[Show all top banners]

gahugoro
Replies to this thread:

More by gahugoro
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepal's future is doomed; full credits to maoists
[VIEWED 7154 TIMES]
SAVE! for ease of future access.
Posted on 06-01-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Even before being able to make the government, maoists have been ill-behaving. Nepal's future is doomed because of maoists. What maoists want to do when they get majority:

- Establish so-called jana-ganatantra or AUTOCRATIC RULE (Remind you, gyane went silently, but it'll cost of lots of blood to oust these bloody communists since they've their own soldiers)

- Replace police force with YCL

- Replace Nepal Army with so-called Jan-sena (who'll play the roles like khamerujs of Cambodia)

- Establish Jan-Ganatantra (role model: North Korea, Cuba, and Cambodia's Khameruj)

- Total censorship of media

- Establish communes (There're already many existing communes of YCLs in government premises, of maoist leaders, catonments, and other groups in rolpa and rukkum)

- Introduce communist education into the curriculum

- Making military training compulsory rather than school education

- Eliminate anyone in opposition

- Making the per-capita income of every maoist cadre to $3000 (will be adjusted by dropping the per-capita income of average nepali)

Please add more.

Please also read Kantipur's editorial on

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=148757


 
Posted on 06-01-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i agree.  dark future indeed.  i don't know why ppl are celebrating?  maybe it is easier for me to say from living abroad.  sometimes i wonder where all these ppl come to protest during the week days.  don't they have to go to work? or school?
 
Posted on 06-01-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal is already doomed. They have started their ugly system in some parts of nepal. See the article from Nepali Times.

http://www.nepalitimes.com.np/issue/2008/05/23/Nation/14817

Experimenting with commune-ism

PRAKASH MAHATARA in RUKUM


PRAKASH MAHATARA

While their leaders say the revolution will follow the path of "bourgeoise capitalism", here in the Maoist heartland party faithful are planning to expand existing communes.

During the conflict, the Maoists set up four communes in Jajarkot, Rukum and Rolpa. Each has between 30-40 families, there is no private property, labour and harvests are shared. Marx's famous dictum, 'from each according to their ability and for each according to their need', is the credo here, and for the most part members of the communes seem happy with it.

"Life is easier living in a commune, work in the farm is easier since everyone helps out and agricultural productivity is higher," says Dipak Khadka, the head of the 'Balidan' commune in Rukum.

The 'Juni' commune in Jajarkot was set up after the police killed 20 farmers in two separate massacres in 1999 to take care of surviving family members, widows and orphans. Farmers handed over all their land and property to the commune.

In Thawang, the 'Ajambari' commune was set up by the survivors of an army helicopter raid which destroyed most of the buildings in the town. ( 'Rolpa is waiting', 389 and 'From Maoism to tourism', 340.)

The communes all have departments looking after health, education, culture, development and security. All the members have to take part in physical exercise and there is military discipline. Alcohol is banned, as is untouchability. There are no religious festivals and 15 Feburary, People's War Day is celebrated as the new Dasain. Funerals are marked by draping the body in red cloth and commemorating the dead with social service.

Another famous member of the 'Balidan' commune is the head of the YCL, Ganesh Man Pun. "Everyone shares the burden, and that makes it easier to bear the hardships," Pun says. This is especially true of elderly parents who can't do back-breaking work. "The senior citizen department of the commune looks after us, and life is a lot easier," says 80-year-old Mangal Roka in Thawang.

Besides communes, there are more than 50 cooperatives that run eateries, manufacturing units, farms, schools and health posts in the Midwest. The big question in the Maoist party now is whether to convert cooperatives into communes, or the other way around, and there have been some contradictory statements.

"We have seen communes just as models, we will not try to replicate them, but will promote cooperatives," explains Maoist ideologue, Baburam Bhattarai. But Ganesh Man Pun thinks cooperatives should all be turned into communes, and there should be more communes.

Last year the Maoists organised a commune conference in Thawang in which they passed a resolution to 'preserve communes forever'. However, the prospects aren't good. The French Commune in 1871 didn't last more than 72 days and the Chinese communes didn't survive past Mao's death in 1975.

In last year's comprehensive peace accord, the Maoists agreed to disband their communes along with their local people's governments. After an election in which they emerged as the largest party, the Maoists now have to reconcile their commitment to a capitalist free market with the legacy of the communes here in the cradle of their revolution.



 
Posted on 06-02-08 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसरी गरे माओवादीले आक्रमण लक्की चौधरी जेठ १९ - घटना कैलालीको स्थानीय दैनिक 'धनगढी पोस्ट' र 'श्री नेपाल टाइम्स' मा लेख प्रकाशित भएपछि सुरु भएको हो । एउटै लेख धनगढी पोस्टमा जेठ ११ र श्री नेपाल टाइम्समा जेठ १३ गते 'कस्तो दुर्ुभाग्य, कतै ऐन कतै चैन' शर्ीष्ाकमा छापिएको थियो । लेखमा मुख्य दर्ुर्ुइवटा मुद्दा उठाइएका थिए । एउटा उर्मा गाविस-४, रामपुरमा बनाइएको कृत्रिम तालको पानी उपभोग र ठेक्काबाट उठेको रकमको विषय थियो । अर्को सोही वडास्थित प्रसिद्ध बेहडाबाबा शिवजीको मन्दिरमा बर्सर्ेे लाग्ने मेलाबाट उठेको आम्दानीको अनियमितताबारे थियो । ताल सोही वडावासीले १९९७ सालमा ठूलो बा“ध बा“धेर सि“चाइ प्रयोजनका लागि बनाएका थिए । २०५२ साल अगाडिसम्म तलाउ गाउ“को मातहतमा थियो । सि“चाइ प्रयोजनमा रोकतोक थिएन । तालको पानीले १ सय ३५ बिघा जमिनलाई बाह्रै महिना सि“चाइ पुग्थ्यो । सशस्त्र द्वन्द्व सुरु भएपछि ०५२ सालदेखि ताललाई गाविस मातहतमा ल्याइयो । गाविसले ताललाई माछा पालनका लागि ठेक्कामा लगायो । ठेक्काबाट पाउने रकम भने माओवादीले उठाउन थाले । यो क्रम ०६४ सालसम्म रह्यो । ठेक्काबाट उठेको रकमको ४० प्रतिशत गाउ“लेलाई दिने सम्झौता भएको थियो । गाविसले नै त्यो रकम पाएन भने गाउ“लेले झन् कहा“बाट पाउनु । गाउ“लेले सि“चाइका लागि पानी पनि पाउन छाडे । गाविसले पानी नफाल्ने र्सतमा ठेक्का दिएको बताए पनि ठेकेदारले आफूखुसी तालको पानी फालेर माछा मार्न थाल्यो । सि“चाइको एकमात्र आधार तालको पानी बेमौसममा बाहिर फालेर सुकाइदिएपछि गाउ“लेले पटक-पटक गाविस र जिल्ला प्रशासनमा गुनासो गरे । त्यसको कुनै सुनुवाइ भएन । अर्को मुद्दा तालमाथिको डा“डामा रहेको बेहडाबाबा शिवमन्दिरको आम्दानीको हो । हरेक साल जेठको गंगादशहरामा त्यहा“ ठूलो मेला लाग्ने गर्छ । मेला सञ्चालनका लागि व्यवस्थापन समिति बनाइएको छ । त्यो समितिमा माओवादी कार्यकर्ताकै बाहुल्य छ । त्यसअघि मन्दिरका पुजारी बरिखा गिरीको मातहतमा मेला चल्थ्यो । त्यसबापत उठेको रकम स्थानीय बेहडाबाबा मावि र पुजारीको संरक्षणमा रहन्थ्यो । कसैले दाबी गर्दैनथे । द्वन्द्व सुरु भएपछि मेलाबाट माओवादी कार्यकर्ताले रकम उठाउन थाले । यिनै दर्ुर्ुइ विषयलाई मैले उक्त लेखमा समेटेको थिए“ । मुलुक शान्तिको बाटोमा उन्मुख भइसकेको र माओवादी पनि सरकारमा गइसकेको अवस्थामा स्थानीय जनताले ताल ठेक्का र मेलाबाट उठेको रकमको हिसाबबारे जानकारी पाउनुर्ुपर्छ भन्ने मेरो माग थियो । पत्रिकामा लेख प्रकाशित भएपछि गाविसले जेठ १३ गते नौवटै वडाका बासिन्दालाई पत्र लेखेर छलफलका लागि मन्दिर परिसरमा बोलायो । बैठकमा मलाई पनि बोलाइएको थियो । एक जना पत्रकार साथीलाई लिएर म छलफल स्थलतिर हि“डे । करिब साढे बाह्र बजेको थियो । मन्दिर परिसरमा नौवटै वडाका र्सवसाधारण जम्मा हुनेक्रम जारी थियो । हामी भेला स्थलमा पुग्नै लागेका थियौं । त्यसैबेला मेला व्यवस्थापन समितिका अध्यक्ष फूलराम चौधरी, सचिव रतन खाती र माओवादीका समानुपातिक उम्मेदवार रामसमझ रानाले नेतृत्व गरेको करिब १२/१५ जनाको समूह आएर 'केही कुरा गनर्ुर्ु भन्दै बाटैबाट तानेर लग्यो । मन्दिरकै तल खाल्डोमा लगेर उनीहरूले 'हामीविरुद्ध कलम चलाउने त“ को होस् - माओवादीस“ग हिसाब किताब खोज्ने - त“ गृहमन्त्री होस् - त“ पत्रकार गाउ“को कि सहरको -' भन्दै ममाथि आक्रमण गर्न थाले । निर्घर्ााकुटपिट गरिसकेपछि स्थानीय कनरी चौकीबाट आएका सहायक निरीक्षक वीरभद्र खडायतसहित चार जना प्रहरीले मलाई मन्दिर परिसरमा ल्याए । उनीहरू गाविस सचिव गणेशप्रसाद ओझालाई सुरक्षा दिन आएका थिए । मलाई मिटिङका लागि जम्मा भएका गाउ“लेको बीचमा लगियो । त्यसपछि पत्रिकामा प्रकाशित लेखलाई पढ्न लगाउ“दै पिट्दै गरियो । प्रहरीले खतरा देखेर मलाई मन्दिरभित्रै राखेर सुरक्षा दियो । कुटपिट गरेको मेरो घर रहेको वडा ४ का बासिन्दाले थाहा पाएछन् । उनीहरू मेरो सुरक्षाका लागि त्यहा“ आए । छलफलमा आएका बा“की ८ वटा वडाका बासिन्दा आफूहरूलाई छलफलका लागि बोलाएर कुटपिट गर्न थालिएको भन्दै त्यहा“बाट भागे । त्यहँ“ माओवादीका करिब १५/२० जनामात्रै बा“की थिए । गाउ“ले र माओवादी कार्यकर्ताबीच एकछिन भनाभन भयो । त्यही भनाभनपछि झडपमा परिणत भयो । झडपबाट मेला व्यवस्थापन समितिका सचिव रतन खाती घाइते भए । अन्य सबै घटनास्थलबाट बेपत्ता भए । झडप साम्य भएपछि मलाई मन्दिरबाट बाहिर निकालेर गाउ“तिर लगियो । मेरो घरमा पुगेको पा“च मिनेटपछि धनगढीबाट पत्रकार र मानव अधिकारवादीको टोली आइपुग्यो । घटनाबारे जानकारी लिइसकेपछि उनीहरूले गाउ“मा खतरा देखेर मलाई तत्काल धनगढी लगे । धनगढी पुगेलगत्तै गाउ“लेमाथि फेरि आक्रमण भएको खबर पाए“ । त्यसमा ९ जना निर्घर्ााकुटिएको जानकारी पाए“ । केही छिनमै घाइतेहरूलाई सेती अञ्चल अस्पताल पुर्‍याइयो । सा“झको बेला एक जना घाइतेलाई लिएर केही पत्रकार साथीहरूस“ग म अस्पताल गए“ । अस्पतालको इमर्जेन्सी कक्षको ढोकामै घाइते खडक चौधरीलाई माओवादी कार्यकर्ताले फेरि आक्रमण गरे । म चिकित्सकलाई जचाएर औषधि लिई सुरक्षित स्थानतिर लागे“ । त्यहा“ बस्नसक्ने अवस्था थिएन । अस्पतालमा पनि आक्रमण हुनसक्ने अवस्था थियो । गाउ“लेहरूलाई कुटपिट गरेर गम्भीर घाइते बनाइएको थियो । कसैको टाउकोमा ५/७ टा“का लगाइएको थियो भने कसैको हात भा“चिएको थियो । त्यसमध्ये मीनबहादुर चन्द र रामबहादुर चौधरीको अवस्था गम्भीर थियो । उनीहरूलाई थप उपचारका लागि भारतको लखनऊ लैजान चिकित्सकले सिफारिस गरेका थिए । वातारण आतंकित थियो । गाउ“का पुरुष जति बस्ने वातावरण नभएर अन्यत्रै शरण लिन गएको खबर पाए“ । अर्को दिन जेठ १४ गते प्रशासनले नागरिक समाज, मानव अधिकारवादी र पत्रकारहरूलाई छलफलका लागि खबर गर्‍यो । हामी प्रशासन पुग्नुअघि गाउ“का बासिन्दा र माओवादी कार्यकर्ताहरू त्यहा“ पुगिसकेका थिए । मूलद्वारबाट छिर्नेबित्तिकै 'हामीविरुद्ध लेख्ने पत्रकार यही हो, यसलाई ठेगान लगाउनुर्ुपर्छ' भन्दै माओवादी कार्यकर्ताले फेरि ममाथि आक्रमण गरे । मलाई कुटपिट गर्दा प्रमुख जिल्ला अधिकारी -प्रजिअ) क्षेत्रबहादुर भण्डारी र प्रहरी उपरिक्षक -एसपी) सुरेश केसी माथिल्लो तलाबाट मूकदर्शक भएर हेरिरहेका थिए । सुरक्षाका लागि प्रहरीहरू १०/१२ जनामात्रै उपस्थित थिए । उनीहरूले मलाई सुरक्षा दिन सकेनन् । मलाई बचाउन खोज्दाखोज्दै तीन/चार जना पत्रकार र इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशीले समेत पिर्टाई खाए । भीडबाट मलाई बाहिर निकालेर माथिल्लो तलामा रहेको प्रजिअको कक्षमा पुर्‍याइयो । पिट्ने समूह आधा घन्टासम्म प्रशासनमै थियो । पत्रकार साथीहरूले प्रजिअ र एसपीस“ग कुटपिट गर्नेलाई गिरफ्तार गर्न माग गरे तर उनीहरूले कुनै चासो देखाएनन् । सुरक्षाको अनुभूति नभएपछि सबै पत्रकारले त्यो रात प्रजिअ कक्षमै धर्ना दिएर बितायौं । भोलिपल्ट १५ गते गणतन्त्र दिवसको दिन थियो । गणतन्त्रको खुसियालीमा ठूलो र्‍याली निकालिएको थियो । पत्रकारले पनि प्रेस स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी माग गर्दै बिहान विरोध र्‍याली निकाल्यौं । जुलुसमा नागरिक समाज, मानव अधिकारवादी, व्यापारी, महिलालगायतले ऐक्यबद्धता जनाएका थिए । जुलुस फर्केपछि प्रशासनले कार्यालय प्रवेशमा रोक लगायो । लामो विवादपछि प्रशासनले भित्र छिर्ने अनुमति दियो । हामी जुलुसमा गएका बेला राजनीतिक दलका प्रतिनिधि र प्रशासनबीच माओवादीको कुटपिटकै विषयमा छलफल भइरहेको थियो । माओवादी नेताले कुटपिटमा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेपछि बिनानिष्कर्षछलफल टुंगिएको खबर राजनीतिक दलका नेताले दिए । त्यसपछि पत्रकार, मानव अधिकारवादी, नागरिक समाजका प्रतिनिधिसहित प्रजिअ र एसपीस“ग छलफलमा बस्यांै । त्यसको आधा घन्टा नबित्दै माओवादीको नेतृत्वमा एक समूह पत्रकारविरुद्ध नाराबाजी गर्दै आइपुग्यो । सुरक्षा व्यवस्था कडा बनाइएको थियो । करिब ५ सय जनाको भीड मूलगेटबाट भित्र छिर्ने प्रयास गरिरहेको थियो । हामी माथिल्लो तलाबाट त्यो भीड हेरिरहेका थियौं । तनाव निकै बढिसकेको थियो । एकछिनपछि त्यो भीडले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थाल्यो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्‍यो, अश्रुग्या“स प्रहार गर्‍यो । त्यतिले पनि नियन्त्रण नभएपछि हवाई फाइरिङ गरियो । त्यतिखेरै गोली लागेर पर््रदर्शनकारीमध्येकै तीन जनाको मृत्यु भएको र ७/८ जना घाइते भएको खबर आयो । मृतकका शव र घाइतेहरूलाई अञ्चल अस्पताल पुर्‍याइयो । तनाव ज्यादै बढेपछि प्रशासनले धनगढी नगरमा कफ्यर्ुर्ुारी गर्‍यो । पत्रकारसहितको छलफलमा बसेको टोली सबै प्रशासनमै थुनिएको थियो । बाहिर निक्लने वातावरण थिएन । सा“झमात्र हामी सुरक्षित स्थानतिर लाग्यौं । माओवादी कार्यकर्ताले मलाई जहा“ देखे पनि मार्ने धम्की दिएकाले आफ्नो सुरक्षाका लागि कैलाली छोड्न बाध्य भए“ । मेरो पत्रिका अहिले बन्द छ । अहिले म निराशा र चिन्तामा दिन बिताइरहेको छु । सुरक्षाको अवस्था भने राम्रै अनुभूति गरिरहेको छु । मेरो परिवारका सदस्यहरूको भने साह्रै चिन्ता लागेको छ । अहिलेसम्म आक्रमणकारीहरूलाई प्रशासनले गिरफ्तार नगरेकोमा दुःख लागेको छ । Posted on: 2008-06-01 17:16:21 http://www.kantipuronline.com/kolnepalinews.php?&nid=148822
 
Posted on 06-02-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I remember seeing all the Maoist leaders picture in Interpol's most wanted list, and now they are running the country. Shame! It embarrashing to say "Nepal is run by Maoist," which is not relevant in 21st century. Saddest part is, there is not even single thing to be proud of Nepal anymore....may be "Land of Gautam Buddha" oh.. wait... all the books in Western countries read, he was born in India... May god bless Nepalese, and save them from Godless Communist
 
Posted on 06-02-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maoists are terrorrists not communists....If you wanna follow communism, CPN UML is the party that follows communism ideology....
 
Posted on 06-02-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...Let them hatch first and then we'll count chicken later..........
 
Posted on 06-15-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिपोर्ट माओवादी पाठशाला
यी कहाँ जान्छन्
'जनयुद्ध'का बेला स्थापित 'जनवादी स्कूल'लाई अब के गर्ने भन्ने सम्बन्धमा माओवादी नै अन्योलमा छ।
प्रकाश महतारा, रुकुम

 

 कियोको ओगुरा

नयाँ सरकारको नेतृत्व गर्न तम्सिएको नेकपा  (माढवादी)ले ' समानान्तर सत्ता ' चलाएको बेला खोलेको ८० भन्दा बढी ' नमुना जनवादी स्कूल ' को हैसियत अब के हुन्छ भन्ने स्पष्ट नभएकाले तिनमा पढ्ने झ्ण्डै ५,५०० बालबालिकाको भविष्यमा प्रश्न उठेको छ। विद्रोहताका रोल्पा, रुकुममा ' घुम्ती स्कूल ' को नामले परिचित जनवादी स्कूलहरू अहिले अछामदेखि भोजपुरसम्म फैलिएका छन्। कर्णालीको हुम्लामा दुई र अरू पाँचै जिल्लामा एक•एक वटा जनवादी स्कूल छन्।

कसरी खुले जनवादी स्कूल
१० फागुन २०५६ मा रुकुम, खाराका १५० घरमा आगो लगाएर प्रहरीले १५ जनाको हत्या गरेपछि अभिभावक गुमाएका बालबालिकालाई माढवादीले पुर्तिमकाँडा गाविसको खागलमा राख्यो। त्यसको केही समयपछि प्रहरीले माढवादी नेता हेमन्तप्रकाश वलीको गाउँ मुरुमा उनका दुई छोरीलाई मारेपछि अरू दुई छोरी र एक छोरालाई पनि खागल पुर्‍याइयो। यसरी आफ्ना पूर्णकालीन नेता•कार्यकर्ता, शहीद परिवार, अपाङ्ग र जनसेनाका छोराछोरीलाई राख्ने ' बालसंरक्षण केन्द्र ' को रुपमा स्थापित त्यही संस्थालाई पछि माढवादीले ' जनवादी स्कूल ' मा रूपान्तरण गरेको हो। हाल रुकुमकै क्याङ्सीमा रहेको स्कूलमा पाँच कक्षासम्मको ' पढाइ ' भइरहेको छ।

माढवादी स्कूलहरूमा नेता•कार्यकर्ता, जनसेना, शहीद, अपाङ्ग र अति विपन्न सर्वसाधारणका छोराछोरीलाई मात्रै भर्ना लिने गरिएको रोल्पा, थवाङको जनवादी स्कूलका प्रधानाध्यापक कर्णबहादुर घर्ती बताउँछन्। स्कूलका लागि पढ्नेदेखि खाने र बस्ने सम्पूर्ण खर्च पार्टीको शिक्षा विभागले गर्दै आएकाले बालबालिकाले शुल्क तिर्नुपर्दैन। कार्यकर्ता नै शिक्षक•कर्मचारी भएकाले कसैले तलब पनि लिँदैनन्। मढवादीले यसरी चलाएका जनवादी स्कूलमध्ये १८ वटा पूर्ण आवासीय र ६५ वटा ' डे बोर्डस् ' छन्।

साङ्केतिक भाषा र सुरक्षा
जनयुद्धकालमा स्कूल नजिक सेना, प्रहरी वा कोही अपरिचित व्यक्ति देखापर्‍यो भने बालबालिकालाई लुकाइन्थ्यो। २०५९ असोजमा हिमाल का तत्कालीन सम्वाददाता श्रीभक्त खनाल जनवादी स्कूल हेर्न रुकुम, पुर्तिमकाँडाको एउटा स्कूल पुग्दा पत्रकारको भेषमा सेना आएको ठानेर सशङ्कित स्कूल सञ्चालक बिहानी पुन र कार्यकर्ताहरूले बालबालिकालाई गाउँका घरमा लुकाएर उनलाई त्यहाँ स्कूल चलेको आभास हुनै दिएनन्। उनीहरू त्यसबेला पत्रपत्रिकामा स्कूलसम्बन्धी समाचार आयो भने सेना•प्रहरीले दुःख दिन्छन् भनेर डराएका थिए। खागलको बालसंरक्षण केन्द्रका संस्थापक अध्यक्ष रहिसकेकी बिहानी पुन हाल क्याङ्सीको जनवादी स्कूल व्यवस्थापक छिन्। उनी भन्छिन्, “सेना आउँदा बालबालिकालाई हामी गाउँवासीका घरमा लुकाउँथ्यौँ, उनीहरूले आफ्नै छोराछोरी भनेर बचाउँथे।”

युद्धकालमा स्कूल र विद्यार्थीहरूलाई सेना, प्रहरीबाट बचाउन निकै कष्ट परेको संस्थापकहरू बताउँछन्। त्यसनिम्ति बालबालिकालाई साङ्केतिक भाषाको प्रयोग गर्न सिकाइएको थियो। ' स्याल आयो, स्याल आयो, कुखुरा खाला ' भनेपछि उनीहरू घर घरमा गएर लुक्थे। “सेना गाउँमा रहुन्जेल नजिकैको जङ्गलमा गएर बस्थ्यौँ”, जाजरकोट, सिर्केको जनवादी स्कूल व्यवस्थापक भावना खड्का भन्छिन्, “बालबालिकासँग जङ्गलमा तरुल, भ्याकुर खाएर एक हप्तासम्म पनि बसिएको छ।”

मार्क्सवादी पाठ्यक्रम

 

माढवादी पार्टीको जनशिक्षा विभागले जनवादी स्कूलका लागि केन्द्रीय आधार इलाका र भेरी•कर्णाली क्षेत्रसँग समन्वय गरेर छुट्टै पाठ्यक्रम तयार पारेको छ। मार्क्सवादमा आधारित सो पाठ्यक्रमले दिने नमुना शिक्षाको उद्देश्य सर्वहारावादी चरित्र भएको, श्रमप्रति आस्थावान्, देशभक्त, लाल र दक्ष बौद्धिक•सामाजिक शक्ति उत्पादन गर्ने रहेको अखिल नेपाल शिक्षक सङ्गठनको जनशिक्षा विभाग प्रमुख लालबहादुर जिसीको दाबी छ। हिन्दू वर्णाश्रमको आधारमा तयार गरिएको देवकुल, गुरुकुल, ऋषिकुल र राजकुल शैक्षिक पद्धति व्यावहारिक नभएकाले ' वैज्ञानिक तथा व्यावहारिक शिक्षा ' का लागि नमुना शिक्षा लागू गरिएको उनी बताउँछन्।

प्राथमिक तहको पाठ्यक्रममा भाषाविज्ञान, समाजशास्त्र, सैन्यविज्ञान, गणित, राजनीति, अर्थशास्त्र, इतिहास, संस्कृति, ललितकला, अङ्ग्रेजी, नेपाली र स्थानीय मातृभाषा समावेश गरिएको छ। सांस्कृतिक विषयमा शहीद सप्ताह, जनयुद्ध दिवस आदिबारे पढाइन्छ। सैन्य विज्ञानमा सेन्ट्री बस्दा ध्यान दिनुपर्ने कुरा, रोलकल र युद्धको समयमा सुरक्षित हुने कला तथा बन्दुक, ग्रिनेट लगायतका हतियार र युद्धसामग्रीबारे सिकाइन्छ। राजनीतिशास्त्रमा मार्क्स, लेनिन, माढ, प्रचण्डलगायतका कम्युनिष्ट नेताहरूको जीवनी पढाइन्छ भने इतिहासमा बेनी, दाङ, अछामलगायतका क्षेत्रमा माढवादीले गरेका सैन्य कारबाहीहरूको जानकारी दिइन्छ। रुकुम, रोल्पाका केही नमुना स्कूलमा कम्प्युटरसम्बन्धी शिक्षा समेत दिने व्यवस्था गरिएको छ।

रुकुम, रोल्पाका स्कूलमा बालबालिकालाई बिहान पाँच बजे सैन्य व्यायाम गराइन्छ र नौ बजेसम्ममा सैन्य नियमअनुसार लाम लगाएर खाना खुवाइन्छ। साढे नौ बजे स्कूल लागेपछि विद्यार्थीहरू विश्वभरका कम्युनिष्टहरूले गाउने युजे पोत्तरको ' उठ, जाग भोका नाङ्गा... ' भन्ने अन्तर्राष्ट्रिय गीतको भाकासँगै परेड खेलेर कक्षाकोठमा छिर्छन्। त्यसपछि उनीहरू पढ्न थाल्छन्― ' छ ' छापामार, ' ख ' खुकुरी, ' ब ' बन्दुक, ' ल ' लालसेना आदि। माढवादीले कक्षा•१ का लागि प्रकाशित गरेको ' हाम्रो किताब ' को परीक्षण प्रतिको शुरुमै प्रचण्डको मन्तव्य र भित्री पानाहरूमा कम्युनिष्ट झ्ण्डा, जनयुद्धका शहीद र जनसेनाका तस्बिरहरू राखिएका छन्।

समायोजनमा जटिलता

तत्कालीन ' जनसरकार ' र ' स्वायत्त प्रदेश जनशिक्षा विभाग ' मा दर्ता गरिएका जनवादी स्कूलहरू माढवादी सरकारमा पुगिसक्दा पनि जिल्ला शिक्षा कार्यालयमा दर्ता भएका छैनन्। यी विद्यालयबारे जिल्ला शिक्षा कार्यालयदेखि मन्त्रालयसम्मका सरकारी निकायले पनि कुनै तथ्याङ्क राखेका छैनन्। शिक्षा मन्त्रालयका उपसचिव हरि श्रेष्ठ थप्छन्, “यसबारे हामीलाई कुनै जानकारी छैन।”

रुकुमका जिल्ला शिक्षा अधिकारी बद्रीकुमार बस्नेतका अनुसार माढवादी शैक्षिक पाठ्यक्रमलाई सरकारी शिक्षा प्रणालीसँग समायोजन गरेर लैजान छलफल भइरहेको र उनीहरूको स्कूलको स्वीकृतिका लागि सम्बन्धित गाविसको सिफारिससहित प्रक्रियागत फारम भर्न भनिएको छ। उनको भनाइ छ, “यसलाई राष्ट्रिय शिक्षामा समायोजन गर्न शिक्षा मन्त्रालय र माढवादीले नै विशेष निर्णय गर्नुपर्छ।” सरकारले मान्यता दिई नसकेको अवस्थामा पनि यी स्कूलमा पढाइ सकेर सरकारी स्कूलमा आउने विद्यार्थीलाई क्षमता हेरेर भर्ना लिने गरिएको बस्नेत बताउँछन्। तर माढवादी स्कूलको प्रमाणपत्रले भोलि मान्यता नपाउन सक्ने चिन्ता अभिभावकहरूलाई छ। त्यसैले यी स्कूलहरूलाई तत्कालै नेपाल सरकारको मातहतमा राखेर व्यवस्थित गरिनुपर्ने उनीहरूको भनाइ छ।

राज्यका सबै क्षेत्रलाई आफ्नो ढङ्गले पुनर्संरचना गर्न खोजिरहेको माढवादीलाई शिक्षा प्रणालीमा पनि आफ्नै किसिमले पुनर्संरचना गर्न मन लागेको होला। तर हिजो ' बुर्जुवा शिक्षा ' बहिष्कारको नारा दिएको  माढवादी नेतृत्वले वर्तमान शिक्षा प्रणालीको विकल्प आफूले अभ्यास गरिरहेको ' जनवादी शिक्षा ' हुनसक्दैन भन्ने पनि बुझ्ेको छ। माढवादी प्रभावित रोल्पा, रुकुमका गाउँहरूमा शान्ति प्रक्रियासँगै बोर्डिङ स्कूलहरू छ्याप्छ्याप्ती खुल्नुले जनताको चाहना के छ भन्ने प्रस्ट हुन्छ। आमाबाबुमा राम्रो अङ्ग्रेजी सिकाइने स्कूलहरूमा आफ्ना छोराछोरी पढाउने चाहना देखिन्छ, कमजोर आर्थिक अवस्थाले गर्दा सबै बालबालिकाले महँगा बोर्डिङ स्कूलहरूमा पढ्न सक्ने अवस्था छैन।

http://www.himalkhabar.com/hkp/news.php?id=1238

Last edited: 15-Jun-08 01:28 PM

 
Posted on 06-15-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fugging Maoists YCL.. go to Hell.
 
Posted on 06-15-08 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Let everyone let them rule for a while. How bad is it going to be?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
nrn citizenship
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Informatica consultancy share
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters