[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 जलपरीको लुगा

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 12474 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-27-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक महिनाको field trip पछि बल्ल राहतको महसुस गरेकि थिंए। office बाट हामी समुद्रतटमा team meeting को लागि आएका थियौं। मलाइ एकदम आनन्द लागेको थियो यो समुद्र देखेर। एहाँ अरु ठाउँ जस्तो धेरै crowded थियेन। मलाइ समुद्रतटमा सुर्यास्त भएको हेर्न असाधै रमाइलो लाग्छ। हरेक सुर्यास्तमा म परको छितिज र सुन्दर आकाश हेर्ने गर्छु। साथीहरुले भने अनुसार यो समुद्र भर्खर केहि बर्स देखि tourist place बन्न थालेको थियो। तेही अरु समुद्र नजिक देखिने मान्छेहरुको भींड पनि थिएन येहाँ। न त फोहोर नै कतै देखिन्थ्यो। शायद केही बर्सपछि यो ठाउँ पनि अरु ठाउँ जस्तै हुन बेर छैन। kitty मेरी नयाँ साथी बनेकी थिइ। उसको नाम chinese मा बोलाउन गारो हुन्थ्यो तेसैले उसले nickname राखेकी रहिछ। उसमा मैले जिबनको पूर्ण रुप पाएँ। हरेक कुरामा मन खोलेर हाँस्थी अनि हसाँउथी अरुलाइ पनि। हिस्सि परेको नाक थ्यो उसको, मान्छे पनि तेस्तै राम्री। सबै कुराको जानकारी थियो उसलाइ। कसरी make up गर्ने देखि लियेर जिन्दगीमा १००% खुसी कसरी हुने सम्म। हामी दुबैको स्वभाव मिल्ने हुनाले हामी छिट्टै नै गहिरो साथी भयौं। उ admin मा काम गर्थी र म program मा थिये। तर पनि हामी दुबैको कुराहरुमा धेरै समानता थियो। अरु पनि देशका केटीहरु थिये तेहाँ। तर Kitty सङ खास नजिकिए। पहिलो दिनको meeting पछि साँझमा केटीहरुको भिन्दै समुह समुद्र किनारमा हिंड्न थालेका थियौं।
"केटी हो, हामी आफ्नो आफ्नो देशको joke भन्न सुरु गरौ। कसको देशको joke ले सबै भन्दा धेरै हसाँउने रहेछ हेरौ न।" Kitty ले कुरा सुरु गरी।
"हामीलाइ त तिमीहरु दुइ जस्तो कुरा गर्न आँउदैन। joke पनि छैन होला मेरो दिमागमा त"। थाइल्यान्ड बाट आएकी शान्याले भनी।
"तिमी सुरु गर न त, Kitty। म पनि सोचुँला नि तेस्पछि।"
"तिमीहरुले chinese herbal medicines को बारेमा कहिले सुनेका छौ?" kitty ले सोधी।
"छैन"। सबैले एकसाथ उत्तर दियौं
"ल तेसो भये सुन, chinese herbal medicines एक्दम राम्रो काम गर्छ।"
"कसरी?"
"एक जना जवान युबक थियो। उ धेरै केटीहरुसङ लसपस गर्थ्यो। उ brothel पनि जान्थ्यो रे। तेसैले    उसलाइ एक्दम् नराम्रो chronic STI (Sexually transmitted disease) को समस्या भयेछ। उ डक्टरकहाँ गयेछ। डक्टरले अब अरु केहि उपाय छैन। तिम्रो लिङ काट्नु पर्छ। infection धेरै डरलाग्दो छ र अरु भागमा पनि असर गर्न सक्छ येसरि राख्यो भने भनेछ। युबकलाइ रातभरी निद्रा लागेनछ। उसको पौरषताको प्रस्न थियो। उसलाइ operation गरेर आफ्नो लिङ काट्ने कुराको बिस्वास लागेन। उसले सोच्यो उ अब chineses herbala Doctor कहाँ जानेछ। भोलि पल्ट उ herbal Doctor कहाँ पुगेछ र आफ्नो समस्या बताएछ। उसको कुरा सुनेर herbal Doctor ले "पीर गर्नु पर्दैन। मेरो herbal medicines ले तिमीलाइ फाइदा हुन्छ। नियमित खाएमा operation गर्नै पर्दैन, आफै निको हुन्छ, भनेछ। युबकले पनि ढुक्क हुदै herbal medicines सुरु गरेछ। त्यो औसधी सुरु गरेको केही दिनमा उसको लिङको सानो टुक्रा झरेछ। उसले यो भ्रम होला भनेर चुप लागेर बसेछ। भोलि पल्ट पनि तेस्तै भयेछ र उ हतार गरेर हर्बल डक्टर कहाँ पुगेर सोधेछ "डक्टर, तपाइको औसधी खाएपछि मेरो लिङको टुक्राहरु आफै झर्न थालेको छ। तेस्तो किन भाको? तपाइले त निको हुन्छ भनेको होइन?" हर्बल डकटरले शान्त स्वरमा भनेछ।" तेही त भनेको पीर गर्नु पर्दैन। आफै त्यो संक्रमित लिङ झरेर जान्छ क्या। operation नै गर्नु पर्दैन।"
किट्टिको जोक सुने पछि हामीहरु सबैको संयुक्त हाँसोले समुद्रको लहरलाइ पनि ढाकीदियो। अब कसको पालो भनेर हामी कुरा गर्दै थियौं, अरु केटीहरु पर देखिएको island जाने भनेर हामी सङ छुट्टिए। किट्टि र म मात्र थियौं तेहाँ। हिड्दाँ हिड्दै एउटा इछ्या जन्मियो दुबैमा swimming गर्ने। तर हामी दुबैको swim suit थिएन। अलि अलि साँझ पर्न थालेको थियो। हामी safety boundry, जहाँ square बनाएर पौडिने सुरछित ठाँउ भनेर तेहाँको staffs ले छुट्टाएको थियो, त्यो भन्दा अलि पर पुगेका थियौं।
"पौडिने हो?"उसले सोधी मलाइ
"मन त मलाइ पनि छ तर swim suit छैन नि।"
"हेर जिन्दगिमा हरेक कुराको अनुभव गर्नु पर्छ। तर पूर्ण १००% रुपमा enjoy गर्नु पर्छ। तिमीले swim suit लाएर त जहाँ पनि पौडिन पाँउछौ, तर बिना swim suit कहिले पनि पाउदैनौ। कहिले येस्तो मौका पाँउछौ भन त? । Be with nature 100%, my friend."
"हुन त हो? तर म यो देशमा अझै केहि बर्स काम गर्नु पर्छ। फेरि येहाँ naked swimming त के कुरा, two piece swimming suit पनि illegal छ तिमीलाइ थाहै छ नि। येदि हामी swimming गर्दा गर्दै कसैले देखेर report गर्द्यो भने म भोलि नै Nepal फर्किनु पर्छ।"
"Life मा risk लिन रमाइलो हुन्छ। तेस्मा पनि adventure को मज्जा नै अर्को हुन्छ बुझ्यौ? येहाँ सुनसान भैसक्यो। कोही पनि आँउदैन। तिमी नपौडिने भये ठिकै छ। म चाहिं गयें है त।"
"म पनि आँउछु तिमी सङ, तिमीले भनेको कुरा पनि ठिकै हो। हामी केटीहरुको हरेक कुरामा बन्देज हुन्छ। ठुलो स्वरले हाँस्नु हुदैन, ढिला उठ्नु हुदैन, के के हो के के? ल मैले पनि risk लिन्छु। के नै होला र, Nepal त पठाउला नि passport मा यो कारण त भनेर छाप्दैन होला नि।"
हामी दुबैले लुगा तेहि safety boundary को डोरीमा बाँध्यौं र पौडिन थाल्यौं। साँच्चै नै अद्वुत अनुभव भयो मलाइ। म त्यो warm water म जलपरी जस्तै हलुका भएर पौडिदैथें। मलाइ पौडेर बिभिन्न सागर तर्न मन लाग्यो। येसरी पौडिन मात्र पाए कस्तो रमाइलो हुँदो हो जिन्दगी। कथाहरुको समुद्रमा जस्तै यो समुद्र भित्र पनि महल हुन सक्छ। सुन्दर महल, जहाँ जलपरी हरु राज गर्छन्। कति आनन्दको अनुभुति यो। किट्टि ले बोलाइ मलाइ परबाट "हेर, कस्तो मज्जाको छाल आँउदैछ, ल तेस्मा पौडिन आउ सङै।" गज्जब ठुलो छाल आयो र हामी दुबैलाइ किनारामा नराम्ररी पछार्यो। "ऐया दुख्यो।" मैले भने। रात परेकोले छालहरु बढिरहेको थियो अनि सुनामीको हल्ला पनि चलेको थ्यो। "अब जाँउ, धेरै बेर पौडिनु ठिक छैन येस्तो छालमा। dinner को पनि समय भयो होला। हामी दुबै safety boundry तिर गयौं। तर तेहाँ किट्टिको लुगा थिएन। अघिको छालले बगाइसकेको हुनु पर्छ। हतार हतार लुगा लाएर मैले तुरुन्त उपाये सोचें। मेरो कोठा नजिकै छ। म दौडेर Towel लिएर आँउछु। Kitty ले पनि मान्नै कर लाग्यो र हामी दुबैमा सहमति भयो यो कुरा कसैले थाहा पाउने छैन।
भोलिपल्ट बिहान break-fast मा सबै जना एक् अर्कासङ कुरा गर्दै थे। Kitty अझै आएकि थिन। म formality को लागि पनि तेहाँ सामेल हुन जरुरी थियो। तेतिकैमा एउटा ८/९ बर्सको बच्चा दौडिदै आयो र देखायो मेरो हाकिमलाइ। "सहरको मालिक, यी हेर जलपरीको लुगा"। त्यो हिजो kitty को हराएको भित्रको लुगाहरु थ्यो। म चुपचाप खरबुजा खान थालें।
Last edited: 27-Dec-07 03:08 PM
Last edited: 27-Dec-07 04:30 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-27-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha CL, ekdamai ramro laagyo, aba arko kahile ta
 
Posted on 12-27-07 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy, this story is making me crazy now, Hey I like this part "chinese herbal medicines"
 
Posted on 12-27-07 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,

LOL ..Really funny. Good one..had a good laugh. Kudos !! "Yeh dil maage more"....

 


 
Posted on 12-27-07 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-27-07 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, the best part is the flow, so smooth and  has feelings in 'em, wish if I could write like that. But, I can read with that feelings and smoothness though. lol !!   आज त दुइवटै कथा पढेर भ्याको नि। ल राम्रो छ, कथा को भेल बढीरहोस् अनि अरु पनि येस्तै रमाइलो कथा हरु पढ्न पाइयोस्, मन् न हो सन्तुस्ट नाइ हुन्दैन रे क्या। जति पायो तेति बढै चहिने!

wow.nepal


 
Posted on 12-27-07 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, the best part is the flow, so smooth and  has feelings in 'em, wish if I could write like that. But, I can read with that feelings and smoothness though. lol !!   आज त दुइवटै कथा पढेर भ्याको नि। ल राम्रो छ, कथा को भेल बढीरहोस् अनि अरु पनि येस्तै रमाइलो कथा हरु पढ्न पाइयोस्, मन् न हो सन्तुस्ट नाइ हुन्दैन रे क्या। जति पायो तेति बढी चहिने!

wow.nepal


 
Posted on 12-27-07 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, the best part of your stories is the flow; so smooth and  has feelings in 'em, I wish if I could write like that. But, I can read with that feelings and smoothness though. lol !!   आज त दुइवटै कथा पढेर भ्याको नि। ल राम्रो छ, कथा को भेल बढीरहोस् अनि अरु पनि येस्तै रमाइलो कथा हरु पढ्न पाइयोस्, मन् न हो सन्तुस्ट नाइ हुन्दैन रे क्या। जति पायो तेति बढी चहिने!

wow.nepal


 
Posted on 12-27-07 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it is really funny.great job


 
Posted on 12-28-07 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kancha01, kalejo (arko kabita kahile lekhne ho?), NKC, Birkhe Ji, wow. nepal and bhalubhutte

Sabailai muri muri dhanyabaad.

Last edited: 28-Dec-07 08:14 PM

 
Posted on 12-28-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


crazy herana kabita lekhne ta bhaneko khoi usko ko darshan nai bhaachhaina kabitaai furdaina nadekhesamma

 
Posted on 12-28-07 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kalejo kasto darshan bhanya? clear bhana na.
 
Posted on 12-28-07 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, kalejo ji le aafno man parne manchhe (premi/premika) ko kura gareko jasto laagyo malai ta, I mean the feelings of his/her love might inspire him to write! correct kalejo ji? lol!!
 
Posted on 12-28-07 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy love, mero timi sanga po love parla justo lagyo, timro sapanako sansarma malai pani tyehi huna man lagyo. Pakkai pani ramro hridaya ki sundari hou timi, tyesma kunai dui mat chaina. Keep writing.  
 
Posted on 12-28-07 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k garnu crazy uni chhe nai testai, aru jasto bhaidya bhae ta sidai bhandinthe, uni ali bhindai chhe ke, swochha man bhaki, jasle pani ijjet garne aafu pare yesto lamphu sabaile fataah bhanne ani kurai bigro ni, bhanyo bhane ta bolnai chhadli bhanne dar


 
Posted on 12-28-07 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kalejo saathi, jhan tyatro samjhayeko ta, sabai kholamai bagecha, love is blind bhanthe ho re cha kyare


 
Posted on 12-28-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kancha malai ta timro pani bhar laagena 

kancha love is blind


 
Posted on 12-28-07 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha kalejo, ma prati chahin timi dhukka bhaye huncha hera ma ghar baar dui chaar wota bachha bhayeko budo hoon
 
Posted on 12-28-07 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dherai Ramro... Aru pani jawos.

 
Posted on 12-29-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के हो यो? kalejo आयो कि kancha01 झुल्किन्छ। कि दुबै जना 'जुँडवा" भन्ने फिलिमको सलमान खान जस्तै हो?

kalejo तिमीलाइ धेरै शुभकामना। प्रेममा अन्धो मात्र होइन, भैरो, कानो, लङडो अनि के के हुन्छ रे भन्छन्। कबिता लेख न भन्या।

wow. nepal अहिले kalejo deep love मा छ रे भन्ने मैले पनि सुने।

grungemaster1, हो त नि। म सङ सुन्दर ह्रिदय छ। प्रेम चाहि यो जुनि त हैन अर्को जुनिलाइ booking गर्नु पर्ला है। च्याङ्बाले सबैलाइ खोज्दैछ खुकुरी लिएर । हे हे हे।

shailendra जी, धन्यबाद।

Have a nice weekend!


 
Posted on 12-29-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy, kalejo maa yasto kala cha ki kalejo ko kura sunepachi mero mukh bandai hundaina hernus na bhanya... huna ta haami ramro saathi haun
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters