[Show all top banners]

vivasg
Replies to this thread:

More by vivasg
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दोशि को ???
[VIEWED 6066 TIMES]
SAVE! for ease of future access.
Posted on 06-14-07 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोचेका के थियौ हामीले तर के भैरहेको छ, हाम्रो मुलुकमा ??? जती आन्दोलनले पनि सचेतता र परिबर्तन् ल्याउन नसकिने यो अबस्थाको जिम्मेबार् को ???
 
Posted on 06-14-07 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मेवारी बहन नगर्नी, मिठो कुरो बोल्नि तर बोलेअनुसार काम नगर्नि, स्वार्थ पुराहुने मात्र भए अनैतिकताको पराकाष्ठा नाघ्न पनि नहिच्किचाउने, दोषिलाइ सँजाय नदिने , जिब्रो र थुतुनो चलाउनु नै सबै काम हो भन्ठान्नि, श्रमलाइ अनादर गर्नि - यस्तो प्रवृत्तिहरु नै प्रमुख दोषि हो ।

आन्दोलनहरुले राजनीतिक ब्यबस्था परीवर्तन गर्छ, तर मान्छेको ब्यबहार र चरित्र परीवर्तन गर्दैन, त्यसैले नेपालमा राजनीतिक होइन सामाजिक आन्दोलनको जरुरी छ ।
 
Posted on 06-14-07 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

THANK YOU, CHANAA TARAKAARI G, पुरानो ब्यबस्था,केहि पुरानै प्रयोगकर्मि र नया आएका भनेका अनुहारमा पनि पुरातन सोच अनि एक आपसको लुछा चुडि पनि परिबर्तनका बाधक हुन ।
 
Posted on 06-14-07 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

vivasg

दोषी म !
 
Posted on 06-14-07 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोषि म, दोषि तपाई, दोषि हामि सबै।
 
Posted on 06-14-07 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you ! NEPAL KI CHHORI AND SHIRISH GURU,शिरिश गुरु, जे जति भए पहिले, तपाइ र मेरो बिचको दोहोरि, यहि बाट छाडिउन यहि । गल्ति भए होलान्, लेखाइ र बुझाइमा । तर हमिबिचको परिबर्तनको बाधाक एक-आपसमा बुझ्न सक्ने क्षमता क्षिण हुनु नि हो जस्तो लाग्छ ।
 
Posted on 06-14-07 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिबसजि

दोषी मै हुं क्या !

लेख्दैछु किन म दोषी भनेर !
 
Posted on 06-14-07 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म किन दोषी -

१ - म नेपालको आर्थीक बिकाशमा केही मद्दत गर्दिन बरु बीस बर्ष पछि नेपाल गएको बेला अंशबण्डामा पाएको घर-जग्गा बेचेर पैसा अमेरिका ल्याएर यंहा कण्डोमिनियम किन्ने म दोषी !

२ - म शिक्षा मन्त्रालयको अर्का जेहेन्दारको छात्रबृतिमा पढेर नेपाल र नेपालीको सेबा नगरि अमेरिका आएको - त्यसैले म दोषी !

३ - सामान्य जागीर खाएर काठमाण्डुमा प्रसस्त जग्गा जमीन सहित ऐस आराममा बिते जब अन्य नेपालीहरु जिन्दगीभर बांच्नकालागी संघर्ष गर्न बाध्य बनाउने म दोषी !

४ - ति राजनिती गर्नेहरुले जे मन लाग्यौ त्यै गराएर् भनाएर चूपचाप हेरि रहन सक्ने दोषी म !

५ - नेपालमा स्वास्नी बालबच्चा छ - यंहा रमाईलो गर्दै हिड्ने म दोषी !

६ - नाङ्गा पहाड र बिकट जिल्लामा बाटो बन्न नदिई मेरो धर जाने बाटोको पीच माथी पीच गराउने दोषी म !

७ - रातो चन्दन तस्करि गराउने मै हु - त्यसैले म दोषी

८ - दोषी ठहरिदा ठहरिदा पनि दोषबाट उम्काउन सक्ने म दोषी !

९ - खाली कुरा गर्छु - कामले केहि देखाउदिन - त्यसैले म दोषी !

१० - क्रमश :
 
Posted on 06-14-07 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well said Sirish ji.

म नी केहि थपुं।

१. कुर्सिमा बस्नेबाट जसरि नि आफ्नो काम फत्ते गरि छाड्छु - त्येसैले म दोषि।

२. कुर्सिमा बस्ने प्रति म किर्तज्ञ् छु, र त्यस्ले जे जस्तो गल्ति गरेनि आफ्नो विवेक् गुमाएर टुलुटुलु हेरि समर्थन् गर्छु - त्यसैले म दोषि।

३. म आफ्नो राजनैतिक पार्टी भक्ति छु, अर्को पार्टीकाले जस्तै राम्रो गरेनि म विरोध गर्छु, ठिक-वेठिक म छुट्टाउंदिन - त्यसैले म दोषि।
 
Posted on 06-14-07 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या कत्ती दुक्ख को कुरा गरिराखेको? थिक्कै छ मायालु म तिम्रो नजर्मा दोशी भएर बाच्नेछु।

द से दुनियाँ द से दवाई द से दारु और द से दोशी भि बोन्धु==
 
Posted on 06-14-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--

-- साला बिदेशमा जे जस्तो सुकै काम गर्ने, नेपालमा यताको सिन्का उता नसार्ने म दोषी !

-- भेला कार्यक्रम जन्ती मलामी जहांसुकै मेरै नाम हुनु पर्ने म दोषी !

-- मैले नजानेका कुरा छंदै छैन - हुंदै हुदैन भन्ने नियतमा म दोषी ! सर- सल्लाहलाई उल्टो मान्ने म दोषी !

-- फोहर भो भनेर गुनासो गर्ने तर कन्टेनरमा केही नफाल्ने म दोषी !



क्रमश:
 
Posted on 06-14-07 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--

मन्त्री, सचीब भै गरिव जनताको पैसाले देश बिदेश घुमेर बिकासको सट्टा स्वास्नी छोरा छोरीलाई उपहार किन्दै समय बिताउने म दोषी !

-- नेपाल खतम - नेपाल खतम भन्दै हिड्ने तर केहि नगर्ने म दोषी !!!

क्रमश:
 
Posted on 06-15-07 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि हो तर म भन्दा तिनिहरु बढी दोशी !
परदेशमा राष्ट्रियताको बखान गाउने म, तर आमाको राष्ट्रियतामा बलात्कार गर्ने तिनिहरु !
धन्यबाद् ! शिरिश गुरु, नेपालकि छोरि अनि चना तरकारिज्यु लाइ !
 
Posted on 06-16-07 3:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

> दोषि म, दोषि तपाई, दोषि हामि सबै।

ए हो र?
 
Posted on 06-18-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- प्रजातन्त्रमा सबभन्दा अप्रजातान्त्रिक पार्टीको सदस्य भएकोमा दोषी म !

- भ्रष्ट र तस्करलाई नेता मानेर उनीहरुकै झोला बोक्दै हिड्ने दोषी म !

- यस्तो हुंदा हुंदा निरिह जस्तै सहेर बस्ने दोषी म !

क्रमश:
 
Posted on 06-18-07 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

agree with sirish on this thing

-- साला बिदेशमा जे जस्तो सुकै काम गर्ने, नेपालमा यताको सिन्का उता नसार्ने म दोषी !

-------------
we are the main responsible ones..... we are supposed to bring revolution in the country....no matter it be by shooting these stupid leaders or such...

one or two leaders like girija should be punished to death in public...so that the rest will fear and get lessons.....

we never cared about nation...we cared only about ourself.....

so don't blame others....blame self...blame our generation which ran from nation...which escaped from nation thinking it has no opportunity....

Japan was destroyed in 1945....see now Japan in 62 years....it is all the result of dedication, unity,and hard effort....
 
Posted on 06-18-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yesto kura nagarum sathi....dimag taterah aaucha... blood boils..

we used to talk...

some generation of Nepal brought electricity,telephone,made roads in Nepal....

hamro leh k garyo tah ????
 
Posted on 06-18-07 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

the best thread in SAJHA ever.
 
Posted on 06-18-07 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

we need to change our mentality and thinking that... it is we , if we do, else no one is to be blamed...

i tah sometimes feel that we won't be even able to give answers to our coming generations when they ask us, "what did you do for our (their) future and for the nation" bhanerah....

really , the next generation is going to curse us in this matter....
 
Posted on 06-18-07 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतिकृयाको लागि तमाम मित्र हरुमा साधुबाद, गरिबको मन दोशी, धनीको धनदोशी, राजनीति गर्नेको भ्रश्टाचारिपन दोशी, खोतल्दै जा दा खाइ के दोशी - को दोशी, तर सबै दोशी ???
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters