[Show all top banners]

uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"

[Please view other pages to see the rest of the postings. Total posts: 245]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13  
[VIEWED 100074 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-03-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Yahoooooooooooooo maile ni eutaa story lekhe. Lifemaa first time story lekheko. milaaera padhi dinu holaa. यो कथा मैले मेरो चौतारीको साथीहरुलाई जिस्काउनको लागि लेखेको कथा हो खित खित खित कथा काल्पनिक हो।


"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


कुरा चै तेहि एस एल सि दिने बेला तिर को हो। म र मेरो एउटा केटी साथी सँगइ साइसको तिउसन पढ्न भनेर कालिमाटी चोकमा गएका थिएु।हाम्रो ग्रुपमा अरु स्कुलको ४ जना केटीहरु नि थियो। जम्मा गरेर हाम्रो ग्रुपमा छ जना केटीहरु थिए। हाम्रो ग्रुपको अगाडि एउटा ग्रुप केटाइ केटाहरुको थ्यो। ति केताहरु मद्न्ये एक जना केटा साह्रै ह्यान सम थ्य । त्यो ह्यान सम केटाको साथीहरुले हाम्लाई साह्रै जिस्काउथ्यो। अनी कहिले काही हाम्रो जुत्ता नि लुकाइ दिन्थ्यो। अनी अब त्यस्तो कुरा सरलाई के भएन भनेर हामी केटीहरुले नि एकदिन तिनिहरुलाई ठीक पर्ने भनेर कुरा मिलायोउ। तर कहिले तिनिहरुलाई ठीक पर्ने भन्ने कुरा चै दिसाइद गरेका थिएनौ।होली नजिकिदै थियो। सरले होली को २ दिन अगाडि सम्म नि तिउसन आउ भन्नु भो। र तिउसनको लास्त दिन बिहानको दुइतै ग्रुपलाई एउटै ग्रुप बनाएर दिनको १ बजे देखी ३ बजे सम्मा पढाउने भन्नु भो। हामी केटीहरुले तेही मौकामा तिनिहरुलाई ठीक पार्ने भनेर सल्लाहा गरेउ र हामी सबै केटीहरु मिलेर तिनिहरुलाई लोलाले हान्ने भनेर ब्याग भरी पानी भरेको बेलुम लेर गएु। अनी तिउसन सकिने बितिकै ति केटाहरुला हाम्ले बेलुमको बर्षा गरी दुएम। खित खित खित। ति केटाहरुलाई केथा हामी तिनिहरु भन्दा नि चम्बु चौ भनेर। अनी त्यो दिन तिनिहरुले केही भनेन। लुरुक लगेर घर तिर लागे। होलिको फेरी भोली पल्ट देखी तिउसन जान्नु पेर्ने हामी केटीहरु यि केटाहरुले अब हाम्लाई बद्ला लिन के गर्च होला भन्दै दराउदै दराउदै तिउसन गयोउ। तर तिनिहले केही गरेन। हामी छक्क भयोउ। तर जे भएनी त्यो ह्यन्सी केटा मलाई साह्रै मन पर्न थालयो । धरै नबोल्ने खाल्को थियो। मैले मेरो साथीहरुलाई त्यो ह्यन्सी केटा मलाई मन पर्‍यो भनेर भने अनी उनिहरुले मलाई तेसो भए त्यो केटालाई गएर तलाई त्यो केटा मन पर्छ भनेर भन भन्न सक्दैनस भने एउटा लेतर लेख अनी हामी गएर दिदिम्ला भन्यो। अनी तिउसनको लास्त दिन मैले त्यो ह्यान सम केटालाई लभ लेतर दिने भनेर दिन रात गरी एउटा लभ लेतर लेखे अनी त्यो केटालाई दिए। उस्ले मेरो लेतर पर्दै नपढी च्यात चुत परेत मेरो फाली दियो। मैले केही भनिन अनी अनि एस एल सि दिए पचि म अमेरिका आए अनी उस्लाई देख्ने त कुरै भएन। अनी अस्ती नेपालबाट एउटा केटाको कुरा आको छ लु फोटो हेर भनेर आमा ले भन्दा म नि लु फोटो हेरेर के नै फरक पर्छ भनेर हेर्दा त तेही ह्यन्चिको फोटो पो राइछ। त्यो फोटो देखेर म दाङ परे अनी आमालाई तुरुनै हुन्छ भनिदे। अब एही मंसिरमा हाम्रो बिहे हुँदै छ। खित खित खित

लेखक ठुल्नानी थकुरानी

 
 
Last edited: 03-Jan-08 11:10 AM

 
The postings in this thread span 13 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-23-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-23-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thulu, kati hasnoo ra...ha ha ha. Maryo hasayera Thuli naanile. Bihaako Bhojma chai bolauna nabholnoo hai malaai ni. La sarai ramro lagyo katha ta.
 
Posted on 01-23-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाप रे बाप!

बहुत बढियाँ कहानि लिखेछ रे हमरो बड्कि! खेँ... खेँ... खेँ...


 
Posted on 01-23-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौन लौन यो लहरे कस्तो ठुलो स्वरले हासेको चौतारी नै थर्किने गरी।
फेवा थ्याँक्स पढि दिनु भएकोमा।
मदनव थ्याँक्स मेरो लेख पढि दिनु भएकोमा।


 
Posted on 01-23-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! थुलीको अर्को धमाका आइसक्या रैछ, आफू त व्यस्त भएर बिजी भैयो आज!
गज्जब छ थुली लेख्ने तरीका, आइडियाहरू, साह्रै रमाइलो लाग्यो। 
बिर्खे बुडाले साँच्चि निकै दु:ख दिया रेछन् तिम्लाइ, अब सारी नलिई नछोड्नु!

तिम्रो यो कथाबाट त कमेडी धाराबाहिक बनाउदा राम्रो हुन्छ, एकदम पपुलर हुन्छ!
 
Posted on 01-23-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


chitre thanks a lots. तिमिले जहिले नि मलाइ सपोर्त गरेको cha। अब यसको धाराबाहिक बनाउने जिम्मा चैन तिम्लाइ भो।

 
Posted on 01-23-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli,  I am waiting to read other episodes of  your story.  You are rocking ..lol
 
Posted on 01-23-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....दात नभाको दात देखाउदै मुसुक हासे......

 

कसरी देखाउने हो नभएको दात

जे होस्, बढीया गै रा रेछ। आफु त आज्कल झुल्किनइ नभ्याएर। बल्ल बल्ल पढ्न भ्याए। बधाई छ ठुलि र बिर्खे दा, चिल गाडीबाट सकुसल उत्रेकोमा।


 
Posted on 01-23-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सुन्तले के जान्नु, हाँस्न त हाँस्या जस्तो लाग्या थ्यो मलाई नि! भा दुइ-चारवटा दाँत नि देखिनछिन त्यो के जाति ह्यान्सिलाई भेट्ने सुरमा!


 
Posted on 01-23-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो ! कथामा त जिम्मीबुढाको नि चकचकी बढ्न थालेछ। भएन भनेर मलाई समेत ! अब त फुनमा थुल्ननी सँग क्यै भन्नै नहुने भो, भोलिपल्ट सप्पै याँ टाँसिने भो। थुल्ननी, अब त तिमी सँग फुनमा बात नमार्ने बाई, म त।  

यी जिम्माल बुढा नि कति पात्तेका रे'छन्, मर्नीबेलाँ "राम नाम भन्नुस" भन्दा पनि "तरुनी" भन्लान जस्ता।

फेरि थुल्ननीले ह्यान्सीलाई हग गरेको मात्र लेखिछे। अलि अलि सेन्सर गरेको हो? मैले त तिमीले ह्यान्सीलाई मुईँ खा'को, अनि जिम्मालले हेर्न नसकेर मुख छोपेको भन्ने कुरा पनि सुनेको थेँ त।

अनि के के भयो?


 
Posted on 01-23-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

---फेरि उता बात दुइ जना तरुनिहरु आएर एउताले दाया हात आर्कोले बाया हात समातेर तल झार्न लागे। बुधा मक्ख परेर भर्याङ्बात झर्दा एक् चोति दायाको तरुनिलाइ हेर्दै त्यो दात नभाको दात देखाउदै मुसुक हासे भने आर्को चोति आर्को तरुनुलाइ के हेर्न मात्र लगेको थियो बुधो उतानो पर्ने गरि भर्याङ् बात खसे।---

dindinai yo katha ekdamai ramailo hudai gaekocha -- goodjob Uptwngl!


 
Posted on 01-23-08 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले ठिक भनो, यो ठुली संग केइ भन्न नहुने, सपै यहाँ लेख्ने! लेख्नु नै थो त तिनलाई बैँशले गाँजेको क्यार्न ७० बर्षको भन्नु पर्थ्यो मलाई??? यसो भर्खरको लाठे बनाइद्या भए ठुलीको के जान्थ्यो र, बरु म बुडोको एउटा दोटा कपाल काला हुन्थे कि त???  तो के जाति ह्यान्सिलाई के के गर्या त हाम्ले नि देख्या हुम के रे, राम राम राम कलिजुग लाओ भनेर तेइबेला था' पा हो ल मइँले!


 
Posted on 01-23-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! ...अब नाम भनेर बोलाम आफ्नो दाँत नभा मुख लरबरिएर प्रेरणा भन्न जानिन्न के रे, जे जानिन्छ तेइ भनो भन्देखुन आफूलाई तो कुन्नि के का लाल भन्छिन्। तिम्रि तो साथि कता गइन हँ अचेल? सुन्तलेको बस चडेर हाम्रामा आउने कुरा गर्थेउ उइलेउ, उतिखेर देखुन चाइन्जो घराँ लिपपोत गर्या हो कोइ अन्मरिँदैन बाबै!
 
Posted on 01-23-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ---प्रेरणा भन्न जानिन्न के रे -----

 कुन्नी के का लाल हैन माइकेलाल हो भन्या   अ खै दिपपु  हजुरले ढिदो बोरा अनी खै के के भनेर तर्साएra हराइ


 
Posted on 01-24-08 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फेवा धरै धरै धन्यवाद हजुरले मेरो लेख मन पराइ दिनु भएको मा।


सुन्तले खै नभाको दात अब कसरी देखाउने भनेर बिर्खे दालाई नै सोद्नुस।


सुन्तले ज्यु म नि हजुर सँग पोखरा घुम्न जाने बिचार  गर्दै छु।


बिर्खे दा किन झुत्त बोल्छौ बुढा तिम्रा दात सबै उबेलाई झरिसकेको थियो। त्यो नक्कली दात हालेर किन फुर्ती देखाउनु हुन्छ। बिर्खे दा झन दाई भनेर १-२ बर्ष घतार ७० बर्ष मात्रलेखे। मलाई रिस उथायो भने त म फेरी तपाईंको बर्ष बधाई दिम्लानी।


यो भाउते दा मैले केहीले भनेको छैन तपाईंले फोनमा भनेको कुरा। मैले भन्देको छु धरै निउ नखोज्नुस् है फेरी बिर्खे दालाई हजुरले फोनमा के के भनेको सबै पोल यही खोल्दिम्लानी।


pjna007 हजुरलाई धरै धरै धन्यवाद मलाई सधैं हौसला दिनु भएकोमा।


 
Posted on 01-24-08 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले पढ्न पाएको छैन अब छुट्टीको दिन घाम ताप्दै पढेर लेखौला है


 
Posted on 01-24-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


huss parbatya :D

 
Posted on 01-24-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको अध्याय खै त?


 
Posted on 01-24-08 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre aaj ali busy bho kaam maa tehi bhaera. sorry guyssssssssssssssss
 
Posted on 01-25-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीऽऽ वान्ट ह्यान्सीको कथा!
वीऽऽ वान्ट ह्यान्सीको कथा!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters