश्ठ नेताहरु अनि आफ्ना हाकिम पनि भएको भोज बाट कसरी सिताराम प्रसाई लाई पक्राउ गर्न सक्थ्यो प्रहरीले? बरु पक्राउ नगर्ने आदेश छ भनेछन त्यो चाहि साचो हो भन्न सकिन्छ। पक्राउ गर्न खोजिएका ब्यक्तिलाई पक्राउ गर्न नभै उनि अनि उनको आमन्त्रणमा आएका पाउनाको सुरक्षाको लागि प्रहरी तैनाथ गरिएछ। यो भन्दा लाजमर्दो अरु केहि हुन सक्क्ष? ऐन भनेको साना गरिब लाई मात्रै हो भन्ने कुरा यस्ले पनि पुस्टि गर्छ। सानालाई ऐन-ठुलालाई चैन भन्ने उखानै छ। आर्थिक अनियमितता अनि भ्रस्टाचार गर्नेलाई सामजिक सम्मान दिने हो भने कसरी समाजबाट भ्रस्टाचार घट्न सक्छ? भ्रस्टाचारीलाई त सामाजिक रुपमा बहिस्कार गर्नु पर्छ।

तेहाजाने नेता, अन्य ठुला ठालुले भन्लान हामित सिताराम को नभै उन्को छोराको बिहेमा पो गएका हौ। अनि भन्लान यो ब्यक्तिगत मामिला हो। यो सबै बहाना मात्रै हो। खास कुरोत उनिहरुको पनि भ्रस्टाचारि सित सङलग्नता छ र इनैको सहयोगबाट भ्रस्टाचार मौलाइ रहेको च। अनित भ्रस्टाचारिले सानका साथ घुमिरहेका छन।अनि समाजमा उनिहरुकै मान सम्मान बढी छ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters