[Show all top banners]

sayami
Replies to this thread:

More by sayami
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Two more weeks...Royal Palace..
[VIEWED 6881 TIMES]
SAVE! for ease of future access.
Posted on 05-25-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Narayanhity Royal Place says to Gyane Namaste ( No..More ..Stay.)

Good Bye- Ciao-

.

 



 
Posted on 05-25-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-25-08 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Back to Nirmal Niwas..

.

 



 
Posted on 05-27-08 5:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Two more days.....


 
Posted on 05-27-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्न लागेको जनावरलाइ पनि सुबिस्ताले मरोस भन्ने हिन्दू धर्मको सन्स्कार् हो जस्तो लाग्छ। हुनत हामी नयाँ सस्कार को हुईयामा कुदी रहेका छौ । नदाया न बायाको नै बिचार  गरेका छौ । हाम्रा बिचार शिल दिमाग यन्त्रबत् रुपमा सन्चालित भाईरहेको अवस्थामा छौ । एही हुईयाका कुराकानी पढन पैइदै छन । सिछित बर्गको यो हालत छ भने सर्बसाधारण जनाताको के कुरा।
मैले आफ्नो बिचार  ब्यक्त गर्न पाईदैन भन्न खोजेको होइन खाली नेपाली जनाताको मानसिक अवस्था को जिकिर मात्र गरेको हुँ। हिजो एक रुसी बिद्यार्थीको आसय नेपाली नव सासकको बारेमा एसरी ब्यक्त गरेका थिए .
कम्निस्ट सरकार चाहे चुनाबी हिसाबले सत्तमा आए पनि केद्रिय शासनको पालनामा सतप्रसिसत विश्वाश र काम गर्नु पर्ने हुँदा तेस्को प्रथम चराणमा यो YCL को जन्म भएको हो। जसरी हिन्दू धर्ममा जातपातको श्रीजना गरी समाजको हरेक स्तरमा स्वासासित् हुने प्रकियाको जन्म भएको थियो , तेस्कै रुप हो YCL.
जसरी चटकिले बान्दरको नाच मा सबैको नजर केन्द्रित गरी गोजी बाट रुपैया झार्न सिपालु हुन्छ तेसै गरी हामी हरुलाई राजालाई हौगुजी बनाएको छ हामी तेही हाउगुजी को नाचमा नाची रहेका छौ .

के साचै नै जनताले चाइनामा माओ ले ल्याएको शासन प्रणाली को लागि मतदान गरेका हुन? अथवा राजा हताएर हिजो र आजका हत्यरा हरुलाई सत्ता सुम्पन ?
जहाँ सम्म हामीले भुझे कुरा " माओवादीले दिएको दु:ख र हात्या बाट बच्ने एउटै उपाए देखी मत दिएका हुन । ' कतै डरै दरले दिये होलान तर तेस्को कुरा उठे पनि मतलब रह्दैन .
आउने समले देखाउछ , बली लाई मारेर हनुमान लाई सिंहआसन दिएका छैनउ , हामिले बाली मारेर रावण लाई सिन्हसन दिएका छौ । तेसैले राजाको सट्टा भर्नामा हामीले गल्ती गरछौ भन्ने कुरा चाडै नै देखिने छन।
एउटा कुरा " बाबुराम भट्टराई ले कही कतै बिगतमा लेखेका थिएरे " हाम्रो भुराजनिति मा भारत र चाइना बाट प्रिथक हुन लाई सक्ती बिहिन राजाको आबस्क्ता छ "
यहाँ कसैले पुस्टि गरिदिनु हुन्छकी ????


 
Posted on 05-27-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याङ्जाली बन्धु,

 

जनताले माओवादीलाई चुनाव जिताईदिएर आजीवन शासनको लालमोहर लगाईदिएको नभई एउटा सानो साढे दुई वर्षे परिक्षणकालमा राखेका हुन् भन्ने कुरा अतिलालबुझक्कड बाहेक कानुनको क र राजनीतिको र नजान्नेले सुद्धा जान्ने कुरा हो ।

 

जनतालाई खुशी पार्न सकेकनन् भने माओवादीको शासकिय आयु साढे दुई मात्र हो । यति कुरा बुझेरै नेपाली जनताले मत हालेका हुन् ।

 

जनताले यत्‍ना वर्ष र दशकहरु माओवादी र नेपाली कांग्रेसको पागलपन र पाशविकतामा बिताईसकेपछि (आज हामीले यतिजना मान्छे मारेम भनेर सगर्व सरकार र माओवादी ले सन्चार माध्यमबाट घोषणा गर्ने गरेका दिनहरु धेरै पुराना भइसकेका छैनन्) दिएको जाबो साढे दुई वर्षको परीक्षणकाललाई जनताको हुईया भन्नेलाई म त टपरटुईयाँ भन्छु ।

 

Nepe


 
Posted on 05-27-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sayami, you blubber-leaking spermwhale's penis, we kick Gyane out of Narayanhiti and then dumbfugs with your damn mentality would make Prachanday take over the "once was" palace?  So, Did anything change at all?  Just the same old regressive thinking bureacrats with a different name!  And whats this BIG hoopla about Gyane being kicked out?  Thats just ONE palace, you fugger...The cat prolly has billions of dollars stashed abroad which you'd never find out about. 

Much Ado About Nothing!!


 
Posted on 05-27-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

YCL बन्धु
मैले नेपाली जानतालाई हुईया भनेको हैन, मर्न लागेको लाई पनि आनन्दले मर्न दिनु पर्छ, माओवादीले छरेको हुईयामा हामी नेपाली दगुरिराखेका छौ। डर, त्रास अनी धेरै कारणले नेपाली जनताले भोटदिएका कुरा हामीले भुझेकाछौ । एउटा रावणको ठाउमा अर्को रावणहरुको दस्ताले कुन दिशा निर्देश गर्ने कुरामा आनौल छौ ।
आजको YCL को पन्जा झनै गाडीदै गएको खन्डमा तपाईंले सोछेको समय भन्दा धेरै लामो समय बस्न सक्छन ।

हो राजा बाट धेरै गल्ती भएका छन, राजागद्दी छोडे पनि देश छोडेको छैन र छोडैन पनि, एउटा नागरिक ब्यापारी भएर बस्ला .

I did not get the point on  Baburam's passt statement regarding King's position in Nepal.


 
Posted on 05-27-08 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

syanjali,

The reason for Baburam to write that line "" हाम्रो भुराजनिति मा भारत र चाइना बाट प्रिथक हुन लाई सक्ती बिहिन राजाको आबस्क्ता छ "

If Baburam had thought that the Gyane would have acted like Birendra -- who would understand what Neaplese people are asking for --then he was right. But, Gyane is NOT Birendra. Gyane tried to use saam, daam, danda, ved to put Nepalese's choice and demand and crush them.

So, things change over the time. People change statements over the time, based on situation.

As most of the people here said, we really need to get rid of this asbolute monarchy. We don't need one family to be sitting there, rulling us for nothing  and collecting our hard-earned money on the top of it. Let's move on! This is 21st century. Monarchy is history. Not to mention, Gyane's type of monarchy is not even a real one. He is a rapist, smuggler and what not. Enough with such Nakabposh monsters!

It takes some time to get adjusted. We are still baby, in terms of democracy. India has just started to grow after 50 yrs.

Ciao!


 
Posted on 05-27-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yes explorer! you are right, it will take time to settle..probably untill your son or grand son or even you, would become a non-nepali or we become part of india! you are having day dream bro! sorry..
 
Posted on 05-28-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

560 : 4

 

 


 
Posted on 05-28-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

560 : 4

End of Monarchy

Full Stop..


 
Posted on 05-28-08 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुनावको लगत्तै देश रातो देखिन थाल्यो, अचम्म मान्दै घर फोन गरे । हत्तेरी मेरी अनपढ आमाले पनि माओवादीलाइ नै भोट दिइछिन । मैले गाली गर्दै भने - "किन"? उनी भनिन - "के गर्ने त? सबै चोरै चोर छन, कसलाइ दिने त?" मैले भने - "कमसेकम माओबादीलाइ त दिनुहुन्न थ्यो नि, यिनिहरु जिते पछि फेँक्न गार्हो हुन्छ? उनी फेरि भनिन-"अब २ बर्ष हेरौ न त, केही काम गरेनन भने फेकि दिउँला जनता मिलेर" म नाजवाफ भए । अब तिनलाइ न पोलपोटको इतिहास बताउन सक्थे न सोभियत रुस को । माओको सुरुको बन्दुके निति एवँ सँरचना, लेनिनको सागँठिक चतुरता, साम्यबाद सँशोधनबाद, स्टालिनको अधिनायकत्व, टेट्रोस्कीको बिभेद हत्या, लेनिनको आत्मालोचना, लेनिनकै जस्तो वाइसियल गठन रणनिति, चुनबाङ लबाङ बैठक, सहरी नाका भित्रको रातो क्रान्तीको बिउ रोप्ने उपाय, प्रचण्डपथ, चुनाव बिजयी आदी इत्यादीको सोधखोज बिश्लेशण  गरदै एतिहासिक रणनिति दोहरिएको झैँ लाग्थयो केही हावापानी सुहाउदो सँसोधन सहित ।अनि प्रचण्डले पनि ठ्याकै भनिदिए -"मलाइ आफु लेनिन भएको जस्तो महशुश गर्दैछु, रामराजा एलेकजेण्डर हुन जस्तो लाग्छ" । अब यी बीतान्र्तहरु आमा जस्ता सयकडौ नेपालिलाइ कसरी बुझाउने ? बुझ्ने पनि कसरी ? सँबिधान बनाउने चुनाब मात्र हो भन्दाभन्दै पनि निमुखाहरु पानी, बिजुली, ट्राफिक, बेरोजगार महँगिपनका समस्या हटने आशामा भोट हाले  । होला सँबिधान राम्रो बन्लान तर यसको सँरक्छन भबिष्यमा गरने कसले ? भन्नुहोला जनताले तर बन्दुक कसको हातमा सुम्पिदै? सबै कुरो जनताले नै गर्ने भए त यो सँसारमा तानाशाहहरुको, नरसँहारहरुको नामै सुन्नु नपर्ने होइन र ? सोभियत रुस र चाइनालाइ पछी आभास भयो, खिया लागेको दर्शन काम नलाग्ने रहेछ तर ७०।८० वर्ष नेपालले त कु्र्न सक्दैन ? ल लोकतन्त्रकै भरोसा गरौं न त, ए बा पश्चिम बगाँल भारतको एकदम थोत्रो गरीब राज्य भएपनि कति मार्कसबादि लेनिनबादीले मात्रै जित्यै जिता हो ? फेरी वाइसियल जस्ता साँगठिक लौहशक्तिको यादमा रुमलिए ।
 
Posted on 05-29-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kanchu, Why don't you tell us the solution if you don't agree with the current situaion?

We watch hindi movies, sing hindi, songs, dress up like Indian celebreties, import their products from "siyo" to "cement", user their port, use their currency widely, ask for their help whenever we have a crisis. Now, please tell me why still hate Indians?

I'm a true patriot, but a pragmatic one. There is a saying in Nepali, "dudh diney gai ko latti pani sahanu parchh".

Khukuri nachayera khaney dantya katha ko zamana gayo. Be Real.

By the way, MR TRUTH; Good analysis.


 
Posted on 05-29-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

REPUBLIC NEPAL... This is a new starting of a movie... This is just the begining... Kasle Nepal bigrnae abhiyan..

I will be watching

Peace


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters