[Show all top banners]

fewatal
Replies to this thread:

More by fewatal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Bimala
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 आज मलाइ.......
[VIEWED 6658 TIMES]
SAVE! for ease of future access.
Posted on 12-28-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मलाइ
=========
आज मलाई अनौठो लागिरहेछ
सबेरै देखि बाढूली लागिराहेछ
प्राक्रित्तीनै अनऔठो लागिरहेछ्
खै थाहा छैन मलाई आज के भा छ।

मेरो स्पन्दन नै अर्कै भए जस्तो छ
नया र अनौठो  स्पन्दन चली राछ
आफ्नै शरीरले अर्कै किसिम्को भावना पोखिरा छ
थाहा छैन मलाई आज के भैइ रा छ।

प्राक्रित्तीनै सबै उजाड देखिराछु
बिहानिका ति कोइलिका आवाजहरू, आज सुन्सान छन्
एकदम अर्कै सुन्सान,यी सब् मेर मित्रहरू
खै थाहा छैन आज मलाइ के भैराछ
यो मेरो एक्लो जिन्दगीमा।

ति ढुकूर्का कूर-कूर आवाजहरू
ति सबै चरा-चुरिङ्गैहरू खै कता गए आज?
प्राक्रित्तीनै  अनौठो लागि र्हेछ मलाई
म उनिहरूसङै कुरा गर्थें,भला कुसारी गर्थें
तर आज मलाई एक्लै पारेर गए
खै कता गए,कता!मलाइ एक्लै छोडेर,
यो भयनक् मरूभूमिमा आज।

आकाश नियाल्छू टोलाउंदै
क्षीतिज् पारी हेर्छू अनी कोशीस गर्छू
तिनिहरूलाई हेर्न तर सकिन मैले ठम्याउन
कि उनिहरू क्षीतिज्  पारी नै छन भनेर
जिरिङ्ग हुन्छ मेरो शरीर,बिलसित हुन्छ यो मन
अनी तेहि मेरो सानो संसारमा भूल्न कोशीस गर्छू
खै के भैइराछ मलाई म भन्न सक्दिन।

एक्लै आफ्नू अंधेरो संसारमा टोलिंदै बंसे
आत्मा खिन्न पार्दै, बसें गुनगुनाउदै,
अफूले अफूलाई समाहल्न खोजें
उस्कै प्रतिक्षाम बसी राखें
बसिरहें तर छैन आसा फर्की आओने
छलिरहे अतित्का सम्झनाहरू,
हराइ रहें बिस्म्रितिक क्षण्हरूमा,
यस्तै यस्तै थाहा छैन मलाई आज केभा छ  !!!

=========धन्यबाद==========


 
Posted on 12-28-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good try fewatal. Keep it up.

 

 

 


 
Posted on 12-28-07 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दामी धाराप्रबाह गयो "फेवाताल ज्यु" को येहाँ त।

फेवातालको बारेमा पनि एउटा कबिता सुनु न फेवाताल ज्यु? अनुरोध गरेको है हजुरलाइ।

 


 
Posted on 01-22-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मलाइ नि...

 
Posted on 01-22-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरनताल ज्यु,
हजूर्को प्रोत्सान्ले  नै हो मैले लेख्न थालेको । याहाँलाइ मेरो धन्नेबाद।

CL  ज्यु,

हजूरले यो कबिता मन् पराइ दिनू भएकोमा धेरै धन्नेबाद्। फेवातालको नि कबित लेख्ने कोसिस् गर्ने छू है।  अब हजूर्को लेखन शैलिलाइ त मान्नू पर्छ नि। हजूर् त खत्रा लेखिक हो । मलै नि सिकओुनू पर्यो लेख्न लै।

मै_चोरि_सुन्दरि।।।
'आज मलाइ नि'  रे । हजूरलाइ चैन् आज के नि। अनि हजूरको कबिता चै कैले पद्ने नि। हजूर्को लेख्को प्रतिक्षामा


 
Posted on 01-22-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


raamro cha. keep it up fewaa

 
Posted on 01-22-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि ज्यु, धन्नेबाद् हजूर्ले मन् पराइदिनू भएकोमा । खै अस्ति हजूर्को गाऊँतिर आएको थिएँ , हजूर्ले बालै दिनू भएन , के गर्ने । ठुलि नानि लाइ एसो दरशन गरेर फर्कओुन् भनेको । खै ठुलि नानि नेपाल् जाने शोप्पिङ् गर्न ब्यस्त् थियो होला ।
 
Posted on 01-22-08 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice try.keep it up

 


 
Posted on 01-22-08 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पहिलेको.. तर राम्रो रैछ

:)


 
Posted on 01-23-08 1:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

आज uslai
=========
आज usलाई अनौठो लागिरहेछ
सबेरै देखि uslai बाढूली लागिराहेछ
प्राक्रित्तीनै uslai अनऔठो लागिरहेछ्
खै थाहा छैन usलाई आज के भा छ।

uusko  स्पन्दन नै अर्कै भए जस्तो छ
uusko नया र अनौठो  स्पन्दन चली राछ

uusko शरीरले अर्कै किसिम्को भावना पोखिरा छ
थाहा छैन usलाई आज के भैइ रा छ।

प्राक्रित्तीनै सबै उजाड देखिrahecha
uslai बिहानिका ति कोइलिका आवाजहरू, आज सुन्सान lagirahecha
एकदम अर्कै सुन्सान,यी सब् uska मित्रहरू
खै थाहा छैन आज usलाइ के भैराछ
यो usko एक्लो जिन्दगीमा।

uuska ढुकूर्का bang bang आवाजहरू
ति सबै charii haru खै कता गए आज?

प्राक्रित्तीनै  अनौठो लागि raheछ usलाई 
उनि(prakriti)सङै कुरा गर्थें,भला कुसारी गर्थें (dherai bang bang pani)
तर आज usलाई एक्लै पारेर gaii
खै कता gaii,कता!uusलाइ एक्लै छोडेर,
यो भयनक् मरूभूमिमा(khat) आज।

आकाश नियाल्छू टोलाउंदcha
क्षीतिज् पारी हेरcha अनी कोशीस गरcha
तिनिहरूलाई हेर्न तर सkena uusले ठम्याउन
कि उनिहरू क्षीतिज्  पारी नै छन भनेर
जिरिङ्ग हुन्छ uusko( bang bang garne kura) शरीर,बिलसित हुन्छ uusko मन and sano bhai
अनी तेहि usko सानो संसारमा भूल्न कोशीस गरcha(finally masturbation)
खै के भैइराछ uusलाई म भन्न सक्दिन।

एक्लै आफ्नू अंधेरो kotha ma masturbate gardai bascha
आत्मा खिन्न पार्दै, बscha गुनगुनाउदै, 
uusle  लाई समाहल्न खोजyoo uusle 
उस्कै(pu.....y) ko प्रतिक्षाम बसी राखyoo
बसsi rakhyoo तर छैन आसा फर्की आओने (aasha ki prakriti ?player raicha bro ta)
choलिरyo अतित्का सम्झनाहरू,
हराइ रyoo बिस्म्रितिक क्षण्हरूमा(pahilako bang bang)
यस्तै यस्तै थाहा छैन usलाई आज केभा छ  !!!

tapai haru lai taha cha.......???????

=======aarko choti ali sano kabita lekha la plezz..

धन्यबाद==========

 


 


 
Posted on 01-23-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेवाताल जि, राम्रो लाग्यो।।
लेख्दैगर्नु होला ।

 
Posted on 01-23-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fewatal,  Ke chha?  It is very good.  Keep it up!!!!



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters