[Show all top banners]

Annie08
Replies to this thread:

More by Annie08
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ABISWAS KO DORO
[VIEWED 2948 TIMES]
SAVE! for ease of future access.
Posted on 01-03-08 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi, as I have already mentioned  it in my previous message that I am a regular  reader of sajha thread. I have never ever tried to write any stories or poems in my whole life before but being a regular reader of sajha, I forced myself  to write the true love story about someone that happened a while ago. As I am a nepali girl,  I tried to write it in nepali script but my typing is quite bad so please correct the words when you read it.  my stories starts right here and the topic is ABISWAS KO DORO:::::::::::::::::::::::
 
Posted on 01-03-08 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुइ भाइ कि एक्लि चेलि बुआ मुवा कि एक्ल् आखाकि आखाकि नानि बालककाल् बातनै लाधलवज् मा हुर्कियेकि प्रियम असाध्य राम्रि थियी। स्कूले जिवन् भकर मत्र पार गरेर क्लेज पाइलामा पाइला राखेकि थियीन। १८ बर्सको कल्कलौदो उमेर् म मोजमस्ति गर्नु, फुर्सद को समय म साथिभाइ हरुसङ ककनि, धुलिखेल्, गोवरि जानु, हासखेल् गर्नु बाहेक जिवन् उनको लागि नौलो थियो। एक्दिन् साथि हरुसङ थत्ता गर्द गर्दै अचानक अंमेरिक का लगि ग्रीन् काद्द् भर्ने प्रसङ उथ्यो अनि उन्ले पनि ख्याल् थत्ता मा नै फारम् भर्न पुगिन। समय बित्दैगयो अनायसै एक्दिन् उन्लाइ ग्रीन् काद परेको कुरा थाहा भयो। एक् कान दोकान हुदै गौ घरमा, साथि सङि, आफन्त हरु सबैले थाहा पाये। छोरिको उमेर कलिलोनै भयेपनि पायेको मौका गुमौन हुन्न भनि दाइ भाइ मुवा बुवा ले भयेकि एक्लि बहिनि छोरिलै बिदेश पथौने निधो गरे। अंमेरिका जस्तो देश मा गयेर नयाजिन्दगि सुरु गर्नु भनेको उन्को लागि सपना थियो। जिन्दगि मा सुख बाहेक् दुख उनले देखेकि थियीन, दुखको अनुभब उन्ले भोगेकि थियीन तर पनि प्रियम एक् सासशिलो आफ्नो बचन म अद्दिने छितो छरितो ब्यक्तित्वा भयेकि थियी। रुपमा पनि उनम कमि थियीन। धेरै अग्लि नभयेपनि करिब् ५ फुत दुइ कि थुल थुला आखा भयेकि, लामो मुहार, कालो लामो कपल्, पक्क परिक्क परेको छाति ले खुबै सुहायेको थियो। उन्लै देख्दा जो कोहिले पनि उन्को रुपको प्रसन्सा गर्न पछि हत्दैन थिये। येसतै येस्तै उमेर् मा ख्याल् थत्ता गर्दा गर्दै उन्को अंमेरिका जाने दिन पनि आयसकेछ। उनको बिदाइ गर्न आफन्त हरु, साथिसङिहरु, सबैनै उन्को घरम आएपुगे। पुजाको थालि सङ फुल मालाको गुछा हरु लगाऐदि सोमबार्को साइत पारेर आखा मा आसु लियी छोरिको बिदाइ गरे। 

 क्रमश्::::::::::


 
Posted on 01-03-08 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here comes the variety. A story of Green Card (may be DV) girl.
Tried to express the feelings but difficult to understand the words and it's too short. Please try to avoid the 'to be continued'

 
Posted on 01-03-08 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DV बाट अमेरिका आउने र बिध्यार्थि भएर आउने हरुको बिच नचाहिदो टिका टिप्पणि चलिरहेको बेला यो कथाले एउटा सौहार्दता बोकेर ल्याउला भन्ने मेरो अनुमान् छ।

अलिक् edit गरेर राखिदिनु भए पढ्न सजिलो हुने थियो।

Thanks for sharing


 
Posted on 01-03-08 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रियम्  कतार एअरलाईनस को लामो यात्रा पछी अंमेरिका को न्यू योर्क शहर मा आएपुगिन।नेपाल बाटनै हेल्प को लागि एकजना साथीलाई बोलाएकी थि। साथी न औने पो हो कि भनी उन्लाई मन म चिन्ता लागेको थियो। तर भाग्य बस एस्तो भएन, इमिग्रेसन बाट बाहिर के निस्केकी थि हाइ भन्दै रुची उन्लाई अङालो मार्न आएपुगी। अनी त उनी धुक्क लाग्यो। यसरी दुई चार दिन को थकाई पछी आफु पनि काम खोजेर गर्ने तर्खर मा लागिन। कस्तो काम के काम गर्ने उन्लाई कुनै थाहा थिएन। नेपालमा कामै नगरि बसेकि मान्छेलाई अचानक काम गर्न पर्दा दु:ख त लगेको थियो तर पनि काम गर्नै पर्ने वाध्य थानिन अनी साथी हरुको मद्घत म बेबी सितर काम गर्न पुगिन। हपता को ५ दिन कुरेको घर मा काम गरेर ५ सय कमौनु उन्को लागि गार्हो थिएन तर सधैंको एक्लो जीवन, साथी भाईको सम्झना अनी घरको याद मा उनी बेला बेला आसु झार्ने गर्थिन। समय अनुसार उन्ले दु:ख सुख को अनुभब भोगी सकेकी थि। अब त यस्तै नै हो जिन्दगी भनी उनी दु:ख लाइनै सुख सम्झीबसेकी थि। क्रमस्::::::::::::::::::

 
Posted on 01-03-08 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

guys, thanx for your comments. It is the first time I am writing in nepali script, obviously I have made so many mistakes but in the future I will try my best to write it carefully.  other than that hopefully you will like my story. This is not about me at all. wait for my next chapter, you will see what happens.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters