mr.jomsom
Replies to this thread:
More by mr.jomsom
What people are reading
Subscribers
Please log in to subscribe to mr.jomsom's postings.
:: Subscribe
|
[VIEWED 3281
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 03-15-08 5:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सारभूत सन्तुलनस्वतन्त्रताको लहरमा हावाको बहाव सँगै जब एउटा चङ्गा उड्न थाल्छ । अनि एकटक हेरीरहन्छु म । खुशी, उमंगका साथ विशाल आकाशमा अगिपछि, दायाँबायाँ गर्दै एउटा मसिनो त्यान्द्रामा अडिई आधार एउटा लट्टाईको जीवन दाता एक मान्छे । यहि बलियो जगको सहारामा जब चङ्गा नाच्दै रमाउदै हुन्छ । अनि मलाई लाग्छ, ऊ हावालाई गिज्याई रहेको छ । आफ्नो कुशलता देखाउदै । शितलवमा झै चमक स्प्रिङमा झै लचक मत्स्यको चालमा मृगको हिडाई लिई तल माथि उफ्रिरहेको छ । आफ्नो अस्तित्व बनाइरहेको छ । हेर्दा लाग्छ, उ जीवनको भरपुर आनन्दमा छ । नविन सोचाईमा छ । उदार हृदय लिएर, स्वतन्त्रतामा रमाईरहेको छ । तर जब, महत्वकांक्षा उनीहरूमा बढ्छ । स्वतन्त्रताको सीमा नाघ्छ । अनि हनन् हुन पुग्छ एक आपसमा, स्वतन्त्रताको, सदाचारको, सदिच्छाको, सु-विचारको । चैतन्य स्फूरण हुन नपाउदा, सिर्जना हुन्छ भिमकाय परिस्थिती, अनि परिणाम, चेट… चेट… चेट… अव वातावरण भिन्न देख्छु । समयले नयाँ मोड लिन्छ । एकपल पूर्व, हावालाई जिस्काई नाच्ने । अहिले हावाको इच्छामा लडिरहेको छ । हावाको चाहनामा बगिरहेको छ । न त कुनै रोमाञ्चक चाल नै छ । न त कुनै नव-जाग्रतको आँश नै छ । मात्र आभास हुन्छ, पर्वत छोडेको ढुङ्गा झै । एकपल्टको वक्रदृष्टिले गर्दा, हृदयविदारक स्थिती जागृत हुन्छ । सारा जलमलाहटले रोसनी गुमाउंछ । आफ्नो जग गुम्न पुग्दा । आधारबाट छुट्न पुग्दा । अनि मलाइ सम्झना हुन्छ । मेरो आधार, मेरो घर । मेरो जग, घरको सुरुवात । फरक पनि देख्छु, घर र आधुनिक समाजको दोसाधमा । जहाँ, विषम परिस्थितिहरू मडारिन्छन् । अपार भुटोहरू देखा पर्छन् । सन्तुलित गर्न उखुम नै पर्छ । यसरी एउटा सच्चाई, सामुन्ने आई घुँडा टेक्छ । अनि, मेरो अन्तस्करणबाट आवाज आउँछ । चङ्गाको लट्टाई, मेरो घर । खुला हावा, अत्याधुनिक समाज । मसिनो धागो, सारभुत सन्तुलन ।
|
|
|
|
Gogol
Please log in to subscribe to Gogol's postings.
Posted on 03-15-08 7:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Mr.JOmsom, good job! enjoyed reading it. keep it up.
|
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 03-17-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोगोल जी, प्रोत्साहनको लागि धन्यवाद !!!
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् ! |
शीर्षक जे पनि हुन सक्छ। |
What are your first memories of when Nepal Television Began? |
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्? |
ChatSansar.com Naya Nepal Chat |
is Rato Bangala school cheating? |
NRN card pros and cons? |
Basnet or Basnyat ?? |
निगुरो थाहा छ ?? |
Nas and The Bokas: Coming to a Night Club near you |
TPS Re-registration |
अमेरिकामा छोरा हराएको सूचना |
ओच्छ्यान मुत्ने समस्या ( confession ) |
susta manasthiti lai ke bhanchan english ma? |
Returning to Nepal with us citizenship. Property ownership |
Do nepalese really need TPS? |
डलराँ कमाएर ने .रु मा उडांउदा !@# |
Breathe in. Breathe out. |
Drawback for applying NRN card |
nrn citizenship |
|
Nas and The Bokas: Coming to a Night Club near you |
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year. |
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks |
TPS Update : Jajarkot earthquake |
is Rato Bangala school cheating? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|