[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रुन त हामी दुबै रोयौं-राहुलभाइ

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 17695 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-05-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी के रोयौ,
म पनि रोएं।
पाप् थिएन
पश्चाताप तिएन
तै पनि
धुनु थियो
दाग हरु धोयौं।
कसैको भूल थिएन
दुबैको भूल थिएन
प्यारले हुर्काएको कोपिला,
फूल कहिलेइ भएन
हुनु थियो भै हाल्यो,
रुनु थियो रोइ हाल्यौ
रुन त हामी दुबै रोयौं
तिमी आँशु रोयौ
म मन रोएं।
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-05-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा यत्र-तत्र भेटिने साला रक्षानहरुलाई वास्ता नगरौं भनेर पनि नसकिने भयो बा! यो मु-- कन्तुरलाई किन टाउको दुखेको राहुल दाइको कवितासंग?! कन्तुरे, कविता बुझ्न गिदी चाहिन्छ।
अर्को कुरा राहुल दाइको कविता राम्रो भएन भन्न सक्नेले त्यो भन्दा राम्रो लेखेर देखाउन सक्नु प-यो नि त!

राहुल दाइ, राम्रो छ कविता। अरु पनि जाओस्। हामी सधैं तपाईँको पछाडि छौं!
 
Posted on 06-06-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यारले हुर्काएको कोपिला,
फूल कहिलेइ भएन
हुनु थियो भै हाल्यो,
रुनु थियो रोइ हाल्यौ
रुन त हामी दुबै रोयौं
तिमी आँशु रोयौ
म मन रोएं।

वाह वाह ! साह्रै राम्रो लाग्यो, कति भैसक्यो राहुलभाइको यस्तो मन छुने कविता नपढेको - - अरु पनि जाओस राहुलभाइ ।

अर्कै प्रसंगमा :
लघुताभाष - यो जो छ नि यसले मान्छेलाइ पत्रु बनाउँछ । न आफु लेख्न सक्छ, न अरुले लेखेको पढ्न सक्छ, जबरजस्ति २ - ४ लाइन पढीहाले नै पनि न त्यसको अर्थ बुझ्न सक्छ । अनि बर्बराउँछ - बिना प्रसंग गधा र कुकुर भन्दै उफ्रिन थाल्छ, साझा जस्तो मैदानमा जताततै फोहर ओकल्दै बिष्टाले नुहाउन मै मज्जा लिन्छ । अरुलाइ गधा कुकुर भनीरहँदा आफु नै फोहरको रछ्यानमा रमाउने सुँगुर बनेको बिर्सन्छ । आफुले आफैलाइ बिद्वान ठान्छ, तर मरिकाटे कसैगरी पनि बिद्वता प्रष्फुटन हुँदैन, न आफुले जानेको कुरा बताउन जान्दछ, न अरुले जानेको कुरा सिक्न नै सक्छ, अल्लारे पारामा बर्बराउन बाहेक अरु केहि जान्दैन । इर्ष्या लाग्छ अरुले लेखेको देखेर, अरुले तारीफ बटुलेको देखेर, ऐनामा हेर्छ आफैलाइ, भित्रदेखि घृणा जाग्छ आफैप्रति - अनि अरुलाइ "न नेता बनिस न कवि बनिस" भनेर खिसिट्यूरी गर्दै बिनामतलबको अट्टहास गर्छ एउटा पागल झै ।
 
Posted on 06-06-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul jee
ho oth hasera man roeko kasto hunchha maile ramro sanga bujheko chhu. kasaiko mann ruda aakha ruwaune sath pani dekheko chhu ....
mann paryo
sahrai mann paryo..
 
Posted on 06-06-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री जी, मेरो जागिर् जी, शिरिष जी, गोतामे गुरु, चना जी अनि ग्रिष्मा जी, सबि मा धन्यबाद।
यहांहरुको अमुल्य सुझाव र मायाले त मन रोएको पोख्ने हिम्मत गरेको छु।

हो, मन हुनेको मन रुन्छ। आँखा त नटंकी को पनि रुन्छ।
हुन त मन को बह कसैलाई न कह भन्छन्, तै पनि कहिले काहिँ रुने मन कबिता बनी छछलकिन्छ। के गर्ने मनै त हो, मान्दै मान्दैन।
 
Posted on 06-06-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् राहुल्दा :)
 
Posted on 06-06-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाको छोडि म रुदा, तिमी ङिचिक्क हास्थेउ नि
उपहास तिमीले नै गर्यौ, अब त के माया गास्थेउ नि,
न तिमी रोयौ म जसै, न सक्यौ लाज नै ढाक्न लाई
अब त के सकौली त्यो रथ, राजा ईन्द्रले जस्ताइ हाँक्न लाई,
मेरो भाव नबुझे पनि आशुको, मैले श्राप दिनु छैन
बहुमुल्य ?? तिम्रो माया त्यो, मासु जसरी फेरी किन्नु छैन।
 
Posted on 06-06-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुनु थियो भै हाल्यो,
रुनु थियो रोइ हाल्यौ
रुन त हामी दुबै रोयौं
तिमी आँशु रोयौ
म मन रोएं।


वाह् वाह् राहुल
 
Posted on 06-06-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CT, is that your poem, I have tried to insert breaks, LOOK how is it:

लघुताभाष - यो जो छ नि
यसले मान्छेलाइ पत्रु बनाउँछ ॥
न आफु लेख्न सक्छ,
न अरुले लेखेको पढ्न सक्छ,
जबरजस्ति २ - ४ लाइन पढीहाले नै पनि
न त्यसको अर्थ बुझ्न सक्छ ॥
अनि बर्बराउँछ - बिना प्रसंग
गधा र कुकुर भन्दै उफ्रिन थाल्छ ॥
साझा जस्तो मैदानमा
जताततै फोहर ओकल्दै
बिष्टाले नुहाउन मै मज्जा लिन्छ ॥
अरुलाइ गधा कुकुर भनीरहँदा
आफु नै
फोहरको रछ्यानमा रमाउने
सुँगुर बनेको बिर्सन्छ ॥
आफुले आफैलाइ बिद्वान ठान्छ,
तर मरिकाटे
कसैगरी पनि
बिद्वता प्रष्फुटन हुँदै हुँदैन ॥
न आफुले जानेको कुरा बताउन जान्दछ,
न अरुले जानेको कुरा सिक्न नै सक्छ,
बरु अल्लारे पारामा सहि
बर्बराउन बाहेक अरु केहि जान्दैन ॥
इर्ष्या लाग्छ अरुले लेखेको देखेर,
अरुले तारीफ बटुलेको देखेर,
ऐनामा हेर्छ आफैलाइ,
भित्रदेखि घृणा जाग्छ ॥
आफैप्रति -
अनि अरुलाइ
"न नेता बनिस न कवि बनिस"
भन्दै गर्छ खिसिट्यूरी ॥
बिनामतलबको
अट्टहास गर्छ चिच्याएर
एउटा पागल झै ॥

Rahulbhai, good job with ur poem
 
Posted on 06-06-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks ss7eleven, I didn't thought of making it a poem, anyway, it looks like a poem now. Can anybody give a title on it? re ke :P :D
 
Posted on 06-06-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul Dai- as usual nice poem.

Chana ji ko Poem ko title chahi - "Contour lai Fool ko Maala" Rakhda Kasto hola--

Just a thought.
 
Posted on 06-06-07 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Nanu dai, धन्यबाद, शिर्षकको लागि ।
 
Posted on 06-06-07 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai malie nepali ma type garna audaie na. tehi vhayara yo sano pankti lie nepali ma type garay ra post gardinna..

maan ta mero runthioye
tara timi lay daykhinaue
timra ruayka aakha haru
tara,
yehi maan lay dekhoye

maan ta mero ajaie runcha
maan ko ashue maan lay pucha
tara,
timroe maan koe ashue
ija sayad kaslay pucha?..
ali yeso milayara .. bye the way ur kabita ma baydana lukay koe cha...maan nai chahincha hernalie
 
Posted on 06-06-07 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहूलभाइ गौतमजी
निकृष्टहरु जहाँ पनि हुन्छन् । यहाँ पनि एउटा सडेको अण्डा फुटेर दंगदंती गन्हाएछ ।
गौतमजीको भनाइमा म सहमत छु ।
 
Posted on 06-06-07 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्रसँग व्याख्या गर -

पाप् थिएन
पश्चाताप तिएन
तै पनि
धुनु थियो
दाग हरु धोयौं।


 
Posted on 06-07-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु जी, बिबश जी, लन्च टायम् जी, ss7eleven जी, नानु जी, aloneness }जी, शिव जी अनि ब्रेन जी, सबै मा आभार।

प्रसङ वाख्या गर्नै पर्दैन। जुन प्रसङमा जसरि जोडे त्यस्तै अर्थ निस्किन्छ। मन हो आकार छैन, प्रकार् छैन, जस्तो मनले द्ख्यो त्यस्तै मन देखिन्छ।


aloneness जी को कबितालाई नेपालीमा राख्ने प्रयास गरेको छु।
मन र मेरो पनि रोयको थियो,
तिमीले देखेनौ।
तिमी रोएका आँखाहरु
यो मन ले देखें।
मन त मेरो अझै रुन्छ,
मनको आँशु मनले नै पुछ्छ।
तिम्रो मन को आशु कसले पुछ्छ?
 
Posted on 06-07-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai,,, " maan dekhi nai aavhari chue".. kaati sajiloe hunthiyoe hola yo maan koe kura maan lay bujay. kay garnue? maan na ho , mandaie mandaie na..
 
Posted on 06-07-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल्दा हजुरको लेखाइ साह्रै मन पर्यो!

माथिको अप्रिय शब्दहरुको लागी ---हिडन नपर्ने बाटोलाई नहेर्दा नै वेस होला नि!
 
Posted on 06-07-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल् जी, तपाईं को कबिता साह्रै नि राम्रो लाग्यो | अस्ती हेरेको थीए आज फेरी पनि हेर्न पुगे अनी दुई सब्द् नलेखी बस्नै सकिन | अरु पनि जाओस् न एस्ता दुई चार
 
Posted on 03-03-14 5:05 PM     [Snapshot: 2136]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ! ठुल्दाई ,

हजुरको यो पुरानो कविता कस्तो गढ़िलो रहेछ .... आजकाल कविता नलेख्ने ?

- थाहा छैन
 
Posted on 03-08-14 8:55 AM     [Snapshot: 2664]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरल र सहज प्रस्तुतिले म ( हामि भन्दा होच्यायो भन्लान ) जस्ता बाह्रखरीका पाठकलाइ पनि लठ्यायो |

Last edited: 08-Mar-14 08:56 AM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters