[Show all top banners]

SateLite
Replies to this thread:

More by SateLite
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

ThahaChaena
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सबै Voilence को जवाफ Peace हुन सक्दैन..some need bullents
[VIEWED 3601 TIMES]
SAVE! for ease of future access.
Posted on 09-23-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल अझै इराक या सोमालिया त बनिसकेको छैन भन्ने लाग्थ्यो,हामि हिँसाको लामो कालखण्ड पार गरेर शान्ति र सम्बृद्दिको बाटोमा लम्कँदैछौ भन्ने लाग्थ्यो ! तर अफशोच ! यो एउटा भ्रम थियो या रहेछ ! हाम्रा दक्षिणि कालाभाइहरु नेपाललाइ एउटा 'Failed State' बनाउने कुटनितिमा तन-मन-धन छोडेर लागेको प्रष्ट देखिन्छ ! भारत दक्षिण एसियाको एउटा शक्तिशालि र उदियमान बिकासशिल मुलुक हो तर आफु समृद्द र बिकसित हुन छिमेकिहरुलाइ अशान्तिको धरापमा लडायर दक्षिण एसियाका अरु राष्ट्रहरु पाकिस्तान,बंगलादेश अनि नेपालहरुलाइ 'Failed State'बनाउने सपना देख्नु कहाँसम्मको नैतिकता हो ! छिमेकिको घरमा आगो लगायर आफु मस्त निद्रामा सुत्ने सपना देख्नु एउटा तुच्छ सोचमात्र हो ! यहाँ कतिपय जनताहरुलाइ आपत्ति हुनसक्छ भारतको बिरोध गरेकोमा तर यो मेरो मात्र बिरोध हैन ,भारतबाहेकका दक्षिण एसियाका राष्ट्रहरुका युवाहरुको बिरोध हो !'Dhaka University'मा मेडिकल अध्ययन गरिरहेको एउटा बंगलादेशि या पाकिस्तानि युवालाइ सोध्नुहोस -भारतको 'Foreign Policy'का बारेमा ! सकारात्मक उत्तर आउने छैन ! हामि नेपालिमात्र हैनौँ, जो उनिहरुको कु-कुटनितिबाट पिडित, सारा दक्षिण एसियालि राष्ट्रहरु यो लाइनमा छ्न ! मलाइ ब्यर्थैमा कसैको बिरोध गरिरहने आवश्यकता छैन तर हरेक कुराको एउटा सिमा हुन्छ ! 49 % साक्षर भयको एउटा गरिव देशमा आफ्नो फोहोर राजनितिको 'Experiment' गरिरँहदा कुनै दिन त्यसले समस्त भारतियहरुका निम्ति बिस्फोट निम्त्याउने छ !

सायद iPod मा 'Enrique' को 'do u remember me..' सुनिरहने यो मौसममा मेरा यि सामाजिक कुराहरुले धेरै नेपालि specially so called modern मित्रहरुलाइ खल्लो लाग्न सक्छ तर माइसंसार डटकममा Post गरियको कपिलबस्तुकाण्डको एउटा भयावह तस्विर हेरिसकेपछि म यि शब्दहरु कोर्न बाध्य भयको छु ! सायद त्यो बेवारिश मिल्काइयको मानव अस्थिपञ्जर तपाँइ या मेरो पारिवारिक सदस्यको नहोला, तर आउनेछ त्यो दिन ,जब हाम्रो त्यस्तै अन्त्य हुनेछ ! के तपाँइ कल्पना गर्नसक्नुहुन्छ-मान्छेले मान्छेलाइ त्यसरिपनि मार्नसक्छ ? Border पारिबाट मान्छेहरु नेपाल छिरेर ,नेपालिहरुको हत्या गरिरहेका छन ! बोर्डरपारिका भिखारिहरुले हाम्रा मोटरहरु र घरहरुमात्र जलायनन,हाम्रा आफ्ना मान्छेहरुको बिभत्स हत्या गरेका छन ! साला ..निकम्मा Goverment जाँचबुझ आयोग र किरिया खर्चमा ब्यस्त छ ! हिँसाको समाधान शान्ति हो र मान्छे शान्ति चाहन्छ ! मावोवादि जनयुद्दबाट नेपालिहरु आजित भैसकेका छन,हामि शान्ति चाहन्छौँ ! तर हरेक हिँसाको समाधान शान्ति हुन नसक्ने रहेछ ! जब त्यति नेपालिहरु छानिछानि मारिय-के अझैपनि अरु मारिनेको प्रतिक्षा गरिरहने ? प्रष्ट छ - Border पारिबाट मान्छेनामका शैतानहरु नेपाल छिरेर आतंक मच्चाय ! के यहि बेला होइन र सेना-सशस्त्र प्रहरि देखि YCL (Young Communist Leage) सम्मलाइ Border मा राख्नु पर्ने ? बिनाकारण नेपाल छिर्न खोज्नेलाइ जहाँको त्यहि उडाउनु पर्ने ? हो लाखौँको सँख्यामा गरिव नेपालिहरु भारतमा काम गरिरहेका छन, तर उनिहरुले त्यहाँका बस्तिहरुमा आगो लगायर भारतियहरुको हत्या गर्दै हिँडेका छैनन बरु सस्तो श्रममा उनिहरुको सुरक्षा गरिरहेका छन अनि भारतियहरुपनि नेपालमा छन ! काम गरिरहेका छन ! परिवारसहित बसिरहेका छन ! गलत नियत नराख्नेहरुलाइ केहि गरिनु हुन्न तर शंकास्पद गतिबिधि गर्ने र नेपालि भुमिमा पसेर नेपालिहरुबिच हिँसाको खेति गर्न खोज्नेहरुलाइ गोलिले जहाँको त्यँहि सिध्याउनुपर्छ ! मुद्दा-अदालत अनि बहसहरु सबै अपराधमा लागु नहुनपनि सक्छन ! जब कुरा देशकै र नागरिकहरुकै सुरक्षामाथि आँउछ ! १० बर्षे मावोवादिको युद्द-सत्तासँग अनि राजतन्त्रसँग थियो, हो त्यहाँ धेरै गल्ति भयका थिय तर त्यो देशभित्रको युद्द थियो, तर जब बिभिन्न नाममा Border पारिबाट शैतानहरु पसेर नेपालिहरुका बस्ति जलाउने अनि निर्मम हत्या गर्न सुरु गर्छन त्यतिबेला कानुन हेर्ने समय आँउदैन- अबैध रुपमा बिनाकारण नेपाल छिर्न खोज्नेलाइ सोध्पुछ या रिपोर्ट लेख्ने होइन - जहाँको त्यँहि End..यसमा कुनै Excuse हुनुहुन्न ! मुला मावोवादिहरु जनताको निम्ति लडेका भन्थ्यौ ! भाषण ठोक्थ्यौ ! तराइमा लगेर तिम्रा पाँच लाख YCL तैनाथ गर सिमासुरक्षाका निम्ति ! अनि हुन्छ नेपालिहरुको सुरक्षा ! खुलामञ्चबाट Students हरुका अगाडि भाषण छाँटेर कपिलबस्तुका जनताहरुको रक्षा हँदैन मित्रहरु !


कपिलबस्तुका CDO र Security Chief हरुलाइ निलम्बनमात्र होइन जेलमा हाल ! सालाहरु यदि जनताको करबाट तलब खायर जनताको सुरक्षा गर्न सक्दैनौ भने, किन जिम्मेवारिपुर्ण पदमा बस्ने ? सेना र शसस्त्र सुरक्षाकर्मि तराइमा तैनाथ गर ! Border Secret information मा केहि रकम Invest गर र सुचनाहरु संकलन गर अनि मावोवादि जनसेनालाइ शिविरमा राखेर बेकामे बनाउनुभन्दा Border Control मा खटाउ ! सिमापारिबाट आयर नेपालि मार्नेहरुलाइ मुद्दा दर्ता र कानुनि लडाइ होइन - जहाँको त्यहि उडाउ ! कसैले प्रश्न गर्ने छैन ! यदि गोलि हन्नु अगाडि मुटु काँप्छ भने - गोजिमा बिभत्स मारियको त्यो अज्ञात नेपालिको अस्थिपञ्जरको एउटा तस्विर राख ! मान्छेले मान्छेको त्यस्तो अन्त्य गर्न सक्दैन ! त्यो शैतान हो जस्ले गर्यो र शैतानको कुनै Nationality हुँदैन, हिँसाको जवाफ कल्पनागर्न गारो पर्ने प्रति-हिँसाले देउ ! Atfirst नेपाल-इन्डिया बोर्डर सिल गर अनि भारतबाट Import हुने सामानहरु Lawful बाटोबाट भित्राउ ! हामिले पैसा तिरेर किनिरहेका छौँ, सित्तैमा होइन ! भारतको सहयोगबिना हाम्रो जिवन कठिन हुन सक्छ तर जब सहयोगको आवरणमा अस्तित्व नै खतरामा पार्ने कोसिश गरिन्छ भने त्यस्ता सहयोग 'Reject' गर्न सक्ने सामर्थ्य पनि हुन सक्नुपर्छ ! धिक्कार छ नेपालि नेताहरु ! घरमा बसेर मुला बुढिहरुका जुम्रा मारेर देश र जनताको सुरक्षा हुँदैन ! यदि त्यो तस्विरले पनि तिमिमा कुनै संवेदनशिलता आउन्न भने,तिम्रो नेपालिपन शंकास्पद छ !

नेपाल सरकारका निकम्मा नेताहरुलाइ म एउटा सामान्य नेपालि युवाको चुनौति छ - या त नेपालि जनताहरुको सुरक्षा गर या पन्ध्र दिनको लागि देशको शासनसत्ता मेरो हातमा देउ बिना Salary ! केहि गर्न नसकेपनि नेपाल पसेर नेपालिहरुको निर्मम अन्त्य गर्ने दुष्ट छिमेकिहरुलाइ खोजि खोजि नेपालि जनताका अगाडि आफ्नै हातले गोलि ठोकिदिनेछु,जनताहरु बाँच्न चाहे आफै उत्पादन गरेर खानेछन नत्र मर्नेछन तर अपराधिहरु छिर्ने Border seal गरिदिनेछु ! नेपालि मन भय तिमि नेताहरुलाइ लाज लाग्नेछ र मेरो चुनौति स्विकार्नेछैनौ !
हुनत आफ्नै पार्टिका गगन थापाजस्ता होनहार युवाहरुलाइ मान्छे नगन्ने मृत आत्माहरुले म मुलालाइ गनौला भन्नु एउटा Dirty Joke मात्र हो ! मर्ने बेलासम्म कुर्सिमा बस्ने मेरा प्यारा नेताहरु ! तिमिहरु मर ! हामिलाइ कुनै शोक र दुख हुनेछैन तर निर्दोष जनताहरुलाइ दुष्ट छिमेकि अपराधिहरुको शिकार नबनाउ !

हो !!! 'हिँसा'लाइ कसैले जायज ठहराउनु हुँदैन र हुन्नपनि ! मपनि अहिँसाको नै पक्षपाति हो तर यदि कसैले मेरो अगाडि आमाको चिरहरण गर्ने प्रयाश गर्छ भने मैले त्यो बेला संविधान र कानुनका धाराहरु अनि सभ्यताका शब्दहरु संझिरहन सक्दिन ! ति हिँसाहरु कानुन अनुसार लडिने र अदालतमा खोजिने उपचार भन्दा परका हुन ! हो नेताहरुका निम्ति या जिम्मेवार पदमा बसेका प्रशासनिक मान्छेहरुका लागि नेपालि जनता आमासरह होइनन र ? अनि कुनै बिदेशि समुहले नेपालिहरुलाइ खुलेआम मार्दा मौन भयर क्याम्पमा तमाशा हेरेर र माथिको आदेश कुरेर बस्ने ? किन सकियन त्यहिबेला गोलिले उडाउन जहाँको त्यँहि ति सिमापारिका शत्रुहरुलाइ ? सायद यस्को उत्तर माथिको आदेश पर्खिने नामर्दहरुले दिन सक्दैनन !
कुनै आतंकको जवाफ गोलिले दिनुपर्छ ! Specially when it comes about security of nation and its citizens. ति हत्याराहरुलाइ त्यहि चोकमा सार्वजनिक रुपमा गोलिले उडाउनुभन्दा अर्को न्याय हुन सक्दैन,त्यो बेलामा भारतिय टेलिभिजन च्यानलहरुलाइ लाइभ प्रसारण गर्ने निम्तो दिनुपर्छ,जो नेपाल र नेपालिका बारेमा हमेशा नकारात्मक भ्रम फैलाईरहन्छन ! कपिलबस्तु घटनाको बारेमा जाँचबुझ कमिटि गठन गर्नु भनेको एउटा पब्लिकको आँखामा छारो हाल्ने दुष्प्रयासमात्र हो ! देशको बजेटबाट सम्बन्धित घटना र सो घटनाका MasterMind हरुका बारेमा भरप्रदो सुचना दिने ब्यक्तिलाइ पचास लाख नगद पुरस्कार दिने घोषणा गरेर, पत्ता लगाइ सार्वजनिक रुपमा गोलि ठोक्नुको बिकल्प छैन ! चाहे जुन देश,धर्म,पार्टि या समुदायका हुन ति कायर कुपुत्रहरु !!

त्यसैले मेरो बदलियको सिद्दान्तले के भन्छ भने - Peace is not always an answer to every problem..
 
Posted on 09-23-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timro mukhma dudh bhaat jawos.we can walk on foot if we don have petrol.we can eat without salt if we don get salt, we can live without food, if we don get food.we want gud relation with neighbouring countries but not at the cost of morality n sovereignty.

astu:
 
Posted on 09-23-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yeah satelite i agree with u, u wanna search them and finish them off ! i am ready
 
Posted on 09-23-07 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi satelite, thanks for bitter truth article besed on nepali political reality.im heartfully agreed with u. BUt i feel little frustrated after reading it coz our leaders always devoted for their chair not for nationality. alas when our leader will feel real nationality. on the top of that see the nepali maoist activities in current situation...........
 
Posted on 09-24-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

IF NEPAL GOVENMENT WANT TO SALUTE YOU WITH YOUR IDEA AND OFFERS YOU A POSITION AS A COMMADER TO IMPLEMENT THEM, CAN YOU JOIN AND TAKE THE RESPONSIBLITY? NO, YOU DO NOT WANT TO SACRIFICE YOUR LIFE BUT WANT OTHERS. IT IS SURE, SOME MEASURE S CAN BE TAKEN SEROUSLY BUT NOT AS YOU SAID.
 
Posted on 09-24-07 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i like this article .. lets publish this article everywhere u can .. mero sansar .. kantipur .. every place .. I have posted this post few places .. hope they will publisg ... sale .. kukur neta haru .. they are still sleeeping ... we have to do some thing .. and i know we can do it ..
 
Posted on 09-24-07 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey satelite .. u r new aneel kappor .. by the way where do u live .. hope u will come back .. when u become prime minister ... ''

I will publish ur message everywhere I can .. all the blogs .. forum... i blindly support u ...
 
Posted on 09-24-07 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Satelite .. kata ho?
 
Posted on 09-25-07 1:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

really we need che guevara (not gandhi) of 21st century....who can hold a potential of crushing nation after nation questioning our soverignity and nationality....
building dams without nepal's consent....shrinking our political boundaries...spreading mafia in our land....promoting terror....direct interference in our politics....and the list goes on...these reasons surely ask for an armed struggle against both the enemies from in and outside the country....
whoever holds the capacity to be our che guevera i wont hesitate following him...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters