अब १५ दिन जती बाँकी भएपछी चै सबै काम सुरु भो, बुवा, मम्मी, दिदी हरु, दाई हरु भिनाजु कोसैलाई पनि फुर्सत भएन अनी त। कोही टिकेट मf, कोही शिक्षा मन्त्रालय, कोही कतf कोही कतf। निर्मल दाई पनि दिल्ली बाट फर्कनु भो अनी म चै बिहान् देखी बेलुकी सम्मा निर्मल दाई सँग। मेरो पहिले देखी नै दाई सँग shopping गर्ने प्लfन jaundice ले गर्दf चौपट् भाको थियो। अब सुरु भो दाई को heavy duty. दाई को यही बेला फेरी अफिस मf काम को एकदम pressure बढ्यो मलाई tension। म चै कहिले दाई को काम सकिएलf भनेर र कुरेर बस्नी, दाई को काम कहिले नसकिनी। अनी एकै चोटि बेलुकी बिनोद दाई ले आएर “निर्मल सर साँढे पाँच भाईसक्यो, जfन पfये हुन्थ्यो” भने पछी मात्रै दाई लाई टाईम को पत्तो हुने। अनी नाइट shopping सुरु! मलाई फेरी केही मन नपर्ने। म पनि हैरfन, दाई पनि हैरfन। भए भर को सबै mall, King’s way को पसल हरु, khichhapokhari, thamel, केही बाँकी रfखिएन। आफ्नो कथा पुरfनै, खान केही नहुनी jaundice ले गर्दf। तेही उक्खु को जुस र पाउरोटी। धत! पाउनु दु:ख पाइयो नि! US आउनी दिन सम्म पनि उसिनेको साग र भात् खाएर आइयो!
मैले त सोच्एको पनि थिन कि jaundice लfगेर एत्रो दु:ख पाईन्छ भनेर। jaundice त दुश्मन लाई पनि नलागोस! So guys, Drink Water, say no to jaundice!