[Show all top banners]

deshbhaktanepali
Replies to this thread:

More by deshbhaktanepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Karnali Blues

raju161
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sad Reality of Nepal
[VIEWED 4445 TIMES]
SAVE! for ease of future access.
Posted on 07-10-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I want to share a real experience I had that really shocked me. In my last visit to Nepal in December, I was travelling from Biratnagar to Dharan in a micro bus. At that time, Biratnagar was really chaotic because of numberous Strikes and Bandas called by various groups almost everyday. The market of Biratnagar was disturbed for almost 14/15 days in a row. In the micro-bus I heard two teen agers returning to Duhabi from Biratnagar talking about the money they made participating in rally and stone throwing activities for the day. One was saying, he received 75 rupees only for that day where as the same organizers paid them 100 rupees in previous days. The other guys replied he also received only 75 rupees as they was no latthi charge or other serious incident on the day.
I started thinking, is this the future of Nepal. You collect 200 youth paying them 75 rupees a day, ie 15000 rupees and close the whole city of Biratnagar for a day causing milions of rupees to the economy of the country. No parties are exception to this reality, either it be Congress, Community, Maoist or Pro-Palace. You have million rupees, you can hire 200 youth for 10 cities for a week. This is the sad reality we are living on. May god bless you all.
 
Posted on 07-10-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is because of the unemployment. Youth would not be participated such activities if they were employed. Everyone needs money. what would those youth do??
 
Posted on 07-10-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Does this acts of Political parties and Youth helps or hurt to creat employement???
 
Posted on 07-10-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन सातामा तीन दिन खुला

सरस्वती कार्की


मोरङ, असार २५ - असारको तीन सातामा पूर्वी मधेस तीन दिनमात्र खुलेको छ । विभिन्न समूहले आ-आफ्ना माग राख्दै १८ दिन बन्द गरिसकेका छन् । तराई जनतान्त्रिक मोर्चा -विस्फोट सिंह) समूहको आह्वानमा सोमबार पनि यो क्षेत्र बन्द भएको छ ।
बन्दले उद्योग, यातायात र कृषिमा करोडौंको क्षति भएको छ । विभिन्न समूहले कार्यकर्ता रिहाको माग, हत्या, कुटपिट, अपहरण, तोडफोड र दुर्घटनाको विरोधमा बन्द आह्वान गरेका हुन् । केहीले त अरू संगठनको बन्द विरोधमा समेत बन्द गरेका हुन् । बन्द गर्नेहरूमा माओवादी, जनतान्त्रिक तराई मुक्तिमोर्चा -ज्वाला), गोइत समूह, मधेसी जनअधिकार फोरम, विस्फोट सिंह, आदिवासी जनजाति महासंघ, चुरे भावर, ट्रक-ट्यांकर व्यवसायी, कर्मचारी र सर्वसाधारणलगायत छन् ।

बन्दले सप्तरी, सिरहा, महोत्तरी, रौतहट, सर्लाही र जनकपुर जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ । मोरङको विराटनगर, रंगेली तथा दक्षिणी भागमा बढी प्रभाव परेको छ । सुनसरीको दुहबी, इनरुवा, झुम्का पनि प्रभावित भएको छ । सुनसरीका ठूला सहर धरान, इटहरी जनजाति आदिवासीले गरेको बन्दले बढी प्रभावित हुने गरेको छ ।

सुनसरीमा भरतमोहन अधिकारीको गाडीमा आगजनी गर्नेलाई पक्राउ गर्दा रिहाइको माग गर्दै मधेसी जनअधिकार फोरम, गोइत, आदिवासी जनजातिको भ्रातृ संगठन विद्यार्थी, ट्रक व्यवसायीले गरी असारमा १८ दिन बन्द गरे । मोरङमा माओवादी, जनअधिकार फोरम, ट्रक व्यवसायीले गरी १३ दिन बन्द भएको छ । माओवादीले कुटपिट गरेको विरोधमा व्यापारी, नयाँ संगठनको पहिचान गर्न विस्फोट सिंह र ट्रक व्यवसायीले गरी सप्तरीमा १५ दिन बन्द भयो । सिरहा र महोत्तरीमा पनि सोही समूह र संगठनहरूले बन्द गरे ।

सर्लाहीमा १३ दिन बन्द भएको छ । रौतहटमा ज्वाला सिंह, माओवादी, ट्रक व्यवसायी, विस्फोट सिंहले गरी १० दिन बन्द भयो । विस्फोट, आदिवासी र ट्रक व्यवसायीको बन्द यसपटक जुधेको थियो । बन्दले सबैभन्दा बढी प्रभाव यातायात क्षेत्रमा परेको छ ।

कतिपय स्थानमा यातायात बन्द भए पनि बजार सामान्य रूपले खुलेका थिए । बन्दको प्रभाव झापामा भने केही कम रहेको उद्योग वाणिज्य संघ झापाका अध्यक्ष राजेन्द्र घिमिरेले जनाए । 'हामी ७० वटा संघ, संगठन, पार्टी, व्यवसायीहरूले झापा बन्द नगर्ने माघमै घोषणा गरेका थियौं,' बन्दको घोषणा गर्नेबित्तिकै बन्द नगर्न पुन समन्वय गर्ने उल्लेख गर्दै घिमिरेले भने- 'झापामा ठ्याप्पै बन्द भएको छैन कहिलेकाहीँ आंशिक प्रभाव परेको छ ।'

उद्योग, कृषि र शिक्षण संस्थाहरू बन्दले ज्यादा प्रभावित छन् । पूर्वी नेपाल यातायात व्यवसायी संघका महासचिव गोपाल कार्कीका अनुसार बस र माइक्रो बसलाई एक दिनको मधेस बन्दमा १ करोड २१ लाख रुपैयाँभन्दा बढी घाटा हुने गरेको छ । बन्दले प्रतिदिन ६० हजार यात्रुहरूलाई प्रत्यक्ष असर पार्ने गरेको छ ।

एक दिनको मधेस बन्दमा ट्रक व्यवसायीहरूले ८० लाखभन्दा बढी घाटा बेहोर्नुपरेको मेची-कोसी ट्रक व्यवसायी संघका अध्यक्ष टीकाबहादुर खडकाले बताए । बन्दकर्ताले यातायात र मालवाहक साधनहरू जलाएका र तोडफोडको क्षति छुट्टै छ । बन्दमा यातायात चलाएको भन्दै कतिपय अवस्थामा बन्दकर्तालाई पैसा पनि दिने गरेका छन् । एक दिन मधेस बन्दले व्यापार र उद्योग क्षेत्रमा १० करोड नोक्सान हुने उद्योग संगठन मोरङका कार्यवाहक सचिव सोमनाथ अधिकारीले बताए ।

आँप उत्पादन हुने सप्तरी, सिरहा, महोत्तरीलगायत जिल्लामा आँप व्यवसायी बढी प्रभावित छन् । 'बन्दले मेरो डेढ लाखको आँप खेर गयो,' जेठ र असार बेच्ने सिजन भएको उल्लेख गर्दै खुद्रा व्यापारी सप्तरी रूपनगरका मोहमद सकिमले गुनासो गर्दै भने । बन्दले बजार लान नपाएपछि दुईवटा बगैंचाको आँप सडेर गएको अर्का व्यापारी सप्तरी कञ्चनपुरका बुधुर मण्डलले बताए ।

शैक्षिक क्षेत्रलाई समेत यसले प्रत्यक्ष असर पारेको छ । 'एक महिनामा २५ दिन पढाइ हुनुपर्ने हो,' हरिभवन माध्यमिक विद्यालय भरहिया सर्लाहीका प्रधानाध्यापक मेघराज कोइरालाले भने ।

पूर्वी मधेसको बन्द सूची
सुनसरी

गोइत २ दिन

ज्वाला सिंह ३ दिन

आदिवासी जनजाति ३ दिन

फोरम ४ दिन

माओवादी ६ दिन

मोरङ
फोरम ३ दिन

माओवादी २ दिन

ट्रक व्यवसायी ६ दिन

आदिवासी जनजाति

महासंघ ३ दिन

सप्तरी
माओवादी ५ दिन

ट्रक व्यवसायी र व्यापारी १० दिन

सर्लाही
माओवादी ५ दिन

चुरे भावर १ दिन

वाईसीएल २ दिन

ट्रक व्यवसायी ५ दिन

रौतहट
ज्वाला समूह ३ दिन

माओवादी २ दिन

ट्रक व्यवसायी ५ दिन

झापा, सिरहा, धनुषा, महोत्तरी ७ देखि १० दिन बन्द
 
Posted on 07-10-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I say Down with SPAM warlords! Down with terrorism!

We need Peace and Prosperity in Nepal. We need RNA rule so that all terrorist and violent activities of SPAM warlords and the terrorism spread by Girija, Makune, Pushpa Dahal and gang can be stopped.



 
Posted on 07-10-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bloody Indians are ruining Nepal and Nepalis. We should immediately kill SPAM warlords who are hell bent on selling Nepal.
 
Posted on 07-10-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

REALITY OF NEPAL:

NEPALESE ARE MONKEYS : SEE NO EVIL, HEAR NO EVIL, TALK NO EVIL
BUT,
EVILS ARE EVERYWHERE IN NEPAL!!!
 
Posted on 07-10-07 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I'm not surprised..so called janaandolan II was also delivered by the hired goons..
 
Posted on 07-11-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदै नभएका राजदूतका नाममा करोडौं स्वाहा

लेखनाथ अधिकारी, (काठमाडौं)। हुँदै नभएका राजदूतका नाममा करोडौं स्वाहा भइरहेको सुन्दा आर्श्चर्य लाग्न सक्छ। तर सरकारले राजदूत नै नभएका विभिन्न राष्ट्रका राजधानी शहरमा भाडा तिरेर घर खाली राखेको पाइएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार झन्डै १४ महिनाअघिदेखि विभिन्न मुलुकमा राजदूत नभए पनि सरकारले राजदूत निवासका लागि रकम तिर्नुका साथै सँगै आउने पानी, बिजुली र टेलिफोनलगायतको न्यूनतम महसुलसमेत तिरिरहेको छ।

राजदूत निवासका लागि दक्षिण एसियामा १ हजार ५ सयदेखि २ हजार अमेरिकी डलरसम्म र अन्य ठाउँमा ५ देखि ७ हजार डलरसम्म सरकारले मासिक भाडा तिरिरहेको छ।

यसरी राजदूत नै नभए पनि निवासका लागि सरकारले भाडा तिरेका देशमा स्विजरल्यान्ड (जेनेभा), हङकङ, थाइल्यान्ड, पाकिस्तान, कतार, रूस, साउदी अरेबिया, म्यानमार, जापान र चीनस्थित राजदूत निवास रहेका छन्।

तीमध्ये स्विजरल्यान्डबाट राजदूत फर्केको करिब ६ महिना भएको छ भने हङकङस्थित महावाणिज्यदूत खाली भएको करिब ३ वर्षपछि हालै केशव भट्टराईलाई सो पदमा नियुक्त गरिएको छ। बाँकी ठाउँबाट राजदूत फिर्ता गरिएको भने १४ महिना नाघिसकेको छ।

राजदूत नभएका ठाउँमध्ये फ्रान्स, बेलायत, अमेरिकी, बंगलादेश र बेल्जियममा राजदूत निवास नेपालले नै किनिसके पनि घरको पानी, बिजुली, टेलिफोन लगायतको न्यूनतम महसुल सरकारले १४ महिनादेखि बेहोर्दै आएको छ। भारतमा भने दूतावासभित्रै राजदूत निवास भएकाले यो हिसाबले खासै घाटा भएको छैन।

राजदूत निवास खाली हुँदाहुँदै पनि कार्यवाहक राजदूत भने छुट्टै निवास भाडामा लिएर बसेको पाइएको छ। किन त्यस्तो त ? राजदूत खाली भएका एउटा देशको राजधानीमा रहेका कार्यवाहक नेपाली राजदूतले नेपाल समाचारपत्रसँग भने- 'राजदूत जुनसुकै बेला नियुक्त भएर आउलान् भनेर राजदूत निवासमा नबसेको हुँ। आइहाले भने सामान सार्न साह्रै झन्झटिलो हुन्छ। त्यही भएर छुट्टै निवास खोजेको तर खाली घरको भाडा तिर्दा देशलाई भने घाटा भएको छ।'

उता म्यानमारस्थित कार्यवाहक राजदूत दिलीपकुमार पौडेल एक जनाले भने राजदूत निवास नै प्रयोग गर्नुभएको पाइएको छ।


परराष्ट्र मन्त्रालयका सम्बद्ध देश हेर्ने एक अधिकारीका अनुसार 'किन राजदूत निवासमा बसेको' भनेर सोध्दा उहाँले भन्नुभयो- 'राजदूत आए होटलमा बस्छन्, खाली घर छोड्न उपयुक्त नहुने ठानेँ' भन्ने जबाफ दिनुभएको थियो।

राजदूत नै नभएका ठाउँमा एक वर्षन्दा बढी समयदेखि खाली घरको भाडा तिरिएको सन्दर्भमा राखिएको जिज्ञासामा परराष्ट्र मन्त्रालयका केही आधिकारिक व्यक्तिले यो विषय अत्यन्त संवेदनशील भएकाले नाम उल्लेख गरेर विवादमा नतानिदिन आग्रह गर्दै भने- 'सरकारले छिट्टै राजदूत नियुक्त नगर्दा यी सबै स्थिति उत्पन्न भएका हुन्। सक्दो चाँडो राजदूत नियुक्त नगरिएकै कारण यति जाबो काम पनि गर्न नसक्ने मुलुकका रूपमा हाम्रो छवि विश्वसमक्ष प्रकट हुन थालेको छ।'

आफ्नै राजदूत निवास भएका ठाउँ

१. बंगलादेश २. बेल्जियम

३. फ्रान्स ४. जर्मनी

५. भारत ६. बेलायत

७. अमेरिका ८. न्युयोर्क

९. कोलकाता

भाडाका निवास

१. चीन २. इजिप्ट

३. जापान ४. मलेसिया

५. म्यानमार ६. पाकिस्तान

७. कतार ८. साउदी अरेबिया

९. श्रीलंका १०. थाइल्यान्ड

११. स्विजरल्यान्ड १२. हङकङ

१३. ल्हासा १४. यूएई

१५. डेनमार्क १६. अस्ट्रेलिया

१७. दक्षिण कोरिया १८. रसिया

१९. इजरायल (खुल्न लागेको)
 
Posted on 07-11-07 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maoiest are responsible for creating ratial fourm as well allowing Indian amassdor to visit various part of Tarai by PM Surya Bahadur.
Indian is always againest Nepalese interest. King Gyanendra fueled it and other series of reason.
Just await, we may have to utter , India either leave us alone or take us as your new state as the situation is heading in that direction. No matter who is in Power, all are interested in their own personal interest rather than national interes. Can you point me who is acting a true nationalist???
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters