[Show all top banners]

bikash kc
Replies to this thread:

More by bikash kc
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

$88888888$
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हिजोका रक्तपिपासु आज आँफै असुरक्षित ...........
[VIEWED 6986 TIMES]
SAVE! for ease of future access.
Posted on 04-03-08 2:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमरी बचेँ कालले साचे ,एसतो पनि देख्न पाहिने रैछ



 
Posted on 04-03-08 2:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै के के देख्नु पर्ने हो यो आँखा ले

 
Posted on 04-03-08 6:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुष्पकमल दाहालजी मर्न यति बिघ्न डराएर आँफुलाई कार्टून बनाएर किन यस्तो तमाशा देखाएको ?

जनताका नेताले यो ज्ञानेन्द्र शाहले पनि नखोजेको सुरक्षा खोजेर के साबित गरेको ?

देशले रगत मागेको भए, रगत दिन तयार हुनुपर्छ कामरेड ।

चुनाबमा कांग्रेस र एमालेका उमेद्वार नेता दिन दिनै कुटिएका छन् , तपाईँलाई पनि थोर बहुत गोदाइ माग्नुस कामरेड अनि त्यो जेलले सजिएको कपाल भुत्ल्याइ माग्नोस् किनभने तपाईँले बगाउन वाध्य बनाएको धेरै नेपालीको रगतले , एकपल्ट तपाईँले सपरिवार बलिन्द्र धारा रोएको हेर्ने चाहना राखेको छ भित्तेपति ज्यू !


 
Posted on 04-03-08 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what a nice picture and comment, ha ha ha
 
Posted on 04-03-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He is a coward ass
 
Posted on 04-03-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great Comment SUMEDHU. Thanks for the photo too.
 
Posted on 04-03-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he is killer & he is anticipating same thing body
 
Posted on 04-03-08 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RAKTA PIPAASU Prachanda ... look at this guilty bahun !! Chor, Dacoit, Murderer, Terrorist Prachanda... Can he face the public without those bodygaurds? Can he dare...?? Yes, there are thousands of Nepalese who are relatives of those killed by Maoists, and they are all now waiting to see the demise of Prachanda Chor bahun. There will be no Sarddha for Prachanda!!


Last edited: 05-Apr-08 01:06 AM

 
Posted on 04-03-08 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I DON'T WANNA SEE HIM DYING SO EASILY. RATHER, I'D LIKE TO SEE HIM BEGGING FOR THE DEATH. BHATE PRACHANDE RA TESKO HANUMAN HARU LAI TUNDIKHEL MA JHUNDYAYERA CHALA KADNU PARCHA. YESTO ANTYA HOS JASLE YUGAU YUGAU SAMMA TANASHAH RAKTA PIPASU PHERI NAJAMAOS. GOD BLESS US.


 
Posted on 04-03-08 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear All friends,

 

One day will come surely true day and mouist bloody bastered will go heeeeeelllllllllllllllllllll. Prachand, baburam, cp gagural and badel and YCL creminal members will go hell one day. They are burden of nepal and they are very crual then SADDAm.

 

we have to kill them one day.


 
Posted on 04-04-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घटना र विचारका मुख्य समाचार
१९-चैत-२०६४,बुधवार
 
 
ज्यान सुरक्षाका लागि प्रचण्डका चालक परिवर्तन

दस वर्षसम्म बन्दुक र बमबारीभित्र सुरक्षित रहनुभएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई युद्ध समाप्तिको डेढ वर्षपछि ज्यादा असुरक्षा महसुस हुन थालेको छ। फागुनको अन्तिम सातादेखि माओवादीका नेताहरूमाथि हत्या गर्ने 'प्रतिगामी'हरूको योजना रहेको बताउँदै आउनुभएका अध्यक्ष्ँ प्रचण्डले मध्यपश्चिम र पूर्वीक्षेत्रको भ्रमण सकेर काठमाडौँ आएपछि सुरक्षा खतरा भएको भन्दै उपत्यकाबाहिर नै नजाने निर्णय गरिसक्नुभएको छ। सुरक्षा खतरा बढ्दै गएको महसुस भएपछि उहाँले आफ्नो गाडीचालक पनि परिवर्तन गर्नुभएको समाचार प्राप्त भएको छ।  
अध्यक्ष प्रचण्डले हाल आफ्नो गाडी हाँक्ने जिम्मा विदादास्पद मानिएका पुत्र प्रकाश दाहाललाई दिनुभएको छ। यसअघि प्रचण्डको गाडी जनमुक्ति सेनाका छापामारले हाँक्दै आएका थिए। पूर्वी नेपालबाट राजधानी फर्केलगत्तै प्रचण्डले आफ्नो गाडी हाँक्ने जिम्मा पुत्रलाई दिनुभएको उहाँको सुरक्षा स्रोतले घटना र विचारलाई जानकारी दिएको छ।  
२०६२ साल असार २ गते प्रधानमन्त्री निवासमा प्रकट भएपछि माओवादी अध्यक्ष प्रचण्डले एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई जसरी आफूलाई हत्या गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको थियो। मदन हत्याका लागि आशङ्का गरिएका अमर लामा पनि मदनको विश्वासपात्र रहेको विगतलाई समीक्षा गदर्ैै प्रचण्डले आफ्ना जनमुक्ति सेनाका ड्राइभरलाई अविश्वास गर्नुभएको बुझिएको छ। हुन त उहाँको सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा १७ जना सुरक्षाकर्मीको व्यवस्था गरेको छ। प्रचण्डले 'रेस्टरुम' प्रयोग गरेका बेलाबाहेक सो सुरक्षा टोली उहाँकै साथमा रहँदै आएको छ। यसैगरी पासाङले हेर्दै आएको प्रच्ाण्डको निजी सुरक्षाको  
जिम्मा जनमुक्ति सेनाका डिभिजन भाइस कमान्डर मञ्जिलले लिएका छन्।  
प्रचण्डले डा्रइभर फेेर्नुको उद्देश्य उद्दण्ड रहेको भनिएका छोरा प्रकाशलाई सुधार्न खोजिएको बताइएको छ। प्रचण्डले भने आफ्नै सुरक्षामा खटिएका जनमुक्ति सेनाले आफ्ना विरोधीहरूको प्रलोभनमा परेर कुनै पनि बेला फसाउन सक्ने आशङ्का गर्दै छोरालाई चालक बनाउनुभएको छ। युद्धकालमा आफ्नै अङ्गरक्षकले जनमुक्ति सेनाका डेपुटी कमान्डर पासाङको हत्या गर्न खोजेको विगतको उदाहरणका आधारमा प्रचण्डले युद्ध लडेका छापामारभन्दा आफ्ना प्रिय छोरालाई ड्राइभर बनाउनुभएको समेत चर्चा हुन थालेको छ। विगतमा सरकारले पठाएका अनुसन्धानकर्मी नै जनमुक्ति सेनामा प्रवेश गरेर पासाङको अङ्गरक्षक भएको 'तीतो' अनुभवका आधारमा प्रचण्डले छोरालाई रोज्नुभएको हो। प्रचण्डले चुनावका मुखमा अझै ठूलठूला हत्याशृङ्खला बढ्न सक्ने बताउँदै आउनुभएको छ।  
गाडी हाँक्न खटिएका पुत्र प्रकाशबाट पनि प्रचण्डले पूर्ण सुरक्षा भने महसुस गर्न पाउनुहुने विश्वास गर्न सकिन्न। प्रकाशले यसअघि राजधानीका विभिन्न स्थानमा पटकपटक सवारीसाधन ठोक्काइसकेका छन्। प्रचण्डले आफ्नो गाडी हाँक्न छोरालाई जिम्मा दिनुभएको भए पनि सुरक्षाका लागि आफ्ना नातागोता रहेका जनमुक्ति सेना भने खटिएका छैन्ान्।  –विप्लव
 
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=8697
 
Posted on 04-04-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

prachande is a m-fkin gay
 
Posted on 04-05-08 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just eliminate these two bahuns - Prachanda and Baburam.. the imafge of all bahuns will uplift.

 
Posted on 04-05-08 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिला पहिला मैले सोच्ने गर्थेँ :

" निर्मल लामा र लिलामणिहरूले  संयुक्त जनमोर्चा फुटालेकै कारण,  दीनहीन बनेको बाबुराम पम्फा समूहलाई अदालतले पनि बर्खास्त गरी चुनाब चिन्ह र पार्टी नाम पनि खोसेका कारण हतास मनस्थितिमा धक्कू लगाएर हिंसात्मक संघर्षमा लागेकाहरूका नेता प्रचण्ड अति धेरै करिश्मायुक्त नेता हुनुपर्छ "।

तर भूमिगत जीवनबाट बाहिर निस्केपछि प्रचण्ड किन मलाई शिघ्रपतनको स्खलन भन्दा पनि महत्वहीन र नीच लागिरहेको छ ?

के माओवादी भित्र अपवाद स्वरूप रहेका थोरै पढेलेखेका मध्येका  बाबुराम र हिसिलाले सम्मान गर्न हुने बौद्दिक उचाइ र राजनीतिक सुझबुझ भएको नेताको रूपमा प्रचण्डलाई मान्न पर्ने कुनै कारण देख्नुभएको छ कसैले ?

सामान्यतया कम्युनिष्टहरूमा वाक्चातुर्य वा भाषण गर्ने कला त हुने गर्थ्यो तर प्रचण्डमा बाँकि कम्युनिष्टमा हुने यो कलाको पित्को पनि मैले देखिन , तपाईँहरूले देख्नु भयो ? हेर्नुस त झूटो कुरा नै किन नहोस् प्रदिप नेपाल र खड्ग ओली कसरी सिस्नोको मुट्टाले हाने जस्तो गरी बोल्छन् ।

अहिले माओवादीले भनिरहेका छन् संविधानसभामा उनीहरूलाई भोट चाहिन्छ रे । के अहिले सम्म नेपाली जनतलाई रगतका आँसू बहाउन वाध्य पार्ने समूहलाई अब उपहारमा सत्ता दिएर , शैतानालाई भण्डार सुम्पनु पर्ने दूर्भाग्य नै जनताको नसीब हो त ?

तर उनीहरुले बुझ्नुपर्छ , संसदवादी दलहरूले उसलाई उसको न्युनुनतम मागमा चित्त बुझाउनका लागि संविधानसभाको यो बिन्दुमा ल्याएका हुन , ऊ सत्ताको एकलौटी हकदार हो भन्ने मिथ्या कल्पनामा हैन । सम्झौताको यो राजनीतिमा , उसको अहंकार जति मच्चिन्छ , त्यही गतीमा थच्चिन्छ । जसरी भूमिगत हुँदाका प्रचण्ड सार्वजनिक जीवनमा एउटा हाँस्य व्यंग्यका विदूषकमा घटेका छन् । मरिन्छ कि भनेर , बंकरभित्र सुरक्षित हुन खोज्ने उनको डरले सद्दामको नियति सम्झाएको छ , र यो माथिको फोटो सहितको उद्दरणले हत्याराहरु मृत्यूको छायादेखि पनि कति त्रस्त हुन्छन् भन्ने सत्यलाई चिच्याइ चिच्याइ बताइरहेको छ !


 
Posted on 04-05-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well said samedhu!


 
Posted on 04-05-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry! not samadhu but sumedhu

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters