crazy love, SurNa Tal, fucheketo haru ko lekh sadhai padhne garchhu. mero yo first try ho, aasha chha tapai haru ko sujhav pauchhu hola.
भर्खर +२ सकेको, नयाँ जोश थियो। घरमा कहिले बसिएन, काम भए पनि नभए पनि सधैं बfहिर। अमेरिका आउने सुर मा थिए म। IELTS क्लास लिउ, अनी क्लास सकाएर NAMES मf साथीहरु भेट्न पुग्नु daily routine भfको थियो मेरो। बायोलोजी कसरी पास गरे मैले भन्ने त मलाई र म सँगइ बोर्ड एक्जाम मf पर्ने साथीलाई मात्र थाहा छ, तै पनि सधैं NAMES, पढ्न त के हुन्थ्यो- रमाइलो गर्न जान्थे। म आफ्नो IELTS क्लास सकfएर पुग्थे, टिका, सैलेश प्रानीश हरु ईन्जिनियरिङ preparation क्लास सकएर आएपुग्थे अनी के चfहियो र? बfहिर बस्यो, अगाडि बाट हिंड्ने हरेक केटी लाई जिस्कfयो। यो भन्दा त्यो राम्री छ, त्यो भन्दा एउटा अग्ली केटी छे- खुब राम्री छे, एस्तै एस्तै हुन्थ्यो कुरf। NAMES मf admission त गरिएन तर सधैं पुगियो। अझ कहिले कही त क्लास मै गएर पनि बसियो। क्लास मf पनि हल्ला गर्नी बfहेक केही हुन्नथ्यो काम। “ओहो! इनिहरु सबै डाक्टर बन्नी हुन त?” सैलेश सधैं तेही भन्थ्यो। अनी त्यहाँ क्लास सकिएपछी दिन भरी हल्लियो अनी बेलुकी घर पुग्यो। यसरी नि चलिरको थियो दिन्हरु।
IELTS exam दिएर documents बनाउन तिर लगियो। हैट! कम दु:ख पाइएन। आज एउटा काम, भोली अर्को। लास्ट झन्झट भो। कहिले के नपुग्ने, कहिले के नमिल्ने, सfर्है पो दु:ख पfएयो त। झन त्य्स माथि नेपाल आर्मी ले कडेटको भर्नf छनौट पनि सुरु गर्यो। कडेट छोड्नी कुरै आएन, हिडियो अनी राज दल, लगनखेल। केटा हरु सँग राज दल जाउ ढाका टोपी लगाएर, २-३ घण्टा बfहिर कुर अनी भित्र छिरेर गाली खाउ RP को। भित्र छिर्ने बित्तिकै आफ्नो पfलो कहाँ औनी हो र फेरी? बहिर भन्दा भित्र धेरै कुर्न पर्ने। त्यहाँ पनि खुब रमाइलो गरियो। घाम मf दिन भरी तfत्तियो पनि, एउटा underwear लगfएर। हf!हf! सुरुमा त लाज लाग्यो तर पछी त केही नि लfगेन। आफु मात्र हो र? तेत्रा थिए, कोस्लाई कोस्को लाज! एउटा underwear लfको छ, चौर मf बसेको छ,RP ले जतf लखेत्यो तेत्तै डौडियो। RP हल्ला नगर भन्छ केटा हरु के कम? झन चम्की चम्की हल्ला गर्दिने। म पनि के कम, ताल मिल्यो कि कराइदी हाल्ने। अझ फेरी पिछाडी बाट केटा हरु RP को स्वोर निकfलेर “ओए! बस!”। भनेर कराइदिने। खुब रमाइलो हुन्थ्यो। दिउस भरी घाम म तfत्तिउ, पfनि खान नि क्यf tension क्यf फेरी, टोइलेट जन लाई प्रब्लेम, बरु पfनि नै नखैदिने हाम्रो केटा हरु त। अनी बेलुकी बहिर निस्कियो सिधै मो:मो पसल मf। यसरी चल्दै गयो दिन्हरु। राज दल मf एक्जाम हुँदा राज दल नभए पुतलिसडक। घर बस्नी त चलनै थिएन। १ दिन पुतलिसडक नपुगे कि के नभको- के नभको जस्तो लfग्ने। त्यहाँ गएर केटा हरु सँग १ राऊन्ड मारेर केटी जिस्काए पछी बल्ल आनन्द औने। म मात्र हो र? सबै केटा हरु तेस्ताइ। दिउस भरी हल्लेर हिड्यो घाम मf,पfनि नखैदिने, JPT खाने, समfत्यो jaundice ले। अब के चहियो र? jaundice ले २ दिन मै आफ्नो करfमत देखैहाल्यो। vomiting भएर मर्लf जस्तो भईयो। पfनि पिए पनि vomiting भईदिने। ब्लूद चेक अप गराउन गको त बिल्लिरुबिन त 7 रहेछ। आम्ममा! ३ दिन मै ३ किलो घतियो। उसै त दुब्लो मान्छे अब त अनुहार नि हेर्नै नहुनी भो। खान केही नहुनी, मेवf र उक्खु को रस खुब खाइयो, बिहान् नि तेही दिउसो नि तेही बेलुकी नि तेहि… तेस माथि US Emabassy मf इन्टर्भ्यू को डेट नजिकिदै थियो अनी documents अझै पुरf भको थिएन, tension भयो। डाक्टर ले त अलिकती नि नहिंड्नु भनेको थियो, तर हिंड्न परीहाल्यो, के गर्नु! अनुहार नि पहेलो, आँखा को त कुरै नगरम। परै बाट चिनिन्थ्यो, मलाई jaundice लfको भनेर। उक्खु को जुस खाँदै खुब हिडियो। फेरी रगत जचौन गको त, बिल्लिरुबिन त १९ पुगेछ। डाक्टर ले नि गाली गर्यो। मुख पनि heavy बारेकै हो, कसरी बध्यो त? म आँफै छक्कै परे। अहिले कडेट एक्जाम चै बिदf थियो नत्र त मरिन्थ्यो होल। इन्टर्भ्यू मf पनि बाल पfरfले गैयो, अनुहार नै पहेलो थियो। आँखा त बेसी पहेलो वएर अब त हरियो देखिएको थियो। US Embassy को एउटा सिक्युरिटी दिदी ले त “ल हेर! यो भाई लाई त कस्तो jaundice भको रहेछ!”, रे। ल भो त अब? सबै जन मलाई हेर्न थाले। उसै त इन्टर्भ्यू को डर लfगिरथ्यो, तेस माथि सबै जनf ले मलाई हेर्न थाले पछी त म nervous भईहfलेनी। धन्न visa पाइयो! लौ अब US जfनी बेला सम्म चै jaundice निको होश भनी कामना गरे। त्यस्तो छ गती, तेही नि घर कहाँ गए र म? पुगियो पुतलिसडक। केटा हरु मध्य सुरुमा मेरो visa लfगेको, केटा हरु ले के छोड्थे, पैसा झ्वाम! तेही नि आफुले खान पfको भए त हुन्थ्यो नि। उनिहरु मज्जfले ज् मन लाग्छ तेही, आफु चै उक्खु को जुस १ बोटल लिएर बसियो।
तेस्को केही दिन पछी फेरी jaundice जचौन गको त 27 पुगेको रहेछ बिल्लिरुबिन। डाक्टर ले त admission गर्न पर्छ भन्दै थियो, कहाँ admit भएर बस्नी, बसिन म त। अनी घर मै बसियो, बहिर पनि ननीस्की। लक्खर्-लक्खर हिंड्ने बfनी लगेको, के बस्न सकिन्थ्यो र घर भित्र? मरेको जस्तो लfग्थ्यो मलाई घर बस्न, तेस माथि खान केही नहुनी। दिन म २ पटक नुहाऊ, चिसो पfनि खाउ। ओहो! खत्तमै पो वयो त। visa लfगेर रमाइलो गर्नी त कहाँ हो कहाँ हो, मज्जले दfल्-भfत नि खान पएएन, भो त अब? जो भेट्न आए पनि मेवf लिएर औने, फ्रीज भरी नि मेवf, एतf नि मेवf- उतf नि मेवf। सजेसन र औषधी त कत्ती हो कत्ती। तितो जडिबुटी नि खाइयो, वैध्य को औषधी पनि खाइयो, डाक्टर को औषधी कती खाइयो खाइयो, हात म पfनि को बोटल त कहिले टुटेन। अब त म आँफै नै jaundice को perfect डाक्टर भईसकेको थिए। रगत जचौन गए फेरी, ऐले त घटेकोरहेछ १७ म। ओहो! मलाई त निको नै भको जस्तो लाग्यो। झन पfनि पिउन थाले, दिन मf 6 litre रात मf 6 litre सम्म नि खाइयो। jaundice ले छोड्दै आयो, भोक heavy लfग्नी, खान केही नहुनी। खाए नि नखfए नि उसिनेको साग र भात्। ममी र दिदी हरुले खान हुनी जती सबै बनैदिनु हुन्थ्यो, तर कहाँ रुच्थ्यो र मलाई फेरी, घfटी बाट नै नछिर्ने। अब त दुब्लाएर मर्नै आतिसकेको थिए म, तेस माथि US आउनु लाई preparation सबै बाँकी थियो, केही नि गरेको नै थिएन, घर बसेर टि.भी हेर्ने बहेक काम नै थिएन मेरो।
अब १५ दिन जती बाँकी भएपछी चै सबै काम सुरु भो, बुवा, मम्मी, दिदी हरु, दाई हरु भिनाजु कोसैलाई पनि फुर्सत भएन अनी त। कोही टिकेट मf, कोही शिक्षा मन्त्रालय, कोही कतf कोही कत