[Show all top banners]

spearhead
Replies to this thread:

More by spearhead
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 साझा मा आउने बोका र बाख्रीहरु को लागी मसला !!!
[VIEWED 6825 TIMES]
SAVE! for ease of future access.
Posted on 02-20-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बीएस्सी दिएर त्यसै बस्दा हात-मुख जोड्न ठूलो समस्या पर्ने भएकाले जागिरको खोजीमा लागेँ। सोर्सफोर्स नहुनेका लागि काठमाडौँमा जागिर पाउनु भनेको स्यालको सिंह पाउनुजस्तै हो। सरकारी कार्यालय तथा संस्थाका हाकिमहरूसँग फरियाको के गोरु बेचेको समेत नाता नपर्ने भएकाले त्यतातिर जागिर खोज्ने प्रयासै मैले गरिनँ। साइन्स पढेको काठमाडौँमा च्याउजस्तै उम्रिएका स्कुल भएकाले त्यतैतिर खोजी तलासी गर्न थालेँ जागिरको। दार्जीलिङेहरूले चलाएको एउटा कथित स्कुलमा बढीमा महिनाका लागि माष्टरी मिल्लाजस्तो भयो। यो जागिर खोजिदिन मद्दत गर्ने पनि क्याम्पस पढ्दाको सहपाठी सुमित्रा भई। त्यही स्कुलकी माष्टर रहिछ। उसैका अनुसार विज्ञान शिक्षक बिरामीमा बसेकाले त्यो पद खाली भएको रहेछ।

सुमित्रासँगै त्यस स्कुलमा गएँ। गोबरको थुप्रोजस्तो अनुहार परेकी प्रिन्सिपल रहिछे। शिष्टाचारवश नमस्कार गर्नै पर्यो। जम्माजम्मी तीन हजारभन्दा बढी तलब दिने भइनँ। काठमाडौँको महङ्गीमा जाबो तीन हजारले के गर्नु ? तर नहुनु मामाभन्दा कानो मामा नै निको भनेर त्यो माष्टरी पनि स्वीकारेँ।

 गाउँमा एसएलसी दिएर केही महिना माष्टरी गरेकाले पढाइमा केही ज्ञान पनि थियो। गाउँमा माष्टरी गर्दा खुबै स्वाद भएको थियो, कोरेलीहरूलाई ट्युसन पढाउँदा। अलिकति राम्री केटीलाई एकान्तमा पर्यो कि तिम्रो फलानो विषय कमजोर , ट्युसन पढ्न आऊ भन्ने अनि दुई-चार दिन ट्युसन पढाएजस्तो गर्ने, त्यसपछि स्कुलको किताब में क्या रखा है, जवानीकी किताब पढो भन्दै यताउतीको गोटी मिलाएर रातारात युवती बनायो।

एक पटक जिम्बालकी छोरी अमृतासँग खुब मोज मारिएको थियो। जिल्लाको सदरमुकाममा विभिन्न खेलकुदको आयोजना भएको थियो। उक्त खेलकुदमा भाग लिन मेरै नेतृत्वमा अमृतालगायत अन्य दुई केटी पाँच जना केटाको टोली सदरमुकाम गएको थियो। हाम्रो स्कुलबाट जिल्ला सदरमुकाम पुग्न कस्सिएर एक दिन हिँड्नुपर्ने। बाटोमा एउटा आफन्त भेटियो। ऊसँग अरूलाई हिँड्दै गर भनेर गफ गर्न थालेँ। एक घन्टाजति अलमल भयो। विद्यार्थीहरूलाई भेट्न हस्याङ-फस्याङ गर्दै उकालो चढ्न थालेँ। आधा उकालोमा पुगेपछि अमृतासँग भेट भयो। हिँड्न नसकेर थला परेकी रहिछ। अरू साथीहरू अगाडि लागिसकेछन्। मधेसबाट बाबुले ल्याइदिएको चुच्चे जुत्ता लगाउँदा उसको यो हविगत भएको रहेछ। अमृताले खुट्टा कुँजो लागेर हिँड्नै नसक्ने भएको बताई। अमृता अब मेरो लागि घाँडो भई। जसरी भए पनि सदरमुकाम पुर्याउनै पर्यो। ' View/Share this post only

 
Posted on 02-20-08 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ani tes pachhi ke bhayo.
 
Posted on 02-20-08 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खशीको नि मनै त हो पार्बती !  किन शिर्षक मै अन्याय गरेको होला कुन्नि !
 
Posted on 02-20-08 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WTF

Do you think that Sajha ko wall pani Mahabouda ko parkhal ho ki kya ho jhana j man lagyo tehi C grade ko hindi movie ko poster tasincha.

Saskta Yaun katha ra Mahabouda ma tasne poster ko C-grade katha ma dherai farak huncha.

Grow up kid..

 
Posted on 02-21-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well,

I did not feel like posting. because its a sajha post and all family members can visit.

 

मलाई लाग्छ dd sh बोका त सार्है गनाएको छ । त्यसैले बौध् धाउदो रहेछ। c grade ko movie poster herna. grow up re?? thats why I say you boka because kid grow up bhayera nai BOKA hune ho.....

 

very funny.............

 

sorry yakku and Bhaute bro, story ali hygenic chhaina thats why I did not post.....


 
Posted on 02-21-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

request from one of the silent readers of the sajha blog....

plz post the remaining part..freedom of speech kya...धेरै छन यो कथा को बाँकी भाग पढ्न खोज्ने ।


 
Posted on 02-21-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Spearhead must have read this  so called erotic Nepali Novel. Am I right Spear head? This piece is the exact copy form that Novel.


 
Posted on 02-27-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What a discusting  polluted mind
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters