[Show all top banners]

pyaari kt
Replies to this thread:

More by pyaari kt
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GYANENDRA BETTER THAN PRACHANDE TERRORIST
[VIEWED 8376 TIMES]
SAVE! for ease of future access.
Posted on 07-02-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just curious...since my office mate keeps on asking me..Who is better???? Personally, I think Gyanendra is better than this terrorist Prachande. Have your say guys...

Please you can curse anything to the afore mentioned guys but please do not curse each other...


 
Posted on 07-02-08 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

pyaari kt what's wrong with you? king gyanendra a patriot and prachande traitor-yo ni kunai compare garne kura ho...people voted for terrorist, india backed up terrorist now see where nepal is....so for me gyanedra is hero, forget the gyanendra, though  i do not like paras, but if i have to pick between these dick head leaders and paras, withought any second thought i would pick paras... all these political leaders are indian "gulaaaaa  maaaaaaaaa..."

there is no new nepal, there is only " no nepal"


 
Posted on 07-02-08 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i agree.

btw, i read one article on Himal Khabar partrika. its a great article published on "Nepal, National weekly"

follow this link: http://www.kantipuronline.com/pNepal/article.php?&aid=9

Nepal

 

BY: महेशविक्रम शाह

पल्लो घरको छिमेकीले एक दिन मलाई फोन गरेर भन्यो, "भोलि तपाईंको घरजग्गाको नक्सा र लालपुर्जा लिएर मकहा“ आउनूस् । नक्सामा जग्गा उल्टोपाल्टो देखिएकाले नया“ नापी गराउनु पर्लाजस्तो छ ।" मैले 'हवस्' भनेर फोन राखिदिए“ । मैले उसलाई 'हवस्' त भने“ तर त्यसपछि भने मलाई चिन्ताले गा“ज्न थाल्यो । आपmनो घरको छिमेकीप्रति मेरो सद्भावना हुनुपर्ने हो, हामीबीचको सम्बन्ध आत्मीय र प्रगाढ हुनुपर्ने हो तर दुर्भाग्यवश हामीबीचको सम्बन्ध असल छिमेकीबीच हुनुपर्नेजस्तो थिएन । म मात्र होइन, उसका वरपिरकिा अन्य घरहरू पनि उसको विचार र व्यवहारबाट पीडित थिए । नभोग्नुपर्ने सास्ती भोगिरहेका थिए । तिनीहरूमध्येको एक म थिए“ र मेरो घर थियो ।
ऊ आलिसान महलको मालिक थियो । वरपिरि ठूलो कम्पाउन्ड थियो । कम्पाउन्डभित्र फलफूलको बगै“चा थियो, जहा“ वर्षौभरि मीठा-मीठा फलहरू लाग्थे । घरका बार्दली, छत, गेट र कम्पाउन्डको पर्खालमा रङ्गीबिरङ्गी फूलहरू बाह्रैमास लत्रिरहेका देखिन्थे । महलभित्र नै एक सुन्दर, रमणीय र मनोहारी तलाउ थियो र तलाउको बीचमा एक जना महात्माको सालिक थियो । महलको दक्षिण भागमा एउटा टावर थियो, जसमा टेलिस्कोप र दूरबीन जडान गरएिका थिए । ग्रह, नक्षत्रको गतिको लेखाजोखा गर्न ती जडान गरिएको हो भनिएको थियो । पल्लो घरको छिमेकी छाताको विशेष सोखिन प्रतीत हुन्थ्यो । घरको छतमा र बगै“चामा थरीथरीका रङ्गीबिरङ्गी छाताहरू गाडिएका थिए । छाता बनाउने कालिगढहरू पालेर राखेको थियो उसले । छिमेकका एक-दुइ घरको छतमा समेत उसका छाता गाडिएका देखिन्थे । ऊ अनौठो स्वभावको थियो । उसले एउटा हिंस्रक सिंहलाई फलामको पिञ्जरामा थुनेर राखेको थियो। उसलाई जब छिमेकीका कुनै कुराहरूबाट चित्त बुभmदैनथ्यो वा रसि उठ्थ्यो, तब उसको महलबाट सिंह गर्जेको आवाज सुनिथ्यो । सिंहको आकस्मिक र भयावह गर्जनले अरूजस्तै मेरो पनि सातोपुत्लो उठ्थ्यो ।
मलाई अचानक आएको उसको फोन पनि मेरालागि सिंहको गर्जनझै“ थियो । एक रोपनीमा बनेको मेरो घर र जग्गा ५० रोपनीसम्म फैलिएको उसको आलिसान महलका लागि किन र कसरी घा“डो बनिरहेको छ, मैले बुभmन सकिरहेको थिइन“ । मेरो घरका केही विशेषता थिए । जस्तैः मेरो घर उसको आलिसान महलभन्दा उ“चो भूसतहमा रहेको थियो, मैले चर्चेको जमिनमा एउटा प्राचीन प्राकृतिक पानीको धारो थियो, जसबाट अविरल रूपमा शीतल पानी बहिरहन्थ्यो । मेरो घर भूकम्प, आ“धीबेहरी, मेघ र असिनावृष्टि र खडेरीबाट क्षत्रि्रस्त बने तापनि कहिल्यै ध्वस्त भने भएन । सदा सुरक्षित रहिरहन सफल भयो । मलाई चिन्ता लाग्न थाल्यो कि कतै त्यो छिमेकीले सा“ध-सिमानाको कचिङ्गल झिकेर मेरो यो पानीको धारो, अग्लो ठाउ“मा ठडिएको घर र यसको प्राचीन इतिहासलाई हडप्न खोजेको त होइन ! मैले आपmनी बूढीस“ग आपmनो चिन्ता व्यक्त गरे“ । मेरा कुरा सुनेर उनी पनि चिन्तित भइन् । तर, आफूलाई सम्हाल्दै उनले भन्न भूलिनन् कि हाम्रा यत्रा लाठे छोराहरू छन्, तपार्इं किन चिन्ता गर्नुहुन्छ ?" मैले आपmना छोराहरूस“ग छलफल गरेर समस्याको समाधान खोज्ने निर्ण्र्ाा गरे“ ।
मेरा छोराहरू मेरोअगाडि उपस्थित थिए । तिनीहरूको अनुहार हेर्दा लाग्दैनथ्यो कि तिनीहरू कुनै समस्याको पूर्वानुमान गरेर आएका छन् । बरु बाबुले बुढेसकालमा पैतृक सम्पत्तिको भागबन्डा गरिदिन बोलाएको हो कि भन्ने आशामा थिए तिनीहरू । मैले समस्याको पोको खोल्दै भने“ कि, "पल्लो घरको छिमेकीको नियत खराब छ । ऊ सा“ध-सिमाना मिचिएको निहु“मा हाम्रो घरजग्गा हडप्न चाहन्छ । जग्गाको नक्सा र लालपुर्जा लिएर आउन भनी उसले मलाई टेलिफोनमा जनाउ दिएको छ ।" मैले पालैपालो सबैका अनुहार नियाले“ ।
"जग्गाको नक्सा र लालपुर्जा लिएर आउनु भन्दैमा आत्तिनुपर्ने के अवस्था छ र बा ! आखिर उनी हाम्रा राम्रा छिमेकी हुन् । हामीलाई गाह्रोसाह्रो परेका बेला काम लाग्छन् ।" छोरो नं १ अथवा जेठो छोरो बोल्यो । छिमेकीप्रति सदासयता देखाउ“दै बोल्यो ऊ । ऊ सानो छ“दा छिमेकीको छोरोस“ग छिमेकीकै आ“गनमा साइकल कुदाएको हो उसले । ऊ कहिलेकाही“ मलाई नै शब्दको झटारो हान्ने गर्छ कि पल्लो घरको अङ्कल नभएको भए सायद ऊ बालककालमै साइकल कुदाउन सक्ने थिएन । उसलाई पछि आपmनो मोटर दिएर ड्राइभिङ् सिक बेटा भन्ने पनि तिनै छिमेकी हुन् ।
"के गरौ“ त छोरा -" मैले उसलाई फेरि सोधे“ ।
"पटक-पटक अङ्कलको गाडी मागिराख्नुपर्छ बुबा !" उसले भन्यो ।
छोरो नं १ बाट हरेस खाएर म छोरो नं २ अर्थात् माहिलो छोरोतिर उन्मुख भए“ । ऊ मलाई नै हेररिहेको थियो । यो छोरोबाट केही समाधान निस्की हाल्छ कि भन्ने आशा पलायो मेरो मनमा ।
"त्यो छिमेकी अङ्कल मान्छे त अप्ठ्यारै हो तर लालपुर्जा नै हडप्लाजस्तो त मलाई लाग्दैन बा ! उनलाई के कमी छ र - त्यत्रो ठूलो बगै“चा छ, बगै“चामा बाहैमास मीठामीठा फलहरू लाग्छन् ।"
मलाई राम्रैस“ग थाहा थियो कि ऊ यसो किन भनिरहेको थियो ? ऊ घूसघूसे, मनभित्र एउटा कुरो राख्ने र बाहिर अर्को कुरो देखाउने प्रवृत्तिको थियो । उसको यो बानी सुधार्ने प्रयास नगरेको होइन मैले । छिमेकीस“ग लोलोपोतो गरी उसको बग“ैचामा नै गएर मीठामीठा फल चाख्ने र गोजीमा समेत भरेर कोठामा ल्याई लुकाउ“थ्यो ऊ । घरमा आएपछि मलाई भन्ने गथ्र्यो कि छिमेकी अङ्कलले उसलाई मीठो फल खाएर जा भनेका थिए तर उसले खान्न भनिदियो । उसको कुरा सुनेर मलाई हा“सो उठ्थ्यो । सायद फलको रसको स्वाद बा“की नै थियो उसको ज्रि्रोमा, त्यसैलै ऊ प्रकट रूपमा छिमेकीविरुद्ध बोल्न हिच्किचाइरहेको थियो ।
यी दुइ छोराहरू जो अन्य छोराहरूभन्दा उमेरले र अनुभवले पनि जेठा र पाका थिए, आपmना बा, आमा र आपmनो पुख्र्यौली घरमाथि छिमेकीले गर्न लागेको हस्तक्षेपका विरुद्ध बोल्न नचाहेकामा मलाई उदेक लागेर आयो । हामी मरेर गएपछि यो घरको के गति होला भन्ने पीरले मलाई पिरोल्न थाल्यो । कतै हाम्रो घरको नियति पनि ऊ त्यही पल्लाघरे सुकबहादुरको झै“ हुने त होइन । सुकबहादुर जसको घर मेरो घरस“गै जोडिएको थियो, नालायक छोराहरूको बदमासीले त्यही छिमेकीको कम्पाउन्डभित्र गाभिन पुग्यो । सुकबहादुर जसले आपmनो घर र जग्गा छोराहरूको नाममा अंशबन्डा गरिदिएका थिए, ती छोराहरूले त्यो घर र जग्गा छिमेकीको नाममा राजीनामा पास गरिदिएका थिए । आफूहरू भने छिमेकीको कम्पनीका जागिरे बनेका थिए । सुकबहादुरका बूढाबूढी भने केही समयसम्म पागलजस्ता बनी भौतारिएर अलप भएका थिए ।
मैले अझै आशा नमारेर छोरो नं ३, छोरो नं ४, छोरो नं ५ र छोरो नं ६ स“ग पनि मनको बह पोखे“ । "जेठा र माहिलालाई कुनै सरोकार छैन भने हामीले मात्र किन टाउको दुखाउनु बा !" छोरा नं ३ ले भन्यो । ऊ सानैदेखिको जिद्धी स्वभावको थियो र खालि जेठो र माहिलोको आरसि गर्ने र कुरा लगाउने गथ्र्यो ऊ । मैले उसको आश मारे“ । मैले छोरा नं ४ तिर दृष्टि फ्या“के“, "छिमेकीकी नातिनी मेरी छोरीकी साथी हो बा † तपाईंकी नातिनी हरदम उसको साथीको घरमा हुन्छे । ऊ त्यहा“ कम्प्युटर खेल्छे, स्विमिङ् गर्छे स्किइङ् गर्छे ब्रेकफास्ट, लञ्च र डिनर पनि प्रायः त्यही“ गर्छे छिमेकीले पनि उसलाई आपmनी नातिनीसरह मान्छन् । म कसरी उनका विरुद्ध जान सक्छु बा !" उसले आपmनो हात मल्दै भन्यो ।
छोरो नं ५ र छोरो नं ६ को जवाफ पनि अन्य छोराहरूको विचारस“ग मेल खान्थ्यो ।
"हाम्रो यो सानो परविारलाई यो चौबीसै घन्टा बगिरहने पानीको धारो किन चाहियो र बा ! उनले मागेका छन् भने दिए हुन्छ, खाली आ“गनमा पानी जमेर हिलो मात्र भएको छ । अङ्कलले हामीलाई चाहिएको बेला कोकाकोला र पेप्सीकोला खुवाउलान् नि बा ! किन चिन्ता गर्नुहुन्छ -" यी दुइ छोराका कुरा सुनेर भक्कानो छोडेर रुन मन लाग्यो मलाई । हे इश्वर ! यो समयको दोष हो वा मेरी बूढीको गर्भको दोष हो भन्दै मनमनै बिलाप गर्न थाले“ म ।
छोरो नं ७ अथवा कान्छो छोरो अलि पर गमक्क परी बसेको थियो । अरू छोराहरूभन्दा ऊ अलि भिन्न प्रकृतिको थियो । सानैदेखि ऊ व्रि्रोही स्वभावको थियो । स्कुलमा पढ्ने बेलादेखि नै ऊ जीवनको यथास्थितिमा परविर्तन हुनुपर्दछ भन्थ्यो । उसले हामीहरूको पुरानो घर भत्काएर नया“ ढा“चाको घर बनाउने प्रस्ताव राख्यो । उसको यस प्रस्तावस“ग अरू छोराहरूले असहमति जनाएपछि अन्य भाइहरूस“ग उसको ठाकठुक पर्‍यो र ऊ घर छोडेर निस्क्यो । करबि एक दशकपछि सबै भाइहरू मिलेर घरलाई नया“ रचनामा ढाल्ने सहमति भएपछि ऊ घर फर्केको थियो । मैले आशालु दृष्टिले कान्छो छोरोको अनुहारमा हेरे“ ।
"छोरा अब त“ मात्र एक जना बा“की छस्, जसप्रति मेरो भरोसा छ । त्यो छिमेकी जसलाई त“ पहिले ठालू भन्थिस्, त्यसले तेरो बालाई नदिने दुःख दियो ।"
"बा तपार्इंलाई एउटा गोप्य कुरा थाहा छैन सायद," उसले भन्यो ।
"के कुरा हो बाबु †" मैले ब्याकुल हु“दै सोधे“ ।
"म जब घरबाट भागेको थिए“ नि, मेरो धेरैजस्तो समय ती छिमेकी अङ्कलको घरमा नै लुकेर बितेको थियो । उनले नै मलाई खुवाइपियाई राखेका थिए ।" उसले रहस्यको पेटारो खोल्दै भन्यो ।
"ह“, के भन्छस् त“ !" निमेषभरमा नै खङ्रङ्ग भए“ म ।
"हो बा उनी अब ठालू रहेनन्, उनी मजस्तो र्सवहाराको अभिभावक हुन् । मैले उनीस“ग एक जना अभिभावकस“ग गर्ने व्यवहार गर्नुपर्दछ, बा !" यति भन्दै ऊ मुसुक्क मुस्कुरायो । घरस“गस“गै उसले आफूलाई पनि नया“ ढा“चामा ढालिसकेको थियो ।
छोराहरू छाडा भइसकेछन् । यिनीहरूलाई आपmना बा-आमा र आपmनो घरको कुनै सरोकार रहेनछ । मलाई डा“को छाडी रुन मन लाग्यो । छोराहरूबीच पनि आ-आपmनो अस्तित्त्वलाई लिएर विवाद सुरु भयो । अचानक कसैले ढोका ढकढक्यायो । मैले सशङ्कित बन्दै ढोका खोले“ । ढोकामा एउटा मान्छे उभिएको थियो । मलाई ऊ चिनेचिनेझै“ लाग्यो तर ठ्याक्कै ठम्याउन भने सकिन“ ।
"म पल्लो घरको छिमेकीको खास मान्छे हु“ । तपाईंको घरभित्रबाट आइरहेका नानाथरी आवाज सुनेपछि तपाईंहरूको घरभित्रको झगडा मिलाउन मालिकले पठाउनुभएको हो ।" यति भन्दै ऊ ढोकाभित्र प्रवेश गर्‍यो । उसको हातमा ठूलो र आकर्ष छाता थियो । त्यो छाता छिमेकीको छत र बगै“चामा गाडिएका छाताहरूझै“ थियो । उसलाई देखेर छोराहरूको अनुहारमा आर्श्चर्यमिश्रति खुसी देखियो । तर, म भने उसको उपस्थितिमा खुसी हुन सकिरहेको थिइन“ । बाहिर पानी पररिहेको थिएन तर उसको हातमा छाता देखेर म विस्मित बनेको थिए“ ।
"यो छाता -" मैले उसको अनुहारमा हेर्दै भने ।
"हो, यो छाता हो । सुरक्षा छाता । मालिकले पठाउनुभएको †" उसले छातातर्फहर्ेर्दै भन्यो ।
"किन - कसलाई पठाएको -" मैले प्रश्न गरे“ । "तपार्इंहरूलाई दिनु भनेर पठाउनुभएको हो ।"
"उहा“को भनाइ अनुसार यो छाता जसले ओढ्छ, यस घरको हकदार पनि उही हुन्छ ।"
"कसरी -" म अचानक जोडले चिच्याए“ ।
पल्लो घरको छिमेकीको मान्छे हातमा छाता समातेर उभिएको छ र मेरा छाडा छोराहरू बाबुआमाको इज्जतमा दाग लगाउ“दै त्यो छाता ओढ्न छिमेकीको मान्छेवरपिरि चक्कर माररिहेका छन् । छिमेकीको मान्छे खितखिताउ“दै हा“सिरहेको छ ।
"...ल ...ल ...दौड, दौड... अ“... उप|m ...उप|m ...छाताभित्र पर्नैलाग्यौ“ ...ल ...ल ...फेरि उप|m... यसरी कहा“ हुन्छ र † ...छाताभित्र नै आउनुपर्‍यो नि...।" मेरा छोराहरू छाता ओढ्न घम्साघम्सी गररिहेका छन् । छाता ओढ्न गएको एक जनालाई अर्कोले समातेर बाहिर हुत्याइरहेको छ । छाता ओढ्ने जिजीविषामा आपmनो एक छोरोले अर्को छोरोको गर्धन अ“ठ्याएर पर हुत्याइरहेको लज्जास्पद, भ्रष्ट, बीभत्स र अमानवीय दृश्य हेररिहेका हामी तिनका बाआमाहरू पुर्खादेखि जगेर्ना गर्दै आएको आपmनो घरजग्गाको सुरक्षित भविष्यप्रति चिन्तित हु“दै भक्कानो छोडी रुन थाल्छौ“ ।
छिमेकीको छाता ओढ्न तम्तयार छाडा छोराहरूको विकल्पमा नया“ सन्तानलाई जन्म दिन फेरि एकपटक हामी बूढाबूढी गर्भाधानका लागि तयार हुनुपर्ने हो कि ? सोच्न बाध्य
भएका छौ“ ।

 
Posted on 07-03-08 1:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well, i would like to say this is a nice question. who is who? this question cannot be given in one line and compare one from another. you cannot just say gyanendra is better then prachanda and  at the same time you cannot say prachanda is better then gynendra. there are some good and bad points for gyanendra and prachand too.Gyanendra did leave the crown gracefully. he was not a king for a long time to prove if he was a good king or a bad king. I think paras made gyanendra more infamous then he did himself.

Nepali people like myself, looked at him from the side, that he was the most suspicious person behind the death of the birendra shah. We do have some proof like the people who were there in the palace that day, including the husband of the late princess shruti. And it was for sure that there was affair between and dipendra and  devyani rana and she was considered form the third class rana family inside the palace. At the same time one can  say gyanendra killed everybody because tthe whole family was just cremated when the whole country was in curfew.

same thing goes with prachanda. he just came to the power, nobody knows how he will run the country. till now he is a hero from communism side but he is a evil if one looks from the eyes of the western world and average people living in nepal too. his party has killed lot of people in these few years that one can put this incident as a genocide. He might be a freedom fighter, he might be the one that will take our country a step ahead, but he has a long way to go. He has to prove to the nepali people and the rest of the world that he has no bad ambition  and his action as of today was for a definite good purpose. He has been saying that revolutin starts from the barrel of the gun. well , the time has come for him to show his outcome of the revolution. People did gave him a chance, people did wanna see him in power. Now it is his time to show how he will lead the country. He has not done anything till now, but now it is his time, and we the people are waiting for him to see what is he be doing in these comming years. If he does good thing for the people and the country, yes we will say he is the one and he is better then gyanendra and the rest of all netas, but if he just a big talker then he is worst then anybody else because lot of people have been put into death and there has been  lot and lot of false hopes that he has put in the mind of the poor people of the nepal. Well one can always say that is the character of all the politicians.


 
Posted on 07-03-08 3:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Is killing for power better or Is being dumb not being able to handle the power ?

Prachanda used his killing strategy to gain power which at the end won while Gyanendra was a dumbass  who could not manage the so called power. Why in the hell did he try to stamp panchayt back in the constitution. If he he was smart he would have used the-- ever power loving parties to dig their own grave. But now its too late...just hope that new republic so called state of  Nepal will progress.

 
Posted on 07-03-08 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

I agree with pyaari kt,

Gynandra is better then bloody terrorist Mouist.

 

keep comment .


 
Posted on 07-03-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ONE IS RESPONSIBLE FOR THE MASS MURDER OF THOUSANDS OF NEPALESE WHERE MILLIONS OF RELATIVES STILL GRIEVE, FEAR,INTIMIDATION, AND COMPLETELY RIGGED ELECTION BROUGHT HIM CLOSER TO TOTAL POWER AND NOW WILL DESTROY THE COUNTRY............THATS HOW I SEE PRACHANDA

KING SACKED THE CORRUPT LEADERS BUT LET THEM LOOSE( first big mistake) SO THEY FORMED SPA AND MAOISTS TOGETHER(swron enemies join hands for power) CREATES HUGE OBSTACLES AND OBSTRUCTIONS, DEATH AND RIOTS FOR EVERY EFFORT MADE BY THE KING TO BRING STABILITY AND PEACE. THE MORE THE KING TRIES THE MORE RIOTS AND DESTRUCTION. AND BLAME THE KING PROPOGANDA STARTS FOR NEPALS FALIURE. KING GRACEFULLY STEPS DOWN(second big mistake) I WOULD DECLARE MARSHALL LAW AND DECLARE WAR WITH THE TRAITORS. KING HAD THE ARMY...well  KING IS TOO SOFT. EVERY ONE BLAMES KING FOR THIS KING FOR THAT AND NOW OUR KING IS CHASED MY CRIMINALS OUT OF HIS PALACE YET WE CANT DO NOTHING(fear) NOW KING IS NO WHERE, HE PROVED THAT HE IS our AMBASSADOR FOR PEACE NOT WAR..............LONG LIVE OUR KING

as for the parties.....they are threatening each other with more voilence if their demands are not met..AND FOR WHAT REASON????? to bring peace and stability   LOL GIMME A BREAK......kill destroy and terrorize to bring peace???? LOL


 
Posted on 07-03-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

hehehehe...k comment garne hola ra....Kaha Raja Gyanendra....kaha Hatyara Prachanda.....comparison nai hudaina...no further comments.

 
Posted on 07-03-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हगेपछी दैलो देख्ने  

 
Posted on 07-03-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guys...read this article..

http://www.telegraphnepal.com/news_det.php?news_id=3609


 
Posted on 07-03-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyeso hoina ta Ajneya....kattu ma chere pachi toilet dekhne....
 
Posted on 07-03-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol deshbhakta....
 
Posted on 11-04-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दैलो ta dekheko ho brother pahile nai tara ke garne
 
Posted on 11-04-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pyarikt,

  ababababababababababaaaaaaaaaaabbbbbbbbbbbbbbbbbbbbbbbbbaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa

aaaaaaaaaaaaabbbbbbabbbbbbbbbbbbbbbbbbbbbbbbbbbaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa

aaaabbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaabb

bbbbbbbbbbbbbbbababbabbbbbbbbbbbbbbbbbbbbbbabaaaaaaaaaabbbbbbbbbbbbbbbbbaaaaaaaaaabbbb

bbbbbbbbbbbbbbbbbbbbbbbbaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaabbbbbbbbbbbbbbbbbbbbbbbbb

aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaabbbbbbbbbbbbbbbbbbbbbbbbbbb

aaaaaaaaaaaaaaaaaaaaabbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbaaaaaaaaaaaaaaaaaaaaaabb

aaaaaaaaaaaabbbbbbbbbbbbaaaaaaaaaa

   he he he...Long Time No "C" Bhaneko k!!!!!!!!!!!!!!!!!!!


 
Posted on 11-04-08 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Pyarikt timi jati chyanthiyera karaye pani chunab jitera Prachande PM bhayo karye, yetro garcheu aba sajha ma ufriyera?  vote halni belama kaha thiyeu timi? Aba ki Prachande lai vote dini sabai Nepali lai bebakub  bhanye bhayo. Tato na charoko topic liyera sajha ma na aau kya, unity ko kura kahile garni hoina khali birodh. Yo pyarikt ta zindagi bhari jalera nai bachha hola aru ko birodh garda garda. Thuiekka looser!!
 
Posted on 11-04-08 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Elusive Bro,

Office ko kaam le thakaai laagera yaso sajha herthe maatra comment garthina..Yeah long time no see..how have you been..

Dhurmuse bro,

Duniya lai tha chha Prachande ra maobaadi aatankakaari haru le kasari chunaab jityo, so educated maanchhe laai bhannu pardaina you kura ani uneducated lai jati bhane ni kei laagdaina..Maobaadi ko behavior chunaab pachhi kehi sudhrela bhaneko but..12 barsa kukur...yeah maobaadi kukur nai hun..Ani sambidhan lekhen bhanera sambidhan sabha garekale aaja 5 months bitisakdaa ek word pani lekhna na saknule nai educated manchhe lai thaa hunchha how efficient Prachande and Maoists are...Ani Yeah Pracahnde le ta record rakhyo ni, Eutai family baata 4 jana lai government ko bhattaa khwaaune tuchhha ra nich kaam ahile samma kunai pm le pani gareko thena..so ok record nai banaayo..ani Hatyaara Biplav jasta aayera Defence minister lai khule aam bhetnu..ra yasta dherai ghatana haru chhan...lets wait and see..how long Maoists last..


 
Posted on 12-07-08 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-07-08 3:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I won't say Gyanendra is better. But, Prachanda is no good to Nepal.
 
Posted on 12-07-08 3:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rustymood,

When you say he was the most suspicous person behind the killing of BIRENDRA SHAH.

Are you refering to the Birendra Shah dev, very rich king whose killing was merely alleged to Gyanendra.

or Are you saying to the killing of Birendra Shah, the poor journalist with few kids. whose killing was proved that from Maoist. And despite assurance no action has been taken.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters