..नेपाल को छनोटमा परेका १० उत्कृष्ट उच्च मावि
१ लक्ष्य सम्पूर्ण विकास
सेन्टमेरिज स्कुल, ललितपुर
२ नतिजामा उम्दा
प्रसादी एकेडेमी, ललितपुर
३ सिस्टमको सफलता
युनाइटेड एकेडेमी, ललितपुर
४ धेरै होइन, राम्रो
नेसनल स्कुल अफ साइन्सेस, काठमाडौँ
५ पढाइ पनि, पूर्वाधार पनि
लिटिल एन्जल्स, ललितपुर
६ व्यवस्थापनमा अगाडि
जेभियर एकेडेमी, लाजिम्पाट
७ छनोट मध्यमवर्गको
भीएस निकेतन, मीनभवन
८ पूर्वको गर्व
कलेज अफ विजनेस स्टडिज -कोबास), विराटनगर
९ अध्यापन र खेलकुद सँगसँगै
हिमालयन ह्वाइट हाउस कलेज, काठमाडौं
१० सामान्य तर स्तरीय
आर्किड साइन्स कलेज, चितवन