[Show all top banners]

kancha01
Replies to this thread:

More by kancha01
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सोचे जस्तो हुन्न जिवन………..
[VIEWED 4398 TIMES]
SAVE! for ease of future access.
Posted on 12-24-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepal ko chora ji, haina kasto ek tukra maatra lekhera chodnu bhayeko ta, ani ke bhayo ta yaspachi, yasari ek tukra maatra lekhera chodnu ta bhayena ni..
 
Posted on 12-24-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपाल को छोरा,
धेरै राम्रो प्रस्तुती लाग्यो, छोटो र पढुन्जेल रमाइलो, मेरो पनि कथा कता कता त्यसतै थियो, म कक्षा ८ म हुँदा गएकी थिएँ सुर्खेत, र अहिले बुल्बुले ताल सम्झेर तेही दिनहरु आँखामा आए।

यस पछी को भाग अब कहिले? छिटो नै है

दिपिका

 


 

 
Posted on 12-24-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


NKC, तिमी त सच्चिकै बहुप्रतिभाशाली रहिछौ,कथा र कबिता हरु दुइटैमै प्रतिभाले ढाकेको रहिछौ, राम्रो लाग्यो तिम्रो यो प्रस्तुती पनि
अर्को भाग पनि छिटो नै पढ्न पाइयोस


 

 
Posted on 12-24-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kancha01,

नेपालीमा कथा लेख्ने यो मेरो प्रयास हो भन्नु पर्यो (पहिलो त केवल लघुकथा मात्र थ्यो)। सायद एकै सासमा पुरै कथा लेखेर सकाउन सक्ने साहस अनि धैर्य म मा उम्री सकेको छैन। सोच्दै लेख्न निकै गारो हुने रहेछ।  तर धन्दा न मान्नुस, बाकी भाग पनि छिटै पस्किने जमर्को गर्ने छु। तर अर्को भाग लेखिसक्न लाइ त नया बर्षसम्म कुर्नै पर्छ जस्तो छ। 

 

दिपिका,

तपाइका ति प्रेरणादायक २ पंक्ति प्रति म सारै आभारी छु। अर्को भागलाइ चाइ केही दिन कुर्नै पर्ला।

तपाइको कथापनि उस्तै भए एसो मौका हेरेर एता तिर टासिदिम न। तपाइ का कथाहरु पलेटी कसेर पढ्ने म जस्ता तपाइका धेरै पाठक खुसी हुने थे होलान।

 

कलेजो,

"बहुप्रतिभाशाली" जस्तो भारी बिशेषणको हकदार सायद म छैन। कबिताचाइ १-२ ओटा कहिले काही कोर्ने जमर्को गरे पनि नेपालीमा कथा लेख्ने साहस म मा पलाइ सकेको थिएन। सायद साझाका कथाकार हरु को प्रेरणाले होला, कथा कोर्ने पहिलो प्रयास गर्दै छु। एसो केहि कमी-कमजोरी भए तपाइहरुको सुझाब अनि सल्लाहको आसा गर्दछु।


 
Posted on 12-24-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो देशको छोराज्यु...अत्यन्त रोचक शुरुवात कथाको तर अलि छोटो भयन र बन्धु !एउटा कुरा कस्तो हुँदो रहेछ भने जस्तोसुकै कथा लेखेपनि त्यसमा कथाकारको वास्तविक अतितको आभाष पाठकले पाँउदा रहेछन ! हुन त बिगतमा भोगियका यावत सम्झनाहरुको लहरो नै कथा हो !

अर्को भाग पढ्न पाइयोस छिट्टै ! यो क्रमश: गरेर धेरै दिन लगाउनेलाइ कडा कार्वाहि गर्ने   बैज्ञानिक संयन्त्र हुँदो त कति गजब हुँदो हो प्रभो

 

wish u all happy new year...2008

SateLite


 
Posted on 12-24-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nkchora asadhye ramro la yasari rokna paidaina ..baki bhag pani ajai sunne .... adha katha matra sunauda k hunchha tha cha ?
 
Posted on 12-24-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

merry X-mas and a Happy new year

la la jaos baabal chha ni ajakal ta pura kavita, ani bhavuk lekhharu sajha ma

looking forward to upcoming series


 
Posted on 12-24-07 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NKC Jyu ( I need to check double if I have  typed correctly. Last time ko jasto nahos bhanera ha ha ha......)

Surkhet is one of the places I wanted to visit in Nepal. I want to hear more about the natural beauty of surkhet if possible in your story.

adha story padhyo bhane adha tauko dukhcha re ... ho? cetamol chaina ma sanga.. pura story padhna man lagyo.


 
Posted on 12-24-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SateLite,

मलाइ अर्को रमाइलो उपनाम दिनु भएछ: "मेरो देशको छोरा" । देश कै छोरा बन्न पाए त मेरो अहोभाग्य हुने थ्यो होला।    छोटो, मिठो प्रतिक्रियाको लागी मुरीमुरी धन्यबाद छ। "बिगतमा भोगिएका यावत घटनाहरु को लहरो नै कथा हो" :- एकदमै घत लाग्दो कुरो गर्नु भयो। तपाइ को बिचार सङ सतप्रतिशत सहमत छु। फेरि पुरै कल्पनामा कथा कोर्न त म जस्तो सिकारुलाइ अर्को १० जुनी लाग्ला। ए रातै, "यो क्रमश: गरेर धेरै दिन लगाउनेलाइ कडा कार्वाहि गर्ने बैज्ञानिक संयन्त्र हुँदो त कति गजब हुँदो हो, प्रभो"। यो चाइ एकदम गारो कुरो गर्नु भो त, प्रभो। कार्बाहीमा पर्ने पहिलो त आफै पो भइएला जस्तो छ त। सके सम्म चाडो अर्को भाग लिएर आउने  कोशिस गर्ने छु।

गुरुका अरु कथा नि चाडै पढ्न पांउ बरु...

 

 Pjnaoo7,

Thank you very much for nice words. बिचमै यसरी रोक्न त मलाइ पनि मन थिएन। तर के गर्नु कहिले काही चाहेर मात्र न हुने रैछ। बाकी भाग चाडै लिएर आउने बाचा गर्दछु। हन त्यो आधा कथा मात्र सुनाए के हुने रैछ? मलाइ था भएन त?

 

Sunima_Sh,

Thanks for dropping the supportive note. Hope I can come up with next chapter soon. 

 

Crazy_love,

लाsss... कथा त सुर्खेत बाट नाइट बस चढेर काठमान्डु पुगी सक्यो त। मौका मिले सुर्खेत को बारेमा कुनै छुट्टै टुक्रा लिएर आम्ला नि। ए रातै, टाउको नै दुखे त गारो पो हुने भो त।  सके सम्म चाडो अर्को भाग लिएर आउछु है? 

 

Wishing you all ...Merry Christmas and Happy New year !

- NKC


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters