[Show all top banners]

deeps
Replies to this thread:

More by deeps
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालका कवि नर्क जान्छन् : डिपी भण्डारी
[VIEWED 3410 TIMES]
SAVE! for ease of future access.
Posted on 12-09-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो वास्तविक उमेर लुकाउन र आफूलाई चीरयुवा देखाउन चाहने प्रोफेसर दुगाप्रसाद उर्फ डिपी भण्डारीलाई अब कति वर्षपछि मर्छु भन्ने लागेको होला? कसरी मर्न चाहलान् उनी? के होला उनको मृत्यु र दर्शन के उनी आत्महत्याबारे सोचिरहेका होलान्? बजारमा आत्महत्या गर्ने सरल तरिका सिकाउने सयौं पुस्तक पनि उपलब्ध छन्, के उनले ती पुस्तक पढेका छन्? के उनी पुनर्जन्ममा विश्वास गर्छन्? के उनी अर्को जन्ममा स्त्री भएर जन्मन चाहन्छन्? , अघिल्लो अन्तर्वार्तामा मेरो जीवनमा अप्सराहरू आएनन्भनेर थकथक मान्ने उनी मृत्युपछि अप्सरासँग स्वर्णिम क्षण बिताउने सपना देखिरहेका छन्? संवाद सुरु गर्नुअघि हामीसँग भएका प्रश्नको सूची थियो यो। हामीले दुइ किलो सुन्तला बोक्यौं र संयोगले जम्मा भएका सातजनाको जुलुस लिएर लाग्यौं उनको घर पुरानो बानेश्वरतिर।


सुरुमा त्यत्रो भिड देखेर उनी अक्मकाए।
माथि अटौला र सबैजना?’ उनले बरन्डातिर संकेत गरे, जहाँ बेतका केवल चार कुर्सी राखिएका थिए। आखिरमा घाम ताप्दै तलै बस्ने सहमति भयो। फोटो पनि खिच्छौ, होइन?’ भन्दै उनी कपडा फेर्न गए। हामीले सुरुमै सोध्यौं- तपाईं अब कति वर्ष बाँच्नुहोला? सुन्तलाका बिया थुक्दै उनी गन्गनाए- देशमा यस्तै स्थिति हो भने त केही वर्षमै जान्छु होला। होइन, (स्थिति) राम्रो हुँदै गयो भने डेढ दुइ दशक बाँचुला। (पुरै कभरेजका लागि पाल्पाअनलाइन डट कम भिजिट गर्नु होला) 


 
Posted on 12-09-07 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Don't pull DP in your nonsense debate;

Do you know when he wants it to end?

yOU, AD mONGERS?

 


 
Posted on 12-09-07 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is cheap advertisement!

Sorry!


 
Posted on 12-09-07 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 09-Dec-07 10:52 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters