[Show all top banners]

SateLite
Replies to this thread:

More by SateLite
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

ThahaChaena
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 " रातो Jacket को story...."
[VIEWED 4182 TIMES]
SAVE! for ease of future access.
Posted on 08-28-07 3:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'East Coast'मा रातिको दुइ बज्न थालिसकेको थियो !दुइदिनको छुट्टिमा के गर्ने भनेर खासै Plan बनायकि थिइन !CA मा दुइ बज्नलाग्दा NY मा सायद उज्यालो भैसकेको थियोहोला !'Boston Area' तिर कालाहरु र नेपालिहरु धेरै बस्छन,सायद 'weekend'मनाउने Plan सबैसँग होला आ-आफ्नो !तर हामि बस्नेतिर त्यतिसार्हो नेपालिहरु छैनन !हुनत LA मा हुँदै नभयका होइनन तर Boston तिर जस्तो छैनन होला !
मैले Ref बाट एउटा Ice-Coffee को Can खोलेर पिउने बिचार गरेर उस्लाइ एउटा just one second भन्ने msg टाइप गर्दै थियँ,उसैको आइपुग्यो- 'i will b right back'भनेर !
मेरो प्रश्न 'why ?'
'give me 5 minutes,i will be right back with one cold coffee'उसको msg पायँ !
'okey' मैले भने तर अचम्म लाग्यो !मैलेपनि यहि समयमा Ref खोल्ने बिचार गरेकि थियँ,अनि at same time..he is going out to bring coffee, is this just co-incident or wht ? मैले आफैलाइ सोधें ! म झन स-सानाकुराहरुमा पर्न नचाहेर उसले भनेका प्राय:कुराहरुलाइ Ignore गरिरहन्थें तर situation नै यस्तो आयजस्तो लाग्थ्यो घरिघरि कि म Ignore गर्न सक्दिनहोला भन्ने !
मेरो मोबाइलमा म्यासेज Tone बज्यो !यति राति कस्ले होला ,क्यानको बिर्को डस्टविनमा फालेर मोबाइल थिचेँ,उफ !उहि रहेछ,नेपालको नंवर छ- 'ekchin que ma basnu paryo yaha, wait 5 more minutes, dont go'उसको SMS पढेर मलाइ हाँसो लाग्छ ! यस्तो गर्छ कि मानौं एकछिन छोड्न चाँहदैन तर मैले त्यो द्रिष्टिले कहिले हेरिन, कहिलेकाँहि हेरियला भन्ने डरले आफैलाइ कति Control गरें ! ठुलो दाइ अलि Strict हुनुहुन्छ.. he is like my parents here.अनि दुइटा दाजुहरुको एउटा बहिनि भयपछि... i hve also some responsibilities, i just cant hurt them by doing anything.


म यस्तै यस्तै सोँच्छु घरिघरि तर बोल्दैमा के हुन्छ र ? एउटा आफैलाइ दिने सान्त्वना हो यो !बोल्दैमा केहि हुँदैन तर झन् Close & Close भइनेरहेछ ! मैले उसलाइ भनेकि थियँ Last week कि तिमि online मै हुन्छौ होला भनेर म आज कहिँ गइन , उसले आजको Plan के छ भनेर सोधेको उत्तरमा ! ओहो उस्लाइ त्यो उत्तर त कुनै Movie Director ले Just भर्खरमात्र ' Academy Award for Best Director'को प्राइज पाउदा हुने भन्दापनि बढि भयछ अनि घरि-घरि सोध्छ- साँच्चै हो र ? अनि मैले 'हो' त भन्दा उ अचम्म मान्छ अनि मैले थाहा पायँ,उसको मनमा मैले उस्लाइ के ठान्छु भनेर सोचेको रहेछ भनेर !उसले ,मैले उस्लाइ कहिले सम्झिन्न अनि miss गर्दिन भन्ने ठान्दोरहेछ अनि मेरो त्यो उत्तरमा उ बिश्वस्त हुन सकि रहेकोथियन ! हामि साना थियौँ, काठमाडौमा..त्यतिबेला उ फरक थियो !म अहिले युनिभर्सिटिको पढाइ सकेर पार्टटाइम काम गरिरहँदापनि उ कतै miss गरिरहेको हुन्छ !मलाइ थाहा छ-उ धेरै कुरा भन्न चाहन्छ ! तर एउटा Fear मा निशब्द भयको मात्र हो ! घरिघरि उ पागल जस्तो लाग्छ मलाइ...अनि म उस्लाइ "sometimes You are Too much" भन्ने msg पठाउछु अनि धेरैबेरसम्म उ चुप हुन्छ अनि केहि नबोलि Bye भनेर जान्छ ! मलाइ नरमाइलो त लाग्छ ! तर यो पढाइ अनि Career बनाँउने बेला हो भन्ठानेर म चुप बस्छु तर के पढाइ र Career का निम्ति Life का अरु सबैकुरा Stop नै गर्नु जरुरि छ र ? म आफैसँग उत्तर छैन ! कुनैबेला हामि सँगै पढेका थियौँ कहिँकतै ! मेरो Red Jacket त्यतिबेला Popular थियो atleast उसको निम्ति !तर उस्को भनाइमा म अलि 'मै हुँ ' भन्थेँ रे ! ह हा हा..तर म उसलाइ सताउन त्यसो गर्थे ,sometimes i really like to piss off ppl.

**************

ठुलो दाजुसँग एकपल्ट कुरा गर्छु,नंवर देउ भन्छ सधै उ-अनि के कुरा गर्ने भन्दा 'hi- hello' रे ! अनि त्यसको Result के हुन्छ त्यो थाहा छैन उसलाइ ! नजिकै भय त दाजुको दुइ-चार भेट्थ्यो होला..नेपालमै भयपनि एक-दुइ त उसम्म पुग्थ्यो पक्कै !अनि मलाइ पनि समस्या !बहिनिप्रतिको बिश्वासमा घात गरेजस्तो !तर मैले उस्लाइ ' म तिमिलाइ माया गर्छु' भनेकि त छैन नि अनि उसलाइ त advance मै थाहा छ , म गर्दिन भनेर, अनि केहि भन्दैन उ !हा हा हा ....कस्तो भ्रमै-भ्रममा बाँचिरहेका छौं हामिहरु है- मलाइ थाहा छ, मलाइ उल्लेजति चाहने सायद अरु नहोला,त्यहिपनि केवल -i miss u बाहेक अरु भन्न सक्दैन उ,सोचेर कि Typical Nepali keta को Tag लाग्ला अनि कहिलेकाँहि भेट्नपनि हराउला भनेर !अनि मचाहि उस्ले चाहन्छ भन्ने थाहा हुदाहुदै पनि केहि भन्दिन...Practical हुने बिचारमा ! तर घरिघरि यस्तो लाग्छ- उसले मलाइ नपायरै पनि म हरेकपल उसको साथमा छु,सायद त्यो प्रेम होला अनि मैले उसलाइ पायरपनि उ मसँग छैन-किनकि म प्रेम गर्दिन ! त्यहिपनि माया लाग्छ-के मैले आफैलाइ ढाँटिरहेकि त छैन,उस्लाइ माया गर्दिन भनेर ! ..Oh Lord...whtever !!


***************

उसको call जतिबेलापनि आउन सक्छ- सुतिरहेको बेलामा उ बिँउझियो भने उ SMS पठाँउछ -'hey whats upp ? im missing u 'भन्दै ,जतिबेला म कलेजमा Business को Class लिइरहेकि हुन्छु ! अनि सायद उ सुत्छ होला ! अनि म घर फर्कने बेला होस कि 'डिपार्टमेन्टल स्टोरमा काम गर्दै गर्दा होस्- उसको Ring सहित Mobile screen मा उसको pic
देखिन्छ ! मलाइ मोबाइलको साउण्ड'off'राख्न बाध्य बनाँउछ उ !कल गर्दा रिसाउने होला भनेर SMS गर्छ ! अनि दिनको पाँचपल्ट मेरो उहि Red Jacket को बारेमा सोध्छ ! म आफैलाइ थाहा छैन- म उस्लाइ एउटा Close साथि भनुँ या के भनुँ !कति Ignore गर्नपनि खोज्छु..त्यहिपनि उ आउन छोडदैन ! म आँउदिन भन्छु त्यहिपनि उ पर्खिन छोड्दैन ! के भन्ने के ?
उ जतिसुकै रिसायपनि मेरो Red-Jacket को pic ,screen मा देखेपछि..उसको हाँसो सुनिन्छ फोनमा !


म आफैलाइ थाहा छैन,त्यो Red Jacket मा के छ त्यस्तो..जस्लाइ उ यति प्रेम गर्छ !उ एउटा मिठो पागल हो !एउटा कुरा अचम्म लाग्छ- ब्यस्तताहरुको बिचबाटपनि म भनेपछि...सबै छोडेर आयको हुन्छ उ ? के यो उसको माया हो..या मात्र आकर्षण ?? im still confused...थाहा छैन यो Red Jacket को कथा कहाँनिर The End हुने हो ? but im sure..he loves Red-Jacket....in next fall i will have more hard time,im going to complete my graduation..at tht time,then i will have to choose either him..or someone else,probably i willnot go on his side,i have to be practical...तर त्यतिबेला म उसलाइ मेरो 'रातो ज्याकेट' कसरि देखाँउने ? मलाइ थाहा छ..he will not stop loving..but he wont speak up...

_________

उसको कफि सायद अझै बनेको छैन होला,आँउछ उ अहिले हतारिँदै...उ न-आउञ्जेल म उसले पठायको Last Email बाट Kyla को Song सुन्न खोज्दैछु !....because of you !!
****************

If ever you wonder if you touched my soul,
Yes, you do..
Since I met you, I'm not the same
You bring life to everything I do
Just the way you say hello
With one touch I can't let go
Never thought I'd fall in love with you

*Because of you, my life has changed
Thank you for the love & the joy you bring
Because of you, I feel no shame
I'll tell the world
It's because of you

Sometimes I get lonely
And all I gotta do is think of you
You've captured something inside of me
You make all of my dreams come true
It's not enough that you love me for me
You reached inside & touched me eternally
'I love you' best explains
How I feel for you

My life has changed
Thank you for the love & the joy you bring
Because of you, I feel no shame
I'll tell the world
It's because of you

The magic in your eyes
True love, I can't deny
When you hold me, I just lose control
I want you to know
That I'm never letting go
You mean so much to me, I want the world to see

https://www.youtube.com/watch?v=E9wdsC2zvlA
 
Posted on 08-28-07 6:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I'm impressed with your writing , Satelite !

Last edited: 28-Aug-07 06:10 AM

 
Posted on 08-28-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice one satelite! keep writing....
:)
 
Posted on 08-28-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This was the samestory that i got from my friend while i was in Nepal. She also wanted to be practical and so she was married to another guy due to 'some' factors almost same as yours. But In this story i am in favour with the gal's emotions and hope for the reality. I wish that there will be nothing like this feeling after marriage.

Anyway good one.
 
Posted on 08-28-07 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I Never bother to go through this kind of long story but this time i read it more than 3 times. I am impressed your writing but i don't know why i m feeling that it's not just a writing. This is the reality you r facing every day, every moment.One thing that i know that writing never speak out the feelings. May be i am wrong but i felt that u couldn't able to limit this thing with yourself and that's why u r throwing it on sajha. let me know i m true.
 
Posted on 08-28-07 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Frens Thanks for ur time & comments.

"do not remember me' just to let u know,u r 151 % right.it is kinda real story and im not a gall who is writing her feelings here but im that Guy..in the story

whatever & whereever she is - i think i love her,no matter wht is in return.

Thanks
SateLite
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters