सुन्सान रात सावने झरी म अनी तिम्रो ,
ढोका धक धक गरी रह्यो म चनु मनु लएर बसे
तिमी आउने सम्भावना , मन अझै मरेको थीएन
म तिमीलाई नै सम्झेर बसेको थीये तीम्रै बाटो हेरेर
मन भरी आस लीएर तिमीलाई कुरेको थीये ढोका धक धक
ढोका सँगइ मेरो मुटु पनी धक धक गर्न थालयो
आयौ शायद तीमी फर्केर आएउ आखिर मेरै माया त हो नी
म मुसुक्क हासे अनी आँफैलाई धीक्करे तिमीलाई रीसौन हालेर
म कोल्ते फेरे अनी ढोका तीर हेरे तिमी पनि शान्ता भयौ
केही बोलिनौ केही भनिनौ आखिर मलाई नै दोसी थानेर hola
म मस्किएकी बलिका झै मस्किएर लाज माने झै गरे आँफै सँग
तिमी आयौ चत्याङ परेको मन शान्ता भयो आकाश खुलेर आयो
आस ले मन जागयो म आचेत थिए बेउझीयेको आभश पाये
म सुस्तरी ढोका खोल्न गये तिमी कतै लुकिछौ
यता उती हेरे चराइतिर हेरे तिमी शान्ता थियौ
सुन्तल को रुख्मनी हेरे डहर् मा हेरे भन्ज्याङ् मा हेरे
तिमी फर्कियौ की भनेर अली पर गएर हेरे तिम्रो बाटो पच्याउदै
हो प्रिया म आध्यरो साउनए रात म एसै गरी तिमीलाई खोजे
नीस्थुरी तिम्रो झझल्को बोकेर यो बतास ले मलाई एसै गरी सतै रह्यो
तेसैले त प्रिया मलाई साउनव रात र बर्खे झरी मन pardaina!!!!!!!!!!!!!!